PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

  • 'द भ्वाइस अफ नेपाल' को नकआउट चरण शुरु

    'द भ्वाइस अफ नेपाल' को नकआउट चरण शुरु

    काठमाडौं : दोस्रो संस्करणमा 'द भ्वाइस अफ नेपाल'को नकआउट चरण सुरु भएको छ। यो चरणमा कार्यक्रमको उत्कृष्ट १२ प्रतिस्पर्धी छानिने छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे। ब्याटलबाट चार जना कोच बराबर ८ जना र हरेकले अन्य टिमको एक प्रतिस्पर्धी 'स्टिल' (तान्ने) गर्दा कुल ३६ जना प्रतिभाहरु छानिए। छानिएकाहरु नकआउट राउन्डमा एकअर्कासँगको प्रतिस्पर्धा सामना गरी लाइभ राउन्डमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यू-२३ फुटबल टोली म्यान्मारको यू-२३ सँग भिड्दै

    नेपाली यू-२३ फुटबल टोली म्यान्मारको यू-२३ सँग भिड्दै

    नेपाली यू-२३ फुटबल टोलीले आज म्यानमार यू-२३ सँग खेल्दै छ। दक्षिण एसियाली खेलकुदको तयारीका क्रममा रहेको नेपालले म्यानमारसँग खेल्न लागेको हो। खेल आज राति ९:१५ मा कतारस्थित कतार स्पोर्टस् क्लबमा हुनेछ।  नेपाली टोली मैत्रीपूर्ण खेल खेल्न मंगलवार कतार पुगेको थियो। बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले म्यान्मार नेपाली टोलीभन्दा फिफा वरीयतामा अगाडि रहेको टोली भएकाले यो खेल साफ तयारीका…

    विस्तृतमा पढ्नुस्

  • 'घामड शेरे'सँग रिलिज मिति जुधेपछि 'सरौतो' ले पनि पछि सार्‍यो प्रदर्शन

    'घामड शेरे'सँग रिलिज मिति जुधेपछि 'सरौतो' ले पनि पछि सार्‍यो प्रदर्शन

    काठमाडौं : कात्तिक २२ गतेको लागि प्रदर्शन मिति तय गरेको फिल्म 'सरौतो' ले रिलिज डेट एक साता पछि सारेको छ। रिलिज डेट नजिकिएसँगै फिल्म निर्माण समूहले 'सरौतो' को प्रचारप्रसार समेत सुरु गरिसकेको थियो। तर कात्तिक ८ गतेलाई रिलिज डेट तोकेको फिल्म 'घामड शेरे'ले शो कम पाएको भन्दै रिलिज मिति पछि सारेर कात्तिक २२ गते पुर्‍याउँदा त्यही मितिमा रिलिज हुन लागेको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : पोइ पर्‍यो काले सँगै हाउसफुल ४ र  मेड इन चाइना

    फ्राइडे रिलिज : पोइ पर्‍यो काले सँगै हाउसफुल ४ र  मेड इन चाइना

    काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'पोइ पर्‍यो काले' र दुई बलिउड फिल्म 'हाउसफुल ४' र 'मेड इन चाइना' प्रदर्शनमा आएको छ। शिशिर राणा निर्देशित फिल्म 'पोइ पर्‍यो काले' मा अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको छ। निर्देशक राणाले नै लेखेको कथामा बनेको यस फिल्ममा सरोज नेपाली, राजीव गुरुङ (दीपक मनाङे)…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्काको फ्रेन्चाइज यात्रा, भन्छन्, 'टी १० लिगमा सहभागी हुन पाउँदा एकदमै खुशी छु'

    पारस खड्काको फ्रेन्चाइज यात्रा, भन्छन्, 'टी १० लिगमा सहभागी हुन पाउँदा एकदमै खुशी छु'

    काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खडकाले टी १० लिगमा अबुधाबीको प्रतिनिधित्व गर्न पाउँदै खुशी लागेको प्रतिक्रिया दिएका छन्। टी १० को अफिसियल साइटले बिहीवार अबुधाबीबाट खेल्ने खेलाडीमा खड्कालाई सूचिकृत गरेको थियो। टी १० लिगमा अनुबन्धित भएसँगै पारस विदेशी ठूला फ्रेन्चाइज लिगमा सहभागिता जनाउने तेस्रो नेपाली खेलाडी हुने छन्। उनीबाहेक सन्दीप लामिछानेले लगभग सबैजसो ठूला फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप क्रिकेट माघ ३ गतेदेखि, पहिलो खेलमा साउथ अफ्रिका र अफगानिस्तान भिड्ने

    यू १९ विश्वकप क्रिकेट माघ ३ गतेदेखि, पहिलो खेलमा साउथ अफ्रिका र अफगानिस्तान भिड्ने

    साउथ अफ्रिकामा हुने विश्वकप यू १९ क्रिकेट माघ ३ गतेबाट सुरु हुने भएको छ। आइसिसीले बिहीवार विज्ञप्ति निकाल्दै यू १९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको पहिलो खेलमा आयोजक साउथ अफ्रिका र अफगानिस्तान डाइमन्ड ओभल स्टेडियममा भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ २६ गते हुनेछ। यू १९ विश्वकपमा १६ टिम सहभागी छन् जसलाई ४ समूहमा बाँडिएको छ। समूह 'ए' मा…

    विस्तृतमा पढ्नुस्

  • एएफसी फुटसल क्वालिफायर्स : नेपालले अफगानिस्तानसँग खेल्ने

    एएफसी फुटसल क्वालिफायर्स : नेपालले अफगानिस्तानसँग खेल्ने

    एएफसी फुटसल क्वालिफायर्समा आज नेपालले अफगानिस्तानको सामना गर्दै छ। समूह 'ए'को पहिलो खेलमा ताजकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–१ ले पराजित भएको नेपालले आज अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसल प्रतियोगिताको छनोट अन्तर्गत जारी खेलमा नेपाल समूह 'ए'मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्। त्यस्तै समूह 'बी' मा…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू, के के गर्न पाइन्न?

    उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू, के के गर्न पाइन्न?

    काठमाडौँः मंसिर १४ गते हुने उपनिर्वाचन लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। शुक्रबारदेखि सबै निर्वाचन हुने क्षेत्रमा आचारसंहिता लागू भएको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन भन्दै आयोगले आचारसंहिता लागू गरेको हो। निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकायमा लागू हुनेछ। यस्तै, सार्वजनिक संगठन, सुरक्षा निकायमा पनि आचारसंहिता लागू हुनेछ। आचारसंहिता लागू भएको…

    विस्तृतमा पढ्नुस्

  • बेलायतलाई ब्रेक्जिटको सकस, युरोपियन युनियनले बढाउला त समयसीमा?

    बेलायतलाई ब्रेक्जिटको सकस, युरोपियन युनियनले बढाउला त समयसीमा?

    युरोपियन युनियन (इयू) का नेताहरुले बेलायतले युनियन छाड्ने प्रक्रिया (ब्रेक्जिट)को समयसीमा बढाउने बारेमा छलफल गर्दैछन्। प्रधानमन्त्री बोरिस जोनसनले इयूले अक्टोबर ३१ को 'डेडलाइन' रहेको ब्रेक्जिटको समयसीमा बढाए छिट्टै मध्यावधि निर्वाचन गराउने बताएपछि इयुका नेताहरु छलफलमा जुट्न लागेका हुन्। केही दिनअघि इयू र बेलायतबीच ब्रेक्जिटको बारेमा नयाँ सम्झौतामा सहमति भएको थियो। तर , बेलायती संसदले प्रधानमन्त्री बोरिस जोनसनको नयाँ ब्रेक्जिट प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • 'बेलायतमा कन्टेनरभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकको'

    'बेलायतमा कन्टेनरभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकको'

    बेलायतको एस्सेक्स शहरमा ट्रक कन्टेनरभित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको प्रहरीको प्रारम्भिक रिपोर्टले जनाएको छ। यसबारे औपचारिक पुष्टि भने हुन बाँकी रहेको अलजजिराले जनाएको छ। पूर्वी लन्डनको औद्योगिक क्षेत्र रहेको स्थानमा प्रहरीले बुधबार ट्रक कन्टेनरभित्रबाट ३१ पुरुष र ८ महिलाको शव फेला पारेको थियो। ग्लोबल टाइम्सले पनि ती शवहरु चिनियाँ नागरिकको भएको पुष्टि गरेको उल्लेख गरेको छ। यद्यपि,…

    विस्तृतमा पढ्नुस्

  • महराको डिएनए परीक्षण गर्न अदालतको अनुमति

    महराको डिएनए परीक्षण गर्न अदालतको अनुमति

    काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डिएनए परीक्षण गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले प्रहरी मार्फत् सरकारी वकिल कार्यालय हुँदै पुगेको निवेदनमा अनुमति दिएको हो। प्रहरीले महराको डिएनए परीक्षणका लागि नमुना सकलन गर्न अदालत समक्ष अनुमति मागेको थियो। आज नै अदालतले महराको अनुसन्धान गर्न प्रहरीलाई थप सात दिनको म्याद दिएको छ। असोज…

    विस्तृतमा पढ्नुस्

  • पूजा बोहरालाई ८ वर्षपछि न्याय : पुनरावेदन अदालको फैसला सर्वोच्चले उल्ट्यायो

    पूजा बोहरालाई ८ वर्षपछि न्याय : पुनरावेदन अदालको फैसला सर्वोच्चले उल्ट्यायो

    काठमाडौं : पूजा बोहराको सामुहिक बलात्कार मुद्दामा सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै कसुर ठहर गरेको छ। २०६८ सालमा भएको बलात्कारमा जिल्ला अदालत बैतडीले दोषी ठहर गर्दै अमरराज अवस्थी र सागर भट्टलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकले २०६९ पुस ९ गते अभियुक्तलाई दोषी ठहर गर्दै १३ वर्ष कैद सजायँ…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारमन्त्री बास्कोटा भन्छन्, 'कसैको दबावमा सम्झौता गरिएको छैन'

    सञ्चारमन्त्री बास्कोटा भन्छन्, 'कसैको दबावमा सम्झौता गरिएको छैन'

    काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले कसैको दवाबमा नेपालले सम्झौता नगर्ने स्पष्ट पारेका छन्। सरकारका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बास्कोटाले देशको आवश्यकता अनुसार सरकारले सम्झौता गर्ने बताए। उनले भने, 'हामी कसैको दबाबमा परेका छैनौं। कसैको प्रभावमा पनि पर्दैनौँ। हाम्रा सम्बन्धहरू विस्तार गर्ने कुरा हो। चिनियाँ राष्ट्रपतिसँग गरिएको २० बुँदे सम्झौता कसैको दवाबमा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • महरालाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

    महरालाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीवार दोस्रो पटको महरालाई म्याद सकिएपछि प्रहरीले थप म्यादका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो। त्यस्तै दोस्रो पटक भने पाँच दिन म्याद थप गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएर नर्भिक अस्पतालमा भर्ना भएका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंभित्रका तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन, यस्ता छन् सरकारका पछिल्ला निर्णय

    काठमाडौंभित्रका तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन, यस्ता छन् सरकारका पछिल्ला निर्णय

    काठमाडौं : सरकारले कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले बिहीवारको नियमित पत्रकार सम्मेलनमा सो निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् सरकारका पछिल्ला निर्णय : १. नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति, २.…

    विस्तृतमा पढ्नुस्

  • गायकहरु धमाधम पक्राउ पर्न थालेको प्रति सरकारका प्रवक्ता भन्छन्, 'नाङ्गै हिड्न पाउनुपर्छ भनेर हिँडेपछि त समात्नै पर्‍यो नि'

    गायकहरु धमाधम पक्राउ पर्न थालेको प्रति सरकारका प्रवक्ता भन्छन्, 'नाङ्गै हिड्न पाउनुपर्छ भनेर हिँडेपछि त समात्नै पर्‍यो नि'

    काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वतन्त्रताका नाममा समाजको मूल्य मान्यता भड्काउन नहुने बताएका छन्। मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित बिहीवारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले डेमोक्रेसी अराजकताकालाई नल्याइएको बताए। शब्दका कारण गायकहरु पक्राउ परेको विषयमा बास्कोटाले भने, ‘दिदी, भाइ, बहिनी आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस्। कतिको समर्थन राख्नुहुन्छ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि?…

    विस्तृतमा पढ्नुस्

  • भाइटीकाको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    भाइटीकाको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं : सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलनमा भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको जानकारी दिए। नेवार समुदायले यो वर्ष कात्तिक १३ गते 'किजापूजा' अर्थात भाइटीका मनाउँदैछन्। पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो। संघीय…

    विस्तृतमा पढ्नुस्

  • विपिन कार्कीको ‘सेल्फी किङ’को सकियो छायांकन

    विपिन कार्कीको ‘सेल्फी किङ’को सकियो छायांकन

    काठमाडौं : विपिन कार्कीले मुख्य चरित्र निर्वाह गरेको फिल्म 'सेल्फी किङ' को छायांकन सकिएको छ। ३३ दिनमा नै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले बताएको छ। दशैंअघि र पछिको दुई सेड्युलमा छायांकन भएको यस फिल्मको छायांकन काठमाडौं, भक्तपुर हुँदै सोलुखुम्बू, खुर्कोट, घुर्मी लगायतका स्थानमा गरिएको छ। 'सेल्फी किङ' को नामले परिचित एक चर्चित हास्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍यो, यस्तो छ नेपालको ग्राफ

    फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍यो, यस्तो छ नेपालको ग्राफ

    फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झरेको छ। यसअघि १६० औं स्थानमा रहेको नेपाल वरीयतामा पछि पर्दै १६७ स्थानमा पुगेको हो। यता एशियाली देशहरुमा नेपाल ३४ औं स्थानमा छ। दक्षिण एशियामा भारत र माल्दिभ्स नेपालभन्दा अगाडि छन्। भारत पनि अघिल्लो वरीयताबाट २ स्थान खस्कँदै १ सय ६ औं स्थानमा छ भने माल्दिभ्स पनि १…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गा-नौबिसे सुरुङमार्ग : धादिङतिरको जग्गामा पनि मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

    नागढुङ्गा-नौबिसे सुरुङमार्ग : धादिङतिरको जग्गामा पनि मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

    काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग आयोजनाका लागि धादिङतर्फ परेका जग्गाहरुको मुआब्जा वितरण प्रक्रिया अघि बढेको छ। धादिङको धुनिवेंशी नगरपालिका वडा न ९ (साविकको नौविसे गाविस वडान ४ (क)  र ४ (ङ) अन्तर्गतका अधिग्रहणमा पर्ने जग्गाहरुको मुआब्जा निर्धारण भए अनुसार सम्वन्धित जग्गा धनीहरुबाट निवेदन पेश गर्न आयोजनाले सार्वजनिक सूचना निकालेको छ। यसअघि नै आयोजना अधिकारी, जग्गाधनी, प्रमुख जिल्ला अधिकारीलगायत बसेर मुआब्जाको विषय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell