काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुई दिनमा नयाँ नक्सा सार्वजनिक हुने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नक्सा तयार भएको र अब एक दुई दिनमा सार्वजनिक हुने बताए। संविधान संशोधन गरेर नयाँ नक्सा जारी हुने उनको भनाई छ। 'नयाँ नक्सा तयार छ माननीयले एक दुई दिनमै पाउनुहुन्छ,' उनले भने। सरकारले मन्त्रिपरिषदबाट…
काठमाडौं : अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताएका हुन्। विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने उनले बताए। ‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा…
काठमाडौं : आज विभिन्न जिल्लामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमण पुष्टि भएकामा ललितपुर पनि थपिएको छ। संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला छन्। आज पुष्टि भएका संक्रमितहरुमा झापा जिल्लाका बढी छन्। झापा जिल्लाका ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश १ को मोरङ र सुनसरीमा एक/एक जना संक्रमण पुष्टि भएको छ।…
काठमाडौं: काठमाडौं: आज थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँग नेपालमा कोरोनाबाट संक्रमितको कुल संख्या ४०२ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणका क्रममा २४ जना पुरुष ३ महिला गरी २७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ। संक्रमण देखिनेमा झापाका ९ जना, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १,…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा विकृति फैलिएको आरोप लगाएका छन्। उनले संस्कार/संस्कृति विपरीत विचार अभिव्यक्त भइरहेको भन्दै सामाजिक सञ्जालको आलोचना गरे। राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मानिसहरु जंगिएर सामाजिक सञ्जाल चलाइरहेको बताए। 'संस्कार संस्कृति कस्तो हो? सामाजिक सञ्जालमा अश्लिलता आइरहेको हुन्छ। परिवार साथी भाईसँग बसेर हेर्न सकिँदैन। हामी शास्त्रहरुमा हेर्न सक्छौ कस्तो हो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा दोषी देखिए कारवाही गरिने बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दोषी देखिए कारवाही गरिने बताएका हुन्। उनले आफूले ओम्नी भन्ने संस्थाबारे पहिले आफू जानकार नरहेको पनि बताए। उनले भने, 'ओम्नी भनेको मैले सुनेको पनि थिइन। कसको के हो थाहा पनि थिएन। कारोवार मेरो…
काठमाडौं: सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो। नीति तथा…
काठमाडौं : भारतको राष्ट्रिय प्रतीकको फेदमा देवनागरी लिपीमा लेखिएको छ - ' सत्यमेव जयते।' भारतीयहरु जब सत्यको पक्षमा लडाई लड्न अघि बढ्छन् - उनीहरु 'सत्यमेव जयते'को नारा लगाउँछन्। उक्त नारालाई भारतीय नागरिकले राष्ट्रिय आदर्श वाक्यका रुपमा लिन्छन्। प्रधानमन्त्री कार्यालयलेदेखि, अदालत, प्रहरी देखि सरकारी कार्यालयसम्म सिंह अंकित प्रतिक रहेका हुन्छ। भारतीय प्रधानमन्त्री पनि आफू 'सत्यमेव जयते' पथमा नै हिँडेको दाबी गर्छन्।…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गरेका छन्। थापाले संसदीय समितिले पटकपटक दिएको निर्देशनको पालना गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरेर संसदको गरिमा राखेकोमा सरकारलाई धन्यवादसमेत दिए। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा थापाले सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ता ल्याउने विषयमा आशा र आशंका देखिएको…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको महामारीले नेपालका आउँदा दिनहरु थप चुनौतीपूर्ण हुने बताएका छन्। ७३ औं विश्व स्वास्थ्य महासभालाई भर्चुअल सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले कोभिडबाट हालसम्म नेपालमा दुई जनाको ज्यान गएको र संक्रमितको संख्या केही दिनयता बढ्दो क्रममा रहेकाले आउँदा दिनहरू थप चुनौतीपुर्ण हुनसक्ने उल्लेख गरेका हुन्। ढकालले नेपालले महामारीको सुरूवातदेखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन मूलबाटोबाटै बनाउने बताएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले ट्रासमिसन लाइन् बनाएर छोड्ने बताएका हुन्। सोमवार नेकपा स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले नीति तथा कार्यक्रममा एमसीसी पछाडिको ढोकाबाट ल्याउन खोजिएको आरोप लगाएका थिए। प्रम ओलीले रावलको जवाफ दिँदै भने,…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याएरै छाड्ने दावी गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेकको विषयलाई अब सेलाउन नदिने बताए। ओलीले कुटनीतिक वार्ताको माध्यमबाट फिर्ता गर्ने बताए। 'अब लिम्पियाधुरा कालापानीको विषय ओझेलमा पार्ने वा सेलाउन दिइने छैन्। यसको निष्कर्ष निकालिन्छ हामी फिर्ता लिएर छाड्छौं,' उनले भने, 'विवादास्पद भूमि…
एक टिकटक स्टारविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ। फैजल सिद्दिकी नाम गरेका टिकटक प्रयोगकर्तालाई 'एसिड अट्याक' प्रोत्सहान गरेको आरोप लागेको हो। उनको टिकटकमा १ करोड ३४ लाख फलोअर्स छन्। सिद्दिकीले एक टिकटक भिडियोमा फैजलले एक युवतीलाई गाली गरिरहेका हुन्छन्। अर्को युवकका लागि आफूलाई लत्याएका आरोप लगाउँछन् र अचानक हातमा भएको भाडाको पानी ती युवतीलाई छ्याप्छन्। दोस्रो दृश्यमा त्यहाँ युवती देखिन्छिन् जसको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरी देशबाट आउने क्रमलाई रोक्न नसकेकाले भयावह स्थितिमा जानुपर्ने खतरा बढेको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सीमामा आएका जनता र जनप्रतिनिधिको दबाबका कारण बाहिरबाट मानिसहरु आउन रोक्न नसकिएको बताए। 'हामी पनि कोरोनामुक्त देश घोषणा गर्ने अवस्थामा थियौँ। तर, बाहिरबाट आउनेलाई रोक्न सकिएन। जनताको चेतना, जनप्रतिनिधिको दबाब र सीमा आएर बस्नेका…
काठमाडौँः स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा बसेरै सम्बोधन गर्न दिइएको छ । सम्बोधन जारी रहेकै बेला प्रधानमन्त्री ओलीले करिब २० मिनेटपछि सभामुखलाई बसेर सम्बोधन गर्ने व्यवस्थाका लागि आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहसँगै सभामुख अग्निप्रसाद सापकोटाले बस्ने व्यवस्था मिलाउन महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिए। सभामुखको निर्देशनलगत्तै सुरक्षाकर्मीले कुर्सी व्यवस्थापन गरे। र सम्बोधनलाई निरन्तरता दिए। ओलीले अप्रेसनका कारणले खुट्टामा…
विश्वक्रिकेटमा हाल बिराट कोहली सफल क्रिकेटर मध्येका एक हुन्। र, सफल क्रिकेट बन्नका लागि उनका संघर्ष पनि त्यति नै छ। विराट कोहलीले सार्वजनिक रुपमा खासै आफ्नो परिवारबारे कुरा गर्दैनन्। तर सोमबार भारतीय फुटबल टिमका कप्तान सुनिल क्षत्रीसँगको कुराकानीमा क्रिकेटमा आउनका लागि आफ्नो संघर्षबारे खुलेका छन्। कोहलीले क्षत्रीसँग कुरा गर्दै एकपटक आफूलाई टिममा राख्नका लागि उनका पिता प्रेम कोहलीसँग घुस मागिएको…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता दिनानाथ शर्माले नीति तथा कार्यक्रमको सम्पूर्ण बुँदा पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षीको संशोधन प्रस्तावप्रति फिर्ता लिन आग्रह गरेका छन्। आजको राष्ट्रिय सभा बैठकमा बोल्दै नीति तथा कार्यक्रम पुनर्लेखन गर्ने भन्ने कुरा फिर्ता लिन अनुरोध गरेका हुन्। प्रतिपक्षीले नीति तथा कार्यक्रमको गुणलाई निषेधको राजनीति गरेको आरोप लगाउँदै उनले जिम्मेवारी दलले विचार गरेर फिर्ता…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने भएका छन्। संसद बैठक मध्याह्न १२ बजे बस्दै छ। संसद सचिवालयको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र…
नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। फिल्मले 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन'को ६६ औं संस्करणमा ‘चिल्ड्रेन एण्ड युथ कम्पिटिसन’ अन्तर्गत् 'स्पेसियल मेन्सन अफ द चिल्ड्रेन्स जुरी' अवार्ड पाएको हो। खबर निर्देशक केदार श्रेष्ठले पुष्टि गरे। फिल्मको यही फेस्टिभलमार्फत् अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो। 'जुनुको जुत्ता'ले यसअघि अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस सम्बन्धी सूचना सच्याउन ३० दिनको समय सीमा दिएका छन्। उनले संगठनका प्रमुख टेड्रोस अधानम घेब्रिएससलाई पत्र लेखेर सूचना एवं कार्यशैलीमा आवश्यक परिवर्तन नगरे संगठनलाई गर्दै आएको आर्थिक सहयोग सधैंका लागि बन्द गर्ने बताएका हुन्। उक्त पत्र ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्। This is the letter sent to Dr. Tedros of the World…