PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रायलेले घोषणा गर्‍यो 'हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान'

    डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रायलेले घोषणा गर्‍यो 'हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान'

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गर्न आग्रह गरेको छ। डेंगु नियन्त्रणका लागि त्यसैले बैशाख १५ गते शुक्रबार देखि अब आउने हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गर्न मन्त्रालयले अनुरोध गरेको हो। मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई…

    विस्तृतमा पढ्नुस्

  • गौथली इन्टरटेन्मेन्टको आयोजनामा ‘डक टक’ हुँदै

    गौथली इन्टरटेन्मेन्टको आयोजनामा ‘डक टक’ हुँदै

    काठमाडौं: गौथली इन्टरटेन्मेन्टले वृतचित्रका पारखीका लागि बुद्ध जयन्तीको अवसरमा शैक्षिक कार्यक्रम ‘डक टक’ आयोजना गर्ने भएको छ। यस कार्यक्रममा नेपाली फिचर तथा लघु वृत्तचित्रको प्रदर्शनीसहित निर्देशकहरूसँग अन्तर्क्रिया कार्यक्रम गरिनेछ। वैशाख २२ गते निर्देशक प्रणय लिम्बुको ‘उर्मी’ प्रदर्शनीमा हुनेछ। र, २३ गते तारा प्रसुना डङ्गोलको ‘बिफोर यू वेर माई मदर’ देखाइने छन। यि दुई फिचर वृत्तचित्रबाहेक, ‘डक टक’ कार्यक्रममा नेपाली युवा चलचित्रकारद्वारा निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • तिनाउ नदीमा डुबेका किशोर मृत फेला

    तिनाउ नदीमा डुबेका किशोर मृत फेला

    बुटवल : पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। बुधबार दिउसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहीवार दिउँसो सोही ठाउँमा उनको शव फेला परेको हो। शवलाई पोष्टमार्टमका लागि…

    विस्तृतमा पढ्नुस्

  • थप १११ जनामा देखियो कोरोना संक्रमण, एकजनाको मृत्यु

    थप १११ जनामा देखियो कोरोना संक्रमण, एकजनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार ५१७ जनाको परीक्षण गर्दा १११ जनामा संक्रमण देखिएको हो। ७८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा र एन्टीजेनबाट ३३ जनामा संक्रमण देखिएको हो। यससँगै हाल देशभर ३७८ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

    सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

    पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीवार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गुरुङले सोमबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वानपछि आज सुरेन्द्रले प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए। उनले दाबी पेश गरेपछि गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • २५ वर्षपछि एकसाथ काम गर्दै करण र सलमान

    २५ वर्षपछि एकसाथ काम गर्दै करण र सलमान

    'करण जोहरको फिल्ममा सलमान खान,' अहिले भारतीय संचारमाध्यमहरुमा यस्तै हेडलाइन प्रकाशित भइरहेका छन्। हुनत: कुनै निर्देशक र नायक एकसाथ काम गर्नु नौलो कुरा होइन। तर, २५ वर्षपछि सलमान र करण एकसाथ फिल्ममा काम गर्ने भनेपछि यसको चर्चा अहिले चुलिएको हो।  सलमानले करण जोहरसँग २५ वर्षपछि फिल्ममा एकसाथ काम गर्न लागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन। सन् १९९८ मा रिलिज भएको ‘कुछ कुछ…

    विस्तृतमा पढ्नुस्

  • फितलो ब्याटिङ गरेको नेपालको कतारविरुद्ध कसिलो बलिङ : समूह विजेता बन्दै सेमिफाइनलमा‍

    फितलो ब्याटिङ गरेको नेपालको कतारविरुद्ध कसिलो बलिङ : समूह विजेता बन्दै सेमिफाइनलमा‍

    काठमाडौं : एसीसी प्रिमियर लिग अन्तर्गत समूह 'ए'को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ। समूहको अन्तिम खेलमा जित निकालेसँगै अपराजित नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै ४०.३ ओभरमा १५७ रन बनाएर अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतारको पनि ब्याटिङमा जम्न सकेन। र,…

    विस्तृतमा पढ्नुस्

  • भारतको मुम्बई-पुणे एक्सप्रेसवेमा सातवटा गाडी एकआपसमा जुध्यो, ४ जना घाइते

    भारतको मुम्बई-पुणे एक्सप्रेसवेमा सातवटा गाडी एकआपसमा जुध्यो, ४ जना घाइते

    भारतको कोहपोलीमा सवारी दुर्घटना भएको छ। मुम्बई-पुणे एक्सप्रेसवेमा सातवटा सवारीसाधनहरु एकआपसमा ठोक्किएका हुन्। मुम्बई र पुणे जोड्ने सडकखण्डमा भएको सो दुर्घटनामा कार, ट्रक जुध्दा चारजना घाइते भएका छन्। ट्रक ड्राइभरले गाडीको 'कन्ट्रोल' गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले दुर्टघटनाबारे थप अनुसन्धान गरिरहेको छ। #WATCH | Collision of 7 vehicles on Mumbai-Pune Expressway at Khopoli, four people injured#Maharashtra…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न, के के विषयमा भयो छलफल?

    नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न, के के विषयमा भयो छलफल?

    काठमाडौं : नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ। बैठकमा दुवै पक्षले नेपाल-बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। दुबै प्रतिनिधिमण्डलले दुई शताब्दी पुरानो मित्रता र सहयोगका बारेमा विचार आदानप्रदान गर्नुका साथै विकास सहयोग र…

    विस्तृतमा पढ्नुस्

  • आठ दिनदेखि निराको शव अस्पतालमै, बन्द पसल अगाडि न्यायको गुहार

    आठ दिनदेखि निराको शव अस्पतालमै, बन्द पसल अगाडि न्यायको गुहार

    काठमाडौं : बुधवार प्रतिनिधिसभामा सदस्य गगन थापाले वरपरको मानिस आत्तिएको अभिव्यक्ति दिए। त्यस्तै, उनले सुरक्षा निकायको अनुसन्धान र सुरक्षाप्रति नै विश्वास गर्ने वातावरण नबनेको टिप्पणी गरे। उनको अभिव्यक्तिको सन्दर्भ हो कपनको सरस्वती नगरको हत्या प्रकरण। वैसाख ७ गते दिउँसो कपनको 'निरु किचेन'मा बागलुङ वडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डे मृत अवस्था भेटिइन्। उनको शरीरमा धारिलो हतियारले पटक पटक प्रहार गरिएको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीले गरे दाबी पेश

    लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीले गरे दाबी पेश

    बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन्। नेता चौधरीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचन समक्ष ८ दल र एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्। नेता चौधरीलाई नेपाली कांग्रसेका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनमत…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुल्यो

    नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुल्यो

    काठमाडौं : सरकारले नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थप गरेको छ।सरकारले उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप गरि निर्देशिका संशोधन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशिकामा नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खोलिएको जनाएको छ।विभागको १३ गते बसेको बैठकको निर्णय बमोजिम यातायात…

    विस्तृतमा पढ्नुस्

  • पाँचभाइले धान खेत मासेर अदुवाबारीमा गरेको सुन्तलाखेती

    पाँचभाइले धान खेत मासेर अदुवाबारीमा गरेको सुन्तलाखेती

    गलकोट : बागलुङ नगरपालिका-९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन्। राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो। कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन्। बागलुङ नगरपालिका-१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • दुई सैन्य समूहबिचको भिडन्तले सुडानमा संकट, युद्धबिरामको पहल सफल होला?

    दुई सैन्य समूहबिचको भिडन्तले सुडानमा संकट, युद्धबिरामको पहल सफल होला?

    सुडान अहिले हिंस्रक झडपहरुबिच रुमलिरहेको छ। राजधानी खार्तुमसँगै अन्य क्षेत्रहरुमा दुई सैन्य समूहबिच भिडन्त हुँदा त्यहाँ सकंट चुलिएको हो। अप्रिल १५ देखिको संघर्षका कारण त्यहाँ सयौं मानिसको मृत्यु भइसकेको छ। सेना प्रमुख अबदेल फटाह अल बुराह र पार्लियामेन्ट्री र्‍यापिड सपोर्ट फोर्सेस 'आरएसएफ' का प्रमुख मोहम्मद हमदानबिचको 'टसल'ले नै द्वन्द्व निम्ताएको हो। यो द्वन्द्वमा हालसम्म ५०० जना भन्दा बढी मानिसको मृत्यु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी हारपछि कांग्रेसका दुई महामन्त्रीको एकै स्वर : समय बदलिएछ, रुपान्तरणको बेला आइसक्यो

    चुनावी हारपछि कांग्रेसका दुई महामन्त्रीको एकै स्वर : समय बदलिएछ, रुपान्तरणको बेला आइसक्यो

    काठमाडौं : यसपटकको उपचुनावमा कांग्रेसले आफ्नो उम्मेदवार रहेको क्षेत्रमा दुई महामन्त्रीलाई खटायो। तनहुँ १ र चितवन २ मा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आलोपालो गरी चुनावी सभामा सम्बोधन गर्न पुगे। तनहुँ १ कांग्रेसको गढ मानिन्थ्यो किनकि यहाँबाट राष्ट्रपतिमा निर्वाचन रामचन्द्र पौडेल निर्वाचित भएका थिए। त्यसैले यहाँ कांग्रेसले आफ्नो प्रतिष्ठा जोगाउन टाउको टेकेर चुनावमा लाग्यो। यता चितवन भने कांग्रेसले आशा…

    विस्तृतमा पढ्नुस्

  • उपचुनावको नतिजाबारे प्रकाशमानको समीक्षा : नसच्चिए अब कांग्रेसलाई गाह्रै पर्ला!

    उपचुनावको नतिजाबारे प्रकाशमानको समीक्षा : नसच्चिए अब कांग्रेसलाई गाह्रै पर्ला!

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले अपेक्षा गरेअनुरुप काम गर्ने नसकेकाले जनतामा असन्तुष्टि बढेको बताएका छन्। उपचुनावले जनताको चासो प्रष्ट भएकाले बेलैमा कमीकमजोरी सच्चाएर जानुको विकल्प नभएकोसमेत उनको भनाई छ।  नेपाली कांग्रेस काठमाडौं जिल्लाको पूर्ण बैठकलाई सम्बोधन गर्दै सिंहले समयको मागअनुसार कांग्रेसको कार्यशैलीमा रुपान्तरण गर्न नसके गाह्रोपर्ने अवस्था आएकोसमेत बताए। पछिल्लो समय कांग्रेस पावर बेस पोलिटिक्समामामात्रै केन्द्रित हुँदा…

    विस्तृतमा पढ्नुस्

  • नेपालले कतारसामु पेश गर्‍यो १ सय ५८ रनको लक्ष्य

    नेपालले कतारसामु पेश गर्‍यो १ सय ५८ रनको लक्ष्य

    काठमाडौं : एसीसी प्रिमियर लिग अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४०.३ ओभरमा १५७ रन बनाएर अलआउट भएको हो। १.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले कुनै पनि विकेटका लागि ठूलो साझेदारी बनाउन सकेन। ३.३ ओभरमा भीम सार्कीलाई दोस्रो विकेटका रुपमा गुमाएको नेपालले…

    विस्तृतमा पढ्नुस्

  • क्यान्डीक्रस बनाउने अमेरिकी भिडियो गेम कम्पनी किन्न माइक्रोसफ्टले गरेको ६८अर्ब डलरको ‘डिल’ रोकियो

    क्यान्डीक्रस बनाउने अमेरिकी भिडियो गेम कम्पनी किन्न माइक्रोसफ्टले गरेको ६८अर्ब डलरको ‘डिल’ रोकियो

    काठमाडौं : अमेरिकी भिडियो गेम कम्पनी एक्टिभिजन ब्लिजार्ड किन्न माइक्रोसफ्टले गरेको ६८.७ अर्ब डलरको ‘डिल’लाई बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले रोकेको छ। प्रस्तावित अधिग्रहणले माइक्रोसफ्टले कल अफ ड्युटी र क्यान्डी क्रस जस्ता हिट गेमहरु प्राप्त गर्ने थियो। तर नियामकले यो सम्झौताले कम नवीनता र छिटो-बढ्दो क्लाउड गेमिङ व्यवसायमा गेमरहरूको लागि कम विकल्प प्रदान गर्ने चिन्ता व्यक्त गर्दै यस ‘डिल’लाई रोकेका जनाएको…

    विस्तृतमा पढ्नुस्

  • घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

    घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

    काठमाडौं : सुनको मूल्य बिहीवार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन एक सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीवार चाँदीको मूल्य प्रतितोला १४ सय १५…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई शेखरको आग्रह : अयोग्य लडाकुको नाममा पैसा बाँड्ने काम रोकौं 

    प्रधानमन्त्रीलाई शेखरको आग्रह : अयोग्य लडाकुको नाममा पैसा बाँड्ने काम रोकौं 

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्व लडाकुका नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्। बिहीवार नेता कोइरालाले विगतमासमेत बाँडेको पैसाको कुनै हिसाबकिताब नगरिएकाले माओवादी नेतृत्वको सरकारले यस्तो गर्नु ठीक नहुने धारणा राखेका हुन्। कोइरालाले यस्तो कार्य तत्काल रोकिनुपर्ने र भविष्यका लागि सोच्नुपर्नेसमेत बताएका छन्। 'विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell