PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • महेश बस्नेतको प्रश्न: सत्तामा छँदा राष्ट्रघाती र भ्रष्टाचारीहरु प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी?

    महेश बस्नेतको प्रश्न: सत्तामा छँदा राष्ट्रघाती र भ्रष्टाचारीहरु प्रतिपक्षमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी?

    काठमाडौं: नेकपाका सांसद महेश बस्नेतले सत्तामा छँदा राष्ट्रघाती र भ्रष्टाचारीहरु प्रतिपक्षीमा हुँदा रातारात राष्ट्रवादी र सदाचारी भएको भन्दै कटाक्ष गरेका छन्। सोमवारको संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयमा नक्सा जारी गर्ने कुराको समेत प्रतिपक्षीले संशोधन गरेको भन्दै सो कटाक्ष गरेका हुन्। उनले नक्सा जारी गर्न छिमेकीहरुलाई सोध्नुपर्ने कुराको पनि…

    विस्तृतमा पढ्नुस्

  • भारतका चार राज्यबाट कर्नाटक जान मुख्यमन्त्रीले गरे निषेध

    भारतका चार राज्यबाट कर्नाटक जान मुख्यमन्त्रीले गरे निषेध

    कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पाले सोमवार महाराष्ट्र, गुजरात, केराला र तामिल नाडूबाट मानिसहरुलाई प्रवेश निधेष गरेका छन्। भारतका चार राज्यबाट मे ३१ सम्म मानिसहरु कर्नाटक प्रवेश गर्न पाउने छैनन्। कोरोनाको जोखिम थपिँदै गएपछि आइतवार अति आवश्यकीय वस्तुबाहेक बजार बन्द रहने र पूरै लकडाउन जारी रहने मुख्यमन्त्रीले बताएका छन्। संक्रमण भएका क्षेत्रमा कडा लकडाउन र व्यवसायिक कारोबारका लागि अरु नै क्षेत्र तोकिने…

    विस्तृतमा पढ्नुस्

  • सेनाबाट मान्छे निर्वस्त्र बनाउने सत्ताको दिन धेरै छैन, अर्थमन्त्री जनताका लागि यमराज सावित नहुन्: अमरेश सिंह

    सेनाबाट मान्छे निर्वस्त्र बनाउने सत्ताको दिन धेरै छैन, अर्थमन्त्री जनताका लागि यमराज सावित नहुन्: अमरेश सिंह

    काठमाडौं : नेपाली कांग्रेसका सांसद डा अमरेश कुमार सिंहले नीति तथा कार्यक्रम शिक्षकले विद्यार्थीलाई पढाउने कितावजस्तो भएको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रममा कोभिड-१९ लाई कसरी फेस गर्ने, श्रमिकहरुको व्यवस्था गर्ने भन्ने कुनै विषय पनि नदेखिएको उनको भनाई छ। सांसद सिंहले आफ्नो विरामी श्रीमती बचाउनलाई औषधि लिन जाँदा नङ्ग्याएको भन्दै सरकार धेरै नटिक्ने बताए। उनले महाभारतको कथा स्मरण गराउँदै भने,…

    विस्तृतमा पढ्नुस्

  • खाली नभएको भन्दै न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेर्नलाई क्याफेबाट फर्काइएपछि...

    खाली नभएको भन्दै न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेर्नलाई क्याफेबाट फर्काइएपछि...

    कुनै पनि देशको सरकार प्रमुख खाजाको लागि क्याफे छिर्नु रोचक प्रसङ्ग हो। अझ त्योभन्दा पनि रोचक हो, क्याफेमा छिर्न नदिई फर्काइनु। तर, शनिवार न्युजिल्यान्डमा यस्तै एउटा दृश्य देखिएको छ। जब प्रधानमन्त्री जासिन्डा आर्डेर्न खाजाको लागि वेलिङटनको एउटा क्याफेमा जान खोज्छिन् तब उनलाई त्यहाँ पस्न नदिई फर्काइन्छ। कोरोना भाइरसको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्नु पर्ने नियम अनुसार क्याफे भरिएको अवस्थामा उनलाई त्यहाँबाट फर्काइएको…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरा, कालापानीलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने सरिता गिरीको अभिव्यक्तिको संसदमै प्रतिवाद

    लिम्पियाधुरा, कालापानीलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने सरिता गिरीको अभिव्यक्तिको संसदमै प्रतिवाद

    काठमाडौं : लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीको अभिव्यक्तिको संघीय संसदमै प्रतिवाद भएको छ। सत्ता तथा प्रतिपक्षी सांसदहरुले गिरीको अभिव्‍यक्तिमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आपत्ति जनाएका हुन्। सरकारले आफ्नो नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने विषय उल्लेख गरेको छ। यो विषयमा आइतबार समाजवादी पार्टीकी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट आमा गुमाएका शिशुको पढाईको जिम्मा कांग्रेस नेता बस्नेतले लिए, पौष्टिक आहारका लागि ५० हजार सहयोग

    कोरोनाबाट आमा गुमाएका शिशुको पढाईको जिम्मा कांग्रेस नेता बस्नेतले लिए, पौष्टिक आहारका लागि ५० हजार सहयोग

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमण भएर मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन्। शिशुको १२ कक्षासम्म पढाईको जिम्मा लिने उनले बताए। त्यसपछि रोजगारीको समेत ब्यवस्था गरिदिने बस्नेतको योजना छ। शिशुलाई पौष्टिक आहारका लागि उनले ५० हजार नगद सहयोग गरेका छन्। मृतक महिलाका अर्का एक जना छोरालाई उनका श्रीमानले पालनपोषण…

    विस्तृतमा पढ्नुस्

  • ‘कोरोनाबाट मृत्यु हुनेको शव उठाउन हिम्मत नभएको सरकारले सारा तयारी छ भनेर ठूलो कुरा गर्ने?’

    ‘कोरोनाबाट मृत्यु हुनेको शव उठाउन हिम्मत नभएको सरकारले सारा तयारी छ भनेर ठूलो कुरा गर्ने?’

    काठमाडौं : सांसद रेणु कुमारी यादवले सरकारको नीति तथा कार्यक्रम पुरानै ढर्राको भएको टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा उनले मानिसहरु ४०/४५ मिनेट भाषण सुन्न नसक्ने अवस्थामा रहेको बताउँदै सांसद यादवले कोरोना कहरका बेला नीति कार्यक्रममा ३ घण्टा समय वर्वाद गरिएको बताइन्। यादवले नीति तथा कार्यक्रममा सत्तापक्षको हिजोको भाषणले आफू आश्चर्यचकित भएको बताइन्। उनले सुवासचन्द्र नेम्वाङप्रति कटाक्ष गर्दै आफ्नो कलाइन्टको…

    विस्तृतमा पढ्नुस्

  • विश्व स्वास्थ्य संगठनको वार्षिक बैठक : चीनविरुद्ध प्रश्न उठ्न सक्ने सम्भावना

    विश्व स्वास्थ्य संगठनको वार्षिक बैठक : चीनविरुद्ध प्रश्न उठ्न सक्ने सम्भावना

    सोमवार विश्व स्वास्थ्य संगठन निर्णायक तहका निकाय एवं संस्थाहरुसहित बैठक बस्दैछ। यस भर्चुअल बैठकमा १ सय ९४ सदस्य राष्ट्रको सहभागिता रहनेछ। जसमा अमेरिका लगायत अन्य देशले कोरोना भाइरसले निम्त्याएको महामारीका लागि चीनलाई आरोप लगाउन सक्ने बताइएको छ। न्यूयोर्क टाइम्सले जनाए अनुसार अमेरिका लगायत अन्य देशहरुले चीनले कोरोना भाइरसका बारेमा जारी गरेको तथ्याङ्क एवं सूचनाहरुविरुद्ध स्वतन्त्र अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनसँग…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आउने रकम आधै घट्यो, अर्थतन्त्र जोखिमतिर

    विदेशबाट आउने रकम आधै घट्यो, अर्थतन्त्र जोखिमतिर

    काठमाडौं : कोभिड-१९ को असर रेमिटेन्समा परेको छ। नेपाली रोजगारीमा जाने अधिकांश मुलुकहरु संक्रमण प्रभावित भएसँगै नेपाल भित्रिने रेमिटेन्स ५० प्रतिशतले घटेको छ। फागुनसम्म नेपालमा मासिक ७५ अर्ब रुपैयाँ हाराहारीले रेमिटेन्स भित्रिन्थ्यो। चैतमा भने जम्मा ३४ अर्ब ४८ करोड रुपैयाँ मात्र रेमिटेन्स भित्रिएको छ। वैशाखमा यो अझै घट्ने देखिन्छ। फागुनसम्म देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँबाट ५५ जनाको थ्रोट स्वाब संकलन

    कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँबाट ५५ जनाको थ्रोट स्वाब संकलन

    सिन्धुपाल्चोक : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने महिलाको घर रहेको जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्‍बर ९ राम्चे गाउँबाट पीसीआर परीक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन आज पनि जारी छ। महिलाको मृत्यु लगत्तै शनिबारदेखि सिल गरिएको बाह्रबिसे नगरपालिकाका वडा नम्बर ९ मा रहेको राम्चे ठोट्नेरीका बासिन्दाको आइतबार कोरोना परीक्षणका लागि बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका टोलटोलमा बन्द गरिएका बाटो खुलाउन प्रहरी परिचालन

    काठमाडौंका टोलटोलमा बन्द गरिएका बाटो खुलाउन प्रहरी परिचालन

    काठमाडौं: सुरक्षा सतर्कताको नाममा टोलटोलमा बन्द भएको बाटो खुलाउन प्रहरी परिचालन गरिएको छ। कोरोना सङ्क्रमणबाट बच्न भन्दै अहिले टोल टोलमा प्रवेश निषेध गरिएकोले अत्यबाश्यक काममा हिंँड्ने मानिस र सवारीलाई समेत समस्या परेपछि प्रहरीले बाटोको अवरोध हटाउन थालेको हो। 'हाम्रो टोली यस्ता अबरोध गएका बाटोका तगारो हटाउन निस्किसकेको छ। अवरोध गर्न पाइँदैन,' महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने। आइतवार…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीले दुर्व्यवहार भएको भन्दै दिए उजुरी

    वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीले दुर्व्यवहार भएको भन्दै दिए उजुरी

    काठमाडौं : वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले प्रहरीमा आफू माथि दुर्व्यबहार गरेको भन्दै उजुरी दर्ता गराएका छन्। निर्देशक कार्कीले आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उजुरी दर्ता गराएका हुन्। 'उहाँले उजुरी दिनुभएको छ। कारबाहीको प्रकृयामा छौं। 'परिसरका एसएसपी श्याम ज्ञवालीले भने। गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • आलिया भट्टको कोरोना संक्रमणविरुद्ध खटिएका चिकित्सकलाई 'स्वीट सर्प्राइज'

    आलिया भट्टको कोरोना संक्रमणविरुद्ध खटिएका चिकित्सकलाई 'स्वीट सर्प्राइज'

    बलिउड अभिनेत्री आलिया भट्टले कोरोना भाइरसविरुद्ध अग्रपङ्तिमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई 'स्वीट सर्प्राइज' दिएकी छिन्। उनले कोभिड १९ संक्रमणविरुद्ध जुटिरहेका उनीहरुलाई प्रोत्साहित गर्न सर्प्राइज दिएकी हुन्। एक जना चिकित्सकले सोसल मिडियामा त्यसैलाई लिएर खुशी प्रकट गरेका छन्। आलियाले चिकित्सकहरुलाई खाजाको बक्स पठाएकी छिन् जसमा खाना, चकलेट, जुस, एउटा स्याउ, एउटा बन र आफ्नो धन्यवाद ज्ञापनसहितको पत्र छ। 'तपाईँहरु वास्तमा नै…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रममा सरकारको गुणगान मात्रै, कोरोना महामारीसँग जुध्ने कदम परिणाममुखी भएनन्: शशांक कोइराला

    नीति तथा कार्यक्रममा सरकारको गुणगान मात्रै, कोरोना महामारीसँग जुध्ने कदम परिणाममुखी भएनन्: शशांक कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद शशांक कोइरालाले नीति तथा कार्यक्रममा निबन्धात्मक शैलीमा सरकारको गुणगान मात्र गरेको भन्दै यसले नागरिकको दु:खमा संवेदनशील हुन नसकेको आरोप लगाएका छन्। सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले नीति तथा कार्यक्रमले कोभिड-१९ ले पारेको प्रभाव छुट्टयाउन नसकेको पनि बताएका छन्। त्यस्तै उनले कालापानी,लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि अतिक्रमणको विषयलाई उच्च स्तरमा सार्थक र परिणाममुखी…

    विस्तृतमा पढ्नुस्

  • संसदमा देउवालाई रावलको प्रश्न : महाकाली सन्धीमा के भयो? देशहित विपरीतको एमसीसी सम्झौता पैसामा साट्न सकिँदैन

    संसदमा देउवालाई रावलको प्रश्न : महाकाली सन्धीमा के भयो? देशहित विपरीतको एमसीसी सम्झौता पैसामा साट्न सकिँदैन

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा पछाडिको ढोकाबाट आउन खोजेको अनुभूत भएको बताएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा उनले नीति तथा कार्यक्रममा एमसीसी प्रस्ट रुपमा उल्लेख नभएको र केही बुँदामात्रै राखिएको बताए। रावलले एमसीसी राष्ट्रहित विपरित भएकाले सादबाट पास गर्न नहुने अडान लिँदै आएका छन्। संसदमा आइतबार नेपाली कांग्रेसका सभापति…

    विस्तृतमा पढ्नुस्

  • सागका ६८ जना प्रशिक्षकहरुको खातामा पैसा जम्मा, ४४ जनाको बाँकी

    सागका ६८ जना प्रशिक्षकहरुको खातामा पैसा जम्मा, ४४ जनाको बाँकी

    काठमाडौं: दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलसँग सम्बन्धित प्रशिक्षकको नगद पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले बैंक खातामा पठाउन थालेको छ। मंसिर १५ देखि २४ सम्म भएको दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्णसहित २ सय ७ पदक हात पारेको थियो। जसमध्ये खेलाडीहरुको खातामा रकम गइसकेको छ। खेलाडीका लागि बैशाख पहिलो साता नै रकम जम्मा गराए पनि प्रशिक्षकले रकम पाउन बाँकी थियो।…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा बढ्दो कोरोना संक्रमण : २ साताभित्र स्वास्थ्य सेवा 'ध्वस्त' हुने डर, पर्याप्त परीक्षण नहुँदा तथ्याङ्कमै प्रश्न

    ब्राजिलमा बढ्दो कोरोना संक्रमण : २ साताभित्र स्वास्थ्य सेवा 'ध्वस्त' हुने डर, पर्याप्त परीक्षण नहुँदा तथ्याङ्कमै प्रश्न

    ब्राजिलको सबैभन्दा ठूलो शहर साव पाउलोमा कोरोना भाइरस संक्रमण फैलदो छ। त्यहाँका इमर्जेन्सी वार्डहरुमा मानिस भरिएका छन्। शहरको मेयर ब्रुनो कोभासले स्वास्थ्य सेवा प्रणाली 'ध्वस्त' हुनसक्ने चेतावनी समेत दिएका छन्। हाल साव पाउलोका अधिकांश सामूदायिक अस्पतालका ९० प्रतिशत शय्यामा बिरामी छन्। दुई साता भित्रमा ती अस्पतालहरु पूर्ण रुपमा भरिने मेयर कोभासको दावी छ। उक्त शहरमा हालसम्म ३ हजार मानिसको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो ११ दिनको नेपाल, थपिए २ सय नयाँ संक्रमित

    पछिल्लो ११ दिनको नेपाल, थपिए २ सय नयाँ संक्रमित

    काठमाडौं : कोभिड-१९ को पान्डेमिकको कारण विश्वभर ४७ लाख १३ हजार सात ६९ जना संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म विश्वभर तीन लाख १५ हजार एक सय ८७ जनाको मृत्यु भइसकेको छ। गत पुसको पहिलो साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा एक महिना पछि माघको दोस्रो साता आइपुग्यो। माघ ९ गते चीनको वुहानबाट नेपाल आएका…

    विस्तृतमा पढ्नुस्

  • आतंकवादीको आक्रमणले टुहुरो बने शिशुहरु, 'अर्की आमा' बनेर अस्पताल पुगिन् फिरुजा

    आतंकवादीको आक्रमणले टुहुरो बने शिशुहरु, 'अर्की आमा' बनेर अस्पताल पुगिन् फिरुजा

    गत साता अफगानिस्तानको राजधानी काबुलमा दर्दनाक घटना घट्यो। दास्त ए बार्चीस्थित एक प्रसुती गृहमा आतंकवादीले आक्रमण गरे। सुत्केरी महिला, नवजात शिशु र स्वास्थ्यकर्मीसहित २४ जनाको घटनास्थलमै मृत्यु भयो। कोरोना भाइरस संक्रमणले फैलाएको त्रास एकाएक मोडियो। त्यहाँका सञ्चार माध्यमहरुले नयाँ 'ब्रेकिङ न्यूज' र 'हेडलाइन' बजाउन थाले। खबर हेर्दै गर्दा आतंकित भइन् फिरुजा ओमर। त्यस समय उनी घरमै थिइन्। काखमा उनको ४…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या ३ सय पार, थपिए ९ जना, बारा र रौतहटमा थपिए नयाँ

    संक्रमितको संख्या ३ सय पार, थपिए ९ जना, बारा र रौतहटमा थपिए नयाँ

    काठमाडौं : थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्याले ३ सयको सीमा पार गरेको छ।  स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा ९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ। रौतहट इशनाथ नगरपालिका वडा नम्बर २,३,६ र ९ का २१ वर्षेदखि ३० वर्षका पुरुष, माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिला  र बारा करैयामाईका एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell