PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • मिस र मिस्टर ब्लाइन्ड रकर्स उपाधि  स्मारिका र सौगातले जिते

    मिस र मिस्टर ब्लाइन्ड रकर्स उपाधि  स्मारिका र सौगातले जिते

    काठमाडौं : यस वर्षको मिस र मिस्टर ब्लाइन्ड रकर्सको उपाधि  स्मारिका पोख्रेल  र सौगात वाग्लेले जितेका छन्। ४० जना सहभागीहरूबाट विभिन्न चरणमा गरी छानिएका २१ जना प्रतियोगीमध्ये उनीहरूले उपाधि जित्न सफल भएका हुन्। यसैगरी टीकाराम आले फस्ट रनर अप र सम्झना रिमाल, बेस्ट स्माइल प्रतिभा राई, बेस्ट हवाइट केन वाक सन्जिया श्रेष्ठ, बेस्ट फ्रेन्डसिप अनीश ढकाल, बेस्ट टयालेन्ट स्मारिका पोख्रेल, मोस्ट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री भट्टराई विवादबारे बुद्ध एयरले भन्यो, ‘मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो’

    मन्त्री भट्टराई विवादबारे बुद्ध एयरले भन्यो, ‘मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो’

    काठमाडौः बुद्ध एयरले पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा २४ मिनेट ढिलाई भएको स्पष्ट पारेको छ। बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै काठमाडौंबाट उडान गर्दा नै ढिला भएको जनाएको छ। कम्पनीका अनुसार काठमाडौंबाट २३ मिनेट ढिला भएको हो। परिमार्जित समय अनुसार २४ मिनेट ढिला भएर ७ बजेर ४ मिनेटमा विमान उडेको कम्पनीले जनाएको छ। 'काठमाडौंबाट नेपालगंजका लागि ४ बजेर…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, एक महिनाभित्र उद्योग व्यवसाय बन्द गर्न पत्र

    नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, एक महिनाभित्र उद्योग व्यवसाय बन्द गर्न पत्र

    खेमराज श्रेष्ठ काठमाडौं : सरकारले एक महिनाभित्र उत्तर कोरियाको लगानीमा सञ्चालित उद्योग बन्द गरेर लगानी फिर्ता लैजान परिपत्र गरेको छ। उद्योग विभागले लगानी फिर्ता लैजान सरकारले दुई पटकसम्म काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका डिसिएम किम जोङसँग मौखिक सम्झौता भए पनि बन्द नभएपछि एक महिनाको समयसीमा दिएको हो। उद्योग विभागले यहाँ रहेका रेस्टुरेन्टका सञ्चालक र कामदारको भिसा समेत थप गरेको छैन। विभागले कोरियाली…

    विस्तृतमा पढ्नुस्

  • एएफसी फुटबल : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

    एएफसी फुटबल : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं : जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले आज कुवेतको सामना गर्दै छ। जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्न लागेको हो। यता कुवेतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। नेपाल र कुवेतबीचको खेल राति १०:४५ बजे हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही रिहा

    प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही रिहा

    काठमाडौं : भष्ट्राचार अभियन्ताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सोमबार रिहा गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको नियन्त्रणमा २४ घन्टा रहेका शाहीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा रिहा गरिएको परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए। शाहीलाई प्रहरीले आइतवार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो। शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • पार्टीका युवालाई प्रचण्डको अपिल, ‘जनतामा भ्रम सिर्जना गर्ने अराजक तत्वको प्रतिवाद गर्नू’

    पार्टीका युवालाई प्रचण्डको अपिल, ‘जनतामा भ्रम सिर्जना गर्ने अराजक तत्वको प्रतिवाद गर्नू’

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्रको कलिलो प्रणालीमाथि आक्रमण गर्ने अराजक तत्वको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई आग्रह गरेका छन्। पोष्‍टबहादुर बोगटीको पाँचौँ स्मृतिमा पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले अराजक तत्वले जनतामा भ्रम सिर्जना गरिरहेको भन्दै सतर्क रहन र प्रतिवाद गर्न अपिल गरेका हुन्। युवा तथा विद्यार्थीलाई निर्देशन दिँदै अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • दृष्यमा हाथुद्यः श्वेतभैरवको प्रसाद खाँदै महिला

    दृष्यमा हाथुद्यः श्वेतभैरवको प्रसाद खाँदै महिला

    काठमाडौं : उपत्यकामा उल्लासका साथ एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी महिलालाई मात्र खुवाइन्छ। यसलाई स्थानीय भाषामा हाथु हायेकेगु भनिन्छ। आइतवार राति प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित थिए। झन्डै १५ फिट अग्लो अनुहारमात्रैभएको हाथुद्यःलाई नेपालकै सबैभन्दा ठूलो अनुहार भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। खासमा यो…

    विस्तृतमा पढ्नुस्

  • सिपिएलः सन्दीप आबद्ध टिम बार्बाडोस पराजित

    सिपिएलः सन्दीप आबद्ध टिम बार्बाडोस पराजित

    वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्स पराजित भएको छ। किङ्सटनमा भएको खेलमा बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैका तालेवाजले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो। उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए। त्यस्तै, उनले ब्याटिङ्समेत गरेका थिए। लामिछानेले ब्याटिङमा ८ बलको सामना…

    विस्तृतमा पढ्नुस्

  • अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष साउदलाई लक्षित गरी गोली प्रहार

    अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष साउदलाई लक्षित गरी गोली प्रहार

    कैलालीः अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदमाथि गोली प्रहारको प्रयास भएको छ। रामारोशन गाउँपालिका वडा नम्बर ३ मा रहेको गाउँपालिका कार्यालय नजिकै आफ्नै डेरामा बसिरहेका बेला आइतबार साँझ ७ बजेतिर उनीमाथि गोली प्रहारको प्रयास भएको हो।  साउद शनिवार साँझ विप्लवका गतिविधिबाट सबैतिर आगजनी लगायतका त्रासपूर्ण काम भइरहेको विषयमा छलफलमा बसेका बेला उनीमाथि गोली प्रहारको प्रयास भएको हो। 'सिभिलमा रहेको प्रहरी टोलीसँगै सुरक्षाका…

    विस्तृतमा पढ्नुस्

  • ‘मोडल हन्ट नेपाल’को शीर्ष उपाधी सुदिप र कुशिकालाई

    ‘मोडल हन्ट नेपाल’को शीर्ष उपाधी सुदिप र कुशिकालाई

    काठमाडौं: ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतियोगिताको शीर्ष दुई उपाधि सुदिप वस्ती र कुशिका प्रसाइले जितेका छन्। प्रतियोगितामा महिला र पुरुषतर्फ गरी दुई विजेता चयन गरिएको हो। वस्तीले २९ प्रतियोगीलाई पछि पार्दै पुरुषतर्फ र काठमाडौं कपनकी कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै महिलातर्फको उपाधट्ठ जितिन्। यी दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड,…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश सिन्हा जुरिष्ट अवार्डबाट सम्मानित

    न्यायाधीश सिन्हा जुरिष्ट अवार्डबाट सम्मानित

    काठमाडौँः सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टिच्युट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अवार्ड २०१९ वाट सम्मानित भएका छन्। शनिवार भारतको केरालामा एक समारोहबीच सिन्हालाई अवार्डबाट सम्मानित गरिएको हो। भारतका पूर्व न्यायाधीश साइरिक जोसेफले सम्मान गरे। मेनन इन्स्टिच्युट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन…

    विस्तृतमा पढ्नुस्

  • सुमार्गीको स्याटेलाइट टेलिकमको इजाजत खारेज गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

    सुमार्गीको स्याटेलाइट टेलिकमको इजाजत खारेज गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौँः सर्वोच्च अदालतले नेपाल स्याटालाइट टेलिकम प्रालिको इजाजतपत्र रद्द गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ। करबापतको बक्र्यौता रकम नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले स्याटालाइट टेलिकमको इजाजत स्वतः रद्दको निर्णय गरेको थियो। सो निर्णयविरुद्ध कम्पनीले सर्वोच्चमा रिट दायर गरेको थियो।  रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुकार शर्माको संयुक्त इजलासले भुक्तान गर्नुपर्ने रकम नतिरेको अवस्थामा आउने कानुनी दायित्व स्वाभाविक भन्दै अन्तरिम आदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको गाँजा सर्च अप्रेसनः एकै दिन तीन बिघा जग्गामा लगाइएको गाँजा नष्ट

    प्रहरीको गाँजा सर्च अप्रेसनः एकै दिन तीन बिघा जग्गामा लगाइएको गाँजा नष्ट

    मकवानपुर: मकवानपुरका विभिन्न ठाउँमा खेती गरिएका लागू औषध गाँजा र अफिम बोट प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा अवैध रूपमा लगाइएका गाँजा, अफिम जस्ता लागू औषधको बोट नष्ट गरेको हो। प्रहरीले सोही गाउँपालिका वडा नम्बर २ को कालीधाप, चनौटा र मिग्रान भन्ने स्थानमा ३ बिघा २ कठ्ठा जग्गामा लगाइएको गाँजाको बोटहरू नष्ट…

    विस्तृतमा पढ्नुस्

  • घरभाडामा बस्नेसँग तोकिएको भन्दा बढी विद्युत महशुल लिने घरवेटीलाई कारवाही गर्ने कुलमानको चेतावनी

    घरभाडामा बस्नेसँग तोकिएको भन्दा बढी विद्युत महशुल लिने घरवेटीलाई कारवाही गर्ने कुलमानको चेतावनी

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरभाडामा बस्नेसँग प्राधिकरणले तोकेको दर भन्दा बढि महशुल लिने घरवेटीलाई कारवाही गर्ने बताएका छन्। कार्यकारी निर्देशक घिसिङले विद्युत व्यापार गर्ने घरधनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्। प्राधिकरणले विद्युत महशुल प्रति युनिट १३ रुपैयाँ तोकेको भएपनि घरवेटीले प्रतियुनिट १५ देखि २० रुपैयाँ सम्म लिइएको भन्दै त्यस्ता घरधनीलाई कारवाही गरिने घिसिङले बताए।…

    विस्तृतमा पढ्नुस्

  • सोमवारसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित

    सोमवारसम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक सोमबार बस्ने गरि स्थगित भएको छ। नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणको विषयमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो। त्यसपछि पनि बैठक बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे सम्मको लागि सुचना टाँस गरि बैठक स्थगित गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • स्वचालित बिलिङको लागि स्मार्ट मिटर जडान गर्ने कार्यकारी निर्देशक कुलमानको योजना,'महशुल नतिर्नेको लाईन कार्यालयबाटै काटिने'

    स्वचालित बिलिङको लागि स्मार्ट मिटर जडान गर्ने कार्यकारी निर्देशक कुलमानको योजना,'महशुल नतिर्नेको लाईन कार्यालयबाटै काटिने'

    काठमाडौं : टेलिफोनको महशुल उठाउन टेलिकमका कर्मचारी घरघर धाउन पर्दैन। टेलिफोनबाट गरेका सबै कलहरुको विवरण टेलिकमको सिस्टम राख्छ र महिना पुगेपछि सिस्टमले नै बिलिङ गर्छ। तर विद्युत प्राधिकरणको भने महशुल उठाउने पुरानै विधि छ। ग्राहकको घरमा राखिएका मिटरले विद्युत प्रयोगको विवरण राख्छ। तर ग्राहक आफैँले अथवा प्राधिकरण कार्यालयबाट बिलिङ हुँदैन। त्यसको लागि प्राधिकरणबाट खटिएका कर्मचारीले ग्राहकको घरमै पुगेर मिटर रिड…

    विस्तृतमा पढ्नुस्

  • बाँके घटनाबारे गृहमन्त्रीको जवाफ : 'नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, यो नेकपाको निर्देशन होइन'

    बाँके घटनाबारे गृहमन्त्रीको जवाफ : 'नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, यो नेकपाको निर्देशन होइन'

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले गत विहीवार बाँकेको खजुरमा भएको घटनाबारे संसदमा जवाफ दिएका छन्। आइतवार गृहमन्त्री बादलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै उक्त घटनालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे। कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणबारे गृहमन्त्री थापाले दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया समेत अघि बढाइएको बताए। घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा गोली चल्यो, मोटरसाइकलमा सवार युवकको मृत्यु

    रुपन्देहीमा गोली चल्यो, मोटरसाइकलमा सवार युवकको मृत्यु

    काठमाडौः रुपन्देहीमा अज्ञात समूहले प्रहार गरेको गोली लागि एक युवकको मृत्यु भएको छ। रोहिणी गाउँपालिका ३ रोहिणी खोला नजिकै अज्ञात समूहले चलाएको गोली लागि ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी नवराज पोखरेलले जानकारी दिए। डिएसपी पोखरेलले भने' उनी मोटरसाइकलमा घर जाँदै गर्दा गोली चलाएको देखियो। गोली लागेका कुर्मीको मृत्यु भइसकेको छ।थप अनुसन्धान हुँदैछ।' बैकबाट…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्टः १० मिनेटका लागि संसद बैठक स्थगित

    गृहमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्टः १० मिनेटका लागि संसद बैठक स्थगित

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणको विषयमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो। आइतवारको प्रतिनिधिसभाको बैठकमा घटनाको बारेमा चित्त बुझ्दो जवाफ नदिए संसद अबरुद्ध गर्ने चेतावनी दिँदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त घटना निन्दनीय र असंवैधानीक…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन मन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

    पर्यटन मन्त्री भट्टराईको विरोध गर्ने ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

    काठमाडौं : भष्ट्रचार अभियनताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शाहीलाई आइतवार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो। आइतवार दिउँसो शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। शनिवार राति नेपालगञ्जबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell