PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • आन्दोलनमा उत्रिए फ्रान्सका डाक्टर, ५० जनाभन्दा धेरैलाई जरिवाना

    आन्दोलनमा उत्रिए फ्रान्सका डाक्टर, ५० जनाभन्दा धेरैलाई जरिवाना

    आन्दोलनमा उत्रिएको भन्दै फ्रान्समा कम्तिमा पनि ५० स्वास्थ्यकर्मीलाई जरिवाना गराइएको छ भने तीनजनालाई गिरफ्तारी गरिएको छ। आर्थिक अभावसँग जुधिरहेको अस्पालका लागि लगानी गर्नुपर्ने मागसहित ४ सयभन्दा धेरै डाक्टर र नर्सहरु आन्दोलनमा उत्रिएको बीबीसीले जनाएको छ। आन्दोलनमा उत्रिएका उनीहरुले सामाजिक दुरी पालन गर्नुपर्ने नियम तोडेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई आन्दोलनमा उत्रिएकै ठाउँमा आन्दोलन छोड्न अथवा १ सय ३५ युरो जरिवाना…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित देखिएको ठाउँमा हेर्नुस् यसरी गरियो सिल

    संक्रमित देखिएको ठाउँमा हेर्नुस् यसरी गरियो सिल

    यी दृष्यहरु हुन् भक्तपुर कमलविनायक क्षेत्रको। कोरोना संक्रमित भेटिएपछि स्थानीय र प्रहरीले टोल सिल गरेका छन्। मानिसको आवतजावतलाई नियन्त्रण गर्न सिल गरिने भए पनि अत्यावश्यक सामग्री लैजान र ल्याउनका लागि रोकिने भने होइन।  भक्तपुरमा सिल गरिएको टोलको हेर्नुस दृष्य:

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा संक्रमितको संख्या १६ लाख पार

    अमेरिकामा संक्रमितको संख्या १६ लाख पार

    कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १६ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहानसम्मको तथ्याङ्क अनुसार अमेरिकामा १६ लाख ९ सय ३७ जना संक्रमित पुगेका छन्। चीनबाट सुरु भएको संक्रमणले विश्वव्यापी स्वरुप लिँदा अमेरिका भने ढिलो गरी लकडाउना गएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध विषवमन गरिरहँदा अमेरिकामा भने संक्रमणले ढपक्कै ढाकिसकेको थियो। विश्वभर ५२…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भेटिएका संक्रमित मनमोहन कार्डियोमा थिए उपचाररत, सारियो त्रिविको आइसोलेसन वार्डमा

    काठमाडौंमा भेटिएका संक्रमित मनमोहन कार्डियोमा थिए उपचाररत, सारियो त्रिविको आइसोलेसन वार्डमा

    काठमाडौं : थपिएका एक जना कोरोना संक्रमित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत विरामी भएको खुलेको छ। उनमा संक्रमण पुष्टि भएलगत्तै हिजै शिक्षण अस्पतालको कोरोना आइसोलेसन कक्षमा सारिएको अस्पतालका एक चिकित्सकले पहिलोपोस्टलाई जानकारी दिए। मकवानपुर घर भएका उनको मुटुको समस्या थियो। त्यसैको उपचारका लागि भर्ना गरिएको थियो। 'हिजो नै परीक्षणमा पोजेटिभ देखिएको हो। त्यसपछि उहाँलाई टिचिङको आइसोलेसन वार्डमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा १ सहित शनिवार बिहानै थपिए ३२ नयाँ संक्रमित, पुगे ५४८

    काठमाडौंमा १ सहित शनिवार बिहानै थपिए ३२ नयाँ संक्रमित, पुगे ५४८

    काठमाडौं : शनिवार बिहान थप ३२ जना थपिँदा नेपालमा कोभिड १९ संक्रमितको संख्या ५ सय ४८ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्ति अनुसार काठामाडौंमा थप एक जना संक्रमित भेटिएका छन्। कपिलबस्तु बाढगंगामा ८ जना, सर्लाहीको गोडैत, कविलासीमा १३ जना, बाराको करैयामाईमा १ जना, रुपन्देहीको गैडहवा र रोहिणीमा गरी ८ जना, चितवनमा एक जना नयाँ…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमित : ब्राजिलले उछिन्यो रसियालाई

    कोभिड-१९ संक्रमित : ब्राजिलले उछिन्यो रसियालाई

    कोरोना संक्रमितको संख्यामा ब्राजिलले रसियालाई पछि पारेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कले देखाएको छ। १६ लाख संक्रमित रहेका अमेरिका पहिलो स्थानमा छ भने धेरै संक्रमितको दोस्रो स्थानमा ब्राजिल। ब्राजिलमा आज बिहानको तथ्याङ्कअनुसार ३ लाख ३० हजार ८ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ। यसअघि दोस्रो स्थानमा रहेको रसिया ३ लाख २६ हजार ४ सय ४८ संक्रमित संख्या सहित…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्यामा ब्राजिलले उछिन्यो रसियालाई

    संक्रमितको संख्यामा ब्राजिलले उछिन्यो रसियालाई

    कोरोना संक्रमितको संख्यामा ब्राजिलले रसियालाई पछि पारेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कले देखाएको छ। १६ लाख संक्रमित रहेका अमेरिका पहिलो स्थानमा छ भने धेरै संक्रमितको दोस्रो स्थानमा ब्राजिल। ब्राजिलमा आज बिहानको तथ्याङ्कअनुसार ३ लाख ३० हजार ८ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ। यसअघि दोस्रो स्थानमा रहेको रसिया ३ लाख २६ हजार ४ सय ४८ संक्रमित संख्या सहित…

    विस्तृतमा पढ्नुस्

  • बुन्डेसलिगा: युनियन बर्लिनमाथि हर्थको सहज जित

    बुन्डेसलिगा: युनियन बर्लिनमाथि हर्थको सहज जित

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा युनियन बर्लिनमाथि हर्थ बर्लिनले ४-० को फराकिलो जित निकालेको छ। ओलम्पिया स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। खेलमा हर्थले सबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५१ औं मिनेटमा वेडाद इबिसेबिकले गोल गर्दै हर्थलाई अग्रता दिलाएका थिए। त्यसको अर्को मिनेटमै डोबी लुकेबाकियोले गोल थप्दै अग्रता दोब्बर बनाए। घरेलु टोलीका लागि खेलको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को खोप बनाउने पहिलो चरणमा चीनलाई सफलता

    कोभिड-१९ को खोप बनाउने पहिलो चरणमा चीनलाई सफलता

    लन्डन : चीनले कोभिड -१९ खोप परीक्षणको पहिलो चरणले सफलता पाएको छ। पहिलो क्लिनिकल ट्रायलले यो सुरक्षित, सहन सकिने र मानवमा सार्स-कोभ-२ विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने देखिएको मेडिकल जर्नल द लेनसेटमा प्रकाशित भएको हो। १ सय ८ जना स्वस्थ मानिसमा गरिएको ‘ओपन लेबल’ परीक्षणले २८ दिनमा यस्तो परिणाम देखाएको हो र यो परीक्षण ६ महिनासम्म जारी राखिने लेनसेटले प्रेस विज्ञप्तिमार्फत्…

    विस्तृतमा पढ्नुस्

  • बिहारका ७२ प्रतिशत संक्रमित फर्किएका कामदार, नेपालीहरु पनि उनीसँगै थिए आएका

    बिहारका ७२ प्रतिशत संक्रमित फर्किएका कामदार, नेपालीहरु पनि उनीसँगै थिए आएका

    पटना : कोरोना भाइरस बिस्तार हुन थालेपछि भारतमा लगाइएको लकडाउनका कारण मजदूरहरु आफ्नो गाउँ फर्कनेक्रम सुरु भयो। सुरुमा त हिँडेरै सयौं किलोमिटर दुरी तय गरे उनीहरुले। पछि श्रमिक रेल मार्फत् मजदूरलाई पठाउनेक्रम सुरु भयो। पछिल्लो २० दिनमा नेपालसँग सबैभन्दा बढी सीमा जोडिएको भारतीय राज्य बिहारमा ह्वात्तै संक्रमितको संख्या बढ्यो। २० दिनमा थपिएका संक्रमितमध्ये ७२ प्रतिशत आप्रवासी कामदार रहेको खुलेको छ…

    विस्तृतमा पढ्नुस्

  • युपी र बिहारमा थपिए ४११ नयाँ संक्रमित, भारतमा एकै दिन ६ हजार ३ सय ३९ मा पुष्टि

    युपी र बिहारमा थपिए ४११ नयाँ संक्रमित, भारतमा एकै दिन ६ हजार ३ सय ३९ मा पुष्टि

    नयाँ दिल्ली : लगातार चौथो दिन पनि भारतमा कोरोनाका संक्रमितको संख्या उकालो लागेको छ। गएको २४ घन्टामा भारतमा ६ हजार ३ सय ३९ नयाँ संक्रमित फेला परेका छन्। कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा मात्रै एकै दिन २ हजार ९ सय ४० नयाँ संक्रमित फेला परे। यो अहिलेसम्मकै उच्च हो। यससँगै भारतमा कोरोनाका संक्रमितको संख्या १ लाख २३ हजार ८१ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका प्रवेशमा थप कडाइ, जहरसिंह पौवा र कात्तिके नाका बन्द

    उपत्यका प्रवेशमा थप कडाइ, जहरसिंह पौवा र कात्तिके नाका बन्द

    काठमाडौंः उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ। सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन्। वडा नं ३ को जहरसिंह पौवा र वडा नं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो। बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासीलगायत…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा रोकिएका जापानी नागरिक लिएर नारिता उड्यो नेपाल एयरलाइन्स

    लकडाउनमा रोकिएका जापानी नागरिक लिएर नारिता उड्यो नेपाल एयरलाइन्स

    काठमाडौंः बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइडबडी ए ३३० जहाज जापानको नारिता उडेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए। जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन्। उनीहरु जापानमा बसोबास गर्छन्। नेपालस्थित जापानी दूतावासका पहलमा निगमको वाइडबडी…

    विस्तृतमा पढ्नुस्

  • सम्पर्कमा आए डडेल्धुराका कोराना संक्रमित युवा, यस्तो छ उनको अहिले सम्मको विवरण

    सम्पर्कमा आए डडेल्धुराका कोराना संक्रमित युवा, यस्तो छ उनको अहिले सम्मको विवरण

    काठमाडौं : सम्पर्कविहीन भएका भनिएका डडेल्धुराका कोराना भाइरस संक्रमित युवा सम्पर्कमा आएका छन्। उनी डडेल्धुराको सरकारी कार्यालयमा कार्यरत कर्मचारी भएको खुलेको छ। उनी परशुराम नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन्। गत बैशाख १४ गते उनी घर गई २७ गते फर्किएर २८ गते कार्यालयमा हाजिर भएको देखिएको छ। २८ गतेदेखि जेठ ५ गतेसम्म उनले कार्यालयमा काम गरेको खुलेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति, प्रधानमन्त्रीदेखि कांग्रेस सभापति देउवासम्मलाई अद्यावधिक नक्सा हस्तान्तरण

    राष्ट्रपति, प्रधानमन्त्रीदेखि कांग्रेस सभापति देउवासम्मलाई अद्यावधिक नक्सा हस्तान्तरण

    काठमाडौं नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीसहितका विशिष्ठ व्षक्तिलाई हस्तान्तरण गरिएको छ। राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नक्सा हस्तान्तरण गरिएको हो। बिहीबार लिम्पयाधुरा, लिपुलेक र कालापानीसहितको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्जनिक गरिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • थपिए ९ कोरोना संक्रमितः बारामा ६ पुरुषमा संक्रमण, कूल संख्या ५१६ पुग्यो

    थपिए ९ कोरोना संक्रमितः बारामा ६ पुरुषमा संक्रमण, कूल संख्या ५१६ पुग्यो

    काठमाडौंः बारामा ६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बारा सिमरनगढ नगरपालिकाका २२ देखि ४५ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो। यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकाका ३५ पर्षीय पुरुषमा समेत संक्रमण देखिएको हो। वाग्मती प्रदेशको भक्तपुर र मकवनापुरमा समेत एकएक जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हेटौंडाका ५४ वर्षीय महिला र भक्तपुर नगरपालिका ९ का ४२ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा

    जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा

    काठमाडौं : गृह मन्त्रालयले मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदाको निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालयले आउँदो आइतबार बिदाको निर्णय गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्जमा ७ वर्षीया बालिकादेखि ६० वर्षका वृद्धसम्मले जिते कोरोना, एकैदिन २१ जना डिस्चार्ज

    नेपालगञ्जमा ७ वर्षीया बालिकादेखि ६० वर्षका वृद्धसम्मले जिते कोरोना, एकैदिन २१ जना डिस्चार्ज

    काठमाडौं: बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित कोरोना भाइरसलाई परास्त गर्दै स्वस्थ भएका छन्। पहिलो संक्रमित ६० वर्षीय मदरसाका शिक्षकदेखि उनको सम्पर्कमा आएकी ७ वर्षीया बालिसम्म आज डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि उनीहरु सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत थिए। यससँगै निको भएर डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४० जिल्लामा पुग्यो संक्रमण

    थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४० जिल्लामा पुग्यो संक्रमण

    काठमाडौं : थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्। त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३ र २६ वर्षका व्यक्तिमा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • बुवाको स्मृतिमा दिएको आर्थिक सहयोगले कर्णालीमा बन्यो आइसीयू र भेन्टिलेटर

    बुवाको स्मृतिमा दिएको आर्थिक सहयोगले कर्णालीमा बन्यो आइसीयू र भेन्टिलेटर

    सुर्खेत : कुमारी ट्रस्टले कोरोना भाइरससँग लड्नका लागि कर्णाली प्रदेशमा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तण गरेको छ। स्वास्थ्यको पूर्वाधार कमजोर रहेको कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेटरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटर लगायत ७० लाख रुपैयाँ बराबरको सामग्री दिएको छ। प्रदेशका अन्य ९ जिल्ला अस्पतालहरुमा प्यासेन्ट मनिटर,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell