PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

    गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

    काठमाडौं: वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आगामी फागुन तेस्रो साता हुने भएको छ। नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंको स्युचाटारमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४,…

    विस्तृतमा पढ्नुस्

  • रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

    रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

    काठमाडौं: राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन्। शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१/१८, २१/१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!

    प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!

    काठमाडौं: नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्। यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्। नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। उनी १०४००/११ अंकसहित तेस्रो स्थानमा छन्। शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट कसरी जोगिने? भक्तपुरको बोडेमा गरियो पूर्वअभ्यास

    भूकम्पबाट कसरी जोगिने? भक्तपुरको बोडेमा गरियो पूर्वअभ्यास

    काठमाडौं : विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले…

    विस्तृतमा पढ्नुस्

  • माघ ७ गतेबाट राष्ट्रिय महिला लिग फुटबल सुरु हुँदै, चार जनासम्म विदेशी खेलाडी राख्न पाउने!

    माघ ७ गतेबाट राष्ट्रिय महिला लिग फुटबल सुरु हुँदै, चार जनासम्म विदेशी खेलाडी राख्न पाउने!

    काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिग जनवरी २० (माघ ७) बाट शुरु गर्न तयारी पुरा गरेको छ। प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ। प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु : सीमा सम्बन्धी विषयलाई टाल्दै भारत

    नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु : सीमा सम्बन्धी विषयलाई टाल्दै भारत

    काठमाडौं : नेपाल परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यतिखेर दिल्लीमा छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकका लागि दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँका विदेशमन्त्रीले आज भारतीय विदेशमन्त्रीसँग भेट वार्ता गरेका छन्। भेटवार्ता पछि दुई मन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठक पनि सुरु भएको छ।  दुई देशबीच संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी गराए पनि भारतीय पक्ष भने सीमा…

    विस्तृतमा पढ्नुस्

  • बिनोद भण्डारीको शतकमा आर्मीले गण्डकी प्रदेशलाई दियो २ सय ८८ रनको लक्ष्य

    बिनोद भण्डारीको शतकमा आर्मीले गण्डकी प्रदेशलाई दियो २ सय ८८ रनको लक्ष्य

    काठमाडौं: आजबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनाएको हो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले शतकीय पारी खेल्दै सर्वाधिक १११ रन बनाए। उनले ७६ बलमा अभिजित रहँदै…

    विस्तृतमा पढ्नुस्

  • पाइपबाट पानी चोरे झै, भारतबाट आउने डिजेलको चोरी, अचम्ममा पर्‍यो इन्डियन आयल

    पाइपबाट पानी चोरे झै, भारतबाट आउने डिजेलको चोरी, अचम्ममा पर्‍यो इन्डियन आयल

    काठमाडौं : अमलेखगंज-मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ। पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको हो। पाइपलाइनबाटै तेल चोरी भइरहेको घटना बाहिरिएपछि भारतीय आयल कर्पोरेसन (आइओसी) नै अचम्मित भएको छ। घटनाबारे आइओसीका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन्। घटनाबारे भारतीय पक्षले नेपाल आयल निगमलाई बिहीवार नै…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी क्रिकेट कप्तान बाबरविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश, यौन शोषणको आरोप

    पाकिस्तानी क्रिकेट कप्तान बाबरविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश, यौन शोषणको आरोप

    पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजममाथि केही गम्भीर मामिलामा मुद्दा दर्ता गराइएको छ। लाहोरको सेसन कोटले प्रहरीलाई पाकिस्तानी कप्तान आजमविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो। अदालतले बाबरविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गर्न आदेश दिएको हो। साउथ अफ्रिका र पाकिस्तानबीचको खेल नजिकिँदै गर्दा बाबर भने त्यसको तयारीमा छन्। आजममाथि हमिजा मुख्तारले गम्भीर आरोप लगाएकी थिइन्। उनले आजममाथि विवाहको आशा देखाएर…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयका सुरक्षा गार्ड भक्तपुरमा मृत फेला

    विद्यालयका सुरक्षा गार्ड भक्तपुरमा मृत फेला

    काठमाडौं : भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी वृत जागातीको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर घर भएका ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ मृत अवस्थामा फेला पारेको हो। बिहिबार राति ८ बजेतिर सुर्यविनायक पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप: आर्मी टस जितेर ब्याटिङमा

    प्रधानमन्त्री कप: आर्मी टस जितेर ब्याटिङमा

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा आर्मी र गण्डकी प्रदेश भिड्दै छन्। प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडलाई हराउँदै बिल्बाओ फाइनलमा

    रियल मड्रिडलाई हराउँदै बिल्बाओ फाइनलमा

    स्पेनिस सुपरकप अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिक बिल्बाओले रियल मड्रिडमाथि जित निकालेको छ। रोमाञ्चक खेलमा मड्रिडलाई २-१ ले पराजित गर्दै बिल्बाओ फाइनल प्रवेश गरेको हो। बिल्बाओको जितमा रउल गर्सियाले दोहोरो गोल गरे। उनले खेलको १८ औं र ३८ औं मिनेटमा गोल गरेका थिए। दोस्रो गोल उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। उता रियलका लागि दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ओपनमा २९ राष्ट्रका १ हजार ३ सय खेलाडी

    नेपाल ओपनमा २९ राष्ट्रका १ हजार ३ सय खेलाडी

    काठमाडौं: नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ। ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जानकारी गराए। प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार विजय चालिसेका तीन कृति एकसाथ बजारमा

    साहित्यकार विजय चालिसेका तीन कृति एकसाथ बजारमा

    काठमाडौं :  साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति सार्वजनिक भएका छन्। 'सर्पदंशित मेरो वर्तमान', 'परिशीलन' र 'मरूभूमिको फूल' नामक पुस्तकहरू विहीवार लोकार्पण गरिएको हो। सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा निबन्ध सङ्ग्रहित छन्। परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन्। मरूभूमिको फूल भने नियात्रा तथा…

    विस्तृतमा पढ्नुस्

  • भोलीबाट शुरु हुने प्रधानमन्त्री कपको तयारी पूरा, क्षमताको आधामात्र दर्शकलाई अनुमति दिने तयारी

    भोलीबाट शुरु हुने प्रधानमन्त्री कपको तयारी पूरा, क्षमताको आधामात्र दर्शकलाई अनुमति दिने तयारी

    काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट शुरु हुँदैछ। कोभिड महामारीसँगै लामो समय मैदान बाहिर रहेका क्रिकेटरहरु राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा उत्रने छन्। यसअघि अघिल्लो महिना नेपाली क्रिकेटरले चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशालामा गौतमबुद्ध कप क्रिकेट खेलेका थिए। त्यसो त नेपाल क्रिकेट संघ (क्यान)ले महामारी पछि आयोजना गरेको यो पहिलो प्रतियोगिता भने होइन। यसअघि पनि दाङको लमहीमा प्रधानमन्त्री कप महिला…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण ६ जनाको मृत्यु, ४ सय ३ मा देखियो संक्रमण

    कोरोनाका कारण ६ जनाको मृत्यु, ४ सय ३ मा देखियो संक्रमण

    काठमाडौं : बिहीवार कोभिड -१९ संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमणका कारण १ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ। बिहीवार ४ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ छ। २ लाख ६० हजार १ सय १७ जना संक्रमण मुक्त…

    विस्तृतमा पढ्नुस्

  • यमबुद्धको मृत्युको ४ वर्ष, सम्झनामा सुनिल गिरीको 'शब्दहरू' सार्वजनिक

    यमबुद्धको मृत्युको ४ वर्ष, सम्झनामा सुनिल गिरीको 'शब्दहरू' सार्वजनिक

    काठमाडौं : र्‍यापर यमबुद्धप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गायक सुनिल गिरीले नयाँ गीत ल्याएका छन्। उनको निधन भएको ४ वर्ष भएको दिनमा 'शब्दहरू' बोलको गीत युट्‍युब रिलिज गरेका हुन्। अनिल अधिकारी उर्फ यमबुद्धले २०७३ माघ ३ गते लन्डनको नर्थ होल्डस्थित घरमा आत्महत्या गरेका थिए। २९ वर्षको उमेर प्राण त्यागेका उनी युवामाझ चर्चित थिए। उनी बार्ज : र्‍याप ब्याटलका सञ्चालक थिए। 'यमबुद्धको…

    विस्तृतमा पढ्नुस्

  • देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता : माधव नेपाल

    देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता : माधव नेपाल

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन्। विहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए। नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाई…

    विस्तृतमा पढ्नुस्

  • कालो मास्क र लुगा लगाएर माइतीघरमा नेविसंघ, ‘खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर’

    कालो मास्क र लुगा लगाएर माइतीघरमा नेविसंघ, ‘खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर’

    काठमाडौं: नेपाल विद्यार्थी संघले सरकारको विरोधमा कालो मास्क र कालो लुगा लगाएर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदमको विरोधमा नेविसंघका कार्यकर्ताले विहीवार दिउँसो माइतीघर मण्डलामा फरक शैलीमा प्रदर्शन गरेका हुन्। उनीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए। त्यसैगरी युवाहरुले शरीरमा नारा लेखिएको कालो परिहन पनि झुण्ड्याएका थिए। प्ले कार्ड…

    विस्तृतमा पढ्नुस्

  • छोरा इण्डस्ट्रीकै महंगो अभिनेता, बुवा बस ड्राइभर

    छोरा इण्डस्ट्रीकै महंगो अभिनेता, बुवा बस ड्राइभर

    दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार यशको आगामी फिल्म केजीएफ च्याप्टर २ को टिजरको लोकप्रियता बढ्दो छ। साथ साथै यशको पनि। फिल्म केजीएफबाट सुरु गरेर सफलताको सिँढी चढिरहेका यशको पारिवारिक पृष्ठभूमिबारे भारतीय मिडियाहरुले खोजी गरेका छन्। उनी मध्यवर्गीय परिवारको सदस्य भएको र कर्नाटको हासन जिल्लाबाट प्रतिनिधित्व गर्ने खुलेको छ। उनको वास्तविक नाम नवीन कुमार गौडा हो। उनका पिता कर्नाटक स्टेट ट्रान्सपोर्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell