PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • क्यान बोर्ड बैठकको निर्णय : नेपाली क्रिकेट टोलीले यही महिना कतारसँग टी-२० सिरिज खेल्ने

    क्यान बोर्ड बैठकको निर्णय : नेपाली क्रिकेट टोलीले यही महिना कतारसँग टी-२० सिरिज खेल्ने

    काठमाडौं : नेपाली क्रिकेट टोलीले माघ २७ गते (फेब्रुअरी ९) बाट शुरु हुने बाइल्याट्रल सिरिजमा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको बैठकले कतारमा फेब्रुअरी ९ देखि १२ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो। ‘आगामी फेब्रुअरी ९-१२ मा हुने ‘कतार स्पोर्टस्ट डे’ को अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गरेको बाइल्याट्रल टी-२० आई प्रतियोगिताको निमन्त्रणा स्वीकार…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढमा बजार अनुगमन : आवश्यक कागजात नहुने ९ पसललाई कारबाही

    नारायणगढमा बजार अनुगमन : आवश्यक कागजात नहुने ९ पसललाई कारबाही

    वीरगंज : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा चितवनको नारायणगढ बजारका ९ पसललाई कारबाही गरेको छ। स्थानीय प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघका प्रतिनिधिले अनुगमनका क्रममा आवश्यक कागजात नरहेको श्रेष्ठ कन्सर्न, नेशनल ट्रेड बिजनेश, ईएस ट्रेडर्स, विनोद एन्ड जिल्ला इम्पोरियम, चितवन पर्दा हाउस, पल्लवी इन्जिनियरिङ र गुप्ता धागो स्टोर्सलाई ५०/५० हजार रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राउतले भने, ‘नेपाल-भारत सम्बन्ध अझै प्रगाढ बन्दै जानेछ’

    मुख्यमन्त्री राउतले भने, ‘नेपाल-भारत सम्बन्ध अझै प्रगाढ बन्दै जानेछ’

    वीरगंज : वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले भारतको गणतन्त्र दिवसको अवसरमा वीरगंजमा कार्यक्रम आयोजना गर्‍यो। भारतको ७२ औं गणतन्त्र दिवसको अवसरमा झन्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल-भारतको सम्बन्ध अझै प्रगाढ बनाउँदै लैजानु पर्ने बताए। प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले दुवै देशबीचको सम्बन्ध जन-जनसँग रहेको विचार राखे। उनले भारतले नेपालप्रति गर्दै आएको सहयोग र देखाउँदै आएको मायालाई…

    विस्तृतमा पढ्नुस्

  • २५ वर्षीय युवकको हत्यामा संलग्न चार फरार अभियुक्त १५ वर्षपछि पक्राउ

    २५ वर्षीय युवकको हत्यामा संलग्न चार फरार अभियुक्त १५ वर्षपछि पक्राउ

    कैलाली : धनगढीका २५ वर्षीय युवकको हत्यामा संलग्न भनिएका चार जना १५ वर्षपछि पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँ बस्ने २५ वर्षीय दुखराम चौधरीको हत्याका चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँ बस्ने ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल…

    विस्तृतमा पढ्नुस्

  • छोरीलाई कलम मात्र होइन, तरबार पनि बोक्न सिकाउनुहोस् : रेखा थापा  

    छोरीलाई कलम मात्र होइन, तरबार पनि बोक्न सिकाउनुहोस् : रेखा थापा  

    काठमाडौं : अभिनेत्री रेखा थापाले छोरीलाई कलम मात्र होइन हातमा तरबार पनि बोक्न सिकाउनुपर्ने बताएकी छिन्। राष्ट्रिय एकता परिषदद्रारा आयोजित 'महिला हिंसाको कारक एव समाधानका उपाय' विचार गोष्टी मा उनले यस्तो अभिव्यक्ति दिएकी हुन्। 'यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई,' उनले भनिन्, 'तर यहाँ स्वस्थानीको…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसका भातृ संगठनलाई ६ महिने म्याद थपियो 

