PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • काठमाडौं महानगरपालिकामा आंशिक रुपमा खुले विद्यालय, पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

    काठमाडौं महानगरपालिकामा आंशिक रुपमा खुले विद्यालय, पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

    काठमाडौं : कोभिड-१९ का कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतवारदेखि खुलेका छन्। कोभिड-१९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतवारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन्। काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न…

    विस्तृतमा पढ्नुस्

  • पुलिसलाई हराउँदै वाग्मतीको सुखद सुरुवात

    पुलिसलाई हराउँदै वाग्मतीको सुखद सुरुवात

    काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा पुलिसलाई हराउँदै वाग्मतीले सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीले ७ विकेटको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको विभागीय टोली नेपाल पुलिस २९.३ ओभरमा १११ रन बनाएर अलआउट भएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान सर्वाधिक २१…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत संयुक्त आयोगको बैठक : देखाउने दाँत लिपुलेक, हात लाग्यो शून्य

    नेपाल-भारत संयुक्त आयोगको बैठक : देखाउने दाँत लिपुलेक, हात लाग्यो शून्य

    काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणपछि स्वदेश फर्किए। शनिवार नेपाल आइपुगेका ज्ञवालीको भारत भ्रमण अगाडि नेपालमा चर्चा भएको विषय थियो- लिपुलेक कालापानी र लिम्पियाधुरा समावेश गरेको नेपालको नक्सा। नक्सा अनुसार भूमि फिर्ता ल्याउने विषयमा छलफल गर्ने दावी गरिएका थिए। तर, यस विषयमा ठोस छलफल हुन सकेन। दुई देशबिचको संयुक्त आयोगको बैठकमा साझेदारीका १७ भन्दा धेरै विषयमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • धरौटीमा रिहा हुने कमेडियनहरूको माग, मध्य प्रदेश उच्च अदालतले गर्‍यो अस्वीकार

    धरौटीमा रिहा हुने कमेडियनहरूको माग, मध्य प्रदेश उच्च अदालतले गर्‍यो अस्वीकार

    जनवरी पहिलो साता इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियन पक्राउ गर्‍यो। ती पाँचमध्ये एक हुन् मुनव्वर फारुकी। उनीहरूलाई जमानत दिन इन्दौर जिल्ला अदालतले अस्वीकार गर्‍यो। हिन्दु देउतासँगै केन्द्रीय गृहमन्त्री अमित शाहविरुद्ध अभद्र टिप्पणी गरेको आरोप उनीहरूविरुद्ध छ। पक्राउ परेको दुई साता पुग्दा मध्य प्रदेश उच्च अदालतले पनि जमानत माग अस्वीकार गरेको छ। कारण देखायो – प्रहरीले घटनाको अभिलेखिकरण…

    विस्तृतमा पढ्नुस्

  • शाहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय

    शाहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय

    तेलेगु ब्लकबस्टर फिल्म 'जर्सी'को बलिउड रिमेकको प्रदर्शन मिति तय भएको छ। यो वर्षको नोभेम्बर ५ मा फिल्म सार्वजनिक हुने भएको हो। गत वर्ष अगस्टमै प्रदर्शन हुने भनिएको फिल्म कोरोना भाइरस र लकडाउनका कारण प्रभावित थियो। फिल्मको  छायाँकन गत वर्ष अक्टोबरमा सकिएको थियो। शाहिद कपुरको मुख्य अभियन रहने स्पोर्ट्स ड्रामालाई गोथाम तिन्नानुरीले निर्देशन गरेका हुन्। फिल्मको तेलेगु संस्करण पनि उनकै निर्देशनमा…

    विस्तृतमा पढ्नुस्

  • अफ्गानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या

    अफ्गानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या

    बन्दुकधारीहरुले अफ्गानिस्तानको काबुलस्थित सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या गरेका छन्। आइतवार बिहान आफ्नो कार्यालय जाने क्रममा उनीहरुको हत्या भएको द गार्डियनले उल्लेख गरेको छ। अधिकारीहरुको हत्याको लहर बढ्दै जाने क्रममा सो घटना भएको हो। अदालतका प्रवक्ता अहमद फहिम कवीमका अनुसार अदालतको गाडीमा कार्यालय जाने क्रममा सो आक्रमण भएको थियो। ‘दुर्भाग्यवश् आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमायौँ। उनीहरुका चालक…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनवाइ सुरु

    प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनवाइ सुरु

    काठमाडौं : प्रतिनिधिसभा विघटन तथा मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा संघीय संसदको प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सुनुवाइ हुन लागेको छ। विघटनको एक महिनापछि बल्ल विषयमा बहस सुरु भएको हो। प्रधानन्यायाधीश राणासहित इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा बढ्दो कोभिड-१९ संक्रमण र मृत्युदर, दिइयो चेतावनीको संज्ञा

    बेलायतमा बढ्दो कोभिड-१९ संक्रमण र मृत्युदर, दिइयो चेतावनीको संज्ञा

    बेलायतमा २४ घण्टामा १ हजार २ सय ९५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। उक्त संख्या हालसम्मकै तेस्रो सर्वाधिक दैनिक मृत्युदर हो। यससँगै बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ८८ हजार ५ सय ९० पुगेको छ। पछिल्लो २८ यता ४१ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ४ हजार २ सय ६२ अस्पतालमा उपचाररत् छन्। बेलायतको सार्वजनिक स्वास्थ्यकी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पुलिस टस हारेर ब्याटिङमा

    नेपाल पुलिस टस हारेर ब्याटिङमा

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ। त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको कप्तानी बिनोद भण्डारीले गरेका छन् भने कर्णालीको कप्तानी रविन्द्र शाहीले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

    प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

    काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा आजबाट दैनिक दुई खेल सुरु हुँदैछन्। आज टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतियोगितामा आफ्नो सुखद सुरुवातको अपेक्षा सहित प्रतिस्पर्धामा उत्रने छन्। उता मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले उद्घाटन खेलमा विजयी सुरुवात गरेको त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ। खेल ९ बजे सुरु हुनेछ। प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित…

    विस्तृतमा पढ्नुस्

  • पीएसजी शीर्ष स्थानमा

    पीएसजी शीर्ष स्थानमा

    फ्रेन्च लिगवान अन्तर्गत गएरराति भएको खेलमा पीएसजीले एन्जर्समाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेड जिन वोविनमा भएको खेलमा घरेलु टोली एन्जर्सलाई हराउँदै पीएसजी तालिकाको शीर्षस्थानमा उक्लिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेभिन कुर्जावाले निर्णायक गोल गरेका थिए। उनले ७० औं मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि निर्णायक बन्यो। जितसँगै २० खेलबाट ४२ अंक जोडेको पीएसजी तालिकाको…

    विस्तृतमा पढ्नुस्

  • दश खेलाडीमा सीमित फुलहममाथि चेल्सीको संघर्षपूर्ण जित, लेस्टर सिटी दोस्रो स्थानमा

    दश खेलाडीमा सीमित फुलहममाथि चेल्सीको संघर्षपूर्ण जित, लेस्टर सिटी दोस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले फुलहममाथि जित निकालेको छ। क्राभेन कटेज स्टेडियममा भएको खेलमा घरेलु टोली फुलहममाथि चेल्सीले १-० को संघर्षपूर्ण जित निकालेको हो। गोलरहित बराबरीमा रोकिएको पहिलो हाफमै फुलहमका एन्टोनी रोबिन्सन् रेडकार्ड खाँदै बाहिरिएका थिए। उनी ४४ औं मिनेटमा खराब ट्याकल गरेपछि बाहिरिएका थिए। दोस्रो हाफमा चेल्सीका म्यासन माउन्टले खाता खोले। उनले खेलको ७८ औं मिनेटमा गरेको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको कटाक्षः सिफारिसमा धारा लेख्नुपर्छ भनेर कुन संविधानमा छ? न्यायाधीश नभेटेको स्पष्टीकरण

    ओलीको कटाक्षः सिफारिसमा धारा लेख्नुपर्छ भनेर कुन संविधानमा छ? न्यायाधीश नभेटेको स्पष्टीकरण

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेका न्यायाधीशलाई आफूले नभेटेको स्पष्टीकरण दिएका छन्। अन्य कुनै तर्क नभएपछि विपक्षीले झुटको साहरा लिएको ओलीको टिप्पणी छ। ओलीले झुटको सहारा लिन कतिपय व्यक्तिहरु इजलासमै बोल्न पुगेको पनि आरोप लगाए। शुक्रबार सर्वोच्चमा सुनुवाइका क्रममा नेकपा नेतृ शशी श्रेष्ठले प्रधानमन्त्रीले न्यायाधीश बोलेको दाबी गरेकी थिइन्। आरोप न्‍याय प्रणालीमाथिको गम्भीर प्रहार र घनलाग्दो भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाइनलमा

    प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाइनलमा

    काठमाडौं: सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराइज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। राष्ट्रिय वरीयतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्ग माथि २१-१४, १५-२१, २१-१५ को जित निकाल्दै प्रिन्सले फाइनलमा स्थान बनाएका हुन्।उनको यो रत्नमाथिको लगातार दोश्रो जित हो। लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन्। यस अघि पनि प्रिन्सल्…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विभाजन पदका लागि हैन, विधि पद्दति सुधार्न खोज्दा होः वर्षमान पुन

    नेकपा विभाजन पदका लागि हैन, विधि पद्दति सुधार्न खोज्दा होः वर्षमान पुन

    दाङः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले पदका लागि नभइ ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन्। पुनले विवाद अमुक नेताहरुबीचको पदीय भागबण्डा नभइ विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको बताए। केपी ओली समूहले अलोकतान्त्रिक र असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनलाई ढाकछोप गर्न पदीय…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक किचलोबिच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिहे, आफूभन्दा २९ वर्ष कान्छीसँग जोड्दै साइनो

    राजनीतिक किचलोबिच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिहे, आफूभन्दा २९ वर्ष कान्छीसँग जोड्दै साइनो

    विराटनगर : उमेरले आधा शतक पार गरिसकेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २९ वर्ष कान्छी एक मोडल युवतीसित बिहे गर्ने भएका छन्। उमेरले ५१ वर्षका मुख्यमन्त्री राईको २२ वर्षीय मोडल युवती ज्याङमु शेर्पासित यही माघ ११ गते विवाह हुने भएको हो।  मुख्यमन्त्रीको सचिवालयले राई र शेर्पाबिच विवाह सम्पन्न हुने पुष्टि गरेको छ। स्कुले विद्यार्थी कालदेखि नै राजनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण स्थगित भारतको 'इन्टरनेशनल फिल्म फेस्टिभल' सुरु, यस्ता छन् कार्यक्रम

    कोरोनाका कारण स्थगित भारतको 'इन्टरनेशनल फिल्म फेस्टिभल' सुरु, यस्ता छन् कार्यक्रम

    प्रसिद्ध 'इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डिया' (आइएफएफआइ) को ५१ औं संस्‍करण आजबाट सुरु भएको छ। फेस्टिभल जनवरी २४ सम्म गोवामा हुनेछ। हरेक वर्ष नोभेम्बर २० देखि २८ सम्म हुँदै आएको फेस्टिभल सन् २०२० मा कोरोनाका कारण स्थगित भएको थियो। आइएफएफआइमा विश्वभरका फिल्म एवं फिल्मकर्मी सहभागी हुने गरेका छन्। यसलाई सूचना तथा प्रसारण मन्त्रालयको समन्वयमा गोवा सरकार र डिरेक्टोरेट अफ फिल्म फेस्टिभल्सले…

    विस्तृतमा पढ्नुस्

  • योगेशलाई 'बैगुनी केटा' भन्दै ओलीले भने : दौडीदौडी भोट मागेर मन्त्री बनाएँ, एक दिन त पुक्क लात्ता हानेर भाग्यो

    योगेशलाई 'बैगुनी केटा' भन्दै ओलीले भने : दौडीदौडी भोट मागेर मन्त्री बनाएँ, एक दिन त पुक्क लात्ता हानेर भाग्यो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई 'बैगुनी केटा' को उपमा दिएका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ओलीको प्रयासमा योगेशले निर्वाचन जितेको उल्लेख गर्दै बैगुनी केटाकेटीको बारेमा आफूलाई कुरा गर्न आवश्यक नरहेको पनि सुनाए। 'म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट…

    विस्तृतमा पढ्नुस्

  • तालिम दिँदा बाँदर र भालुलेसमेत सिक्ने उदाहारण दिँदै ओलीले प्रचण्डलाई भने : कम्युनिस्ट तालमा हिँडाउन सकिनँ

    तालिम दिँदा बाँदर र भालुलेसमेत सिक्ने उदाहारण दिँदै ओलीले प्रचण्डलाई भने : कम्युनिस्ट तालमा हिँडाउन सकिनँ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई फर्किन आग्रह गरेका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल लगायत माधव कुमार नेपाल र अन्य नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् 'मलाई अझैं पनि आशा छ। उहाँहरुलाई परिस्थितको आँकलन भइसक्यो होला। आउनुहोस् पार्टीमा। तपाईँहरुको अध्यक्ष पद खोसेको छैन। मलाई थाहा…

    विस्तृतमा पढ्नुस्

  • कार्तिक आर्यनको 'धमाका' सीधै नेट्फ्लिक्समा

    कार्तिक आर्यनको 'धमाका' सीधै नेट्फ्लिक्समा

    फिल्म 'धमाका' सीधै डिजिटल प्ल्याटफर्ममार्पत् सार्वजनिक हुने भएको छ। फिल्म नेट्फ्लिक्समार्फत् प्रिमियर हुने भएको हो। बलिउड हंगामाका अनुसार निर्माता रोनी स्क्र्युवाला र निर्देशक राम माध्वानी उक्त डिजिटल जायन्टसँग छलफलमा छन्। उक्त एक्सन थ्रिलर ड्रामा कोरियन फिल्म 'द टेरर लाइभ'को रिमेक हो। फिल्म मुम्बईको एक होटल भित्र १० दिनमा छायाँकन गरिएको हो।   फिल्ममा कार्तिक आर्यनको मुख्य अभिनय रहेको छ। उनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell