PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • साउदीको तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको आरोप

    साउदीको तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको आरोप

    साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएका छन्। यमनी हुथी विद्रोहीले ड्रोन आक्रमण आफूहरुले गरेको स्वीकार गरेतापनि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने आक्रमणमा इरान जिम्मेवार रहेको बताएका हुन्। शनिवार साउदीको सरकारी कम्पनी अर्मकोका दुई तेल प्रशोधन केन्द्रमा १० वटा ड्रोनबाट आक्रमण भएको थियो। सो आक्रमणपछि कच्चा तेल उत्पादनमा प्रतिदिन ५६ लाख ब्यारेल कमी…

    विस्तृतमा पढ्नुस्

  • जब म्यान अफ द म्याच खेलाडीले पुरस्कारको रुपमा पाए एके ४७ गन

    जब म्यान अफ द म्याच खेलाडीले पुरस्कारको रुपमा पाए एके ४७ गन

    रसियामा एकजना हक्कीका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेबापत एके ४७ गन पुरस्कार पाएका छन्। इजस्तल इजेक्सका लागि खेल्ने खेलाडी सेभेली कोनोनोबले चेल्मेटसँगको खेलमा ३६ वटा सट गोल हुनबाट रोकेका थिए। यद्यपि, उनले २ गोल भने ब्यहोरेका थिए। उक्त खेल इजस्तल इजेक्सले ३–२ ले जितेको थियो। खेलपछि २३ वर्षीय कोनोनोबलाई म्यान अफ द म्याच चुनिएको थियो। त्यसबापत उनले एके ४७ गन उपहार पाएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोट सहित साह पक्राउ

    नक्कली नोट सहित साह पक्राउ

    काठमाडौः भारतिय नक्कली नोट सहित आइतवार बिहान एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाही प्रहरीले बागमती नगरपालिका ८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका ६ बस्ने ४० वर्षीय राजेश साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले साहको साथबाट २ हजार दरको भारतिय नक्कली नोट २ वटा फेला पारेको हो। ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधको कारोबारमा संलग्न तीन भारतीय नागरिक पक्राउ

    लागुऔषधको कारोबारमा संलग्न तीन भारतीय नागरिक पक्राउ

    काठमाडौः प्रतिवन्धित लागुऔषध चरेस सहित तीन भारतीय र दुई नेपाली पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो। प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट  बी.आर.०१पीएफ ७९९८ नम्वरको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९ सय ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'पाँच मिनेटमा तीन गोल खाएपछि खेल बिग्रियो'

    'पाँच मिनेटमा तीन गोल खाएपछि खेल बिग्रियो'

    एएफसी यू १६ अन्तर्गत गएराति भएको खेलमा ५ मिनेटको अन्तरमा तीन गोल खाएपछि नेपालको खेल खस्किएकाे प्रशिक्षक सुनिल कुमार श्रेष्ठले बताएका छन्। '५ मिनेटको अवधिमा ३ गोल खाएपछि खेलको माहोल नै विग्रियो। हामीले कडा टक्कर दिने प्रयास गरेका थियौं तर अन्तिम नतिजा फरक आयो,' उनले भने, 'जोर्डनका खेलाडीहरुसँग हाम्रो शारीरिक अवस्थासँग हामी मिल्न सकिरहेका थिएनौं।' त्यस्तै जाेर्डनका प्रशिक्षक कालिल फटाफ्ताले नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाः बार्सिलोनाको भ्यालेन्सिया माथि फराकिलो जित, एथ्लेटिको पराजित

    ला लिगाः बार्सिलोनाको भ्यालेन्सिया माथि फराकिलो जित, एथ्लेटिको पराजित

    गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सिया माथि ५–२ को सहज जित निकालेको छ। बार्सिलोनाका लागि चोट पछि पुनरागमन गरेका लुइस स्वारेजले २ गोल गरेका थिए। खेलको २ मिनेट भित्रै गोल गर्दै अन्सुमान फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता लिएका थिए। याे पनि पढनुहाेस: ला लिगाः १६ वर्षमै बार्सिलोनाका लागि गोल गर्ने को हुन फाटी? फेरि ७ औं मिनेटमा डि जोङले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • इपिएलः म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, लिभरपुलको अपराजित यात्रा

    इपिएलः म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, लिभरपुलको अपराजित यात्रा

    इङलिस प्रिमियर लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेसेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडले लेस्टर सिटीमाथि १–० गाेल अन्तरले जित निकालेकाे हाे। प्रतिस्पर्धात्मक बनेको खेलमा युनाइटेडका लागि रासफोर्डले ८ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्न पुगेको थियो। लिभरपुल अपराजित गएराति भएको खेलमा लिभरपुलले न्यु क्यासल माथि ३–१ गोल अन्तरले जित निकालेको छ। जेट्रो विलियम्सले गोल गर्दै न्यु क्यासललाई…

    विस्तृतमा पढ्नुस्

  • 'अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु'

    'अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु'

    कोहलपुरः बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो। भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पुर्‍याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। ६०० ग्राम तौल रहेको महिना नपुगी जन्मेको शिशुको…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरिमा एक जनाको मृत्यु

    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरिमा एक जनाको मृत्यु

    काठमाडौँः काठमाडौँको चन्द्रागिरि नगरपालिका -१४ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नंको ट्रकले बा ८९ प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनीष कार्कीको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै दुर्घटनामा चितवनमा दुई जनाको मृत्यु

    छुट्टाछुट्टै दुर्घटनामा चितवनमा दुई जनाको मृत्यु

    चितवनः पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका -६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो। यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाः लेभान्टेमाथि मड्रिडको जित

    ला लिगाः लेभान्टेमाथि मड्रिडको जित

    स्पेनिस ला लिगामा आज भएको खेलमा रियाल मर्डिडले लेभान्टेमाथि ३–२ को जित निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा मर्डिडले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको थियो। मर्डिडका लागि बेन्जेमाले २ गोलको योगदान दिएका थिए। उनले खेलको २५ औं र ३१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै कासेमिरोले खेलको ४० औं मिनेटमा गोल गर्दा मर्डिडले ३–० को अग्रता बनाइसकेको थियो। तर,  खेलको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डसँग गृहमन्त्री र शशी श्रेष्ठको त्यो २० मिनेट जसले रोक्यो नागरिकता विधेयकको मतदान

    प्रचण्डसँग गृहमन्त्री र शशी श्रेष्ठको त्यो २० मिनेट जसले रोक्यो नागरिकता विधेयकको मतदान

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीको नोट अफ डिसेन्टका बाबजुद अघि बढेको मतदानको प्रकृया फेरि रोकिएको छ। नागरिकता विधेयकका केही प्रावधानका कारण प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाउन लागेको विधेयक थप पेचिलो बनेको छ। नेपाली पुरुषसँग विवाह गर्ने विदेश महिलाले सात वर्षपछिमात्र नागरिकता पाउने गरी नागरिकता विधेयकको प्रकृया अगाडि बढाइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ फेरि पनि ओलम्पिक कमिटीको अध्यक्ष

    सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ फेरि पनि ओलम्पिक कमिटीको अध्यक्ष

    काठमाडौं : नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा जित हासिल गर्दै जीवनराम श्रेष्ठ पुन: अध्यक्ष चुनिएका छन्। उनले उमेशलाल श्रेष्ठलाई पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गरेका हुन्। जीवनरामले १७ मत ल्याउँदा उमेशलालको खातामा १० मतमात्र पर्‍यो।  जीवनराम श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत हुन्। त्यस्तै निलेन्द्रराज श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई पराजित गर्दै महासचिवमा निर्वाचित भएका छन्। श्रेष्ठले १५ मत ल्याउदा लाखेले १२ मत…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू १६ मा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्ने

     एएफसी यू १६ मा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्ने

    एएफसी यू १६ अन्तर्गत आज हुने खेलमा नेपालले बलियो प्रतिस्पर्धी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ। खेल आज बेलुकी ७ः४५ बजे प्रिन्स मोहमद स्टेडियममा सुरु हुनेछ। घरेलु टोली जोर्डन बलियो टिम हो। नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठले बलियो टोलीलाई उसैको मैदानमा बराबरीमा रोक्ने आफ्नो पहिलो लक्ष्य भएको बताएका छन्। उनले डिफेन्स राम्रो बनाएर काउन्टर अट्याकमा जोड दिने बताएका छन्। नेपाल प्रतियोगिताको समूह…

    विस्तृतमा पढ्नुस्

  • अमरेश कुमार सिंह तातेको पारो, समिति सचिवलाई सोधे : तपाईँ एमाले कार्यकर्ता हो?

    अमरेश कुमार सिंह तातेको पारो, समिति सचिवलाई सोधे : तपाईँ एमाले कार्यकर्ता हो?

    काठमाडौं : नेपाली कांग्रेसका सांसद अमशेर कुमार सिंहले आज संसदीय समिति बैठकमा कर्मचारीलाई नै प्रश्न गरे – तपाईँ एमाले कार्यकर्ता हो? सन्दर्भ थियो, नागरिकता विधेयकमा नेपाली कांग्रेसले दर्ता गराएको फरक मत। पेचिलो बनेको नागरिकता विधेयकमा विदेशीसँगको बिहेपछि जारी हुने नागरिकताको विषयले सिंहलाई एकाएक ततायो। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शनिवार बिहानै बैठक थियो। सबै विषयमा करिब करिब सहमति…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक भोटिङबाटै अगाडि बढ्यो : अब विदेशी युवतीले बिहे गर्नासाथ पहिले झै नागरिकता नपाउने

    नागरिकता विधेयक भोटिङबाटै अगाडि बढ्यो : अब विदेशी युवतीले बिहे गर्नासाथ पहिले झै नागरिकता नपाउने

    काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेश महिलाले सात वर्षपछिमात्र नागरिकता पाउने गरी नागरिकता विधेयकलाई अगाडि बढाएको छ। सबैभन्दा पेचिलो बनेको विदेशीसँगको बिहेपछिको नागरिकताको विषयमा नेपाली कांग्रेस असहमति जनाए पनि बहुमतबाट विधेयक अगाडि बढेको हो। यसरी बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउनुअघि विशेष परिचयपत्र पाउने व्यवस्था गरिएको छ। अहिलेको प्रस्तावमा कुनै विदेशी…

    विस्तृतमा पढ्नुस्

  • विदेशी युवतीले नेपाली बुहारी बनेको ७ वर्षपछिमात्रै नागरिकता पाउने प्रस्ताव कांग्रेसले मानेन

    विदेशी युवतीले नेपाली बुहारी बनेको ७ वर्षपछिमात्रै नागरिकता पाउने प्रस्ताव कांग्रेसले मानेन

    काठमाडौं : नेपाली कांग्रेसले बैबाहिक अंगीकृत नागरिकताको विषयमा पुरानै व्यवस्थालाई राख्‍न माग गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेसका दिलेन्द्र बडूले २०६३ सालकै व्यवस्था नभए नमान्ने बताए। हिजोको बैठकमा नेपाली कांग्रेसले पार्टीमा सल्लाह गर्नुपर्ने भन्दै समय मागेको थियो। हिजै समितिमा मतदान गरेर नागरिकता विधेयक अगाडि बढाउने तयारी थियो। कांग्रेसका सांसदहरुले शीर्ष तहका नेतासँग…

    विस्तृतमा पढ्नुस्

  • सुस्त सुस्त सस्तिँदै सुनको भाऊ

    सुस्त सुस्त सस्तिँदै सुनको भाऊ

    काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला सुनको मूल्य ७० हजार ६ सय रुपैयाँमा ओर्लिएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले घटेको हो। बिहीबार सुनको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • शिक्षक नियुक्तिका लागि आवेदकसँग घुस लिने प्रधानाध्यापकसहित ६ जना पक्राउ

    शिक्षक नियुक्तिका लागि आवेदकसँग घुस लिने प्रधानाध्यापकसहित ६ जना पक्राउ

    वीरगंजः करारमा शिक्षक नियुक्त गरिदिने भन्दै एक आवेदकबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयको टोलीले शुक्रवार साँझ ७ बजे वीरगंजमा ६ जनालाई घुससहित पक्राउ गरेको हो। हेटौंडा कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण खड्का नेतृत्वको टोलीले वीरगंज –८ पानीट्याङ्कीस्थित एक खाजा पसलमा घुस लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • कुकुरलाई यातना दिने एक महिलालाई २१ हप्ता जेल, ५० हजार यूरो जरिवाना

    कुकुरलाई यातना दिने एक महिलालाई २१ हप्ता जेल, ५० हजार यूरो जरिवाना

    लण्डन : नेपालमा सरकारी निकायबाट नै कुकुरलाई यातना दिएको समाचार आइरहदा इङ्ल्याण्डमा भने कुकुरलाई यातना दिएको अभियोगमा एक महिलालाई जेल चलान गरिएको डेली मेलले बताएको छ। एक सय भन्दा बढी कुकुरलाई यातना दिएको अभियोगमा इङ्ल्याण्डको एक अदालतले ब्रीडर महिलालाई २१ हप्ता जेल सजाय सुनाएको छ। उनलाई ५० हजार यूरो (६१ लाख) जरिवाना पनि तिराइएको छ। इङ्ल्याण्डको नर्थमबर्ल्याण्डस्थित बिर्नेस गाउँकी ६२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell