काठमाडौँः यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने विश्वास गरिन्छ। गाईको पूजा गरी आजका…
जुम्लाः नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ। यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन्। यहाँका बासिन्दा पहिले आफैं घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर…
ब्रसेल्स : बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी छिन्। नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मस देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन्। अक्टोबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो। उसले बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो। अहिले पनि उनीहरुकै…
केहि समयअघि बलिउडका तीन सुपरस्टार खानहरुमध्येका आमिर खानले विश्वकै सबैभन्दा ठूलो महाकाव्य मानिएको महाभारतको कथामा फिल्म 'महाभारत' बनाउने चर्चा थियो। तर, पछि यो प्रोजेक्टबाट आमिरले हात झिकेका थिए। उनले नबनाउने भए पनि यो महाकाव्यमा फिल्म बनाउने प्रयास भने अझै जारी छ। अब, मधु मन्टेनाले 'महाभारत' बनाउने भएकी छिन्। अभिनेत्री दीपिका पादुकोण फिल् महाभारतमा द्रौपदीको चरित्र निर्वाह गर्ने भएकी छिन्। उक्त…
भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन्। आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, 'अहिले ने क पालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद…
काठमाडौं : दक्षिण एसियाली खेलकुदको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ। कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा फिफा वरीयतामा आफू भन्दा अगाडि रहेको म्यानमारसँग नेपालले २–२ को बराबरी खेलेको थियो। शुक्रबार राति भएको खेलमा नेपालले २ पटक अग्रता बनाए पनि म्यानमारले गोल गर्दै नेपाललाई बराबरीमा रोकेको थियो। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीको प्रदर्शन सकारात्मक…
काठमाडौँः महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु…
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ। २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जाने छन्। मलेशियाको अभ्यास पछि टोली पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्न नोभेम्बर ५ मा बंगलादेशको ढाका पुग्ने छ। प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म हुने छ। टोली नोभेम्बर १०…
इङलिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि ४–२ को अन्तरले सहज जित निकालेको छ। चेल्सीको जितमा पुलिसिचले ह्याट्रिक गरे। पहिलो हाफमा २–० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफमा पनि २ गोल थप्यो। यता बर्नलीले भने खेलको अन्त्य तिर २ गोल फर्काएको थियो। खेलको २१ औं र ४५ औं मिनेटमा पुलिसिचले गोल गर्दा पहिलो हाफमा चेल्सीले २–० को अवस्थामा पुगेको…
काठमाडौंः तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज…
काठमाडौँः हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन्। काठमाडौँमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन्। उनलाई पुरस्कारस्वरुप अल्टो के –१० गाडी प्रदान गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे। प्रतिस्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनरअप हुँदै नगद रु पाँच लाख र…
सान्टीयागो : चिलीमा राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रवार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन्। राष्ट्रपति सेबास्टेन पिनेराले राजीनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन्। प्रदर्शनमा सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत…
काठमाडौं : नेपाल टेलिभिजनको डान्स रियालिटी सो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। आर्मी अफिसर्स क्लबमा हुने रियालिटी सोको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राती ८:४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन्। २०७५ साल कार्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको नेपाल टेलिभिजनले जनाएको छ। काठमाडौं, विर्तामोड, इटहरी, जनकपुर, हेटौडा, चितवन,…
विश्वकै धनीको सूचीमा पहिलो स्थानमा रहेका एमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले एकै दिनमा आफ्नो शीर्ष पोजिसन गुमाउँदा धेरै आश्चर्यमा परेका थिए। विश्वका धनीहरुको सूची तयार गर्ने पत्रिका फोर्ब्सका अनुसार अक्टोबर २५ मा अमेजनको सेयर ७ प्रतिशतले गिरावट आउँदा उनको सम्पत्तिको मूल्याङ्कन ह्वात्तै घट्यो। सम्पत्ति घट्दा उनीसँग १ सय ४ अर्ब डलरमात्र रह्यो। यति सम्पत्ति हुँदा उनी माइक्रोसफ्टका को-फाउन्डर बिल गेट्सभन्दा…
काठमाडौं: 'हामी यस्तै त हो नी ब्रो गीत'का कारण पक्राउ परेका र्यापर तथा गायक समीर घिसिङ उर्फ भिटेन हिरासतमुक्त भएका छन्। शुक्रबार उनका बुवा कपिल लामाले जिल्ला जमानीमा छुटाएका हुन्। महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले बोलाएको समयमा उपस्थित हुने सर्तमा भिटेन रिहा भएको जानकारी दिइन्। गीतमा प्रहरीलाई डन्ठे भनेर अश्लील गाली गरेका कारण बिहीबार उनी पक्राउ परेका थिए। पक्राउ परेसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका…
एएफसी फुटसल क्वालिफायर्सको आजको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। इरानमा सम्पन्न खेलमा नेपाल आफ्ना ३ वटै खेलमा पराजित भएको हो। आज भएको खेलमा नेपाल अफगानिस्तानसँग २–६ ले पराजित भएको छ। खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरीमा ल्याए। १२ औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दै २-१ ले…
काठमाडौं : कीर्तिपुर राराहिलस्थित थिएटर मलमा नेपाली लोककथा ‘शिशिर बसन्तको कथा’मा पपेट नाटक मञ्चन भएको छ। जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले नाटक तयार पारेको हो। जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले गरेको कार्यशालामा शिशिर बसन्तको कथाका मुख्य मुख्य पात्रहरुको पपेट डिजाइन गरी नाटक तयार पारिएको हो। जापानमा प्रचलित तीन जनाले संयुक्त सन्तुलनमा चलाउने पपेट…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियन फुटबल कन्फिडरेसनले (एएफसी)ले ३५ हजार अमेरिकी डलर जरिवाना गराएको छ। एएफसीको बैठकले एएफसीको 'क्लब कप लाइसेन्सिङ रेगुलेसन' उल्लङ्घन गरेको बताउँदै जरिवाना गरेको हो। एएफसी कप २०१९ मा गलत तरिकाले मापदण्ड पूरा नगरेका क्लबलाई लाइसेन्स वितरण गरेको भन्दै जरिवाना गराएको हो। एएफसीले सन् २०१९ मा क्लबको लाइसेन्स अनिवार्य गर्न निर्देशन दिएको थियो। एएफसीको…
काठमाडौं : मिस्टर एन्ड मिस स्टार चितवन-२०१९ को ग्रान्ड फिनाले यही कात्तिक १६ गते शनिवार हुने भएको छ। प्रतिस्पर्धाको ट्यालेन्ट राउन्ड सकिएको आयोजक क्रिएटिभ इन्साइट मिडिया प्रालिकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन्। भरतपुर चितवनमा पहिलो पटक युवा तथा युवतीहरुको लागि मिस्टर एन्ड मिस स्टार चितवन प्रतियोगिताको आयोजना गरिएको हो। उक्त प्रतियोगितामा सविना गुरुङ, रुपा केसी, सीमा महतो, बेनिशा छेत्री, नविना…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्कासँग राजीनामाबारे आधिकारिक धारणा मागेको छ। क्यानले कप्तानीबाट उनको राजीनामाबारे आधिकारिक धारणा बुझ्न आज पत्र पठाएको हो। क्यान नेतृत्वले यसअघि खड्काको आधिकारिक रुपमा राजीनामा नआएकाले यसबारे केही औपचारिक निर्णय गर्न नसकेको बताउँदै आएको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मिडियाबाट राजीनामाबारे जानकारी पाएको र त्यसमा आफ्नो ध्यानकार्षण भएको बताउँदै आएका थिए। वुमन्स प्रिमियर लिगको…