PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

  • महराविरुद्ध अदालतमा मुद्दा दायर गरिँदैः आजै थुनछेक हुने, के होला आदेश?

    महराविरुद्ध अदालतमा मुद्दा दायर गरिँदैः आजै थुनछेक हुने, के होला आदेश?

    काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जिल्ला सरकारी वकिल कार्यालयले आज अदालतमा मुद्दा दायर गर्दैछ। प्रहरीले यसअघि कात्तिक ८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पेस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बिहीवार अभियोगपत्र दायरको तयारी गरेको छ। तिहार बिदा परेकाले प्रतिवेदन अनुसार अभियोगपत्र तयार भइसकेको छैन। बिहीवार नै अभियोगपत्र तयार पारी अदालतमा पेस गर्ने तयारी रहेको कार्यालय स्रोतले जनाएको छ। दिउँसो १…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ मा नेकपाले गर्‍यो तीन उम्मेदवार सिफारिस

    कास्की २ मा नेकपाले गर्‍यो तीन उम्मेदवार सिफारिस

    काठमाडौँः नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस हुनेमा स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्। प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका…

    विस्तृतमा पढ्नुस्

  • चेक अनादरमा सर्वोच्चको फैसलाको उल्झनः पीडित भन्छन्, प्रहरीले निवेदन लिएन, प्रहरी भन्छ 'लिइरहेका छौँ'

    चेक अनादरमा सर्वोच्चको फैसलाको उल्झनः पीडित भन्छन्, प्रहरीले निवेदन लिएन, प्रहरी भन्छ 'लिइरहेका छौँ'

    काठमाडौँः चेक अनादर (बाउन्स) को मुद्दा बैंकिङ कसुर नहुने सर्वोच्च अदालतको फैसलापछि यस सम्बन्धी निवेदन प्रहरीले अस्वीकार गर्न थालेको छ। बैंकिङ कसुरको दायित्व नलाग्ने भएपछि यस्ता मुद्दा सरकारवादी फौजदारी पनि नहुने भएकाले प्रहरीले पीडितको गुनासो सुन्न छाडेको हो। बैंकबाट चेक अनादरसम्म भएको विषयलाई सरकारवादी फौजदारी कसुरमा मुद्दा चलाउने व्यवस्था गलत भएको सर्वोच्चले व्याख्या गरेको थियो। न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनमा भक्तपुरः आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिसमा दलहरुलाई सकस

    उपनिर्वाचनमा भक्तपुरः आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिसमा दलहरुलाई सकस

    भक्तपुरः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ। प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो। एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्‍याउन नसकेपछि समस्या…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाः फराकिलो जित निकाल्दै रियल मड्रिड तालिकाको दोस्रो स्थानमा

    ला लिगाः फराकिलो जित निकाल्दै रियल मड्रिड तालिकाको दोस्रो स्थानमा

    स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ५–० गोल अन्तरले पराजित गरेको छ। पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गर्दै रियलले जित सुनिश्चित गरेको हो। खेलको ७ औँ मिनेटमै गोल गर्दै रोड्रिगोले गोल गर्दै रियलको खाता खोलेका थिए। फेरि, त्यसको १ मिनेटभित्रै गोल गर्दै टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए। सर्जियो रामोसले खेलको २४ औँ…

    विस्तृतमा पढ्नुस्

  • बसले ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु

    बसले ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु

    भक्तपुरः भक्तपुर नगरपालिका १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा ४ ख ६०७ नबरको बसले सडक छेउमा पार्किङ गरी राखेको बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको छ। ठक्करबाट घाइते तामाङको मध्यपुर…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नेपाली मजदूरको सामूहिक हत्या प्रकरणः अनुसन्धानका क्रममा एक जना पक्राउ, अभियोग स्वीकार

    भारतमा नेपाली मजदूरको सामूहिक हत्या प्रकरणः अनुसन्धानका क्रममा एक जना पक्राउ, अभियोग स्वीकार

    बैतडीः यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका ५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन्। उनलाई भारतकै मुन्सियारीबाट पक्राउ गरिएको हो। रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बिरा बोहरा र पुर्चौडी…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय फिल्म बजारमा भारतीय लगानी, दुई नेपाली फिल्म निर्माणमा पनि सहकार्य हुँदै

    अन्तर्राष्ट्रिय फिल्म बजारमा भारतीय लगानी, दुई नेपाली फिल्म निर्माणमा पनि सहकार्य हुँदै

    काठमाडौं : भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अर्थात् एनएफडीसीले सन् २०१९ मा सह-निर्माण गर्ने १४ फिल्मको सूची सार्वजनिक गरेको छ। संस्थाको परियोजना 'फिल्म बजार' अन्तर्गत दुई नेपाली फिल्म समेत परेका छन्। नेपाली फिल्महरु 'इन्द्रेणी परी' र 'अनन्त'मा एनएफडीसीले संयुक्त लगानी गर्ने भएको हो। आइसफल प्रोडक्सनको 'इन्द्रेणी परी'लाई निरञ्जन भेटवालले निर्देशन गर्नेछन्। त्यस्तै फिल्मका लागि नेपाली निर्माता रामकृष्ण पोखरेल रहनेछन्। त्यस्तै क्रलिङ एन्जल फिल्म्सको…

    विस्तृतमा पढ्नुस्

  • प्रबल गुरुङको जीवनीमाथि पुस्तक सार्वजनिक हुँदै

    प्रबल गुरुङको जीवनीमाथि पुस्तक सार्वजनिक हुँदै

    हलिउड फेसन डिजाइनर प्रबल गुरुङको जीवनमाथि किताब तयार भएको छ। प्रबलले आफ्ना सामाजिक सञ्जालहरु मार्फत किताब बारे जानकारी दिएका हुन्। उनले आफ्नो आत्मकथाले आफ्नो नेपालदेखि अमेरिकासम्मको यात्रा, करियर स्थापनाका लागि गरेको संघर्ष केन्द्रित रहने जनाएका छन्। ट्वीटमार्फत भनेका छन्,'मेरो आत्मकथा एक प्रवासीको कथा हो। मैले देखेको अमेरिका सपना पूरा भएको कथा।'  गुरुङको किताब आउँदो नोभेम्बर १२ मा सार्वजनिक हुनेछ। अब्राम…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हुने यू-१९ च्यालेन्ज सिरिजका लागि रित गौतमको कप्तानीमा नेपाली टोलीको घोषणा

    भारतमा हुने यू-१९ च्यालेन्ज सिरिजका लागि रित गौतमको कप्तानीमा नेपाली टोलीको घोषणा

    काठमाडौं : भारतको हैदराबादमा हुने यू-१९ च्यालेन्ज सिरिजका लागि २० सदस्यीय नेपाल यू-१९ 'ए' टोलीको घोषणा भएको छ। राष्ट्रिय खेलकुद परिषदका क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटा नेतृत्वमा यू-१९ टिमका प्रशिक्षक विनोद दास र सेलेक्सन कमिटीका सदस्य राजु खड्काले टोलीको घोषणा गरेका हुन्। नेपाली टोली कात्तिक २३ गते भारत प्रस्थान गर्नेछ। प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म भारतको हैदराबादमा सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • विशेषाधिकार खोसेपछि कश्मीरमा पहिलो पटक विदेशी अनुगमन, इयुका सांसदहरुको श्रीनगरमा अवतरण

    विशेषाधिकार खोसेपछि कश्मीरमा पहिलो पटक विदेशी अनुगमन, इयुका सांसदहरुको श्रीनगरमा अवतरण

    युरोपेली युनियनका सांसदहरुले भारतको जम्मु कश्मीर भ्रमण गर्दै भारतीय राजनीतिमा हस्तक्षेप गर्ने उद्देश्यले मिसन नआएको प्रष्टोक्ति दिएका छन्। कश्मीरको अवस्था मूल्याङ्कन गर्नमात्र आफूहरु आएको उनीहरुले जनाएका छन्। साथै उनीहरुले कश्मीरबाहिरका ६ जना श्रमिकको हत्याको कडा शब्दमा निन्दा गरेका छन्। २३ सदस्यीय सांसदहरुको टोली मंगलबार श्रीनगर अवतरण भएको थियो। 'हामीहरु तपाईँहरुको मित्र हौं, यहाँ सत्यतथ्य के छ भन्ने बुझ्न आएका मात्र…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशका कप्तान हसनको प्रतिबन्ध पछिको प्रतिकृया, 'आफूमाथि लागेको प्रतिबन्ध स्वीकार गर्छु'

    बंगलादेशका कप्तान हसनको प्रतिबन्ध पछिको प्रतिकृया, 'आफूमाथि लागेको प्रतिबन्ध स्वीकार गर्छु'

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेशका कप्तान तथा एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा रहेका शकिब अल हसनमाथि मंगलबार प्रतिबन्ध लगाएको छ। प्रतिवन्ध पछि हसनले आफूमाथि लागेको प्रतिबन्ध स्वीकार भएको प्रतिकृया दिएका छन्। उनीमाथि लागेको प्रतिबन्ध सबै फर्म्याटमा लागु हुनेछ। आइसिसीले उनलाई एक वर्षको निलम्वनसहित २ वर्षे प्रतिबन्ध लगाएको हो। भ्रस्टाचार विधोधी नियमको ३ बुँदा उल्लङ्घन गरेको हसन आफैले स्वीकार गरेपछि प्रतिबन्ध…

    विस्तृतमा पढ्नुस्

  • चीनमा हुने बी एन्ड आर कपका लागि डोली भट्टको कप्तानीमा यू १९ महिला क्रिकेट टोलीको घोषणा

    चीनमा हुने बी एन्ड आर कपका लागि डोली भट्टको कप्तानीमा यू १९ महिला क्रिकेट टोलीको घोषणा

    काठमाडौं : चीनमा आयोजना हुने बी एन्ड आर कपका लागि डोली भट्टको कप्तानीमा १८ सदस्यीय यू १९ महिला क्रिकेट टोलीको घोषणा भएको छ। राष्ट्रिय खेलकुद परिषदका मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटा, छनोट समितिका सदस्य विनोद दास र यू १९ टिमका कोच कालम अलिले टोलीको छनोट गरेका हुन्। प्रतियोगिताका लागि नेपाली टोली नोभेम्भर ७ मा चीन प्रस्थान गर्नेछ। प्रतियोगिता चीनको सांघाइमा…

    विस्तृतमा पढ्नुस्

  • तोकिएको समयअघि नै निर्माण भयो नेपालकै दोस्रो लामो पुल

    तुलसीपुरः नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ। दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो। पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ। झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ले निर्माण गरेको हो । आर्थिक वर्ष २०७२/७३ देखि निर्माण कार्य सुरु भएको सो…

    विस्तृतमा पढ्नुस्

  • तराईमा धुमधामसाथ मनाइने छठको मुख्य विधि सुरु हुँदै, मुख्य चार दिनका यस्ता छन् धार्मिक विशेषता

    तराईमा धुमधामसाथ मनाइने छठको मुख्य विधि सुरु हुँदै, मुख्य चार दिनका यस्ता छन् धार्मिक विशेषता

    हिमांशु चौधरी- जनकपुरधामः मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि सुरु हुँदैछ। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मेलम्चीः सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मंगलबार बा ५ च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो। दुर्घटनामा घाइते कुँवरलाई थप उपचारका लागि धुलिखेल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने…

    विस्तृतमा पढ्नुस्

  • नेवार समुदायले आज किजा पूजा मनाउँदै

    नेवार समुदायले आज किजा पूजा मनाउँदै

    काठमाडौँः नेवार समुदालये बुधबार (आज) किजा पूजा (भाइटीका) लगाउँदै छन्। तिथि विवादका कारण भक्तपुर र ललितपुरका नेवार समुदायले मंगलबार नै भाइटीका लगाए पनि काठमाडौँमा भने बुधबार भाइटीका लगाउन लागिएको हो। नेवार समुदायको आग्रहमा सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ। बुधबार किजा पूजा गर्ने समुदायले भने मंगलबार मात्र म्हःपूजा गरेका छन्। बिहान नेपाल संवत् ११४० को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हःपूजा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सम्वतले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री ओली

    नेपाल सम्वतले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्। नेपाल सम्वत ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सम्वत मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ।  प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'नेपाल सम्वतले हामीलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’मा २३ फिल्म नि:शूल्क प्रदर्शन

    ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’मा २३ फिल्म नि:शूल्क प्रदर्शन

    काठमाडौं : नेपालमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोजनामा तीन दिन लामो महोत्सव आयोजना हुन लागेको हो। कात्तिक १३ गतेदेखि १८ दिनसम्म चल्ने फेस्टिभलको यो सातौं संस्करण हो। फेस्टिभलका लागि सांस्कृतिक संस्थान जमलले सहकार्य गर्दैछ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सवका लागि नेपालबाट १३ वटा र अफ्रिकाका विभिन्न देशबाट प्रेसित १२ वटा लामा…

    विस्तृतमा पढ्नुस्

  • इपिएल : म्यानचेस्टर युनाइटेड र लिभरपुलको जित, आर्सनल बराबरीमा रोकियो

    इपिएल : म्यानचेस्टर युनाइटेड र लिभरपुलको जित, आर्सनल बराबरीमा रोकियो

    इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ ले पराजित गर्‍यो। लिभरपुलको घरेलु मैदानमा टोटेनहमले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। ह्यारी केनले खेलको पहिलो मिनेटमै टोटेनहमका लागि गोल गरेका थिए। पहिलो हाफमा १–० ले अघि रहे पनि दोस्रो हाफमा टोटनहमले अग्रता जोगाइरहन सकेन। खेलको ५२ औं मिनेटमा हेन्डरसनले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि, ७५ औं मिनेटमा मोहम्मद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell