PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • राजपत्र ढिलो प्रकाशित भएको विषयमा बोल्न खोज्दा पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठलाई रोके प्रधान न्यायाधीशले

    राजपत्र ढिलो प्रकाशित भएको विषयमा बोल्न खोज्दा पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठलाई रोके प्रधान न्यायाधीशले

    काठमाडौं : संवैधानिक इजलाशमा पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले प्रतिनिधिसभा विघटनको निर्णय राजपत्रमा ढिलो प्रकाशित भएको विषय उठाउँदै त्यसको बैधानिकबारे थप जानकारी दिन माग गरेका छन्। तर, बिचमा आउने निवेदनलाई प्रवेश गराउन नमिल्ने भन्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्मेर राणाले उनलाई बोल्न निषेध गरे। सुरुको दुई मिनेट जति त यसरी मुद्दाकै बिचमा परेको निवेदनको विषयमा बोल्न मिल्ने कि नमिल्ने भन्ने विषयमा अल्झिएका…

    विस्तृतमा पढ्नुस्

  • गुन्डागर्दी गर्ने पाँच जना समातिए

    गुन्डागर्दी गर्ने पाँच जना समातिए

    काठमाडौः प्रहरीले गुन्डागर्दी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले शनिवार उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धादिङ कोरडारा घर भएका २० वर्षीय सन्तोष लामा, मकवानपुर हेटौँडा उपमहानगरपालिका बस्ने २५ वर्षीय विनय वाइबा, २७ वर्षीय आशिष लामा, १८ वर्षीय राज कार्की र २८ वर्षीय सागर लामा रहेका छन्। उनीहरूले शनिवार हेटौँडा उपमहानगरपालिका १० राममन्दीर …

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको सानदार जितमा बेन्जेमाको दुई गोल

    रियल मड्रिडको सानदार जितमा बेन्जेमाको दुई गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले अलाभेसमाथि सानदार जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। खेलको १५ औं मिनेटमै टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। क्रुसकै पासमा ४१ औं मिनेटमा करिम बेन्जेमाले अर्को गोल थपे। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • विरोधसभाको मञ्चमै नारायणकाजीले प्रचण्ड-नेपालसँग किन देखाए असन्तुष्टि, यस्तो छ स्पस्टीकरण

    विरोधसभाको मञ्चमै नारायणकाजीले प्रचण्ड-नेपालसँग किन देखाए असन्तुष्टि, यस्तो छ स्पस्टीकरण

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संघर्ष समितिले बनाएको योजना जानकारी बिनै परिवर्तन गरेकाले शुक्रबार आयोजित विरोधसभामा आफूले मञ्चमै असन्तुष्टि जनाएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल समूहले शुक्रबार आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभाको संघर्ष समितिले बनाएको कार्यक्रम हेरफेर गरेकोमा असन्तुष्टि जनाएको उनले स्पस्टीकरण दिएका छन्। शुक्रबार विरोधसभामा श्रेष्ठसँग पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसँग भनाभन…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह

    प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह

    वीरगंज : शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड-माधव नेपालले देशलाई संकटतर्फ डोर्‍याएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा क्षेत्र नम्बर १ द्वारा सदरमुकाम गौरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन्। उनले नेकपाका केही नेताहरुले पार्टीभित्र आफ्नो फाइदा मात्र खोज्दा नेकपाको एकता भंग भएको चर्चा गर्दै भने, ‘केही नेताहरु कार्यकर्तासँग मतलब राख्दैनन्, शहीद परिवारसँग मतलब राख्दैनन्,…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक जनचेतनाको लागि वीरगंजदेखि पोखरीयासम्म साइकल र्‍याली

    ट्राफिक जनचेतनाको लागि वीरगंजदेखि पोखरीयासम्म साइकल र्‍याली

    वीरगंज : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगंजदेखि पोखरीया  सम्म १४ किलोमिटर साइकल र्‍याली तथा ट्राफिक सचेतना सामग्री हस्तनान्तरण कार्यक्रम सम्पन्न भएको छ। वीरगंजको घण्टाघरबाट बिहान ८ बजेदेखि शुरु भएको र्‍याली पोखरीया पुगेर कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा २० जना साइकलिस्टहरुको सहभागिता थियो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेलमेट लगाउँ ज्यान जोगाऔं, साइकल चलाउ वातावरण बचाऔं भन्ने नाराका साथ आयोजना…

    विस्तृतमा पढ्नुस्

  • खेलकुदमन्त्री दावालाई गृहजिल्लामा प्रचण्ड-नेपाल समूहको कालो झण्डा : कांग्रेसले गर्‍यो स्वागत, ओलीले झैं सुनाए मुसा र भ्यागुताको कथा

    खेलकुदमन्त्री दावालाई गृहजिल्लामा प्रचण्ड-नेपाल समूहको कालो झण्डा : कांग्रेसले गर्‍यो स्वागत, ओलीले झैं सुनाए मुसा र भ्यागुताको कथा

    फूलमान तामाङ- नवलपुर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली गुटका नेतासमेत रहेका खेलकुदमन्त्री दावा लामा तामाङ गृहजिल्ला पुग्दा नेकपाकै प्रचण्ड-माधव पक्षले अवरोध गरेको छ। मन्त्री तामाङलाई नेपाली कांग्रेसले भने स्वागत गर्‍यो। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको ऐसेलुखर्कमा आयोजना गरिएको पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पुगेका मन्त्री तामाङलाई कालो झण्डा देखाइएको छ।  रुख ढालेर इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाको सीमामा दिउँसो साढे…

    विस्तृतमा पढ्नुस्

  • ठोरी बजार क्षेत्रमा प्रशासनको अनुगमन, चार पसल परे कारबाहीमा

    ठोरी बजार क्षेत्रमा प्रशासनको अनुगमन, चार पसल परे कारबाहीमा

    वीरगंज : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले ठोरीका विभिन्न पसलहरुमा अनुगमन गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरको एमबिएस फर्निचर पसललाई ५ हजार रुपैयाँ, सुवर्णपुरमै रहेको रोहित किराना पसललाई १० हजार, ठोरी १ रोजिनगरमा रहेको रुदम एटुजेड पसललाई ५ हजार र ठोरी २…

    विस्तृतमा पढ्नुस्

  • मधेसमा शितलहर बढेपछि समर्पण सेवा संस्थाले वृद्धवृद्धालाई बाड्यो कम्बल

    मधेसमा शितलहर बढेपछि समर्पण सेवा संस्थाले वृद्धवृद्धालाई बाड्यो कम्बल

    वीरगंज : समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेको छ। स्वास्थ्य चौकी महुवन परिसरमा आज बिहान सखुवाप्रसौनी गाउँपालिकाका करिब सय जना दलित विपन्न वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको हो। जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माको सक्रियतामा उक्त कम्बल बाडिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साको विपद् व्यवस्थापान समितिले टेण्डरबाट जेष्ठ नागरिकहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • हलमाभन्दा युट्युबमा नेपाली चलचित्रको क्रेजः ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

    हलमाभन्दा युट्युबमा नेपाली चलचित्रको क्रेजः ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

    काठमाडौः  पछिल्लो समय युट्युब मार्फत रिलिज भएका नेपाली चलचित्रहरुले दर्शकको साथ पाउन थालेका छन्। साउथ चलचित्र मात्र युट्युबको ट्रेन्डिङ्मा आइरहेको समयमा नेपाली चलचित्रले पनि ट्रेन्डिङको नम्बर कब्जा गर्न थालेका हुन्। गत बुधवार युट्युबमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ। फिल्मको डिजिटल अधिकार लिएको आमा अग्निकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज थियो। उक्त…

    विस्तृतमा पढ्नुस्

  • बिहारका पूर्व मुख्यमन्त्री लालु यादव अस्वस्थ, एयर एम्बुलेन्सबाट दिल्ली लगिँदै

    बिहारका पूर्व मुख्यमन्त्री लालु यादव अस्वस्थ, एयर एम्बुलेन्सबाट दिल्ली लगिँदै

    नयाँ दिल्ली : जेलमा रहेका राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) दिल्ली लगिने भएको छ। राँचीको अस्पतालमा उउपचार गराइरहेका बिहारका पूर्व मुख्यमन्त्री यादवको अवस्था खराब हुँदै गएपछि दिल्ली लैजान लागिएको प्रेस ट्रस्ट अफ इन्डियालाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। यादव राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयका संचालकबाट पौने तीन करोड ठगी : न जग्गापास, न बैना नै फिर्ता

    विद्यालयका संचालकबाट पौने तीन करोड ठगी : न जग्गापास, न बैना नै फिर्ता

    काठमाडौं : पौने तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार बबरमहलस्थित ओलम्पिया वर्ल्ड विद्यालका सञ्चालक समेत रहेका शिरिष खड्का र सुरेन्द्र महर्जनलाई नियन्त्रणमा लिएको हो। 'ठगी गरेको उजुरीको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने। उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट ठगी…

    विस्तृतमा पढ्नुस्

  • अलिअलि मान्छे जम्मा गरेर प्रचण्ड नेपालले जनप्रदर्शन गरेको ओलीको टिप्पणी, भने 'वास्तविक जनप्रदर्शन २३ गते हुन्छ'

    अलिअलि मान्छे जम्मा गरेर प्रचण्ड नेपालले जनप्रदर्शन गरेको ओलीको टिप्पणी, भने 'वास्तविक जनप्रदर्शन २३ गते हुन्छ'

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रदर्शन भनेको कस्तो हुन्छ भनेर आफूहरुले गरेर देखाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले शुक्रबार प्रचण्ड माधव समूहले सडकमा केही हजार मानिस जम्मा गरेको टिप्पणी गरे। भने, ‘रत्नपार्कमा केही मानिस जम्मा भए। हौसिएर भाषण गर्दै थिए। ८-१० हजार मानिस अगाडि देखेर भुँइमा खुट्टै थिएनन्। जनप्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा देखिएको मधेश : संविधानमाथि अन्याय भयो भन्ने सुनेर आएको...

    काठमाडौँमा देखिएको मधेश : संविधानमाथि अन्याय भयो भन्ने सुनेर आएको...

    विकास पौडेल- काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौँमा विरोध सभाको आयोजना गर्‍यो। देशभरबाट दुई लाख मान्छे उतार्ने भनेर गरिएको विरोध सभामा देशका विभिन्न भू-भाग, जात जातिको प्रतिनिधित्व गर्नेगरि मानिस काठमाडौँमा उतारिए। सभागृह चोकमा मञ्च राखेर राखेर तीन तिरका सडकमा मान्छे राखिएको थियो। सडकमा प्रदर्शनकारी उतार्दा दिनभर बसपार्क खाली गरियो।…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको जितमा पृथु बास्कोटाको अर्धशतक

    वाग्मती प्रदेशको जितमा पृथु बास्कोटाको अर्धशतक

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा वाग्मती प्रदेशले प्रदेश २ लाई हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ। आज सम्पन्न खेलमा वाग्मतीले ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश दुईले वाग्मती प्रदेशसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो। मुलपानी क्रिकेट मैदानमा जारी खेलमा प्रदेश दुईले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमाथि प्रदेश १ को जित, मिनासले लिए पाँच विकेट

    कर्णाली प्रदेशमाथि प्रदेश १ को जित, मिनासले लिए पाँच विकेट

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १५६ रनमा सीमित हुँदा प्रदेश १ ले ५९ रनको जित निकालेको हो। प्रदेश १ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन…

    विस्तृतमा पढ्नुस्

  • २४ जनवरीमा प्रेमिका नताशासँग विवाह बन्धनमा बाँधिदै बरुण धवन

    २४ जनवरीमा प्रेमिका नताशासँग विवाह बन्धनमा बाँधिदै बरुण धवन

    बलिउड अभिनेता बरुण धवनको २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे हुने भएको छ। उनको बिहे अलिबागको शानदार रिसोर्ट 'द म्यान्सन' हाउसमा हुने छ। जहाँ बिहेको तयारी धुमधामले भइरहेको छ। २३ जनवरीमा हल्दी, मेहन्दी र संगीत सेरेमोनी हुनेछ। उनीहरुको बिहे पञ्जावी संस्कारमा सम्पन्न हुने भारतीय मिडियाहरुले उल्लेख गरेको छन्। यसअघि उनीहरुको २ दिन पहिले नताशाको घरमा ‘इन्गेज्मेन्ट’ समेत भएको थियो। उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • संविधान आइसीयूमा छ तर केपी ओली मान्छे हसाउँदै हिँड्नु भएको छः प्रचण्ड

    संविधान आइसीयूमा छ तर केपी ओली मान्छे हसाउँदै हिँड्नु भएको छः प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कु गरेर मानिस हसाउँदै हिँडेको आरोप लगाएका छन्। राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अजिवको मान्छे भएको संज्ञा दिँदै भने,'जब घरमा मर्छ। गाउँ टोल नै शोकमग्न हुन्छ। केपी ओलीजी हाँस्दै हिँड्नु हुन्छ। संविधान आइसीयूमा छ। तर, उहाँ हाँस्दै हिँड्नु भएको छ। कमेडी गर्नुभएको छ। उल्टो खोपडीको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै प्रचण्डले मागे माफी, ओलीलाई तह लगाउन नसकेको स्वीकारोक्ति

    चुनावी प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै प्रचण्डले मागे माफी, ओलीलाई तह लगाउन नसकेको स्वीकारोक्ति

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन वर्षमा जनतासामु गरेका वाचा पूरा गर्न नसकेको भन्दै माफी मागेका छन्।  'हामीले हिजो देखाएका सपनाहरुलाई तीन वर्षमा पूरा गर्न सकेनौँ। हामीले हाम्रो घोषणापत्रमा भने जस्तै न्याय, सुशासनको युग सुरु हुने, सबै अफ्टेरोमा परेकालाई राहत दिन्छ भन्ने सोचेको थियौं। तर हामीले त्यस्तो गर्न सकेनौँ,' नेकपाको प्रचण्ड-माधव नेपाल समूहको विरोधसभामा बोल्दै…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको आन्दोलनमा रुखलाई सास्ती!

    नेकपाको आन्दोलनमा रुखलाई सास्ती!

    काठमाडौं : पार्टीको अन्तरकलह सम्हाल्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आज उनको कदमविरुद्ध राजधानीमा भव्य प्रदर्शन भयो। आन्दोलनमा उत्रिएको नेकपाले आज राजधानीमा शक्ति प्रदर्शनसहितको सभा आयोजना गरेको हो। राष्ट्रिय सभागृह केन्द्र बनाएर टी आकारमा सभा आयोजना हुँदा भद्रकालीदेखि रत्नपार्क र सभागृहदेखि पद्मोदय मोडसम्म नेकपाका नेता कार्यकर्ताको खचाखच थियो। टुँडिखेलसँग जोडिएर बनाएको मञ्चमा रहेका नेतालाई देख्न नजिकै रहेकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell