PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • झापामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

    झापामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाडौंः झापामा टिपरले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। टिपरको ठक्करले घाइते भएकी मेचिनगर नगरपालिका वडा नम्वर १३ स्थित चन्द्रगढी बस्ने १८ वर्षीय अन्सु शिवाकोटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मंगबार साढे ५ बजे मेचिनगर नगरपालिका वडा नम्वर १३ स्थित चन्द्रगढी चारआली सडकमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ नम्वरको टिपरले कोटिपरले पैदल यात्री १८…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम टस हारेर ब्याटिङमा

    सुदूरपश्चिम टस हारेर ब्याटिङमा

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिम टस हारेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएको हो। कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम दुबै प्रतियोगितामा आफ्नो पहिलो जितका लागि उत्रने छ। यसअघि यी दुबै टिम आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएका थिए। टिम नेपाल…

    विस्तृतमा पढ्नुस्

  • पीएम कप क्रिकेटमा आज दुई खेल: पुलिसलाई सुदूरपश्चिमको चुनौती

    पीएम कप क्रिकेटमा आज दुई खेल: पुलिसलाई सुदूरपश्चिमको चुनौती

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने छन् भने मुलपानी क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन्। दुबै खेल बिहान ९ बजे सुरु हुनेछ। कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम दुबै प्रतियोगितामा आफ्नो पहिलो जितका लागि उत्रने छ।…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल लिग आजबाट सुरु हुँदै, दशरथ रंगशालामा आर्मीलाई पुलिसको चुनौती

    महिला फुटबल लिग आजबाट सुरु हुँदै, दशरथ रंगशालामा आर्मीलाई पुलिसको चुनौती

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट महिला राष्ट्रिय फुटबल लिग सुरु गर्दै छ। आज हुने प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन्। आज हुने उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ। प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका,…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीलाई हराउँदै लेस्टर शीर्षस्थानमा उक्लियो

    चेल्सीलाई हराउँदै लेस्टर शीर्षस्थानमा उक्लियो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले चेल्सीलाई हराएको छ। किंग पावर स्टेडियममा भएको खेलमा घरेलु टोली लेस्टरले चेल्सीमाथि २-० गोलअन्तरले जित निकालेको हो। लेस्टरले खेलको छैटौ मिनेटमै विल्फ्रेड एनडिडीको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ४१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दा पहिलो हाफमै घरेलु टोलीले दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा दुबै टिमबाट गोल नहुँदा लेस्टरले…

    विस्तृतमा पढ्नुस्

  • ‘पल्पसा क्याफे’माथि नाटक बन्दै, पल्पसाको भूमिकामा स्वस्तिमा खड्का

    ‘पल्पसा क्याफे’माथि नाटक बन्दै, पल्पसाको भूमिकामा स्वस्तिमा खड्का

    काठमाडौं : लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ। मंगलवार किताबको नाट्य रुपान्तरण र मञ्चनबारे जानकारी दिइएको हो। पुस्तकको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन्। दिलीप रानाभाट सहायक निर्देशक  रहने नाटकमा पल्पसा पात्रको रुपमा प्रस्तुत हुँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का। उनी पहिलो पटक रङ्गमञ्चमा प्रस्तुत हुँदैछिन्।…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परिक्षा दिन छात्रालाई होटेल पुर्‍याएपछि तीन जना शिक्षक समातिए

    कक्षा ११ को परिक्षा दिन छात्रालाई होटेल पुर्‍याएपछि तीन जना शिक्षक समातिए

    काठमाडौंः एक छात्रालाई होटेलमा पुर्याएर परीक्षा गराउने तीन जना शिक्षक पक्राउ परेका छन्।  जिल्ला  प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १८ घर भएका ४८ वर्षीय सुर्य तिवारी,रुपा गाउँपालिका घर भएका ४१ वर्षीय धनश्याम रेग्मी र ४० वर्षीय  शिरिष कुमार बस्ताकोटीलाई पक्राउ गरिएको हो। राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकहरुले सोही बिद्यालयकी एक छात्रालाई कक्षा ११ को ऐच्छिक अग्रेजी र…

    विस्तृतमा पढ्नुस्

  • थप ३४८ जनामा कोभिड-१९ को संक्रमण, चार जनाको मृत्यु

    थप ३४८ जनामा कोभिड-१९ को संक्रमण, चार जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ४४१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ।  त्यस्तै, पछिल्लो २४ घण्टामा थप चार जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ९६९ पुगेको छ।  पछिल्लो २४ घण्टामा थप ४४१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई…

    विस्तृतमा पढ्नुस्

  • ओलीको उच्चतम वैंश चलेको छ, यो धेरै टिक्दैन : योगेश भट्टराई

    ओलीको उच्चतम वैंश चलेको छ, यो धेरै टिक्दैन : योगेश भट्टराई

    काठमाडौं : पूर्व मन्त्री तथा नेकपा नेता योगेश भट्टराईले २०६२/६३ को आन्दोलनबाट राजा फाल्न सकेको भए पनि आफैंभित्र रहेका महाराजाहरुलाई चिन्न नसकेको बताएका छन्।  प्रेस संगठनको दोश्रो राष्ट्रिय भेलालाई  प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै भट्टराईले आन्दोलनका क्रममा देखिएका महाराजाहरुलाई फाले पनि पार्टी भित्रकै महाराजालाई चिन्न नसकिएको बताएका हुन्।  'हिजो सात सालमा क्रान्ति हुँदा केही सम्झौता भए। त्यसले २०१७ साल निम्त्यायो। ३०…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?

    अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?

    काठमाडौं : अमेरिकी वायुसेनाको विमान (यूएस एयरफोर्स) आज नेपाल आएर फर्किएको छ। आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको विमान मध्यान्हतिर फर्किएको हो। 'बिहान ९ बजेतिर आएको थियो। दिउँसो नै फर्किसकेको छ,' विमानस्थलका एक कर्मचारीले भने। विमानले अमेरिकन दूतावासको आवश्यक सामाग्री र कर्मचारी छोडेर फर्किएको ती कर्मचारीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • फिल्म क्षेत्रलाई आर्थिक सहयोग गर्न बेलायती फिल्म निर्माताहरूको आग्रह

    फिल्म क्षेत्रलाई आर्थिक सहयोग गर्न बेलायती फिल्म निर्माताहरूको आग्रह

    बेलायतका ठूला सिनेमा चेनहरूलाई आर्थिक सहयोग गर्न फिल्मकर्मीहरूले सरकारसँग आग्रह गरेका छन्। ड्यानी बोयल, स्टीभ म्याक्वीन, साम मेन्डेज, क्रिष्टोफर नोलानलगायत अन्य फिल्मकर्मीले सहयोग आह्वान गरेका हुन्। उनीहरूले चान्सलर ऋषि सुनकलाई लेखेको पत्र सन्डे टाइम्समा प्रकाशित छ। लेखेका छन्, 'यी कम्पनीहरूले ८० प्रतिशतभन्दा बढी बजार ओगटेको छ। सिनेमाघरका चेनहरू बिना बेलायतको फिल्म क्षेत्रको भविष्य अनिश्चित छ।' पत्रमा सरकारले यसअघि उपलब्ध गराउँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ लाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

    प्रदेश २ लाई हराउँदै लुम्बिनीको सुखद सुरुवात

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा लुम्बिनीले प्रदेश २ माथि जित निकालेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले आफ्नो पहिलो खेलमा प्रदेश २ माथि ७७ रनको जित निकालेको छ। टस जितेर ब्याटिङ उत्रिएको लुम्बिनीले प्रदेश २ सामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रन जोडेको…

    विस्तृतमा पढ्नुस्

  • जेटको भन्थे, एउटा पाइलट त बयलगाडाको पो परेछन् : विष्णु रिजाल

    जेटको भन्थे, एउटा पाइलट त बयलगाडाको पो परेछन् : विष्णु रिजाल

    काठमाडौं : नेकपाका युवा नेता विष्णु रिजालले केपी शर्मा ओली जहाजको नभइ बयलगाडाको पाइलट रहेको भन्दै व्यङ्ग्य गरेका छन्।  प्रेस संगठनको कार्यक्रममा बोल्दै नेता रिजालले परिस्थितिले उच्चस्तरको संघर्षको माग गरेको  पनि बताए।  'ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा,' उनले भने, 'तर एउटा पाइलट त बयलगाडाको पो परेछन्।' लोकतान्त्रिक आन्दोलनमा ओलीको भूमिका नभएको टिप्पणी थियो उनको।  '२०६२/६३…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री फेर्ने आन्दोलनमा सहभागी नहुने भन्दै लेखक नारायण वाग्लेले भने : पहिले बडापत्र सार्वजनिक गर्नुस

    प्रधानमन्त्री फेर्ने आन्दोलनमा सहभागी नहुने भन्दै लेखक नारायण वाग्लेले भने : पहिले बडापत्र सार्वजनिक गर्नुस

    काठमाडौं : लेखक नारायण वाग्लेले प्रधानमन्त्री फेर्ने आन्दोलनमा नागरिकहरु नआउने बताउँदै त्यसबारे पहिले बडापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन्। प्रेस संगठनको कार्यक्रममा बोल्दै वाग्लेले प्रचण्डको अभिव्यक्तिमा आएको 'मांसहारी' आन्दोलनको कडा विरोध पनि जनाए।  'हिजोको आन्दोलनका घाइतेको घाउ ताजै छ। फेरि किन मांसहारी आन्दोलन?,' आन्दोलनरत पुष्पकमल दाहाल-माधवुकार नेपाल निकट संगठनको कार्यक्रममा उनले भने, 'नीति लिएर आउनुस्। नीतिको समीक्षा गरौं।' उनले प्रचण्ड र…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको ओलीलाई चेतावनी : कि कामचलाउ भन्नुस् नभए कुर्सी छोडनुस्, वामदेवमाथि पनि व्यङ्ग्य

    माधव नेपालको ओलीलाई चेतावनी : कि कामचलाउ भन्नुस् नभए कुर्सी छोडनुस्, वामदेवमाथि पनि व्यङ्ग्य

    काठमाडौं : नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफ्नै हैसियत गुमाएको बताएका छन्। ओली पदलोलुप भएको आरोप लगाउँदै नेता नेपालले भने, 'आफू मरुन्जेल नछाड्ने, अरुलाई चाहिँ पदका लागि भन्ने आरोप लगाउने?' प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै नेता नेपालले भने। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपाल ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • पीएम कप: गण्डकी प्रदेशमाथि कर्णालीको जित

    पीएम कप: गण्डकी प्रदेशमाथि कर्णालीको जित

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्मन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाउँदा अर्जुन कुमालले ४६ रन बनाए। त्यस्तै विपिन खत्रीले ३२ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ भन्छन् : आयोगले आफ्नो काम किन रोक्ने? (अन्तर्वार्ता)

    पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ भन्छन् : आयोगले आफ्नो काम किन रोक्ने? (अन्तर्वार्ता)

    सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाली राजनीति ध्रुविकृत भएको छ। सरकारको कदम सही र गलत भन्नेहरु दुई भागमा बाँडिएका छन्। सत्तारुढ दल आफैँ विभाजित भएको छ। सरकारले प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ। साथै निर्वाचन आयोगले पूर्व तयारीको कामहरु थालिसकेको छ। यसै सन्दर्भमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग अहिलेको समसामयिक विषयमा गरिएको कुराकानी :…

    विस्तृतमा पढ्नुस्

  • संगीतकारको मृत्युबारे त्यो शीर्षक जसका लागि बीबीसीले माग्यो माफी

    संगीतकारको मृत्युबारे त्यो शीर्षक जसका लागि बीबीसीले माग्यो माफी

    सोमवार अमेरिकी पप संगीत स्टार फिल स्पेक्टरको निधन भयो। उनको मृत्युबारे खबर प्रकाशित गरेको थियो बीबीसीले। खबरमा राखिएको पहिलो शीर्षकका लागि बीबीसीले माफी मागेको छ। अमेरिकी पप संगीतको क्षेत्रमा रेकर्डिङ शैली 'वाल अफ साउन्ड'मार्फत् नयाँ आयाम ल्याएकोमा चर्चित थिए फिल। उनको ८१ वर्षको उमेरमा अस्पताल जाँदाजाँदै निधन भएको हो। त्यसअघि सन् २००९ देखि उनी कारागारमा थिए। अभिनेत्री लाना क्लार्कसनको हत्या…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरबिच आयोजना हुँदै 'मिस नेवा: नेपाल ११४१'

    कोरोना कहरबिच आयोजना हुँदै 'मिस नेवा: नेपाल ११४१'

    काठमाडौं : नेवार समुदायका युवतीहरूको सौन्दर्य प्रतियोगिता 'मिस नेवा: नेपाल ११४१' यस वर्ष पनि हुने भएको छ।  नेप्लिज फेशन होमको आयोजनामा १५ औं संस्करण हुने भएको हो। समारोह आउँदो फागुन ७ गते काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अन्तिम् प्रतिस्पर्धाका लागि छानिएका १५ जना युवतीहरूले पूर्व मिस नेवा नेपालहरू नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायतसँग विभिन्न तालिम एवं परीक्षण लिइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • फेरि उस्तै घटना : घरभित्रै मृत अवस्थामा भेटिए ३२ वर्षीय श्रीमान् र २२ वर्षीया श्रीमती

    फेरि उस्तै घटना : घरभित्रै मृत अवस्थामा भेटिए ३२ वर्षीय श्रीमान् र २२ वर्षीया श्रीमती

    काठमाडौं : सोमवार ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्था फेला परेका छन्। राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन्। चार वर्षदेखि फ्लाट भाडामा लिएर आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्। घटनास्थलबाट प्रहरीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell