PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ

    दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ

    काठमाडौं : दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ गरिएको छ। सो इलाकामा गोरेटो बाटो निर्माण गर्न सेना तैनाथ गरिएको हो। बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त बिहीवार बिहान ११ बजे घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो तामाकोशी असारसम्म तयार हुने, ठाडो सुरुङमा ६४ मिटर मात्रै पाइप जडान बाँकी

    माथिल्लो तामाकोशी असारसम्म तयार हुने, ठाडो सुरुङमा ६४ मिटर मात्रै पाइप जडान बाँकी

    काठमाडौँः लकडाउनमा पनि निर्माण कार्य जारी रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ६४ मिटरमात्रै पेनस्टक पाइप जडान गर्न बाँकी छ। आयोजनाको सबैभन्दा जटिल कार्य मानिएको ठाडो सुरुङमा सफलतापूर्वक पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। ‘३७२ मिटर लम्बाइको तल्लो ठाडो सुरुङमा सबै पेनस्टक पाइप जडान गरि सकिएको छ,’ आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, ‘३१०…

    विस्तृतमा पढ्नुस्

  • लागतभन्दा दोब्बर बढी खर्चः भुक्तानी पहिले २० महिनापछि काम, अनियमिततामा संलग्न जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    लागतभन्दा दोब्बर बढी खर्चः भुक्तानी पहिले २० महिनापछि काम, अनियमिततामा संलग्न जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँः म्याग्दीको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गतको दाना आयुर्वेद औषधालयको कम्पाउन्ड वाल निर्माणमा लागतभन्दा दोब्बर रकम भुक्तानी गरिएको पाइएको छ। दोब्बर रकम भुक्तानीमात्र हैन रकम निकास भएको २० महिनापछि मात्र काम गरेको पनि तथ्य भेटिएको छ। निर्माण प्रक्रियामा अनियमितता गरी राज्यलाई हानी नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ।  सदरमुकाम…

    विस्तृतमा पढ्नुस्

  • नेपाल चीनको इसारामा उचालिएको भारतीय आरोपमा गगनको जवाफ: हाम्रो निर्णय क्षमतामा प्रश्न नगर्नुस्

    नेपाल चीनको इसारामा उचालिएको भारतीय आरोपमा गगनको जवाफ: हाम्रो निर्णय क्षमतामा प्रश्न नगर्नुस्

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालको निर्णय क्षमतामा प्रश्न नउठाउन भारतलाई आग्रह गरेका छन्। भारतीय मिडिया, सेना प्रमुख तथा र राजनीतिक विश्लेषकले नेपाल चीनको इसारामा उचालिएको र लिपुलेक मुद्दा उठाएको आरोप तथा टिप्पणी गरिरहेका बेला नेता थापाले नेपाल आफ्नो निर्णय गर्न आफै सक्षम रहेको बताएका हुन्। उनले नेपालको निर्णय क्षमतामाथि प्रश्न नउठाउन भारतीयहरुलाई जवाफसमेत दिएका छन्। थापाले लिम्पियाधुरा,…

    विस्तृतमा पढ्नुस्

  • बाहुबलीका ‘भल्लालदेव’ले गरे इन्गेजमेन्ट

    बाहुबलीका ‘भल्लालदेव’ले गरे इन्गेजमेन्ट

    बलिउड तथा साउथ स्टार राणा दग्गुबातीले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका छन्। राणाले ट्विटरमा इन्गेजमेन्ट समारोहमा तस्बिर सार्वजनिक गरेर यसको जानकारी दिएका छन्। उनले यो अब आधिकारिक भएको उल्लेख गरेका छन्। यसअघि मे १२ मा इन्स्टाग्राममार्फत् दग्गुबातीले मिहिकाले प्रेम प्रस्ताव स्वीकार गरेको जानकारी गराएका थिए। यी दुई लामो समयदेखि सिक्रेट रिलेसनसिपमा रहेका थिए। इन्गेजमेन्टपछि राणा र मिहिकालाई साउथ र बलिउड…

    विस्तृतमा पढ्नुस्

  • ‘स्वास्थ्य मन्त्रालयमा जागिर लगाई दिन्छु’ भन्दै ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा

    ‘स्वास्थ्य मन्त्रालयमा जागिर लगाई दिन्छु’ भन्दै ठगी गर्ने एक जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं : ‘स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजु बस्ने ४५ वर्षीय राजकुमार चापागाईं रहेका छन्। उनले आफू सशस्त्र प्रहरी नायब उपरीक्षक भएको दावी गर्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। पेशाले चापागाईं जग्गा…

    विस्तृतमा पढ्नुस्

  • बिहे गरेर लगेकी दुलहीमा कोरोना पोजेटिभ देखिएपछि…

    बिहे गरेर लगेकी दुलहीमा कोरोना पोजेटिभ देखिएपछि…

    भारतको मध्य प्रदेशमा नवविवाहित महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मध्य प्रदेशको रायसेन जिल्लास्थित मंडीदीपको सतलापुरमा बिहे गरेर ल्याएकी दुलहीमा कोरोना संक्रमण देखिएपछि त्रासको अवस्था सिर्जना भएको हो। भोपाल शहरको जाटखेडी निवासी दुलहीको विवाह सतलापुर निवासी पुरुषसँग मे महिनाको १८ तारिखमा भएको थियो। भारतमा अहिले लकडाउन छ। १७ मे मा तेस्रो चरणको लकडाउन सकिएको थियो। चौथो चरणको लकडाउन सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • झापामा ८ र रुपन्देहीमा १ जना संक्रमित थपिए, ४ जना डिस्चार्ज

    झापामा ८ र रुपन्देहीमा १ जना संक्रमित थपिए, ४ जना डिस्चार्ज

    काठमाडौं: आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा ८ जना र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो। यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ। आज थप ४ जना डिस्चार्ज भएका छन्। उनीहरु संक्रमणको नवौं दिनमा डिस्चार्ज भएका हुन्। यससँगै निको हुनेको संख्या ४९ जना पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • अनुष्का शर्माको विरोधमा उत्रिएका अभिनेत्रीहरु कोही मनिषा कोइरालाको पक्षमा, कोही मौन

    अनुष्का शर्माको विरोधमा उत्रिएका अभिनेत्रीहरु कोही मनिषा कोइरालाको पक्षमा, कोही मौन

    केही दिनअघि बलिउड अभिनेत्री अनुष्का शर्माको विरोधमा नेपाली अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत् टिका टिप्पणी गरे। कारण – अनुष्का निर्मित सिरिजमा प्रयोग संवाद। जसमा नेपाली महिलामा आँच पुग्ने शब्दको प्रयोग गरिएको थियो। तर, अभिनेत्री मनिषा कोइरालाप्रति भारतीय सञ्चार माध्यमले तुच्छ टिप्पणी गर्दा भने प्राय अभिनेत्री मौन छन्। उनीहरुले यस विषयमाथि धारणा सार्वजनिक गरेका छैनन्।   मनिषा कोइरालाले नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ५० लाख कट्यो

    कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ५० लाख कट्यो

    विश्वभर कोरोना भाइरस संक्रमणका ५० लाख भन्दा बढी केसहरु पुष्टि भएका छन्। जोन होप्किन्स विश्वविद्यालयका अनुसार विहीवार संक्रमितको संख्या ५० लाख १ हजार ४ सय ९४ पुगेको हो। बुधवार मात्रै दैनिक संक्रमण दर विश्वभर हालसम्म उच्च देखिएको थियो। १ लाख ६ हजार मानिसमा एकैदिन संक्रमण पुष्टि भएको हो। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ।…

    विस्तृतमा पढ्नुस्

  • मनिषा कोइरालाविरुद्ध सुस्मा स्वराजका पतिको विवादास्पद बयान : चीनको भारतसँगको सीमा वीरगंजमा आइपुग्यो!

    मनिषा कोइरालाविरुद्ध सुस्मा स्वराजका पतिको विवादास्पद बयान : चीनको भारतसँगको सीमा वीरगंजमा आइपुग्यो!

    काठमाडौं : भारतीय पूर्व विदेशमन्त्री तथा भाजपाकी दिवंगत नेत्री सुस्मा स्वराजका पति स्वाराज कौशलले नेपाल भारत सीमालाई लिएर विवादास्पद टिप्पणी गरेका छन्। उनले नेपाललाई 'चीनमा गाभ्दै' चीनको भारतसँगको सीमा वीरगंज आइपुगेको टिप्पणी गरेका छन्। पछिल्लो समय नेपालले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतिर चर्चा बढ्दै गएको छ। भारतीय मिडियामा यतिबेला मनिषा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र छिर्न थप कडाइ : अब आरडीटी परीक्षणको रिपोर्ट देखाउनुपर्ने

    काठमाडौं उपत्यकाभित्र छिर्न थप कडाइ : अब आरडीटी परीक्षणको रिपोर्ट देखाउनुपर्ने

    काठमाडौं : काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु पूर्णरुपमा सिल गर्ने निर्णय भएको छ। अब अत्यावश्यक कामले काठमाडौं छिर्नुपर्ने मानिसले पनि आरडीटी परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ। जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, गृह सचिव, सुरक्षा निकायका प्रमुख, लगायतको बैठकले उपत्यका प्रवेश गर्ने सबै नाका सिल  गर्ने निर्णय भएको थियो। गृहले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितमा आज फेरि थपिए प्रहरी : संक्रमित प्रहरीको पुग्यो संख्या ७

    कोरोना संक्रमितमा आज फेरि थपिए प्रहरी : संक्रमित प्रहरीको पुग्यो संख्या ७

    काठमाडौं : बिहीवार बिहानै स्वास्थ्य मन्त्रालयलले १७ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्‍यो। १५ जना झापामा थपिएका थिए। उनीहरु रोजगारीका लागि भारतका विभिन्न पुगेर फर्किएको खुलेको छ। त्यस्तै, धनकुटामा पनि एक जना मानिस कोरोना संक्रमण पुष्टि भयो। उनी कहीँ कतै गएर फर्किएका थिएनन्। उनी धनकुटा जिल्लामा नै थिए। संक्रमित भएका व्यक्ति प्रहरी जवान भएको खुलेको छ। जिल्ला अस्पताल कार्यालय धनकुटामा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय च्यानलमा मीनेन्द्र रिजालको पाठ : मैले के गर्नुपर्छ के गर्नु हुन्न तिमीले भन्ने होइन

    भारतीय च्यानलमा मीनेन्द्र रिजालको पाठ : मैले के गर्नुपर्छ के गर्नु हुन्न तिमीले भन्ने होइन

    काठमाडौं : नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपाल-भारत सम्बन्धमा चिनियाँ प्रभाव परेको र चीनको पक्षमा लागेर नेपाल भारतको विरोधमा उत्रिएको भन्दै विश्लेषण गर्न थालेका छन्। यतिबेला सामाजिक सञ्जालमा भारतीय च्यानल रिपब्लिकाको 'दी डिबेट' कार्यक्रम चर्चामा छ। कार्यक्रमसँगै नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालको प्रस्तुतीलाई लिएर चर्चासमेत चलिरहेको छ। रिजालले स्पष्ट रुपमा भारतीय प्रतिनिधिमाझ भएको छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • मनिषाको समर्थनमा विप्लवदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म : आफ्नो देशको पक्षमा बोल्न अरुलाई सोध्नुपर्ने?

    मनिषाको समर्थनमा विप्लवदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म : आफ्नो देशको पक्षमा बोल्न अरुलाई सोध्नुपर्ने?

    काठमाडौं: अभिनेत्री मनिषा कोइरालाले नेपालले नयाँ नक्सा जारी गरेकोमा समर्थन जनाएपछि भारतीय मिडिया उनीविरुद्ध खनिएका छन्। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी भएपछि उनले नेपालको पक्षमा विचार व्यक्त गरेकी थिइन्। भारतमा कोइरालाको मिडिया र जनस्तरमा विरोध भइरहँदा नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले उनको अभिव्यक्तिको समर्थन गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले कोइरालाले…

    विस्तृतमा पढ्नुस्

  • मनिषा कोइरालाको समर्थनमा विप्लव समूह, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी

    मनिषा कोइरालाको समर्थनमा विप्लव समूह, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी

    काठमाडौं : कालापानीको विषयमा मनिषा कोइरालाले नेपालको अडानलाई समर्थन गरेसँगै भारतीय मिडियाले उनको खेदो खनिरहेका छन्। कोइरालाविरुद्ध भारतीय मिडियामा आएका अभिव्यक्तिप्रति नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले आपत्ति जनाएको छ। भारतीय मिडियाले कोइरालाले भारतीय नुन खाएर चीनको गीत गाएको आरोप लगाउन थालेसँगै महासंघले मनिषा कसैको दयाले नभई आफ्नो श्रम र सीपले अगाडि बढेको बताएको छ। भारतीय मिडियाहरूबाट नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नक्साको स्वागत गर्दै सुदूरपश्चिम नागरिक समाजले भन्यो: कालापानीबाट तत्काल भारतीय सेना हटाउ

    नयाँ नक्साको स्वागत गर्दै सुदूरपश्चिम नागरिक समाजले भन्यो: कालापानीबाट तत्काल भारतीय सेना हटाउ

    काठमाडौं: सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न क्षेत्रमा क्रियाशील नागरिक समाजका ४५ जना सदस्यले विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन्। लिम्पियाधुरा क्षेत्रको कुटी, नाभी र गुन्जीका बासिन्दाले नेपाली प्रशासनअन्तर्गत राजश्व तिरेका र त्यहाँका रैतीका नाममा राणाकालमा समेत सनद, इस्तिहार जारी गरेकोले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा शर्तसहित बिहान चार घण्टा तोकिएका पसलहरु खुल्ने

    विराटनगरमा शर्तसहित बिहान चार घण्टा तोकिएका पसलहरु खुल्ने

    विराटनगर : ५९ दिनदेखि जारी लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको छ। महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो। महानगर प्रमुख भीम पराजुलीले यसअघि मुख्यमन्त्रीको संयोजकत्वमा रहेको संकट व्यवस्थापन समितिले पनि यही अनुसारको निर्णय गरेको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : एकैदिन थपिए १ लाख ६ हजार संक्रमित, विश्वभर बढ्दो त्रास

    कोरोना भाइरस : एकैदिन थपिए १ लाख ६ हजार संक्रमित, विश्वभर बढ्दो त्रास

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रिएससले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लामो समय लाग्ने बताएका छन्। विश्वभर बढ्दो संक्रमणका कारण उनले यस्तो संकेत दिएका हुन्। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख ६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ। जससँगै कुल संक्रमितको संख्या झण्डै पचास लाख पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४९ लाख ९६ हजार ६ सय…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको निधन : क्रिमसन अस्पतालको भेन्टिलेटरमा रहेका गुल्मीका शिक्षक रहेनन्

    कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको निधन : क्रिमसन अस्पतालको भेन्टिलेटरमा रहेका गुल्मीका शिक्षक रहेनन्

    काठमाडौं : कोरोना भाइरसको संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको मृत्यु भएको छ। रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका उनको आज विहान मृत्यु भएको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल श्रेष्ठले जानकारी दिए। जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाएको थियो। परीक्षणका क्रममा उनमा संक्रमण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell