बेलायत प्रहरीले ट्रक कन्टेनरमा ३९ जनाको शव फेला परेको छ। पूर्वी लन्डनको औद्योगिक क्षेत्र रहेको स्थानमा प्रहरीले ट्रक (कन्टेनर)मा शव फेला पारेको हो। प्रहरीका अनुसार बुल्गेरियाबाट ट्रक आएको हो जुन बेल्सको होलिहेड जाने तयारीमा थियो। उत्तरी आयरल्यान्डका २५ वर्षीय ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनैले हत्या गरेको प्रहरीको अनुमान छ। 'हामी पीडितहरुको पहिचान गर्ने प्रयासमा छौं, यसले लामै समय…
काठमाडौं : जापानको टोकियोमा हुन लागेको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट टप ३ नोमिनेशन सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नोमिनेशन सार्वजनिक गरिएको हो। उक्त अवार्ड आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने बताइएको छ। यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ। नोमिनेशनमा परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने आयोजकले जानकारी दिए। अवार्ड अगाडि जापानमा साताव्यापी रुपमा…
काठमाडौं : नेपाली सेनाले नयाँ सैनिक भर्ना प्रक्रियामा अनियमितता गर्ने चार जना सैनिक अधिकारीहरुसहित २७ जनाविरुद्ध कारवाही अघि बढाएको छ। सेनाको जंगी अड्डा मातहतको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान एक विज्ञप्ति जारी गर्दै सैनिक भर्ना गर्दा किर्ते र आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा चार सैनिक अधिकारीहरु र अन्य २३ जना व्यक्तिहरुविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको हो। सेनाले ०७६…
काठमाडौं : बलात्कारपछि हत्या गरी फरार भएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा चन्द्रगढी–३ का लिलाराज गौतमलाई प्रहरीले आज बिहान त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो। २०५७ असोज २९ गते राति गौतमले मनोज खड्का, सिताराम बस्नेतसमेत ३ जना मिली झापा चन्द्रगढी-३ बस्ने सन्ध्या राजवंशीलाई जबरजस्ती करणी गरेपछि घाँटी थिची हत्या गरी नजिकै चारआली जंगलको छेउको रुखमा झुण्डाएका थिए। प्रहरीले गौतमलाई पक्राउ…
काठमाडौँः धनुषामा बुधबार बिहान गोली चलेको छ। गोली लागेर जनकपुर उपमहानगरपालिका १ का मनोज साहको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण नजिक रहेको पंकज चौधरीको घरमा नै गोली प्रहार भएको हो। 'उनीहरुबीच लेनदेनको विषयमा विवाद हँदा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले भने। हत्याको अभियोगमा पंकज चौधरीलाई प्रहरीले…
काठमाडौंः धनुषामा बुधबार बिहान गोली चलेको छ। गोली लागेर मनोज साहको मृत्यु भएको छ। साहको वतन खुल्न नसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। जनकपुर उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण नजिक साहलाई गोली हानी हत्या गरिएको थियो। हत्याको अभियोगमा पंकज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौँः कुवेतको जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको छ। कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल लगायतका कागजपत्र अध्ययनपछि सोमबार जजिरालाई उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ। 'हामीले कम्पनीको विस्तृत अध्ययनपछि उडान अनुमति दिएका छौँ। मंसिरदेखि साताको चारवटा उडान गर्न अनुमति दिइएको छ' प्राधिकरणका एक कर्मचारीले भने। प्राधिकरणका अनुसार जजिरालाई आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी चार दिनको नियमित उडान…
एएफसी फुटसल क्वालिफायर्समा आज नेपाली फुटसल टोलीले ताजकिस्तानको सामना गर्दै छ। सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसलको छनोट अन्तर्गत आज नेपालले ताजकिस्तानसँग पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिनको दिउँसो ३:१५ मा सुरु हुनेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्। त्यस्तै समूह बी मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान…
च्याम्पियन्स लिगको गएराति भएको खेलमा म्यानचेस्टर सिटीले एटलान्टामाथि सहज जित निकालेको छ। गएराति भएको खेलमा स्टर्लिङको ३ गोल र अग्युरोको २ गोलको सहायतामा म्यानचेस्टर सिटीले ५–१ को सहज जित निकालेको हो। यता एटलान्टिकाका लागि मालिनोभोस्कीले पेनाल्टी मार्फत सान्त्वना गोल गरेका थिए। खेलको पहिलो हाफमा अग्युरोले २ गोल गरेका थिए। २८औं मिनेटमा पेनाल्टीमार्फत मालिनोभोस्कीले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए। तर,…
कैलालीः बैतडीमा डोजरले महिलालाई प्रहार गरेर घाइते बनाएका चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी प्रहरीले गरेको छ। अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। सडक निर्माणका क्रममा भएको विवादमा डोजरले स्थानीयलाई प्रहार गरेका बैतडीकै दशरथचन्द नगरपालिका २ देहीमाण्डौँका किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव…
वीरगंजः वीरगंजबाट भारततर्फ तस्करी गर्न लागिएको ७४ क्विन्टल छोकडासहितको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। चाडपर्वको बेला तेस्रो मुलुकबाट छोकडा आयात गरी पर्साको भिस्वा नाकाबाट तस्करी गर्न लागेको आशंकामा प्रहरी चौकी परवानीपुरको टोलीले वीरगंज–पथलैया सडकखण्डको परवानीपुर बजारबाट ना ३ त ५७३९ नम्बरको ट्याक्टर र १३७ बोरा छोकडा बरामद गरेको हो। परवानीपुर–ड्राइपोर्ट सडक हुँदै पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट कुनै देशले आत्तिनु नपर्ने बताएका छन्। आज मदन भण्डारी अध्ययन प्रतिष्ठानले आयोजना गरेको 'चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमाथिको परिचर्चा कार्यक्रममा नेता नेपालले सीको भ्रमणबाट नेपालको सुरक्षाप्रतिको विश्वस्ततामा पनि वृद्धि भएको बताए। उनले छिमेकी दुई देशको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए। नेता नेपाले…
काठमाडौं : बीच बीचमा बोलको तीज गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा रिहा भएका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार थापालाई नियन्त्रणमा लिएको थियो। अबदेखि लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेर गीत नगाउने प्रतिबद्धता जनाएपछि गायक थापालाई छोडिएको हो। 'सार्वजनिक रुपमा उहाँले माफी माग्नुभयो। अबदेखि यस्तो नगर्ने शर्त राखेपछि छोडिदिएको हो,' महाशाखाका एसएसपी सहकुल थापाले भने। प्रहरीको नियन्त्रणमा रहेका…
काठमाडौं : निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म 'घामड शेरे' को प्रदर्शन मिति नजिकिएसँगै निश्चलले अर्को नयाँ फिल्म 'दिमाग खराब' को घोषणा गरेका छन्। सिमोस सुनुवारले निर्देशन गर्न लागेको फिल्म 'दिमाग खराब'मा निश्चलसँगै स्वस्तिमा खड्काको लिड रोल रहने बताइएको छ। दिमाग खराबलाई निश्चल आफैंले निर्माण गर्दैछन्। तर फिल्मको प्रावाधिक पक्ष र अन्य कलाकारको नाम भने…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। आज पाँचथरमा पत्रकारसँग कुराकानी गर्दे प्रचण्डले हल्लाको पछि लागेर भ्रममा नपर्न पनि आग्रह गरे। प्रचण्डले भने, ‘हिजो मात्रै प्रधानमन्त्री र म २ घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लैजाने भनेर समीक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने…
काठमाडौं : नेपाल र बंगलादेश द्धिपक्षीय व्यापार वार्ता काठमाडौंमा शुरु भएको छ। वार्ताको नेपाली प्रतिनिधिको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकास सहसचिव नवराज ढकालले गरेका छन् भने बंगलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानले गरेकी छिन्। ढकालका अनुसार बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारीसाधन, बन्दरगाह प्रयोग, धागो निकासीलगायत २३ विषयमा छलफल हुनेछ। छलफलको एजेन्डालाई मन्त्रिपरिषदले समेत…
काठमाडौं : म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली यू २३ फुटबल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ। साफ तयारीका लागि म्यानमारसँग खेल्न कतारको दोहा जान लागेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले साग तयारीका लागि मैत्रीपूर्ण खेल भएकाले राम्रो खेल…
सोमबारदेखि सामाजिक सञ्जलामा एउटा भिडियो भाइरल छ। भिडियोमा डोजर चल्छ। डोजरलाई रोक्ने केही मानिस अगाडि बढ्छन्। तर डोजर रोकिने पक्षमा हुँदैन। महिला डोजर भएको ठाउँमा पुग्छिन्। तर डोजरले महिलाको शरीरमा प्रहार गर्छ। डोजरको प्रहारपछि महिला गुल्टिँदै तल पुग्छिन्। त्यसपछि पनि डोजर भने रोकिँदैन। अमानवीय रुपमा डोजर आतंक भइरहन्छ। घटनामा गौरी जोशी घाइते भएकी छन्। एभिन्युज टिभीबाट प्रसारित भिडियो घटना बैतडी जिल्लाको…
काठमाडौँः राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा दुई भारतीय नागरिकमाथि मुद्दा दायर गरेको छ। विभागले भारत पलियाखिरी घर भई हाल धनगढी उपमहानगरपालिका बस्ने अतुल वर्मा र उनका बाबु सुशील कुमार राजपुतमाथि कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गरेको तथा र विदेशी विनिमय अपचलन गरेको आरोप दुबैमाथि लगाइएको छ। मुद्दामा आठ करोड…
वीरगंजः भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख गमबहादुर विक सरकारी कागजात कीर्ते मुद्दामा धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतमा चलिरहेको मुद्दामा विक दुई लाख २५ हजार धरौटीमा रिहा भएका हुन्। थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। फरार रहेका उनी सोमबार बिहान अदालतमा हाजिर भएका थिए। यसअघि सोही घटनामा जोडिएका भूमिसुधारका कर्मचारी नायव सुब्बा…