PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

  • सर्लाहीको कुमार पौडेल इन्काउन्टर 'फेक', प्रहरीले नियन्त्रणमा लिइ हत्या गर्‍यो : राष्ट्रिय मानव अधिकार आयोग

    सर्लाहीको कुमार पौडेल इन्काउन्टर 'फेक', प्रहरीले नियन्त्रणमा लिइ हत्या गर्‍यो : राष्ट्रिय मानव अधिकार आयोग

    काठमाडौं : सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेललाई प्रहरीले फेक इन्काउन्टरमा मारेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। कुमार पौडेलको मृत्युमाथि पहिलोपोस्टको विशेष कभरेज पढ्नुस् : प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्? - श्रृङ्खला -१ सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन - श्रृङ्खला -२ असार…

    विस्तृतमा पढ्नुस्

  • ऋतिक र टाइगरको 'वार' ३ सय करोड क्लबमा

    ऋतिक र टाइगरको 'वार' ३ सय करोड क्लबमा

    मुम्बई : बलिउड फिल्म 'वार' ले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। वारले यो वर्षको सार्वाधिक व्यापार गर्ने बलिउड फिल्मको रेकर्ड बनाँउदै ३ सय करोड क्लबमा प्रवेश गरेको छ। यसराज फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मले केही दिन अघि मात्र 'कबिर सिंह' र 'उरी द सर्जिकल स्ट्राइक' लाई पछि पार्दै सार्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको थियो। साथै सिद्धार्थ…

    विस्तृतमा पढ्नुस्

  • बढ्दैछ नक्कली नोटको बिगबिगी, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

    बढ्दैछ नक्कली नोटको बिगबिगी, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

    काठमाडौं : पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढिरहेको छ। प्रहरीले आजै पनि नक्कली नोट (नेपाली रुपैयाँ) छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। नक्कली नोट छाप्न उनीहरुले फ्याट नै भाडामा लिएको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरीले उनीहरुको साथबाट एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिब २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको…

    विस्तृतमा पढ्नुस्

  • म्यानमार यू २३ सँग खेल्ने नेपाली यू २३ टोलीको घोषणा

    म्यानमार यू २३ सँग खेल्ने नेपाली यू २३ टोलीको घोषणा

    काठमाडौं : म्यानमार यू २३ सँग खेल्ने यू २३ नेपाली टोलीको घोषणा भएको छ। शुक्रवार कतारको दोहामा हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीको घोषणा गरेका हुन्। नेपाल र म्यानमारबीचको खेललाई एन्फाले नजिकिँदै गरेको साफको तयारीका रुपमा हेरेको छ भने म्यानमारले साउथ इस्ट एसियन गेम (एसइए) को तयारीका रुपमा लिएको छ। म्यानमारसँगको खेल नेपालका लागि साफ तयारीमा महत्वपूर्ण हुने…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन आयोगका पदाधिकारी सिफारिसका लागि ने क पा र कांग्रेसबीच छलफल

    संक्रमणकालीन आयोगका पदाधिकारी सिफारिसका लागि ने क पा र कांग्रेसबीच छलफल

    काठमाडौं : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन गठित दुई आयोगका पदाधिकारी सिफारिसका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र प्रतिपक्ष दल नेपाली कांग्रेसबीच बालुवाटारमा छलफल जारी छ। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिसका लागि प्रधानमन्त्री तथा ने क पाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनका लागि कात्तिक १३ गतेसम्म उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन

    उपनिर्वाचनका लागि कात्तिक १३ गतेसम्म उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन

    काठमाडौं :  राष्ट्रिय जनता पार्टी  नेपाल (राजपा) ले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १३ गतेसम्म केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ। राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको निर्वाचनका लागि आ–आफ्नो जिल्लामा प्रत्येक पदका लागि ३/३ सम्भावित उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन दिएका हुन्। विज्ञप्तिमा…

    विस्तृतमा पढ्नुस्

  • दश लाख युरोको एउटै नोट लिएर हिँड्ने पाँच जना पक्राउ

    दश लाख युरोको एउटै नोट लिएर हिँड्ने पाँच जना पक्राउ

    काठमाडौं : प्रहरीले अवैध विदेशी मुद्रासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका घर भएका ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, गुल्मी धुर्कोट गाउँपालिकाका २४ वर्षीय राजु सुनार, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाटका ३० वर्षीय  कमल सुनार,…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ, हजारौँ रुपैयाँ बजारमा

    नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ, हजारौँ रुपैयाँ बजारमा

    काठमाडौँः प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको डिएसपी रमेश सिंहले जानकारी दिए। उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएको खुलेको छ। उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने 'द हन्ड्रेड'मा ओभल इन्भिन्सिबल्सबाट खेल्ने, पाउनेछन् एक लाख पाउन्ड

    सन्दीप लामिछाने 'द हन्ड्रेड'मा ओभल इन्भिन्सिबल्सबाट खेल्ने, पाउनेछन् एक लाख पाउन्ड

    नेपाली स्पिनर सन्दीप लामिछाने 'द हन्ड्रेड'मा छानिएका छन्। इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा लामिछाने ओभल इन्भिन्सिबल्सबाट खेल्ने भएका हुन्। लामिछानेले १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन्। विश्वका अधिकांश ठूला फ्रेन्चाइज लिग खेल्दै आएका लामिछानेले यसपटक सर्वाधिक पारिश्रमिकमा द हन्ड्रेड खेल्न लागेका हुन्। उनी अबुधावीमा हुने टी १० लिगका लागि पनि कर्नाटकाबाट भर्खरै अनुबन्धित भएका थिए। 'द हन्ड्रेड' क्रिकेट १०० बलको आक्रामक क्रिकेट हो।…

    विस्तृतमा पढ्नुस्

  • इपिएल: अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेडले अंक बाँड्यो

    इपिएल: अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेडले अंक बाँड्यो

    इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेलेका छन्। घरेलु मैदानमा लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले अंक बाँड्न पर्‍यो। खेलको पहिलो हाफमा युनाइटेडले गोल गरेको थियो भने दोस्रो हाफमा लिभरपुलले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। खेलको ३६ औं मिनेटमा गोल गर्दै मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहे…

    विस्तृतमा पढ्नुस्

  • नाकको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

    नाकको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

    भरतपुर : चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन्। सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुयाँस र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो। सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उनले…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : चितवन राइनोजको लगातार चौँथो जित, विराटनगर टाइटान्स ५३ रनले पराजित

    डब्लुसिएल : चितवन राइनोजको लगातार चौँथो जित, विराटनगर टाइटान्स ५३ रनले पराजित

    काठमाडौं : जारी वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)मा चितवन राइनोजले लगातार चौँथो जित निकालेको छ। आजको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटान्सलाई ५३ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। चितवनका लागि काजल श्रेष्ठले ३६, कन्चन श्रेष्ठले ३४, कप्तान इन्दु बर्माले १७ तथा सुमन खतिवडाले १० रन जोडिन्।…

    विस्तृतमा पढ्नुस्

  • बमकाण्डका आरोपी सांसद आलम अझै पाँच दिन हिरासतमा, आलम भन्छन्– हुँदै नभएको घटनामा फसाइयो

    बमकाण्डका आरोपी सांसद आलम अझै पाँच दिन हिरासतमा, आलम भन्छन्– हुँदै नभएको घटनामा फसाइयो

    काठमाडौं : रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतवार जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि पाँच दिन थप गरेको छ।  पहिलो पटक जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएका थिए। प्रहरीले म्याद सकिएपछि आज आलमलाई अदालतमा उपस्थित गराएको थियो। विसं…

    विस्तृतमा पढ्नुस्

  • कश्मीरलाई लिएर मलेसिया र टर्कीसँग भारतको चिसियो सम्बन्ध, मोदीको टर्की भ्रमण रद्द

    कश्मीरलाई लिएर मलेसिया र टर्कीसँग भारतको चिसियो सम्बन्ध, मोदीको टर्की भ्रमण रद्द

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द भएको छ। भारत सरकारले जम्मू कश्मीरलाई राज्यको दर्जाबाट हटाएर दुई केन्द्रशासित प्रदेश बनाएको विषयलाई लिएर टर्कीले लिएको 'स्टयान्ड' का कारण दुई देशबीचको सम्बन्ध चिसिएको हो। २४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेसिप तैय्यप एर्डोगानले भारतको संविधानमा जम्मू कश्मीरलाई विशेष अधिकारको ग्यारेण्टी गरेको धारा ३७० हटाएको मुद्दा उठाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कश्मीरको भारत–पाकिस्तान सीमामा भएको गोलाबारीमा दुई सैनिकसहित तीन जना मारिए : भारत

    कश्मीरको भारत–पाकिस्तान सीमामा भएको गोलाबारीमा दुई सैनिकसहित तीन जना मारिए : भारत

    भारतले कश्मीरको पाकिस्तानसँगको सिमानामा पाकिस्तानसँग भएको दोहोरो गोलाबारीमा आफ्ना दुई सैनिक र एक जना सर्वसाधारण मारिएको दाबी गरेको छ। उता, पाकिस्तानले भने गोलाबारीमा आफ्नातर्फका ६ जना मारिएको बताएको छ। गत अगस्टमा भारत नियन्त्रित कश्मीरमा लागू संंविधानको धारा ३७० भारतले हटाएयता दुवै देशबीच भएको यो सबैभन्दा घातक गोलाबारी हो। कश्मीरको उत्तरी क्षेत्र ताङधरमा शनिबार रातभरिजस्तै भएको कैयौं घण्टाको दोहोरो गोलाबारीमा तीन…

    विस्तृतमा पढ्नुस्

  • हास्य टेलिसिरियल 'हिजो आजका कुरा' मा अब फिल्म बन्ने, कात्तिक २३ देखि छायांकन शुरु

    हास्य टेलिसिरियल 'हिजो आजका कुरा' मा अब फिल्म बन्ने, कात्तिक २३ देखि छायांकन शुरु

    काठमाडौं : नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’मा फिल्म बन्ने भएको छ। हिजो आजको कुरालाई कलाकार सन्तोष पन्तको छोरा साकार पन्तले निर्देशन गर्न लागेका हुन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि फिल्मको ‍औपचारिक घोषणा गरिएको हो। पन्त फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा टेलिसिरियल हिजो आजका कुराकै जोडी सन्तोष पन्त र रमा थपलियाको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई बयान दिन आनाकानी गरेका महरा सरकारी वकिल कार्यालयमा बयान दिँदै, अस्पतालबाट वकिल कार्यालय पुर्‍याइयो

    प्रहरीलाई बयान दिन आनाकानी गरेका महरा सरकारी वकिल कार्यालयमा बयान दिँदै, अस्पतालबाट वकिल कार्यालय पुर्‍याइयो

    काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बयानको लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको छ। बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नर्भिक अस्पताल भर्ना भएका महरालाई अस्पतालबाट सीधै सरकारी वकिल कार्यालयमा लगिएको हो। अनुसन्धानका लागि अदालतले दिएको म्याद आज सकिएको छ। असोज १९ गतेबाट लागू हुने गरी १३ दिने म्याद थप भएकोमो उक्त अवधि सकिएको हो। तर,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनका लागि बिहीवार अजरबैजान जाने

    प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनका लागि बिहीवार अजरबैजान जाने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यही बिहीवार अजरबैजान जाने भएका छन्। प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको राजधानी बाकु जाने भएका हुन्। बाकुमा अक्टोबर २५ र २६ मा उक्त सम्मेलन हुँदैछ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्

  • क्यानमा आएन पारस खड्काको राजीनामा

    क्यानमा आएन पारस खड्काको राजीनामा

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवापछि पहिलो पटक बोर्ड बैठक आज बस्दै छ। बोर्डको बैठकमा क्यान निलम्बन फुकुवा भएर अघि बढ्दै गर्दा त्यसका शर्तहरु, आइसिसीबाट प्राप्त विषयहरुमा छलफल हुने क्यान महासचिव अशोकनाथ प्याकुरेलले पहिलोपोस्टलाई जानकारी दिए। सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएको भए पनि आधिकारिक रुपमा क्यानमा राजीनामा आइनपुगेको महासचिव प्याकुरेलले बताए। 'मुख्यत: निलम्बन फुकुवा नै…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा: बार्सिलोनाको जित, एथ्लेटिकोको बराबरी र रियल मड्रिडको हार

    ला लिगा: बार्सिलोनाको जित,  एथ्लेटिकोको बराबरी र रियल मड्रिडको हार

    स्पेनिस ला लिगाको हिजो भएको खेलमा बार्सिलोनाले इबरलाई ३–० ले हराएको छ। जितका लागि बार्सिलोनाले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो। खेलमा सुरुबाटै दबाब बनाएको बार्सिलोनाका लागि खेलको १३ औं मिनेटमा गोल गर्दै एन्टोनी ग्रिजम्यानले अग्रता दिलाएका थिए। उनको गोलसँगै पहिलो हाफमा १ गोलले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफको सुरुमै अर्को गोल थप्यो। खेलको ५८ औं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell