PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • भ्यालेन्सियामाथि एट्लेटिको मड्रिडको सानदार जित

    भ्यालेन्सियामाथि एट्लेटिको मड्रिडको सानदार जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि जित निकालेको छ। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले ३-१ गोलअन्तरको जित निकालेको हो। खेलमा अग्रता भने भ्यालेन्सियाले बनाएको थियो। खेलको ११ औं मिनेटमा उरोस रसिचको गोलमा भ्यालिन्सियाले अग्रता बनाएको थियो। तर खेलको २३ औं मिनेटमा जोआओ फिलिक्सले खेल बराबरीमा ल्याए। र, पहिलो हाफ १-१ को बराबरीमा रोकियो।…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना शीर्ष तीनमा

    बार्सिलोना शीर्ष तीनमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एल्चेमाथि जित निकालेको छ। स्टेडियो म्यानुअल मार्टिनेज भालेरोमा सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि २-० गोल अन्तरले जित निकालेको हो। खेलको ३९ मिनेटमा फ्रेन्की डी जोङको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो। दोस्रो हाफमा रिकी पुइगले गोल गर्दै बार्सिलोनाको अग्रता बढाए। उनले खेलको ८९ औं मिनेटमा डी जोङको…

    विस्तृतमा पढ्नुस्

  • निरौला, गजुरेल र दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त, वैद्यनाथ न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

    निरौला, गजुरेल र दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त, वैद्यनाथ न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

    काठमाडौँः न्याय परिषदले उच्च अदालतका तीन जना मुख्य न्यायाधीश नियुक्त गरेको छ। आइतबार बसेको परिषद् बैठकले निुयुक्त गरेको हो।  सर्वोच्चका मुख्य रजिस्टार नृपध्वज निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ। यस्तै, उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश प्रकाशचन्द्र गजुरेललाई जनकपुरकै मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ।  न्यायाधीश नीता गौतम दीक्षितलाई उच्च अदालत तुल्सीपुरको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ। दीक्षित तुल्सीपुरमै…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

    विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

    काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ७-० गोलअन्तरको फराकिलो जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गर्दा अनिता केसी र सरु लिम्बुले थप गोल गरे। खेलको छैटौं मिनेटमै केसीको गोलमा एपीएफले अग्रता बनाएको थियो। त्यस्तै सावित्रा भण्डारीले २५, ४२,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई बार एशोसिएसनले भन्यो, 'बाजे वकिल भनेर अपमान गर्न पाइँदैन, माफी माग्नुस्'

    प्रधानमन्त्रीलाई बार एशोसिएसनले भन्यो, 'बाजे वकिल भनेर अपमान गर्न पाइँदैन, माफी माग्नुस्'

    काठमाडौं : कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोसियसनले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको छ। बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै अधिवक्ताहरुलाई अपमानित गर्नेगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको र तत्काल माफी माग्न माग गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रवार आयोजित पार्टीको कार्यक्रममा 'वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न' भनेका…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

    ओलीलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको प्रचण्ड-माधव नेपाल समूहले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ। आइतवार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। ओलीलाई एक हप्ते स्पष्टीकरण सोधिएकोमा उनले जवाफ नफर्काएपछि सो निर्णय गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • रोमाञ्चक खेलमा वाग्मती र लुम्बिनीले अंक बाँडे

    रोमाञ्चक खेलमा वाग्मती र लुम्बिनीले अंक बाँडे

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको म्याच टाइड भएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मती र लुम्बिनीले अंक बाँडेका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२० रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी पनि ४८ ओभर सकिँदा २२० रनमा अलआउट भयो। सुरुवाती ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • १४ गते कोभिड-१९ को खोप अभियान सुरु हुँदै

    १४ गते कोभिड-१९ को खोप अभियान सुरु हुँदै

    काठमाडौं : कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने भएको छ। पहिलो चरणमा भारतले अनुदान स्वरुप दिइएको १० लाख डोज खोपबाट पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने छ। भारतले अनुदान सहयोग उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ। माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ६२ अस्पताल तथा १२० खोप केन्द्रमा भर्चुअल विधिबाट उद्घाटन गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • जतिबेला कंगनासँग नयाँ डिजाइनको लुगा किन्न पैसा थिएन, ‘आफ्नो सुट आफैँ डिजाइन गरेँ’

    जतिबेला कंगनासँग नयाँ डिजाइनको लुगा किन्न पैसा थिएन, ‘आफ्नो सुट आफैँ डिजाइन गरेँ’

    कंगना रनावतलाई करियरमा जब पहिलो नेशनल अवार्ड मिलेको थियो, तब उनीसँग समारोहमा लगाउनको लागि नयाँ डिजाइनको लुगा किन्ने पैसा थिएन। उनले ५६औँ नेशनल अवार्डमा पहिलो अवार्ड पाएकी थिइन्। उनले सोसल मिडियाको फयानपेजमा लेखिएको पोस्ट रिपोस्ट गर्दैँ उक्त कुरा खुलाएकी हुन्। कंगनाले लेखेकी छिन्, ‘पहिलो अवार्ड। जसमा मेरो विशेष याद जोडिएको छ। यो सम्मान पाउने युवा अभिनेत्रीमा म एक थिएँ। महिला…

    विस्तृतमा पढ्नुस्

  • क्यामरुनी खेलाडी भित्र्याएको वालिङमाथि आर्मीको जित, विमलाको ह्याट्रिक

    क्यामरुनी खेलाडी भित्र्याएको वालिङमाथि आर्मीको जित, विमलाको ह्याट्रिक

    काठमाडौं: महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले वालिङमाथि ७-० गोलअन्तरले जित निकालेको थियो। आर्मीको जितमा विमल चौधरीले ह्याट्रिक पुरा गरिन्। चौधरीकै गोलमा आर्मीले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो। त्यस्तै २८ औं मिनेटमा दीपा राईले आर्मीको अग्रता दोब्बर पारिन्। त्यस्तै शर्मिला थापाले…

    विस्तृतमा पढ्नुस्

  • दुईटा किड्नी फेरे पनि प्रधानमन्त्री हुने विश्व रेकर्ड मेरै होला : ओली

    दुईटा किड्नी फेरे पनि प्रधानमन्त्री हुने विश्व रेकर्ड मेरै होला : ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएकाहरुका ९ संगठनका माग पूरा गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले उपयुक्त निर्णय गरेर जानकारी दिने समेत बताए। अपांग महासंघको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले अपांगता भएकाहरुलाई सकेको सहयोग गर्ने उद्घोष गरे। उनले भने, ‘अहिलेको सरकारले जति सक्छ त्यति गर्छ। त्यति धेरै गर्न नसक्ला, तपाइको समस्या सक्दो समाधान गर्छ। तर, सरकारका सीमा छन्।’ सडकमा आजभोलि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए बिबाह बन्धनमा

    प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए बिबाह बन्धनमा

    काठमाडौं : प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बिहे गरेका छन्। आज उनले मोडल ज्याङमु शेर्पासँग बिहे गरेका हुन्। आधा शतक उमेर पार गरेका राईले मोडल राईसँग बिहे गरेका हुन्। आफूभन्दा आधा कान्छी उमेरकी युवतीसँग बिहे गर्ने तय भएसँगै यो विवाहलाई मानिसहरुले रुचीका साथ हेरेका थिए। प्रदेश नम्बर १ को नामाकारण गरेपछिमात्र बिबाह गर्ने बताउँदै आएको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ माथि सुदूरपश्चिम प्रदेशको जित

    प्रदेश २ माथि सुदूरपश्चिम प्रदेशको जित

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ माथि जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले ३ विकेटको जित निकालेको हो। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी जवानकै योजनामा सामूहिक बलत्कार : घटना लुकाउन ब्ल्याकमेलिङ

    प्रहरी जवानकै योजनामा सामूहिक बलत्कार : घटना लुकाउन ब्ल्याकमेलिङ

    काठमाडौं : बलात्कारको अभियोगमा प्रहरी नै समातिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले प्रहरी जवान विशाल शर्मालाई नियन्त्रणमा लिएको हो। जिल्ला ट्राफिक कार्यालय भैरहवा दरबन्दी भएर लुम्बिनीमा कार्यरत शर्मालाई पीडितले उजुरी दिएपछि नियन्त्रणमा लिइएको हो। 'शुक्रवार हामीकहाँ उजुरी परेको थियो। त्यही क्रममा अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले भने। प्रहरीले शर्मासँगै सोही घटनामा संलग्न रहेका गुरुचरण चौधरी…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘सत्यम्’मार्फत ठूलो पर्दामा ‘कम ब्याक’ गर्दै राजेश हमाल, शुटिङ चैतदेखि

    फिल्म ‘सत्यम्’मार्फत ठूलो पर्दामा ‘कम ब्याक’ गर्दै राजेश हमाल, शुटिङ चैतदेखि

    फिल्म ‘सत्यम्-राइजिङ अफ द हिरोज’को थिमेटिक स्केच पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा राजेश हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ। फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्। अभिनेता राजेश हमालले फिल्म ‘शकुन्तला’ पछि कुनै फिल्म खेलेका थिएनन्। ‘शकुन्तला’मा महिला बनेर अभिनय गर्दा फिल्म प्रदर्शनअघि उनले निर्वाह गर्ने भूमिकाको चर्चा भएको थियो। तर, प्रदर्शनपछि हमालले आफ्नो पुरानो क्रेज पर्काउन सकेनन्। पछिल्लो समय…

    विस्तृतमा पढ्नुस्

  • किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै

    किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै

    काठमाडौं : किताब यात्रा फाउन्डेसनको आयोजनामा किताब जात्राको चौथो संस्करण हुने भएको छ। किताब यात्रा मार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई 'किताब जात्रा बेस्ट सेलर अवार्ड' समेत दिइने भएको छ। साथै कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई 'प्रेम साहित्य सम्मान' पनि प्रदान गरिने भएको छ। सर्लाही जिल्लाका शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो यो सम्मान। सम्मान स्वरूप…

    विस्तृतमा पढ्नुस्

  • साथीको ११ वर्षीया छोरीलाई करणी गर्ने युवक समातिए

    साथीको ११ वर्षीया छोरीलाई करणी गर्ने युवक समातिए

    काठमाडौं : ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत बिहारको पश्चिमी चम्पारण जिल्ला थाना चनपटिया ग्राम पंचायत टिकुलीया वडा नम्बर १३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई नियन्त्रणमा लिएको हो। माघ ९ गते मियाँले वीरगंज महानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्दै आएका आफ्नै साथीकी ११ वर्षीय छोरीलाई जबर्जस्ती गरेको प्रहरीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आदिल र इशानको अर्धशतकमा वाग्मतीले लुम्बिनीलाई दियो २ सय २१ रनको लक्ष्य

    आदिल र इशानको अर्धशतकमा वाग्मतीले लुम्बिनीलाई दियो २ सय २१ रनको लक्ष्य

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा जारी खेलमा वाग्मतीले लुम्बिनीलाई रनको २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२० रन जोडेको हो। वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतक बनाए। खानले ८७ बलमा ५५ रन बनाउँदा पाण्डेले ५३ बलमा ५१ रन जोडे। त्यसबाहेक…

    विस्तृतमा पढ्नुस्

  • राजपत्र ढिलो गरी प्रकाशन भएको भन्दै सर्वोच्चमा पर्‍यो पुरक निवेदन

    राजपत्र ढिलो गरी प्रकाशन भएको भन्दै सर्वोच्चमा पर्‍यो पुरक निवेदन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको जानकारी गराउने राजपत्रमा प्रकाशित सुचनाको वैधानिकताबारे बुझ्न भन्दै सर्वोच्चको संवैधानिक इजलासमा पुरक निवेदन पेश भएको छ। आन्दोलदनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङ, शशी श्रेष्ठ, कृष्णभक्त पोखरले तथा रामकुमारी झाँक्रीले निवेदन दर्ता गराएका हुन्। उनीहरु अहिले इजलासमा उपस्थित भएका छन्। प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा जारी बहसमा बिहीवार अधिवक्ताद्वय टीकाराम भट्टराई…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशलाई प्रदेश २ को १ सय ९६ रनको लक्ष्य, हरिशंकर साहको अर्धशतक

    सुदूरपश्चिम प्रदेशलाई प्रदेश २ को १ सय ९६ रनको लक्ष्य, हरिशंकर साहको अर्धशतक

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई रनको १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले ४२ ओभर सकिँदा सबै विकेट गुमाएर १९५ रन बनाएको हो। प्रदेश २ का लागि हरिशंकर साहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन जोडे। त्यस्तै विवेक यादवले ४१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell