PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • आर्सनलको जितमा औबमेयाङको दोहोरो गोल

    आर्सनलको जितमा औबमेयाङको दोहोरो गोल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले न्युक्यासलमाथि ३-० को जित निकालेको छ। आर्सनलको जितमा पियरे एम्रिक औबमेयाङले दोहोरो गोल गरे भने बुकायो साकाले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लिएको थियो। खेलको ५० औं मिनेटमा औबमेयाङले आर्सनललाई अग्रता दिलाए। त्यस्तै ६० औं…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको रंगमञ्चमा 'नेकपाको फोहोरी दोहोरी': प्रचण्डलाई सुधार्न ओलीले सिद्ध्याए स्याम्पु, ओलीलाई सुधार्न प्रचण्डले लगाए तेल

    राजनीतिको रंगमञ्चमा 'नेकपाको फोहोरी दोहोरी': प्रचण्डलाई सुधार्न ओलीले सिद्ध्याए स्याम्पु, ओलीलाई सुधार्न प्रचण्डले लगाए तेल

    विकास पौडेल- काठमाडौं: प्रतिनिधासभा विघटनसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले दुई समूहमा विभाजित छ। तर दुवै पक्ष अहिले पनि नेकपाकै ब्यानरमा देशव्यापी कार्यक्रम गर्दै हिँडेका छन्। पार्टीको आधिकारिताको विवाद पनि निर्वाचन आयोगमै विचाराधीन छ। प्रधानमन्त्री केपी ओली पक्ष प्रतिनिधिसभा विघटनको बचाउ गर्दै चुनावी अभियानमा पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल समूहलाई आरोप लगाउँदै दुई तिहाइ मत मागिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

    पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

    काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ। मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा…

    विस्तृतमा पढ्नुस्

  • पौडेल भेट्न बोहराटार पुगे देउवा

    पौडेल भेट्न बोहराटार पुगे देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। सोमवार दिउँसो देउवा पौडेल निवासमा पुगेको पौडेल निकट स्रोतले जनायो। झन्डै आधा घण्टा पौडेल निवासमा बिताएपछि देउवा त्यहाँबाट फर्केको र भेटमा के छलफल भयो भन्ने खुलेको छैन। पछिल्लोपटक कांग्रेस प्रतिनिधिसभा विघटनको विरोधमा सडक आन्दोलनमा रहेको छ। यसमा देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई खुलेर समर्थन गरेका छैनन्…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति १३ गतेसम्मका लागि स्थगित

    कांग्रेस केन्द्रीय समिति १३ गतेसम्मका लागि स्थगित

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक माघ १३ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि पुस २७ गतेका लागि बोलाइएको बैठक भोलि मंगलवारसम्मका लागि स्थगित गरिएको थियो। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलवार दिनको १ बजे बस्ने भएको छ,’ सोमवार…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपुतको मृत्यु सम्बन्धी समाचारहरू 'अपमानजनक' : बम्बई उच्च अदालत

    सुशान्त सिंह राजपुतको मृत्यु सम्बन्धी समाचारहरू 'अपमानजनक' : बम्बई उच्च अदालत

    'मिडिया ट्रयालयले प्रशासनीक न्यायमा वाधा तथा हस्तक्षेप पुर्‍याउँछ' भन्दै बम्वई उच्च अदालतले मिडिया हाउसहरुलाई आत्महत्या सम्बन्धी रिपोर्टिङ गर्ने क्रममा संयमताको अभ्यास गर्न सुझाएको छ। अदालतका प्रधान न्यायाधिश दिपांकर दत्त र न्यायाधिश जिएस कुलकर्नीले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युसँग जोडिएका रिपब्लिक टिभी र टाइम्स नाउका केही रिपोर्टहरू 'अपमानजनक' भएको बताएका हुन्। त्यस्ता सामाग्रीले अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने बताएका हुन्। भनेका छन्,'…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन मुद्दामा झारखण्डको उदाहरण दिँदै न्यायाधीशले वकिललाई गराए सचेत

    प्रतिनिधिसभा विघटन मुद्दामा झारखण्डको उदाहरण दिँदै न्यायाधीशले वकिललाई गराए सचेत

    काठमाडौं: प्रतिनिधिसभा विघटनको मुद्दामा समयको ख्याल गर्न न्यायाधीशहरुले कानुन व्यवसायीहरुको ध्यानाकर्षण गराएका छन्। सोमबार अधिवक्ता दिनमणि पोखरेल एक्लैले ३ घण्टाभन्दा बढी बहस गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले समय व्यवस्थापनका लागि ध्यानाकर्षण नै गराए। उनले ३६४ जनाको वकालतनामा आएको भन्दै बहस गर्दा-गर्दै चुनाव हुने अवस्था आउला भनेर वकिलहरुलाई सचेत गराए। यसमा उनले भारतको झारखण्ड राज्यको उदाहरण दिए। उनका अनुसार जहाँ बहस गर्दागर्दै चुनावको मिति पुगेपछि…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई पार्टीबाट किन नहटाउने भन्दै स्पष्टिकरणको पत्र बोकेर प्रचण्ड-नेपालका प्रतिनिधि बालुवाटारमा

    ओलीलाई पार्टीबाट किन नहटाउने भन्दै स्पष्टिकरणको पत्र बोकेर प्रचण्ड-नेपालका प्रतिनिधि बालुवाटारमा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु ओलीलाई स्पष्टिकरण सोधिएको पत्र लिएर बालुवाटार पुगेका छन्। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने लगायतका नेताहरु बालुवाटार पुगेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। पार्टीले सोधेको स्पष्टिकरण ओलीलाई बुझाउनुपर्ने भएकाले उनीहरुलाई प्रचण्ड र माधव नेपालले बालुवाटार पठाएका हुन्। प्रचण्ड-नेपाल समूहको नेकपाको स्थायी कमिटीको बैठकले ओलीलाई साधरण सदस्यबाट समेत…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीमा उपचारपछि मस्को फर्किएका रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ

    जर्मनीमा उपचारपछि मस्को फर्किएका रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ

    मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई रुसी प्रहरीले पक्राउ गरेको छ। जर्मनीबाट मस्को फर्किएका उनलाई विमानस्थलबाटै त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो।  नाभाल्नी लामो समय देखि जर्मनीमा उपचाररत थिए। नाभाल्नी आउने थाहा पाएपछि मस्को विमानस्थलमा उनको स्वागतका लागि हजारौं समर्थक पुगेका थिए। नाभाल्नीले त्यहाँको विमानस्थलमा ओर्लिए लगत्तै आफू माथि लागेका आरोपहरु सत्ताका लागि तुरुप…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई सिंह भन्दै प्रचण्डले गरे केपी ओलीलाई भेडासँग तुलना

    आफूलाई सिंह भन्दै प्रचण्डले गरे केपी ओलीलाई भेडासँग तुलना

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति भरोसा भए पनि आफू जनअदालतमा जाने बताएका छन्। अदालत र निर्वाचन आयोगप्रति शंका नगर्ने उनले प्रतिवद्धता पनि जनाए। 'जनताको अदालतलाई सारा दुनियाले हेर्न खोजेको छ। अदालतका बारेमा केही भन्न चाहदैनौं। संविधान अनुसार निर्णय गर्छ भन्नेमा विश्वास गर्न चाहन्छु। निर्वाचन आयोगप्रति पनि हामी केही भन्न चाहँदैनौं,' काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या अभियोगमा श्रीमान समातिए

    श्रीमतीको हत्या अभियोगमा श्रीमान समातिए

    काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मकवानपुर गढी गाउँपालिका वडा नम्वर २ स्थित भालङ्टारमा बस्ने ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको हो। आज बिहान ४ बजेतिर  आफ्नै घरमा श्रीमायँ गोले मृत अवस्था फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानको क्रममा श्रीमतीको हत्या देवराजले नै गरेको प्रारम्भिक अनुसन्धानमा देखिएकाले…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मुख्य सचिव रेग्मी बेलायतको राजदूत नियुक्त

    पूर्व मुख्य सचिव रेग्मी बेलायतको राजदूत नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गरेकी छिन्। रेग्मीलाई प्रधानमन्त्री ओलीको क्याबिनेटले बेलायतका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो। राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा रेग्मीलाई नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    विस्तृतमा पढ्नुस्

  • हिंसात्मक नबनोस् आन्दोलन, बन्द गर अराजक अभिव्यक्ति [सम्पादकीय]

    हिंसात्मक नबनोस् आन्दोलन, बन्द गर अराजक अभिव्यक्ति [सम्पादकीय]

    औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी फुट्नमात्र बाँकी छ। फुटको औपचारिकता पाउनुअघि मुलुकको समग्र राजनीति नराम्ररी बिथोलिएको छ। एकता हुँदा एकसाथ रहेका नेता तथा कार्यकर्ता एकअर्काको बद्ख्वाइमा यसरी सक्रिय भएका छन् कि - राजनीति 'एक तमासा' बनेको छ। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दलको शीर्ष तहदेखि कार्यकर्ता तहसम्म देखिएको अराजकताले हरेक दिनजसो पराकाष्ट नाघिरहेको छ। देशमा यतिखेर दुई नेकपा छ - सत्तारुढ र…

    विस्तृतमा पढ्नुस्

  • बलियो ब्याटिङ, कसिलो बलिङ: वागमतीको सानदार जित

    बलियो ब्याटिङ, कसिलो बलिङ: वागमतीको सानदार जित

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा वागमतीले सदूरपश्चिममाथि १८० रनको सानदार जित निकालेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको वागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको थियो। बलियो ब्याटिङ गरेको वागमतीका पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाउँदा आदिल खानले ६३ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले…

    विस्तृतमा पढ्नुस्

  • रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

    रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

    काठमाडौंः रवि भवनस्थित सोल्टी अपार्टमेन्टमा आगोलागी भएको छ। आज दिउँसो अपार्टमेन्टमा आगोलागी भएपछि प्रहरी, दमकल लगायतको टोली पुगेर नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्टले जानकारी दिए। 'अहिले लगभग आगो नियन्त्रणमा आइसकेको छ। कति क्षति भयो? कसरी आगलागी भयो भन्ने अनुसन्धान भइरहेको छ,' डीएसपी विष्टले भने।    

    विस्तृतमा पढ्नुस्

  • गण्डकीको पहिलो जित, प्रदेश १ को दोस्रो हार: दुबैको फितलो ब्याटिङ

    गण्डकीको पहिलो जित, प्रदेश १ को दोस्रो हार: दुबैको फितलो ब्याटिङ

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी समूह ‘ए’ को खेलमा गण्डकी प्रदेशले प्रदेश १ माथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रदेश १ माथि २ विकेटको साँघुरो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो थियो। प्रदेश १ लाई धराशायी बनाउन गण्डकीका सुवास…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पनि देखियो कोभिड-१९ को 'लन्डन स्ट्रेन' बेलायतबाट फर्किएका ६ संक्रमित मध्ये तीन जनामा नयाँ संक्रमण

    नेपालमा पनि देखियो कोभिड-१९ को 'लन्डन स्ट्रेन' बेलायतबाट फर्किएका ६ संक्रमित मध्ये तीन जनामा नयाँ संक्रमण

    काठमाडौः बेलायतबाट फर्किएका मध्ये तीन जनामा कोभिड-१९ को नयाँ स्ट्रेन देखिएको छ। वेलायतमा संक्रमितहरुमा देखिएको कोभिड-१९ भाइरसको नयाँ स्ट्रेन वेलायतबाट नेपाल फर्किएका तीन जनामा देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिन बेलायतबाट फर्किएका नेपालीको परीक्षण गरी भाइरसको जिन सेक्वेन्सिङ गरेको थियो। जसमध्ये संक्रमण पुष्टि भएका ६ जनामध्ये ३ जनामा नयाँ स्ट्रेनको भाइरस पुष्टि भएको हो। संक्रमितको नमुना जिन सेक्न्सिङका लागि विश्व…

    विस्तृतमा पढ्नुस्

  • वागमतीको बलियो ब्याटिङ, सुदूरपश्चिमलाई ३ सय रनको लक्ष्य

    वागमतीको बलियो ब्याटिङ, सुदूरपश्चिमलाई ३ सय रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा वागमतीले ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको वागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको हो। वागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाउँदा आदिल खानले ६३ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२…

    विस्तृतमा पढ्नुस्

  • कारागारमै बिते 'पप संगीत स्टार' फिल स्पेक्टर

    कारागारमै बिते 'पप संगीत स्टार' फिल स्पेक्टर

    अमेरिकी पप संगीतको क्षेत्रमा नयाँ आयाम ल्याउने फिल स्पेक्टरको निधन भएको छ। ८१ वर्षीय उनी कारागारमा हत्याको सजाय काटिरहेका थिए। स्पेक्टरको मृत्युको खबर क्यालिफोर्निया सुधार र पुनर्वास विभागले पुष्टि गरेको हो। बीबीसीका अनुसार गत शनिवार क्यार्लिफोनिया हेल्थ केयर फ्यासिलिटी बाहिर निधन भएको हो। उनले विकास गरेको रेकर्डिङ शैली 'वाल अफ साउन्ड' चर्चित छ। उनले सन् १९६१ देखि १९६५ को बिचमा करिव…

    विस्तृतमा पढ्नुस्

  • उडिसाको बौद्ध संस्कृति चिनाउने 'उडियाना-उडिसाका पद्मसम्भव'  

    उडिसाको बौद्ध संस्कृति चिनाउने 'उडियाना-उडिसाका पद्मसम्भव'  

    काठमाडौं : बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण थलो उडिसा र पद्मसम्भव, गुरु रिम्पोचेबारे जानकारी दिने पुस्तक 'उडियानाका उडिसाका पद्मसम्भव' सार्वजनिक भएको छ। बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) नाम छुट्दैन। उनले तिब्बतमा बौद्ध धर्म बिस्तार गर्नका लागि महत्वपूर्ण योगदान पुर्‍याएका थिए। त्यसै गरी भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ। डा. विमलेन्दु मोहन्तीद्वारा सम्पादित यो पुस्तकमा ऐतिहासिक खोज, तथ्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell