काठमाडौं: राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया र जनताले गरेको टिप्पणीको विरोध गरेका छन्। मन्त्रिपरिषदले भर्खरै भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको समर्थन गर्दा भारतीयको तारोमा परेकी मनिषालाई राप्रपा अध्यक्षले साथ दिँदै भारतीय टिप्पणीको विरोध गरेका हुन्। भारतीय मिडियाले मनिषालाई ‘भारतको…
काठमाडौँः चोरी गर्दै हिँड्ने एक व्यक्तिसँग प्रेसको कार्ड फेला परेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले काठमाडौँका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने व्यक्तिको साथबाट प्रेसको कार्ड फेला परेको हो। सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने आश्रय रिजाल र बारा बड्की फूलबारी गाउँपालिकाका २८ वर्षीय अलि आलम मियालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूलाई मङ्गलवार चाबहिलको भत्केको…
काठमाडौं : रुपन्देहीमा उपचाररत कोरोना भाइरस संक्रमितको अवस्था स्थिर रहेको क्रिमसन अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले अस्पतालमा उपचाररत विरामीलाई गलत ढंगले प्रचार गरी मृत्यु भएको भनेर गलत प्रचार गरिएको बताए। 'अस्पतालले जानकारी नदिइ गलत प्रचार गर्नु गम्भीर कुरा हो। कसले कहाँबाट सूचना दियो तपाईँले बुझ्नुहोला,' पहिलोपोस्टसँग पाण्डेले भने, 'मृत्यु भएको छैन। यो सत्य हो। मृत्यु भन्नु गलत हो।…
अभिनेत्री मनिषा कोइराला एक ट्वीटका कारण विवादमा तानिएकी छिन्। नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध प्रश्न उठाएको हो। मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्। मन्त्री ज्ञवालीले 'लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक…
काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले कोरोना फैलिनुमा सिडिओहरु दोषी रहेको आरोप लगाएका छन्। आजको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले सिडिओले जथाभावी पास वितरण गर्दा कोरोना फैलिएको उनको आरोप थियो। 'तास खेल्दाको साथी, रक्सी खाँदाको साथी सबैलाई पास बाँड्दिएछन् सिडिओले। ठीँठीँ गर्दै दुई चार हजार भएका टोलका गुण्डाहरु गाडीको पास लिएर हिँड्ने, जनतालाई यत्रो आक्रान्त पार्ने?,' उनले प्रश्न गरे।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नयाँ नक्सा निकाल्ने निर्णय पार्टीको भएकाले व्यक्तिलाई देवत्वकरण गर्न नहुने बताएका छन्। गौतमले फेसबुकमा स्टाटस लेख्दै पार्टीको निर्णय अनुमोदन गर्दै सरकारले नक्सा जारी गरेको बताएका छन्। 'अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ,' नक्साको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ जारी भइरहँदा…
बुधवार २१ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस हो। नेपाल चलचित्र पत्रकार संघले हरेक वर्ष समारोह आयोजना गरी वार्षिकोत्सव मनाउने गर्थ्यो। यस वर्ष भने उक्त समारोह स्थगित भएको छ। संघका सदस्यहरु भर्चुअल्ली अन्तर्क्रिया गरेर वार्षिकोत्सव मनाउँदै छन्। अनलाइन एप 'जुम'मार्फत् 'आजको आवश्यकता, सहि सूचनासहितको व्यवसायिक पत्रकारिता' भन्ने नाराका साथ छलफल हुन लागेको हो। कोरोना भाइरस संक्रमणको जोखिम रोक्न र लकडाउन मर्यादित ढङ्गले…
काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका प्रहरीको कोरोना टेष्ट सुरु भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटी र सम्बन्धित प्रभागका प्रहरीहरुको कोरोना भाइरस टेष्ट गर्न थालिएको हो। वृत्तमा रहेका ९० प्रहरीलाई पहिलो प्राथमिकतामा राखेर टेष्ट गर्न थालिएको छ। 'संक्रमितसँग सम्पर्कमा रहेका प्रहरीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु भएको छ,' महानगरीय प्रहरी कार्यालय…
अभ्यासमा फर्किएपछि इङलिस प्रिमियर लिगका खेलाडीहरुको कोरोना परीक्षण गर्दा ६ जनाका संक्रमण पुष्टी भएको छ। प्रिमियर लिग आयोजकमा आइतबार र सोमबार गरेर १९ क्लबका ७४८ खेलाडी तथा पदाधिकारीहरुको कोरोना परीक्षण गरेको थियो। जसमा ३ क्लबको ६ जनामा कोरोना संक्रमण पुस्टी भएको हो। जसमध्ये वार्टफोर्डका १ खेलाडी र २ कर्मचारी तथा बर्नलीको म्यानेजर इयान वोआन रहेका बिबिसीले जनाएको छ। बाँकी दुई…
अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या उच्च हुनुलाई 'ब्याच अफ अनर' अर्थात् सम्मानको बिल्ला भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित सम्मेलनमा उनले मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि हुनुलाई परीक्षणको दायरा फराकिलो हुनुको परिणाम बताए। संक्रमण फैलिए पछिको पहिलो क्याबिनेट बैठकमा ट्रम्पले भने,'मैले यस विषय बारे सोचें। संक्रमितको संख्या धेरै देखिनुको अर्थ अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको…
काठमाडौं : मंगलवार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ११ जनाको परिवारमा बस्दै आएको खुलेको छ। भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुषको घरमा अहिले पनि ११ जना सदस्य छन्। लकडाउनको समयमा संक्रमित व्यक्ति कार्यालय आउने जाने गरिरहेका थिए उनी। 'उहाँ धेरैको सङ्ख्यामा सम्पर्कमा आएको देखिन्छ। घरमा मात्र ११ जना सदस्य भएको पाइयो,' भक्तपुर जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने।…
काठमाडौं : भैरहवाबाट घर फर्किएका युवकमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँग नजिक भएकाहरु आइसोलेसनमा बस्न थालेका छन्। 'संक्रमित युवकलाई क्वारेन्टाइनमा राखिएको छ भने उनलाई भेटेकाहरु आफैँ सतर्क भएका छन्,' गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले भने, 'संक्रमण भित्रभित्रै फैलिएको हुनसक्ने भएकाले छिटोभन्दा छिटो कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं।' कोरोनाको संक्रमण बढ्नुअघि नै नगरपालिकाले १३ वटा भेन्टिलेटर, तथा २२ वटा आइसीयु बेड कोरोना…
बिष्णुकान्त घिमिरे - किसन प्रधान होटल व्यवसायी हुन्। बन्दिपुर पर्यटन बिकास समितिको अध्यक्ष पनि। ४९ वर्षीय उनी पर्यटकीय हब बन्दिपुरमा हेरिटेज गेष्ट हाउस चलाउँछन्। प्राय सधैं चहल पहल रहने बन्दिपुर अनि होटल अहिले चकमन्न छ। कारण उहीं, लकडाउन। पर्यटन प्रवर्द्धन र आफ्नै होटलमा भ्याइनभ्याई हुन्थ्यो उनलाई। तर अहिले फूर्सदिला भएका छन्। घरभित्रै बस्नुको विकल्प छैन। घरमा रहँदा उनी काठ एवं ढुङ्गाहरुमा…
काठमाडौं : मंगलवार भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका व्यक्ति फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ। भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक रहेको भक्तपुरका नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए। 'उहाँ फोहोरमैला बोक्ने गाडीमा चालकको काम गर्नुहुने गरेको बुझिएको छ। थप बुझ्दैछौं,' मेयर प्रजापतिले भने। संक्रमित पुरुष काठमाडौं महानगरपालिकाको कर्मचारी हुन्। लकडाउनको समयमा…
भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउँदैछन्। गहुँ भित्र्याएपछि धान रोप्ने तयारी गर्न उनीहरुलाई भ्याइनभ्याइ हुन्छ। थ्रेसर मेसिनको प्रयोगले परम्परागत रुपमा गहुँ चुट्ने चलन विस्थापित गरिसकेको छ। मेसिनको प्रयोगले काम छिटो हुने र मानिसहरु पनि थोरै भए पनि पुग्ने गर्छ। यी दृष्यहरु भक्तपुरको सिरुटारको हो जहाँ गहुँ भित्र्याइँदैछ।
काठमाडौँः चीनले नेपाल भारतबीचको सीमा विवाद दुई देशको आपसी सम्वादबाट हल हुने जनाएको छ । कालापानी क्षेत्रको विवाद दुई देशको भएको भन्दै उसले स्थिति असहज हुनेगरि दुबै देशबाट कुनै पनि काम नहुने पनि विश्वास व्यक्त गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचिआनले द्धिपक्षीय सम्वादबाट समस्या हल हुने बताएका हुन्। हालै चीनको स्वाशासित क्षेत्र तिब्बतसम्म जोड्ने बाटो नेपाली भूमि समेत प्रयोग गरी…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टीकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूहरु काम र उद्देश्यमा स्पष्ट भएकाले सेनापतिलाई जवाफ दिइरहन लगाउन आवश्यक नभएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले दुई…
बलिउडको चर्चित हास्य विधाको फिल्म हेराफेरीको तेस्रो संस्करण निर्माण हुने भएको छ। फिल्मका प्रमुख पात्रमध्येका एक अभिनेता सुनिल शेट्टीले कोरोना तथा लकडाउनका कारण फिल्ममा होल्डमा रहेको र निर्माण गर्न आफूहरु सबै उत्सुक र तयारी अवस्थामा रहेको बताए। उनले समयअनुसार फिल्मा केही बदलाव हुने संकेत पनि गरेका छन्। हेराफेरीलाई दर्शकले खुब रुचाएको भन्दै सुनिलले दर्शकलाई हँसाउन फेरि परिस्कृत रुपमा आउने स्पष्ट…
काठमाडौं : सरकारले काठमाडौंका विभिन्न ठाँउमा नमुना संकलन गरेर आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले काठमाडौंका गंगबु, भृकुटी मण्डप तथा कालीमाटी क्षेत्रमा परीक्षण गरेको बताएका छन्। कालीमाटीमा ७ सय जनाको आरडीटी गरिएकोमा ३ जनाको पोजेटिभ आएको उनले बताए। कालीमाटीका ३ सय ३४ जनाको पीसीआर गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। इपिडिमियोलोजी…
काठमाडौं: समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने छाँटकाँट नदेखिएको बताएका छन्। संघीय संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भाषणमाथि ट्वीटरमार्फत टिप्पणी गर्दै नेता भट्टराईले कोरोना, राष्ट्रियता, लोकतन्त्रका तीन घण्टा लामो व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको टिप्पणी गरेका छन्। उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नयाँ नक्सा जारी हुनु स्वागतयोग्य भए पनि आफ्नो कमजोरी…