PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • नेपाली महिलाको गलत चित्रण भएको जनाउँदै अनुष्का शर्माविरुद्ध कानुनी पत्र

    नेपाली महिलाको गलत चित्रण भएको जनाउँदै अनुष्का शर्माविरुद्ध कानुनी पत्र

    भारतीय अभिनेत्री अनुष्का शर्मा निर्मित वेब सिरिज 'पाताल लोक'  विवादमा तानिएको छ। नेपाली महिलाप्रति तुच्छ शब्द प्रयोग गरिएको भन्दै दर्शक एवं आम ट्वीटर एवं फेसबुक प्रयोगकर्ताले विरोध जनाउँदै आएका थिए। अब त्यो विरोध सामाजिक सञ्जालमै सीमित भने रहेन। उनीविरुद्ध कानुनी कारवाही अघि बढेको छ। लयर्स गिल्डका सदस्य एवं प्रणय राय एण्ड एसोसिएट्स च्याम्बरसँग जोडिएका वकिल वीरेन श्री गुरुङले कानुनी पत्र…

    विस्तृतमा पढ्नुस्

  • आचार संहिता अन्तर्गत एकै दिन सबैभन्दा धेरै कारवाही : ३९ अनलाइनलाई गल्ती नगर्न निर्देशन, ८ वटा नेपालभित्र नखुल्ने

    आचार संहिता अन्तर्गत एकै दिन सबैभन्दा धेरै कारवाही : ३९ अनलाइनलाई गल्ती नगर्न निर्देशन, ८ वटा नेपालभित्र नखुल्ने

    काठमाडौं : प्रेस काउन्सिल नेपालले झुटो समाचार संप्रेषण गरेको भन्दै ३९ वटा अनलाइनलाई गल्ती नदोर्‍याउन निर्देशन दिएको छ। काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले ट्विट गर्दै उपचाररत गुल्मीका शिक्षकका विषयमा झुटो समाचार संप्रेषण गर्ने ८ वटा अनलाइनलाई नेपाल भित्र प्रसारण नहुने समेत जानकारी दिएका छन्। 'प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचार संहिता अन्तर्गत एकै दिन यति धेरै कारवाही भएको यो पहिलो घटना…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँग सीमा जोडिएका भारतका युपी र बिहारमा एकै दिन थपिए ४०४ संक्रमित

    नेपालसँग सीमा जोडिएका भारतका युपी र बिहारमा एकै दिन थपिए ४०४ संक्रमित

    नयाँ दिल्ली : भारतमा एकै दिन ५ हजार ३ सय ७६ नयाँ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन ५ हजारभन्दा बढी संक्रमित भेटिएको यो तेस्रो पटक हो। बुधवार भारतमा कोरोना संक्रमणबाट १ सय ३५ जनाले ज्यान गुमाए। भारतमा यससँगै १ लाख १० हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ भने ३ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बनस्थलीमा संक्रमित भेटिएका ३ वर्षे बालक लमजुङबाट धादिङ हुँदै आएका थिए

    बनस्थलीमा संक्रमित भेटिएका ३ वर्षे बालक लमजुङबाट धादिङ हुँदै आएका थिए

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंगलवार पछिल्लो पटक २७ जना कोरोन संक्रमित भएको पुष्टि गर्‍यो। जसमा एक जना लमजुङका पनि थिए। तर, जिल्ला प्रशासन कार्यालयले लमजुङका कुनै पनि मानिसमा संक्रमण नभएको भन्दै जानकारी दियो। प्रशासन कार्यालयले नै लमजुङका संक्रमित भनिएका मानिस काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने जानकारी दियो। स्थानीय जनप्रतिनिधिले बुधवार आफ्नो वडामा त्यस्तो मानिसको खोजी गरे। नभन्दै मन्त्रालयले लमजुङका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा आन्तरिक हवाइ सेवा सुरु हुँदै, आजदेखि बुकिङ खुला

    भारतमा आन्तरिक हवाइ सेवा सुरु हुँदै, आजदेखि बुकिङ खुला

    नयाँ दिल्ली : आगामी सोमवारदेखि भारतमा आन्तरिक हवाई सेवा सुरु हुने भएको छ। दुई महिना लामो लकडाउनका कारण ठप्प रहेको हवाइ सेवाका लागि आजबाट बुकिङ खुला गर्ने तयारी भएको हो। अन्तर्राष्ट्रिय उडानमा रहेको प्रतिवन्ध भने २२ मार्चसम्म यथावत रहने टाइम्स अफ इन्डियाले जनाएको छ। विमान सेवामा यात्रुहरुलाई दुरी कायम राखेर विमानस्थलको व्यवस्थापन गर्ने तयारी भएको हो। नागरिक उड्ययन मन्त्री हरदीप…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रले दार्चुलाको छाङरुमा पक्की भवन बनाउने प्रकृया सुरु

    सशस्त्रले दार्चुलाको छाङरुमा पक्की भवन बनाउने प्रकृया सुरु

    काठमाडौः दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा पक्की भवन बनाउनको लागि सशस्त्र प्रहरी बलले प्रकृया सुरु गरेको छ। सशस्त्र प्रहरीले बिहीवार भवन निर्माणको लागि सार्वजनिक रुपमा टेन्डर आह्वान गरेको हो। वैशाख ३१ गते कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। वर्षौदेखि भारतको कब्जामा रहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पछिल्लो समय सरकारले विभिन्न कदम चालेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा सामाजिक दुरी कायम गरी प्रदेश सभा बैठक बसाउने तयारी

    प्रदेश २ मा सामाजिक दुरी कायम गरी प्रदेश सभा बैठक बसाउने तयारी

    जनकपुरधाम : कोरोना महामारीका बीच बजेट ल्याउनु पर्ने भएकोले प्रदेश नम्बर २ मा सामाजिक दुरी कायम गरी प्रदेश सभा बैठक बसाउने तयारी भइरहेको छ। सभामुख सरोज कुमार यादवका प्रेस सल्लाहकार प्रभाकर सिंहका अनुसार सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयारी पार्न सभामुखले निर्देशन दिएका छन्। उनले भने, ‘सभामुख यादवले हलमा सामाजिक दुरी कायम गरी तीन कुर्सीको बीचको कुर्सी खाली…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको विरोधमा १० पार्टीको संयुक्त वक्तव्य, ‘पारित भए देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुनेछ’

    एमसीसीको विरोधमा १० पार्टीको संयुक्त वक्तव्य, ‘पारित भए देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुनेछ’

    काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्र नीतिको विरुद्ध भएको भन्दै विभिन्न १० पार्टीले त्यसलाई अस्वीकार गर्न माग गरेका छन्। बुधवार मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनाली नेतृत्वको नेकपा (माले) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालगायत विभिन्न १० पार्टीहरुले संयुक्त वक्तव्य जारी गर्दै यस्तो माग गरेका…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरमा ठूला र साना पसल दिनभर सशर्त सञ्चालन गर्न पाउने नियम लागू

    ललितपुर महानगरमा ठूला र साना पसल दिनभर सशर्त सञ्चालन गर्न पाउने नियम लागू

    काठमाडौं : ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ठूला र साना खाद्य पसलहरु बिहानदेखि साँझसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। महानगरको संयोजनमा बुधवार बसेको सर्वपक्षीय बैठकबाट सशर्त ठूला पसलहरु बिहान १० देखि साँझ ७ बजेसम्म र साना खाद्य पसलहरु बिहान ७ देखि बेलुकी ७ बजेसम्म खोल्न दिने निर्णय गरेको हो। तर, यस्ता खाद्य स्टोर र किराना पसल तथा अत्यावश्यक…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

    पीसीआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पीसीआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ। केही सञ्चार माध्यममा पीसीआर विधिबाट परीक्षण गराउँदा १५ हजार रुपैयाँ तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो। मन्त्रालयका आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले बुधवार विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित देखिएपछि हरिवन नगरपालिका सिल

    संक्रमित देखिएपछि हरिवन नगरपालिका सिल

    काठमाडौं: सर्लाहीको हरिवन नगरपालिकामा बुधवार एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नगरपालिकालाई पूर्णरुपमा सिल गरिएको छ। नगरप्रमुख गणेश प्रसाद प्रसाईले नगरपालिकाभित्र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै सम्भावित थप जोखिमलाई मध्यनजर गरि संक्रमण अन्यत्र फैलिन नदिन र त्यसको रोकथाम तथा नियन्त्रणका लागि आजैदेखि लागु हुनेगरी अर्को सूचना नआउँदासम्मलाई नगर क्षेत्रलाई पूर्णरुपमा सिल गरिएको जानकारी दिएका छन्। मेयर प्रसाईद्वारा साँझ…

    विस्तृतमा पढ्नुस्

  • भ्रम नफैलाउन आग्रह गर्दै चीनले अमेरिकालाई सोध्यो: संक्रमण बढ्नुमा जिम्मेवार को?

    भ्रम नफैलाउन आग्रह गर्दै चीनले अमेरिकालाई सोध्यो: संक्रमण बढ्नुमा जिम्मेवार को?

    काठमाडौं: चीनले अमेरिकामाथि कोरोना भाइरसको संक्रमणबारे भ्रम फैलाएको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका पदाधिकारीले दिइरहेका सूचना तथा अभिव्यक्तितर्फ संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकाबाट निरन्तर जारी गरिएका गलत सूचनाबाट मानिसहरु भ्रममा पर्नसक्ने र कैयौ मानिस गुमराहमा पर्नसक्ने खतरा रहेका बताएकी छिन्। तर, अन्तिममा उनीहरु आफै सत्यतथ्य बोलिरहेको उनको भनाई छ। ट्रम्पले आजमात्रै संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • 'ट्वीलाइट' कलाकार ग्रेगोरी टायरी र उनकी प्रेमिका मृत भेटिए

    'ट्वीलाइट' कलाकार ग्रेगोरी टायरी र उनकी प्रेमिका मृत भेटिए

    सन् २००८ मा सार्वजनिक हलिउड फिल्म 'ट्वीलाइट'मा अभिनय गरेका कलाकार ग्रेगोरी टायरी बोयसी आफ्नी प्रेमिकासँग मृत अवस्थामा भेटिएका छन्। लस भेगसमा ३० वर्षीय कलाकार र उनकी २७ वर्षीया प्रेमिका नटाली एडिपोजुको शव भेटिएको हो। प्रहरीका अनुसार कुनै अपराधिक गतिविधिका कारण उनीहरुको मृत्यु भएको होइन। शवको पोस्टमोर्टम रिपोर्ट आइनसकेको बीबीसीले जनाएको छ। ग्रेगोरीले 'ट्वीलाइट'मा टाइलरको भूमिका निर्वाह गरेका थिए। बोयन्सीका भाइ क्रिस वायनले फेसबुकमा…

    विस्तृतमा पढ्नुस्

  • नक्सा जारी भयो तर क्षेत्रफल यकिन भएनः मन्त्रालय भन्छ, 'बाहिर आएका तथ्याङ्क आधिकारिक हैनन्'

    नक्सा जारी भयो तर क्षेत्रफल यकिन भएनः मन्त्रालय भन्छ, 'बाहिर आएका तथ्याङ्क आधिकारिक हैनन्'

    काठमाडौँ: सरकारले लिपुलेक,कालापानी, लिम्पियाधुरा समावेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत सोमवारको मन्त्रिपरिषद्ले पारित गरेको नक्सा आज सार्वजनिक गरेकी हुन्। मन्त्री अर्यालले प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकोले ती भूभाग समेत देशको सीमाभित्र पर्नेगरि तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिनेगरि नक्सा अद्यावधिक…

    विस्तृतमा पढ्नुस्

  • भारतमा लकडाउनकै बीच कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय

    भारतमा लकडाउनकै बीच कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय

    काठमाडौं: भारतमा लकडाउनकै बीच कक्षा १० र १२ को परीक्षा हुने भएको छ। भारतको गृह मन्त्रालयले बुधवार कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय गरेको हो। गृहमन्त्री अमित शाहले कक्षा १० र १२ को परीक्षाका लागि सीबीएसई, आईसीएसईसमेत सबै राज्यका शिक्षा बोर्डलाई केही निश्चित शर्तसहित लकडाउनमा छुट दिने निर्णय गरेको जानकारी दिएका छन्। गृहसचिव अजय भल्लाले जारी गरेको विज्ञप्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • थपिए २५ कोरोना संक्रमित, कपिलवस्तुमा मात्र १३ जना थप

    थपिए २५ कोरोना संक्रमित, कपिलवस्तुमा मात्र १३ जना थप

    काठमाडौँः नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३  जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये  ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४२७ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले सम्झिए जनयुद्ध: भन्छन्: सरकारले बेपत्ता योद्धाका सन्तानलाई उचित कार्यक्रम ल्याओस्

    प्रचण्डले सम्झिए जनयुद्ध: भन्छन्: सरकारले बेपत्ता योद्धाका सन्तानलाई उचित कार्यक्रम ल्याओस्

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले १० वर्षे सशस्त्र आन्दोलन (जनयुद्ध) मा वेपत्ता भएका परिवारका लागि उचित कार्यक्रम ल्याउन माग गरेका छन्। उनले सरकारलाई वेपत्ता व्यक्तिका सन्तानको भविश्य निर्माण गर्न नीति कार्यक्रम ल्याउन आफ्नो पार्टी नेतृत्वको सरकारको ध्यानकर्षण गरेका हुन्। वेपत्ता व्यक्ति स्मृति दिवसका अवसरमा प्रचण्डले विज्ञप्ति जारी गर्दै वेपत्ता कार्यकर्ताको बाँकी कार्यभार आफूले पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित फेला परेपछि मैतिदेवी क्षेत्र सिल

    कोरोना संक्रमित फेला परेपछि मैतिदेवी क्षेत्र सिल

    काठमाडौं कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतिदेवी क्षेत्र सिल गरिएको छ। बुधवार मौतिदेवी क्षेत्रमा बस्ने एक जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित बस्ने मैतिदेवी प्रहरी बिटको अगाडिपट्टि करिब एक सय मिटरभित्रको दूरी सिल गरिएको हो। सो आपसपासका क्षेत्रमा पनि आवातजावातमा कडाइ गरिएको छ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती युवामा पोजेटिभ देखिएको हो। ती युवा रामेछापका रहेको पाइएको छ। त्यस्तै बुधवार…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक

    लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक

    काठमाडौँः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक भएको हो।  मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन्।  नयाँ नक्साले विश्व मानचित्र बदलिएको बताइन्। उनले नेपालीको मनोबल उच्च बनाएको पनि बताएइन्। संकलन गरेका यथेष्ट प्रमाणका आधारमा नक्सा सार्वजनिक गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

    कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

    काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोकको एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन्। बाह्रविसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको गत जेठ २ गते मृत्यु भएको थियो। कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको शिशुमा भने कोरोना भाइरस नेभेटिभ देखिएको छ। हाल अमेरिकाको मेरिल्याण्डमा रहेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell