PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • सुशान्त सिंह राजपुतको जन्मदिनमा नोस्टाल्जिक बनिन् अकिंता लोखंडे

    सुशान्त सिंह राजपुतको जन्मदिनमा नोस्टाल्जिक बनिन् अकिंता लोखंडे

    कलाकार अकिंता लोखंडे एक समय सुशान्त सिंह राजपुतसँग प्रेम सम्बन्धमा थिइन्। सुशान्तको मूत्युपछि निस्पक्ष अनुसन्धान लागि लगातार माग गरिरहेकी छिन्। आज सुशान्तको ३५ औं जन्मदिन। अकिंता लोखंडेले सामाजिक सञ्जालमार्फत् उनलाई सम्झिइन्। इन्स्टाग्राममा भिडियो सेयर गर्दै नोस्टालजिक बनेकी हुन् जसमा सुशान्त आफ्नो कुकुरसँग खेल्दै रमाइलो गरिरहेका छन्। उनले लेखेकी छिन्, 'थाहा छैन कसरी शुरु गरुँ, के लेखुँ तर म आज पुरानो…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए बिराटनगर र वालिङ

    बराबरीमा रोकिए बिराटनगर र वालिङ

    काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बिराटनगर महानगरपालिका र बालिङ नगरपालिका बराबरीमा रोकिएको छ। आज भएको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ १-१ को बराबरीमा रोकिएका हुन्। खेलको दोस्रो मिनेटमै वालिङले सम्झना शर्माको गोलमा अग्रता बनाएको थियो। हिमा रावतले कर्नरबाट प्रहार गरेको बललाई हेडिङमार्फत गोल गर्दै उनले अग्रता बनाएकी थिइन्। पहिलो हाफमा वालिङ एक गोलले…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण ४ जनाको मृत्यु, ३ सय ३६ जनामा देखियो संक्रमण

    कोरोनाका कारण ४ जनाको मृत्यु, ३ सय ३६ जनामा देखियो संक्रमण

    काठमाडौं : बिहीवार कोभिड-१९ संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमणका कारण १ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ। बिहीवार ३ सय ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ छ। २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमण मुक्त…

    विस्तृतमा पढ्नुस्

  • बाल लोककथा ‘आगोको बीउ’ जसले बुझाउँछ मानव सभ्यताको विकासक्रम

    बाल लोककथा ‘आगोको बीउ’ जसले बुझाउँछ मानव सभ्यताको विकासक्रम

    मिलाको गाउँ गुराँसेका मान्छेहरु आगो बाल्न जान्दैनथे। गाउँका एकजना बुढा मान्छेले वनमा डढेलो लाग्दा ल्याएको आगोलाई निभ्न नदिई रेखदेख गर्दै उनीहरुले आगोको प्रयोग गरिरहन्छन्। एकदिन अचानक जोगाएर राखेको आगो निभ्छ। र, गाउँमा खाना कसरी  पकाउने? कसरी न्यानो बस्ने? भन्ने अन्यौलता सिर्जना हुन्छ। आफू भोकै, चिसै मरे पनि छोरीलाई त जोगाउनु पर्‍यो! त्यसैले मीलाका बुबाले उनलाई आगो हुने गाउँमा छोडेर आउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • राधिका थापा बनिन् नेपाली सेनाको 'प्रतिबिद्रोह तथा जङ्गल युद्धकला' तालिम लिने पहिलो महिला सिपाही

    राधिका थापा बनिन् नेपाली सेनाको 'प्रतिबिद्रोह तथा जङ्गल युद्धकला' तालिम लिने पहिलो महिला सिपाही

    काठमाडौंः सिपाही राधिका थापा नौतिपूर्ण प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो महिला सैनिक भएकी छिन्। झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ। तालिम कार्तिक १८ गतेदेखि माघ ६ गतेसम्म संचालन भएको थियो। प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयकी सैनिक व्याच नम्वर २६३८०७ नम्वर राधिका पहिलो पटक तालिममा…

    विस्तृतमा पढ्नुस्

  • छायाँकनका लागि निस्कियो फिल्म 'गणपति’ युनिट

    छायाँकनका लागि निस्कियो फिल्म 'गणपति’ युनिट

    काठमाडौं : फिल्म ‘गणपति’ युनिट छायाँकनका लागि फ्लोरमा निस्किएको छ। विहीवार तनहुँको बन्दीपुर, थारुबासबाट फिल्म खिच्‍न थालिएको हो। सविन अधिकारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहने फिल्ममा अभिनेता मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहनेछ। अन्य कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एललगायतको अभिनय रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ विरुद्धको खोप दिएकोमा प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद

    कोभिड १९ विरुद्धको खोप दिएकोमा प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दश लाख डोज खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका छन्।  नेपाल सहित दक्षिण एसियाली मुलुकहरुमा भारतले कोभिड १९ को खोप उपलब्ध गराउने प्रतिवद्धता अनुसार आज पहिलो खेपमा १० लाख डोज खोप नेपाल ल्याइएको छ। एयर इन्डियाबाट कोरोना भाइरस विरुद्धको खोप ल्याइएको हो। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री सहित भारत सरकारलाई संकटको…

    विस्तृतमा पढ्नुस्

  • धमलाको शतकसहित पुलिसको उत्कृष्ट ब्याटिङ, लुम्बिनी ७४ रनले पराजित

    धमलाको शतकसहित पुलिसको उत्कृष्ट ब्याटिङ, लुम्बिनी ७४ रनले पराजित

    काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ७४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। पुलिसका लागि सुनिल धमलाले शतकीय पारी खेल्दै सर्वाधिक १०९ रन…

    विस्तृतमा पढ्नुस्

  • एपीएफको सानदार सुरुवातमा साबित्रा भण्डारीको ह्याट्रिक

    एपीएफको सानदार सुरुवातमा साबित्रा भण्डारीको ह्याट्रिक

    काठमाडौं: महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफले विजयी सुरुवाता गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकामाथि ६-० को फराकिलो जित निकालेको हो। खेलको १४ औं मिनेटमै सावित्रा भण्डारीको गोलमा एपीएफले अग्रता बनाएको थियो। त्यस्तै २२ औं मिनेटमा पनि अञ्जली योञ्जनले गोल थपिन्। पहिलो हाफमा एपीएफ दुई गोलले अघि रह्यो। दोस्रो हाफमा साबित्राले…

    विस्तृतमा पढ्नुस्

  • राजालाई जस्तै सम्मानजनक शब्द प्रयोग नगरेकोमा मिडियाप्रति ओलीको आपत्ति, सरकारको विरोधमा लेख्ने पत्रकार नर्क जाने दावी

    राजालाई जस्तै सम्मानजनक शब्द प्रयोग नगरेकोमा मिडियाप्रति ओलीको आपत्ति, सरकारको विरोधमा लेख्ने पत्रकार नर्क जाने दावी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकारहरुलाई पाठ पढाएका छन्। प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले समाचार लेख्दा उल्लेख हुने 'तिमी' सम्बोधनप्रति आक्रोश ब्यक्त गरे।  'सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अंग्रेजले यु सिकाएको छ। तिमी लेख्नुहुन्छ। बीबीसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो,' उनले अगाडि भने, 'हामीले हाम्रो भाषा हाम्रो संस्कृति त्यो छाडिदिएर 'यु' वालामा गयौँ, गर्वका साथ।'  …

    विस्तृतमा पढ्नुस्

  • ओलीले अब पार्टीको नाम ओली गुट वा गोली गुट लेखे हुन्छ : माधव कुमार नेपाल

     ओलीले अब पार्टीको नाम ओली गुट वा गोली गुट लेखे हुन्छ : माधव कुमार नेपाल

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। अधिकार क्षेत्र बाहिर गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै नेता नेपालले ओलीलाई कुलकै कुलंगार भएको आरोप लगाए। केपी शर्मा ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको भन्दै नेपालले भने, 'असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

    प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फेरि सांसद किनबेचको पहिले जस्तो सिलसिला सुरु हुने प्रयास भएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्। उनले आफूले लेफ्टलाई जोडेर त्यसको प्रयास गरेको भए पनि त्यसलाई असफल पार्ने काम भएको दाबी गरे। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  'मैले प्रयास गरेको थिए। लेफ्ट पार्टी जोडेर…

    विस्तृतमा पढ्नुस्

  • केही मान्छे जनतालाई सिनेमा देखाउँदैछन् : ओली

    केही मान्छे जनतालाई सिनेमा देखाउँदैछन् : ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन्। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं। हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,' उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं।’ उनले प्रचण्ड-माधव नेपाल समूहले जनतालाई सिनेमा देखाइरहेको आरोप समेत लगाए। ‘केही मान्छे…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन अनाधिकृत भएको अधिवक्ता अर्यालको जिकिर

    प्रतिनिधिसभा विघटन अनाधिकृत भएको अधिवक्ता अर्यालको जिकिर

    काठमाडौंः प्रतिनिधिसभा विघटनविरुद्धको सुनाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले विघटनको निर्णय फिर्ता लिनुपर्ने बताएका छन्। आइतवारदेखि सुरु भएको सुनुवाइ आज पनि जारी छ। अधिवक्ता अर्यालले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको जानकारी  दिँदै राष्ट्रपतिको कदम अनाधिकृत भएको दलिल गरेका थिए। उनले भने, 'राष्ट्रपतिले विघटनको सूचना फिर्ता लिने। राजपत्रमा प्रकाशित भएको छैन। राष्रट्रपतिको कार्यालयको वेबसाइटमा मात्र भएकाले अनाधिकृत हो भन्ने यहाँबाट पुष्टि हुन्छ।' राजा ज्ञानेन्द्रले…

    विस्तृतमा पढ्नुस्

  • ‘टर्मिनेटर’ अभिनेता आर्नोल्डले लगाए कोभिड-१९ विरुद्धको भ्याक्सिन

    ‘टर्मिनेटर’ अभिनेता आर्नोल्डले लगाए कोभिड-१९ विरुद्धको भ्याक्सिन

    हलिउड स्टार तथा क्यालिफोर्नियाका पूर्व गभर्नर आर्नोल्ड स्वार्जेनेगरले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका छन्। आर्नोल्डले बिहीवार कोभिड-१९ भ्याक्सिनको पहिलो डोज लगाउँदाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन्। ७३ वर्षीय अभिनेताले लस एन्जसलको डोजर स्टेडियममा सञ्चालित भ्याक्सिनेसन क्लिनिकमा लाइनमा बसेर भ्याक्सिन लगाएका हुन्। ६५ वर्षभन्दा माथिकाहरुले भ्याक्सिन लगाउन पाउने व्यवस्था भएपछि उनले भ्याक्सिन लिएका हुन्। हलिउड फ्रान्चाइज ‘टर्मिनेटर’का स्टार अभिनेता आर्नोल्डले अन्य…

    विस्तृतमा पढ्नुस्

  • आशिफको उत्कृष्ट ब्याटिङमा एपीएफको जित

    आशिफको उत्कृष्ट ब्याटिङमा एपीएफको जित

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले गण्डकी प्रदेशमाथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ६ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले ४६ ओभर सकिँदा १०६ रन बनाएर अलआउट भएको थियो। जसमा समीर कणेलले सर्वाधिक ३६ रन बनाउँदा दीपेश खत्री र विष्णु पाण्डेले समान समान १५/१५…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाललाई विष्णु पौडेलको चेतावनी : खबरदार! निर्वाचनको माहोल बिगार्न पाइँदैन

    प्रचण्ड-नेपाललाई विष्णु पौडेलको चेतावनी : खबरदार! निर्वाचनको माहोल बिगार्न पाइँदैन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहका महासचिव विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने दावी गरेका छन्। ओली समूह निकट प्रेस संगठन नेपालको राजधानीको राष्ट्रिय सभागृहमा जारी भेलालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए। संविधानमा संसद विघटन छैन भन्ने तर्क संविधानमा मेल नखाने उनको भनाइ छ। उनले प्रतिनिधि सभा पुनर्स्थापनाको कुनै सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • आवरणमा अधिकारकर्मी, धन्दा चाहिँ अपराधकै

    आवरणमा अधिकारकर्मी, धन्दा चाहिँ अपराधकै

    काठमाडौं : ६० वर्षीय तुलसी थापा आफूलाई मानव अधिकारकर्मी भन्दै हिँड्न थालेको लामो  समय भइसकेको छ। प्रशासनसँग समन्वय गरेर उनी अनुगमनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाइहाल्ने स्वभावका। प्रायजसो चिटिक्क मिलेको कोट पाइन्ट र टाइमा नै उनी देखिने। आफूलाई मानव अधिकारकर्मी भन्दै परिचय दिने उनको बानी। थापाको सम्बन्ध नेपाल प्रहरीका उच्च तहका कर्मचारीदेखि शीर्ष नेतासम्म देखिन्छ। त्यसो त विभिन्न टेलिभिजनमा समेत उनले…

    विस्तृतमा पढ्नुस्

  • सनी लियोनीको बाल्यकालको त्यो 'तीतो अनुभव'

    सनी लियोनीको बाल्यकालको त्यो 'तीतो अनुभव'

    सनी लियोनी बलिउडमा चर्चित नाम हो। उनी पहिलो पटक ‘बिगबोस’मार्फत् दर्शकहरुमाझ चिनिएकी थिइन्। कार्यक्रमको पाँचौ सिजनमा कमाएको चर्चाकै कारण उनलाई महेश भट्टले उनलाई फिल्ममा काम गर्न अफर गरे।  त्यसपछि उनको करियर फिल्म क्षेत्रमा अघि बढ्यो। 'एडल्ट स्टार'बाट उनी बलिउड अभिनेत्री बनिन्। सनी आइटम डान्स र रियालिटी सोमा निकै खुसी देखिन्छिन्। उनको ग्ल्यामर जीवनबारे चर्चा भएपनि  सनीको बाल्यकाल त्यति सहज भने…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपुतको ३५ औं जन्मदिन, सीबीआइको रिपोर्टको पर्खाइमा मुकेश खन्ना

    सुशान्त सिंह राजपुतको ३५ औं जन्मदिन, सीबीआइको रिपोर्टको पर्खाइमा मुकेश खन्ना

    सन् २०२० मा बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई गुमाउनु पर्‍यो। उनको आत्महत्या पनि रहस्यमय तरिकाले भएको थियो। किन उनले आत्महत्या गरे त? कारण अहिलेसम्म पत्ता लागेको छैन। जसकारण उनको आत्महत्या अहिलेसम्म पनि चर्चाको विषय बनेको छ। आज जनवरी २१। अभिनेता सुशान्त सिंह राजपुतको ३५ औं जन्मदिन। सामाजिक सञ्जाल एवं सञ्चार माध्यमहरूमार्फत् राजपुतलाई सम्झिरहेका छन्। आफन्त, परिवार र प्रशंसकहरू उनीप्रति श्रद्धान्जली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell