अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई चीनको 'कठपुतली' भएको आरोप लगाएको छ। अमेरिकाले डब्लूएचओले गर्दा नै कोभिड-१९ नियन्त्रण बाहिर पुगेको छ त्यसको मूल्य आम मानिसले चुकाउनु परेको बताएको केही घण्टा पछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। सोमबार बसेको विश्व स्वास्थ्य संगठनको वार्षिक बैठकमा अमेरिका डब्लूएचओविरुद्ध प्रस्तुत भएको थियो। 'विश्वको लागि आवश्यक जानकारी प्रवाह गर्न यस संस्था चुकेको छ',…
काठमाडौं : पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोड घुस प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफ्नो ज्यानको सुरक्षाको लागि निवेदन दिएका छन्। मिश्रले सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असुरक्षा भएको भन्दै निवदेन दिएका हुन्। टोखा नगरपालिका वडा नम्बर ११ घर भएका उनले वैशाख ३० गते मध्यान्ह १२ बजे चार जना मोटरसाइकलमा आएका मानिसले आफ्नो घरको फोटो लिएर गएको निवेदनमा खुलाएका छन्। चारमध्ये दुई…
नयाँ दिल्ली : उत्तर प्रदेशको मोहावा जिल्लामा गाडी पल्टिँदा तीना जना आप्रवासी मजदूरको मृत्यु भएको छ। दुर्घटनमा परी १२ जना घाइते भएको समाचार संस्था एएनआईले जनाएको छ। झाँसी-मिरजापुर हाइवेमा १७ जना यात्रारत गाडी पल्टिएको हो। दिल्लीबाट घर फर्किरहेका मानिसलाई बोकेको गाडी दुर्घटनामा परेको मोहावाका प्रहरी सुपेरिटेन्डेन्ट एमएल पाटिदारले जानकारी दिए। घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ। यसअघि पनि दुईवटा ट्रक…
काठमाडौं : सरकारले घोषणा गरेको लकडाउनका कारण केही समय शून्य भएको काठमाडौँको अपराध गतिविधि फेरि चलमलाउन थालेको छ। जघन्य प्रकृतिका अपराध कमै भए पनि काठमाडौँमा चोरीका घटना भने बढ्दै गएका छन्। काठमाडौँका विभिन्न क्षेत्रमा निजी कार्यालय, पसल, रेष्टुरेष्ट लगायत क्षेत्रमा चोरी भएको उजुरी प्रहरी कहाँ आउने क्रम बढेको छ। त्यस्तै प्रहरीले काठमाडौँ क्षेत्रभित्र सर्च अप्रेसन थालेको छ। 'हामीले रातिको समयमा सादा तथा…
काठमाडौँः सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा दुई नयाँ जिल्ला थप भएका छन्। पूर्वी खोटाङ र कर्णालीको दैलेखमा नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै संक्रमण फैलिएका जिल्ला ३३ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, भेरी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १८ जनाको पोजेटिभ आएको हो। योसँगै…
काठमाडौँः नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ। नक्सा प्रकाशनका लागि पारित भएको एक मन्त्रीले जानकारी दिए। सोमबार बसेको बैठकले नयाँ नक्सा पारित गरेको हो। सरकारलाई भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न संसदीय समितिले पनि पटक-पटक निर्देशन दिएका थिए। हालै नीति तथा कार्यक्रममा सरकारले उक्त विषय समेटेको थियो।
काठमाडौं: कपिलवस्तु जिल्ला अस्पतालमा संकलन गरिएका १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले जानकारी दिए। अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको स्वाब संकलन गरि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो। यसअघि अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारी सुरक्षाकर्मी लगायतका सबैको स्वाब…
काठमाडौँः लोक सेवा आयोगले सरकारले गरेको निर्णय अनुसार कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने भएको छ। यसअघि विज्ञापन संकलन भएका तर परीक्षा कार्यक्रम निर्धारण नभएका हकमा पनि सरकारले गरेको निर्णय आयोगले गरेको छ। यस्तै, लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय भएको छ। कुनै एक चरणको परीक्षा कार्यक्रम सञ्चालन भएकाको हकमा…
काठमाडौं: नेपालीको रोजगार गन्तव्य मुलुक कतारले ८ नेपालीको सजाय माफ गरेको छ। दोहास्थित नेपाली राजदूतावासले विभिन्न अभियोगमा सजाय पाई कारागारमा बन्दी जीवन विताइरहेका ८ जना नेपालीलाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा क्षमादान गरेको जानकारी दिएको छ। क्षमादान पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारी निवास वालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लब्याउने निर्णय गरेको थियो। बैठकमा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा छलफल पनि भएको थियो। आजको बैठकमा कोरोना संक्रमणको अवस्था, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने लगायतका विषयमा छलफल हुने बताइएको छ।…
काठमाडौं : गुल्मी जिल्लाको मदाने गाउँपालिकाका एक स्थानीयलाई रुपन्देहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शिक्षण पेसामा संलग्न उनी उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएकोमा उनमा संक्रमणको पुष्टि भएको थियो। संक्रमित व्यक्ति केही दिनदेखि अस्पतालमै उपचाररत थिए। उनको अवस्था गम्भीर रहेको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका…
काठमाडौं: शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई पाँच दिन हिरासतमा राख्न अनुमित दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा दुर्व्यबहारको अभियोगमा नियन्त्रणमा लिएको हो। गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही…
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि सरकारको तयारी अझै नपुगेको बताएका छन्। सोमवार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारको यस्तै तयारी हो भने केही दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गनेर भ्याउन नसक्ने अवस्था आउने चेतावनी दिए। 'सरकारको अभूतपूर्व कामले संक्रमण नियन्त्रण भयो भनेर लेखिरहँदा संक्रमण कम…
काठमाडौं : कोरोना भाइरसबाट आज एकैदिन ४७ जना संक्रमित देखिएको बाँकेमा आइसोलेसन वार्डको अभाव देखिएको छ। जिल्लाको एकमात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन भरिएपछि थप संक्रमितका लागि अभाव देखिएको हो। बाँकेमा यसअघि नै ३४ जना संक्रमित थिए। खजुरा अस्पतालको आइसोलेसन क्षमता सामान्यत: ३० जनाको हो। यो आइसोलेसनमा ठाउँ नभएपछि आज संक्रमण देखिएका ४७ जनालाई कहाँ राख्ने भन्ने अन्यौल…
बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी आफ्नो गृह जिल्ला उत्तर प्रदेश गएका छन्। लकडाउनको समयमा उनी त्यसरी निस्कनुलाई उनी इद मनाउनका लागि घर गएको अनुमानसहित खबर सार्वजनिक भए। तर उनले ती खबरको खण्डन गरेका छन्। 'हाल देश कोरोना महामारीसँग लडिरहेको छ। यस्तोमा उत्सव मनाउनका लागि के छ? म इद मनाउन घर आएको होइन। बिरामी आमा भेट्न घर आएको हुँ', नवादुद्दिनले बलिउड हंगामासँग…
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले नीति तथा कार्यक्रमले आफूलाई लञ्जित बनाएको बताएका छन्। उनले सोमवारको प्रतिनिधि सभामा बोल्दै नीति तथा कार्यक्रममाथि प्रश्नैप्रश्न समेत गरेका छन्। उनले नीति तथा कार्यक्रमले नेपाल दुर्घटनामा पर्ला जस्तो भान भएको पनि बताए। नीति तथा कार्यक्रम प्रधानमन्त्रीले एक्लै लेखेको कविता र मन्त्री लुकेर लेखेको अध्यादेश जस्तो नभएको उनको भनाइ थियो। ‘नागरिकको…
काठमाडौं : नेपालमा थप ५३ जना संक्रमित पुष्टि भएको छ। बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एकएक गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। आज बिहानमात्रै ९ जना संक्रमित थपिएका हुन्। आज एकै दिन ६२ जना संक्रमित थपिएको हो। यो एकै दिन थपिने संक्रमितको अहिलेसम्मकै उच्च संख्या…
काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सीमानामा अलपत्र परेका नागरिकलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताएका छन्। बडूले संसदको संयुक्त बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सीमा नाकाबाट आउन नपाएपछि नेपालीहरु लुकिछिपी आउँदा संक्रमण बढेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्दै बडूले सीमानामा अलपत्रको उद्धार नगरेको भन्दै आलोचना गरे। 'सीमा नाकाबाट आउन नपाएपछि लुकिछिपी आउँदा…
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सरकारको नीति तथा कार्यक्रममा समावेश भएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका बुँदाको बचाउ गरेका छन्। नेकपाकै सांसद एवं स्थायी कमिटी सदस्य भीम रावलले आजको संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा बोल्दै एमसीसी सम्झौताको विरोध गरेका थिए। नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूमाथि लाग्दै आएको अपहरणको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा श्रेष्ठले आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताए। उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुरा आए र म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो। सम्पूर्ण माननीयहरूलाई सांक्षी राखेर…