    काँग्रेसका भातृ संगठनलाई ६ महिने म्याद थपियो 

    काठमाडौं : महाधिवेशन हुन नसकेर म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय नेपाली काँग्रेसले गरेको छ। आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। समयमा नै अधिवेशन हुन नसक्दा पार्टीका भातृ संगठनहरुमा चरम विवाद रहँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन बिरुद्ध काँग्रेसको तीन दिने सडक आन्दोलन घोषणा, ३० गते देशभर प्रदर्शन

    प्रतिनिधिसभा विघटन बिरुद्ध काँग्रेसको तीन दिने सडक आन्दोलन घोषणा, ३० गते देशभर प्रदर्शन

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तीन दिने सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। तीन दिनको सडक आन्दोलन हुने नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलनको घोषणा गर्ने भएको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को संक्रमणबाट थप ६ जनाको मृत्यु, कर्णालीका तीन जिल्लामा सून्य सक्रिय संक्रमित

    कोभिड-१९ को संक्रमणबाट थप ६ जनाको मृत्यु, कर्णालीका तीन जिल्लामा सून्य सक्रिय संक्रमित

    काठमाडौं :  कोभिड-१९ को संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या दुई हजार ११ पुगेको छ। यो कुल संक्रमितको ०.७५ प्रतिशत हो। पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जना संक्रमित पहिचान भएका छन्। चार हजार ८५८ जनाको नमुना परीक्षणका क्रममा १३३ महिला र २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा…

    विस्तृतमा पढ्नुस्

  • प्रम र पूर्व सभामुख ढुंगानाविरूद्ध अवहेलना मुद्दा दायर, पूर्व प्रधानन्यायाधीशविरूद्ध किन भएन दर्ता?

    प्रम र पूर्व सभामुख ढुंगानाविरूद्ध अवहेलना मुद्दा दायर, पूर्व प्रधानन्यायाधीशविरूद्ध किन भएन दर्ता?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख दमननाथ ढुंगानाविरूद्ध सर्वोच्च अदालतमा 'अदालतको अवहेलना' मुद्दा दर्ता भएको छ।  अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले 'बाजे वकिलको तमासा' भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अन्य अभिव्यक्तिहरुमा समेत आपत्ति जनाउँदै अवहेलना मुद्दामा दर्ता गराएका हुन्।  त्यसैगरी, 'न्यायाधीशलाई अदालतबाट तानेर सडकमा ल्याउने दिन आउन सक्छ' भन्ने अभिव्यक्तिलाई लिएर पूर्व सभामुख दमननाथ ढुंगानाविरूद्व राजाराम…

    विस्तृतमा पढ्नुस्

  • 'देउवाको विघटनले २०४७ सालको संविधान खायो, ओलीको विघटनले यो संविधानलाई मृत्यु शय्यामा नलैजाओस्'

    'देउवाको विघटनले २०४७ सालको संविधान खायो, ओलीको विघटनले यो संविधानलाई मृत्यु शय्यामा नलैजाओस्'

    काठमाडौं : वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले वैकल्पिक सरकारको सम्भावना रहेसम्म प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर गरेका छन्। सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमा उपस्थित भएका महतोले निर्वाचन भएन भने के हुने भन्ने प्रश्न उठिरहेको बताउँदै संविधान नै समाप्त हुने चेतावनी दिएका हुन्।  'शेरबहादुर देउवाको विघटनले २०४७ सालको संविधान खायो। यो विघटनले नखाओस्,' उनले भने, 'संविधानको सपथ खाएको इजलासले विचार गरोस्। यो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

    प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ। आज अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन मुद्दामा अदालत तथा वरिष्ठ अधिवक्ताहरुको प्रधानमन्त्रीले मानमर्दन गरेको भन्दै मुद्दा दर्ता गरिएको हो। माघ ९ गते केपी शर्मा ओलीले कार्की व्याङ्क्वेट भएको एक कार्यक्रममा अदालत तथा वरिष्ठ अधिवक्ताको मानमर्दनमा असर पर्ने गरी अभिव्यक्ति दिएको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • पब्जी ब्यान गरेको भारतमा अक्षय कुमारले ल्याए मोबाइल गेम 'फौजी'

    पब्जी ब्यान गरेको भारतमा अक्षय कुमारले ल्याए मोबाइल गेम 'फौजी'

    चिनियाँ एप्सले मुलुकको सुरक्षामा जोखिम बढाएको भन्दै भारतले पब्जीमाथि प्रतिबन्ध घोषणा गरेलगत्तै बलिउड कलाकार अक्षय कुमारले ल्याउने घोषणा गरेको मोबाइल गेम 'फौजी' प्लेस्टोरमा आएको छ। भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसरमा उक्त गेम सार्वजनिक गरिएको हो। गुगल प्ले स्टोरमा उक्त गेम ५० लाखभन्दा बढीले रजिस्ट्रेसन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पब्जी भारतमा निकै रुचाइएको मोबाइल गेममध्ये सर्वाधिक डाउनलोड गरिएको सूचीमा…

    विस्तृतमा पढ्नुस्

  • पार्टी कार्यालयमा पुग्दा देउवाविरुद्ध चर्का नारा : पार्टीको विधान नचिन्नेले संविधान चिन्दैन

    पार्टी कार्यालयमा पुग्दा देउवाविरुद्ध चर्का नारा : पार्टीको विधान नचिन्नेले संविधान चिन्दैन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँठगाँठ गरेको आरोप लाग्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टी मुख्यालयमै नारावाजी भएको छ। भातृ संगठनको ब्यानरमा उपस्थित भएका काँग्रेसका कार्यकर्ताले सभापति विरुद्ध नारावाजी गरेका हुन्। पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन एक घन्टा ढिलोगरी पुगेका सभापति देउवासँग नेपाल विद्यार्थी संघका कार्यकर्ताले सोधेका थिए - विधान कहाँ छ? भातृ संगठनहरुको…

    विस्तृतमा पढ्नुस्

  • ओलीमा हिटलर प्रवृत्ति देखिएको वरिष्ठ अधिवक्ता थापाको भनाइ, संविधान लेख्नेलाई बोलाउन महतोको सुझाव

    ओलीमा हिटलर प्रवृत्ति देखिएको वरिष्ठ अधिवक्ता थापाको भनाइ, संविधान लेख्नेलाई बोलाउन महतोको सुझाव

    काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति देखिएको बताएका छन्।  आफ्नो फाइदाका लागि नभएको अधिकार प्रयोग गर्ने, निजी हितका लागि संसद विघटन गर्ने र राष्ट्रपतिलाई गरेको  सिफारिस तथा सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफबाट हिटलर प्रवृत्ति देखिएको उनको भनाइ थियो।  लिखित जवाफमा अदालत (प्रन्या)को विषयलाई समेत जोडेर 'महाभियोग लगाउने', 'अख्तियार दुरूपयोग' जस्तो कुरा उठाउनु उचित छ…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक इजलासमा न्यायाधीश थप्नुपर्ने शम्भु थापाले भनेपछि प्रधान न्यायाधीशको प्रतिप्रश्न : ९/११ जना थपेर के पालमा राख्ने?

    संवैधानिक इजलासमा न्यायाधीश थप्नुपर्ने शम्भु थापाले भनेपछि प्रधान न्यायाधीशको प्रतिप्रश्न : ९/११ जना थपेर के पालमा राख्ने?

    काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा न्यायाधीशहरु थप्नुपर्ने सुझाव दिएका छन्।  एमिकस क्युरीबाट बद्रीबहादुर कार्कीले पूर्ण बृहत् कि संवैधानिक इजलास भन्ने विषयको बहसमा मध्यमार्गी प्रस्तावका रूपमा संवैधानिक इजलासमा नै न्यायाधीश थपेर अघि बढ्न सक्ने सुझाव दिएका थिए। यद्यपि ५ जनाकै संवैधानिक इजलासमा विघटन मुद्दा अघि बढिरहेको छ।  मंगलबार बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले कार्कीको सुझावलाई स्मरण गर्दै न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • चुनावी माहोललाई समर्थन गर्न अर्थमन्त्रीको कर्मचारीलाई आग्रह

    चुनावी माहोललाई समर्थन गर्न अर्थमन्त्रीको कर्मचारीलाई आग्रह

    काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुलाई चुनावको तयारीमा जुट्न  आग्रह गरेका छन्। उनले निजी क्षेत्र र कर्मचारीलाई चुनावका लागि अगाडि बढ्न भनेका हुन्।  आवधिक चुनाव लोकतन्त्रको सुन्दर अभ्यास भएको भन्दै मन्त्री पौडेलले तयारीमा लाग्न आग्रह गरे।  'मुलुक अहिले चुनावको माहोलमा अघि बढेको छ। केही मानिसहरुले निर्वाचन नहुने हो कि भन्ने शंका गरिरहेका छन्,' ६९ औं भन्सार दिवसमा  मन्त्री पौडेलले भने,…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय समिति बैठकको मुखैमा रामचन्द्र पौडेलको ट्विट : तानाशाह अन्तिम समयमा बर्बराउँछन्

    केन्द्रीय समिति बैठकको मुखैमा रामचन्द्र पौडेलको ट्विट : तानाशाह अन्तिम समयमा बर्बराउँछन्

    काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार निर्लज्ज रुपमा उत्रिएको आरोप लगाएका छन्। काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि ट्विट गर्दै पौडेलले प्रतिगामी शासक र तानाशाह अन्तिम समयमा बरबराउने उल्लेख गरेका छन्। 'प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ,' पौडेलले लेखेका छन्, 'हरेक प्रतिगामी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज

    सोमबार फिल्म 'फौजी कलिङ'को ट्रेलर रिलिज भएको छ। एक फोन कलले कसरी एक सैनिकको घरको माहोल र परिवारको जिन्दगी बदलदिन्छ भन्ने कथावस्तु फिल्मले समेटेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले फिल्मको ट्रेलर रिलिज गरेका हुन्। फिल्मबारे विक्रम सिंहले भने ‘हामी सधैँ सैनिकको बलिदानको लागि सधैँ ऋणी छौँ। 'फौजी कलिङ' तिनै परिवारमा सर्मपित छ जसको बलिदानको तुलना कसैसँग गर्न सकिँदैन। यो फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा स्कुल बसले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्युः बसका चालक फरार

    चितवनमा स्कुल बसले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्युः बसका चालक फरार

    काठमाडौंः चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बा ९२ प ५२०४ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बु टापटिङ  ५ बस्ने २४ वर्षीय अनिल मगर र सुनसरी धरान ९ बस्ने २४ वर्षीय गौरब राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसी सुर्यबहादुर थापाले जानकारी दिए। आज बिहान करिव साढे ९ बजेतिर  चितवन रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडी…

    विस्तृतमा पढ्नुस्

  • सुनका गहना लुट्ने दुई जना समातिए

    सुनका गहना लुट्ने दुई जना समातिए

    काठमाडौंः प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बझाङ जयपृथ्वी नगरपालिका १ घर भएका  २१ वर्षीय सुनिल बहादुर सिंह र सिन्धुपाल्चोक सांगाचोकगढी नगरपालिका २ चौतारा घर भएका कृष्ण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनीहरु दरबारमार्ग स्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने गरेको खुलेको छ। उनीहरुको साथबाट लुटिएका गहना समेत बरामद गरेको प्रहरीले जानकरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell