PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • आगामी तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आगामी तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। वर्षा निरन्तर नभइ केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाका साथै एक दुई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद सञ्जय गौतमले मागे स्वास्थ्य मन्त्रीको राजीनामा

    कांग्रेस सांसद सञ्जय गौतमले मागे स्वास्थ्य मन्त्रीको राजीनामा

    काठमाडौं :  प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन्। बिहीवारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भइरहेको भन्दै स्वास्थ्य संकटकाल घोषणा गर्न समेत माग गरेका छन्। 'स्वास्थ्यको जिम्मा लिएर बस्नु भएका मन्त्रीजी कहाँ हुनुहुन्छ? अब त प्रधानमन्त्री पनि स्वदेश आइसक्नुभयो। यतिबेला चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल…

    विस्तृतमा पढ्नुस्

  • ने क पाले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

    ने क पाले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि बिहीवार बिहान दल दर्ताको निवेदन दिइएको ने क पा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए। दल दर्ताका लागि परराष्ट्र मन्त्री तथा ने क पाका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • नेपाल ओलम्पिक कमिटीको चुनाव शनिवार हुने

    नेपाल ओलम्पिक कमिटीको चुनाव शनिवार हुने

    काठमाडौंः नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ। भदौ २० गतेलाई निर्धारण गरिएको चुनाव अदालतमा मुद्दा परेको कारण अन्योलमा परेको थियो। सर्वोच्चले बाटो खोलेसँगै एनओसीले आउँदो शनिवार चुनाव गराउने तयारी सुरु गरेको हो। २० गते चुनाव हुने भनिएकोमा कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर गरेपछि सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको…

    विस्तृतमा पढ्नुस्

  • नाडेज्दा कपः नेपालले आज फाइनलमा उज्बेकिस्तानको सामना गर्ने

    नाडेज्दा कपः नेपालले आज फाइनलमा उज्बेकिस्तानको सामना गर्ने

    किर्गिस्तानमा जारी नाडेज्दा कपमा नेपाली महिला फुटबल टिमले बलियो प्रतिस्पर्धी उज्बेकिस्तानको सामना गर्दै छ। समूह चरणमा पनि नेपालको उज्बेकिस्तानसँग भेट भइसकेको छ, जसमा उज्बेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपालले किर्गिस्तानलाई ८–२ को गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। यद्यपि, दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित हुन…

    विस्तृतमा पढ्नुस्

  • सिपिएलः सन्दीप बने प्लेयर अफ दी म्याच

    सिपिएलः सन्दीप बने प्लेयर अफ दी म्याच

    वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले जित निकालेको छ। बार्बाडोसले सेन्ट किट्स एन्ड नेवि प्याट्रियट माथि १८ रनको रोमाञ्चक जित निकाल्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने प्लेयर अफ दी म्याच बन्न सफल रहे। सन्दिपले ४ ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिएका थिए।   टस हारेर…

    विस्तृतमा पढ्नुस्

  • जेलमा रहेका गुन्डा नाइकेसँग मिलेर फिरौती उठाएको अभियोगमा गृहमन्त्रीका भाइ पक्राउ

    जेलमा रहेका गुन्डा नाइकेसँग मिलेर फिरौती उठाएको अभियोगमा गृहमन्त्रीका भाइ पक्राउ

    काठमाडौँः हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ परेका छन्। नरेश गृहमन्त्री थापाका साँइला भाइ हुन्। थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको हो।  ‘फिरौती माग्न सहयोग गरेको देखिएकोले अनुसन्धानका लागि पक्राउ गरेका हौँ। थप अनुसनधान भइरहेको छ,’ ब्युरोका डिआइजी निरज शाहीले बताए।  निर्माण व्यवसायी महासंघका तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • सभापतिको आसनमा बसेपछि गुटको टोपी फाल्नुपर्छ : गगन थापा

    सभापतिको आसनमा बसेपछि गुटको टोपी फाल्नुपर्छ : गगन थापा

    नेपाली कांग्रेस अहिले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा छ। निर्वाचनमा नराम्ररी हारेको कांग्रेसलाई यो जागरणले तंग्रिने मौका प्रदान गर्ने विश्वास लिइएको छ। उसो त देश संघीयतामा गएको झन्डै दुई वर्षपछि कांग्रेसले प्रदेशको अभ्यासलाई बल्ल अंगीकार गरेको यो अभियानले देखाउँछ। तेस्रो चरणको अभियानसम्ममा कांग्रेसले आफूलाई महाधिवेशनको लागि तयार पार्ने देखिएको छ। तर, पनि स्थानीय तहका संरचना बनिसकेका छैनन्। प्रदेशमा कांग्रेसको उपस्थिति कमजोर…

    विस्तृतमा पढ्नुस्

  • बेनी-जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

    बेनी-जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

    म्याग्दीः विगत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक बिहीबार बिहानबाट सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ र मुस्ताङको थासाङ गाउँपालिका -४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको हो। पहिरोले करिब १३ मिटर सडकको बेस (जग/आधार) भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सेवा अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • ने क पा सचिवालय बैठक : उपनिर्वाचनमा दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई

    ने क पा सचिवालय बैठक : उपनिर्वाचनमा दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आगामी मंसिर १४ गते हुने तीनै तहको उपनिर्वाचनको लागि दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ने क पाको सचिवालय बैठकले महासचिव पौडेललाई सो जिम्मेवारी दिएको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीको सांगठनिक एकताको विषयमा भने अर्को बैठकमा टुंगो लगाइने बताइएको छ। निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

    ने क पाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। चार बजेका लागि बोलाएको बैठक केहि ढिला गरि सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। यो प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछिको पहिलो बैठक हो। प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। त्यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा ९ गते…

    विस्तृतमा पढ्नुस्

  • टिम पुरानो प्रस्तुति नयाँ, 'भद्रगोल'को पुरानो टिमले ल्यायो नयाँ हाँस्य टेलिश्रृंखला 'सक्किगोनी'

    टिम पुरानो प्रस्तुति नयाँ, 'भद्रगोल'को पुरानो टिमले ल्यायो नयाँ हाँस्य टेलिश्रृंखला 'सक्किगोनी'

    काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला 'भद्रगोल'बाट छुट्टीएका कलाकारको टोलीले 'सक्किगोनी' नामक नयाँ हाँस्य श्रृंखला ल्याउने भएका छन्। कुमार कट्टेल 'जिग्री'ले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै हाँस्य टेलिश्रृंखलाको नाम 'सक्किगोनी' राखेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'आफूले जन्माएको हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफु भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनी जन्मिएको छ।' साथै उनले…

    विस्तृतमा पढ्नुस्

  • महोत्सवको विरोधमा कीर्तिपुरमा प्रदर्शन

    महोत्सवको विरोधमा कीर्तिपुरमा प्रदर्शन

    कीर्तिपुर : नयाँ बजार खेलकुद मैदानमा हुन लागेको ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ को विरोधमा कीर्तिपुरवासीले प्रदर्शन गरेका छन्। मेलाको सबै तयारी भइसकेको अवस्थामा स्थानीयले मेलाको विरोध गर्दै प्रदर्शन गरेका हुन्। मेला नगर्न अघिल्लो वर्ष नै नगरपालिकासँग सहमति भएपनि नगरपालिकाले मेलाको लागि स्वीकृति दिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन्। मेलाले सो क्षेत्रको व्यापारमा टेवा पुर्‍याउन नसकेको स्थानीयको आरोप रहेको छ। मेलाको…

    विस्तृतमा पढ्नुस्

  • सांसद राधेश्याम अधिकारीको प्रश्न : 'कति जनाको मृत्यु भएपछि डेंगुले महामारीको रुप लिन्छ?'

    सांसद राधेश्याम अधिकारीको प्रश्न : 'कति जनाको मृत्यु भएपछि डेंगुले महामारीको रुप लिन्छ?'

    काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले डेंगुले महामारीको रुप लिएको भन्दै संकटकाल घोषणा गर्न माग गरेका छन्। सांसद अधिकारीले बुधवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै डेंगु लागेकाहरुको उपचार सरकारले गर्नुपर्ने बताए। उनले भने,  ‘सरकार कुहिरोको काग बनेको छ। यसलाई अंग्रेजीमा क्लुलेस भनिन्छ। ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन? राष्ट्रिय विपत्ती…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पूर्वाधारमा लगानी बढाएको एडिबीका महानिर्देशक वूचोङको भनाइ, प्रविधिमा लगानी गर्न आग्रह

    नेपालमा पूर्वाधारमा लगानी बढाएको एडिबीका महानिर्देशक वूचोङको भनाइ, प्रविधिमा लगानी गर्न आग्रह

    काठमाडौं : एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले तापमान वृद्धि र जलवायु परिवर्तनलाई दृष्टिगत गरी रेसिलिएन्ट पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा उनले नेपालमा एडिबीले पूर्वाधारका क्षेत्रमा लगानी बढाउँदै लगेको जानकारी समेत दिए। उनले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकास लक्ष्यसँग नेपाल सरकारले घोषणा गरेको समृद्धि लक्ष्यलाई आबद्ध गराउन समुदायमा आधारित पूर्वाधार विकास…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'छिछोरे'को बक्स अफिसमा आक्रामक व्यापार

    फिल्म 'छिछोरे'को बक्स अफिसमा आक्रामक व्यापार

    बलिउड अभिनेत्री श्रद्धा कपूर र सुशान्त सिंह राजपुत स्टारर फिल्म 'छिछोरे' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। छिछोरेले मंगलबारसम्म भारु ५४ करोड १३ लाखको ग्रस कलेक्सन गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्मले सुरुको दिनमा भारु ७ करोड ३२ लाख कमाइ गर्दै सुखद ‌ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार भारु १२ करोड २५ लाख, आइतबार १६ करोड…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा चम्केका अभिनेता राजकुमार रावले कति करोड लिन्छन् एउटा फिल्मको पारिश्रमिक ? 

    बलिउडमा चम्केका अभिनेता राजकुमार रावले कति करोड लिन्छन् एउटा फिल्मको पारिश्रमिक ? 

    बलिउडमा पछिल्लो समय दमदार अभिनयकै भरमा निकै चम्किएका नायक राजकुमार रावको चर्चा फेरि एकपटक चुलिएको छ। यतिबेला उनको चर्चा चुलिनुको कारण हो– निर्माणाधीन फिल्म ‘चुपके चुपके’। बलिउडमा राम्रा फिल्म निर्माणका लागि विख्यात निर्देशक ऋषिकेश मुखर्जीले सन् १९७५ मा बनाएको फिल्मको रिमेकमा राजकुमार अनुबन्धित भएको खबर भारतीय सञ्चारमाध्यममा आएको छ। निर्माता भूषण कुमार र लव रञ्जनले निर्माण गर्न लागेको ‘चुपके चुपके’…

    विस्तृतमा पढ्नुस्

  • एलिस्टर कुकको दाबी: ‘डेभिड वार्नर बल टेम्परिङका लागि हातमा टेप लिएर जाने गर्थे’

    एलिस्टर कुकको दाबी: ‘डेभिड वार्नर बल टेम्परिङका लागि हातमा टेप लिएर जाने गर्थे’

    इङ्ल्यान्डका पूर्व कप्तान एलिस्टर कुकले अस्ट्रेलियाका ओपनर डेभिड वार्नरको बल टेम्परिङ्बारे नयाँ खुलासा गरेका छन्। वार्नरले सन् २०१७ को घरेलु लिगहरुमा पनि बलहरुमाथि छेडछाड गर्ने गरेको कुकले बताएका हुन्। कुकका अनुसार बललाई छेडछाड गर्न वार्नर हातमा टेप लिएर उत्रन्थे। एलिस्टर कुकको आउन लागेको आत्मकथामा अस्ट्रेलियाका ब्याट्सम्यान वार्नरबारे यी कुराहरु समावेश भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। चर्चित अखबार द गार्जियनसँगको अन्तर्वार्तामा कुकले…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर बाबुराम भट्टराईको प्रश्न : किन बनाउँछ चीनले नेपालमा रेल?

    डाक्टर बाबुराम भट्टराईको प्रश्न : किन बनाउँछ चीनले नेपालमा रेल?

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निजी क्षेत्रले ऊर्जा बाहेकका पूर्वाधार क्षेत्रमा लगानी गर्न नसक्ने बताएका छन्। उनले सडक, शहरी पूर्वाधार लगायतमा नेपालको निजी क्षेत्रको लगानी क्षमता नै नपुग्ने दावी गरेका हुन्। राजधानीमा आजबाट सुरु भएको पूर्वाधार सम्मेलनमा बोल्दै उनले विश्वमा चौथो चरणको औद्योगिक क्रान्ति सुरु भइसक्दा पनि नेपालमा पहिलो चरणको क्रान्तिसमेत नभएको बताए। भट्टराईले अहिले पनि जिडिपीको २८…

    विस्तृतमा पढ्नुस्

  •  'बेनिलि मोडल हन्ट'को फिनालेमै ५५ जना

     'बेनिलि मोडल हन्ट'को फिनालेमै ५५ जना

    काठमाडौं: ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम प्रतिस्पर्धा आउँदो शनिबार हादैछ। भदौ २८ गते होटल सोल्टी क्राउन प्लाजा हुँदैछ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको फिनालेका लागि ५५ जना छानिएका छन्। महिला पुरुष दुबैतर्फको प्रतिस्पर्धाका लागि देशका मुख्य शहरहरुबाट प्रतियोगी चयन गरेर ल्याएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए। प्रतियोगीहरुलाई साउन पहिलो सातादेखि प्रशिक्षण दिइएको थियो।  व्यक्तित्व विकास, फोटो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell