काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा नेपालले आज श्रीलंकाको सामना गर्दै छ। पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले आज दोश्रो खेलमा पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रने छ। यता पहिलो खेलमा भुटानमाथि जित निकाल्दै सुखद सुरुवात गरेको श्रीलंका पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहने छ। खेल आज दिउँसो ३:१५ मा…
काठमाडौँः भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिएर स्वदेश फर्किसकेका छन्। तर, उनीसँगको भेटघाटको श्रृखलापछिको तरङ्ग राजनीतिक बृतमा जारी नै छ। पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा विपरीत जयशंकरलाई होटलमै गएर भेटेको भन्दै पूर्व परराष्ट्रमन्त्री कमल थालो लम्पसारवादको नमूना पेस गरेको टिप्पणी गरे। ट्विटरमा थापाले भनेका छन्, ‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक…
कुञ्जरमणि भट्टराई/नेत्र तामाङ- काठमाडौँ: साउन २९ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफ्नो मन्त्रालयका शिक्षा सचिव खगराज बराल र विज्ञान प्रविधि सचिव कृष्णराज बिसीसँग ‘कार्यसम्पादन सम्झौता’ गरे। जनमुखी र नतिजामुखी कामका लागि कार्यसम्पादन गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले सम्झौता अनुसार काम नभए कारबाही गर्ने चेतावनीसमेत दिएका थिए। तर, साता नबित्दै मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय…
पोखराः नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ। जिल्ला कार्यसमितिको बैठकले निर्वाचनलाई लक्षित गरी पार्टीलाई सशक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव…
पोखराः लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
राजु आचार्य- बिरुवाको हाम्रो जस्तो खुट्टा हुँदैनन् र देखिँदैनन् पनि। त्यसो हो भने सालका रुखहरू पहाडी क्षेत्रको माथिल्लो भूभागमा कसरी पुगे त? हिजोसम्म नपाइने माइकेनिया झार तराई क्षेत्रमा कसरी मौलायो? वनमारा झार पनि कहाँबाट कसरी आई पुग्यो? यिनीहरू आफै हिँडे वा कसैले लिएर आयो? वैज्ञानिकहरू बीउको माध्यमबाट बोटबिरुवाहरू एक ठाउँबाट अर्को ठाउँसम्म पुगेर उम्रने तथा हुर्कने कामलाई सरेको/हिँडेको भन्ने गर्छन्। …
काठमाडौँः सरकारले असोज ३ गते संविधान दिवसको दिनदेखि सिनेमा हलमा अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनु पर्ने निर्णय गरेको छ। संविधान दिवस मूल समारोह समितिको बुधबारको बैठकले सिनेमा हललाई उक्त निर्देशन दिएको हो। फिल्म सुरु हुनुभन्दा अघि राष्ट्रिय गान बजाउनु पर्नेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्देशन दिइएको हो। फिल्मकर्मीहरूले भने सरकारको निर्णयको विरोध गरेका छन्।
काठमाडौं: संक्रमणकालीन न्याय प्रक्रियाका बाँकी काम टुंग्याउन भन्दै गठन भएका दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि राजनीतिक दलहरुले रमण श्रेष्ठलाई नियुक्ति गर्ने सहमति भएको समाचार बाहिरिएसँगै आयोगको यस्तो धारणा सार्वजनिक भएको हो। आयोगका पदाधिकारी नियुक्त गर्न राजनीतिक सहमति भएको समाचारप्रति आयोगले आश्चर्य प्रकट गरेको छ।आयोगका अनुपराज शर्माले एक विज्ञप्ति जारी…
वेलिङ्टन: न्युजिल्याण्डको संसदमा जब सांसदहरु तेलको मूल्य निर्धारणको विषयमा जोसका साथ वादविवाद गरिरहेका थिए, त्यति नै बेला संसदका सभामुख भने एक बच्चालाई दुध पिलाइरहेका थिए। सभामुख ट्रेभोर मलार्डले छ हप्ते बालकलाई दुध पिलाइरहेको उक्त भिडियोले यतिबेला इन्टरनेटमा चर्चा पाइरहेको छ। ती छ हप्ते बालक सांसद टमाटे कोफेका छोरा थिए। सरोगेट आमाबाट गत महिना उनलाई जन्म दिइएको थियो। कोफेको संसदमा संबोधनको पालो…
काठमाडौं : दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आदालतले आज पनि फैसला दिन सकेन। सर्वोच्च अदालतमा बिहीवार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले आगामी भदौ ९ गते फैसलाको नयाँ मिति तय गरेको छ। यसअघि वैशाख २४ गते सर्वोच्चले पुँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको…
काठमाडौं: प्रधानमन्त्री विदेश भ्रमणमा रहँदा पनि मन्त्री परिषद्को बैठक बस्न सक्ने भएको छ। सञ्चारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्न सक्ने र प्रधानमन्त्रीले विदेशबाटै भिडियो कन्फरेन्समार्फत क्याबिनेटको अध्यक्षता गर्ने निर्णय गरिएको जानकारी दिए। ‘भिडियो कन्फरेन्स’बाट मन्त्रिपरिषदका बैठकहरू प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्ने गरी व्यवस्था मिलाउने…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन्। बिहीवार मध्यान्ह साढे एक बजे ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओली चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका हुन्। १० दिन अघिमात्र उनी सिंगापुरबाटै स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए। उपचारपछि पूर्ण रुपमा निको भएर स्वदेश फर्किएका भनिएका ओलीको स्वास्थ्यमा समस्या आएका समाचार प्रकाशित भएपछि उनका सल्लाहकार तथा प्रधानमन्त्री…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक बोलाउन सक्ने निर्णय गरेको हो। 'प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ। उहाँलाई उपचारका लागि १०/१५ दिन नै लाग्ने भएकाले उहाँको अनुपस्थितिमा अर्का…
काठमाडौंः श्रीलंकामा हुने एसीसी यू-१९ प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा बिहीवार १५ सदस्यीय यू-१९ राष्ट्रिय टोली घोषणा गरिएको हो। प्रतियोगितामा नेपाल समूह 'बी'मा रहेको छ। समूह 'बी'मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्ने छ। त्यस्तै दोश्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र…
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको ३९ वर्ष पुरानो बास्केटबल जर्सी १२ लाख डलरमा बिक्री भएको छ। उक्त जर्सी ओबामाले सन् १९७८/७९ तिर १८ वर्षको उमेरमा लगाउने गर्थे। २३ नम्बरको उक्त जर्सीलाई स्कुलमा ओबामाभन्दा जुनियर विद्यार्थी ५५ वर्षीय पिटर नोवलले लिलाममा राखेका थिए। सुरुमा जर्सीको मूल्य १ लाख डलर राखिएको थियो, जसमा २७ जनाले बढाबढ गरेका थिए। सो जर्सीलाई अमेरिकी खेल…
काठमाडौँः एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा आज सेमिफाइनलका २ खेल हुने छ। आज हुने पहिलो खेलमा समूह 'ए'को विजेता कीर्गिस्तान र समूह 'बी' उपविजेता तुर्कमेनिस्तान दिउँसो २ः३० मा भिड्नेछन्। कीर्गिस्तानले समूह चरणमा नेपाल र माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। यता तुर्कमेनिस्तानले अफगानिस्तान र बंगलादेशलाई पराजित गरेको थियो भने उज्बेकिस्तानसँग पराजित हुँदै समूह उपविजेताका…
अष्टलक्ष्मी शाक्य- नेकपा (माओवादी)सँग पार्टी एकीकरण गरिएपछि जसरी जिम्मेवारीको बाँडफाँड गरिएको छ त्यो पार्टी विधानसम्मत देखिएको छैन। पार्टी ठूलो भयो, नेताहरू धेरै भए, सबैलाई मिलाएर लानुपर्ने आवश्यकता भयो भन्ने बुझ्न सकिने कुरा हो। तर, त्यसको लागि पनि विधि र प्रक्रिया हुन्छन्। पहिलो कुरा त पार्टीको विधानमा नै नभएको पद सिर्जना गरेर सचिवालय बैठकले नै सबै निर्णय गर्नु अराजकता निम्त्याउनु हो।…
काठमाडौंः काठमाडौंमा जारी एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ। पहिलो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल दोश्रो खेलमा पनि माल्दिभ्ससँग सोझो ३–० को सोझो सेटमै पराजित हुँदै लज्जास्पद हार व्यहोरेको हो। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा भएको खेल नेपालले पहिलो सेट २५-२२, दोश्रो सेट २५-२१ र तेस्रो सेट २५-१४…
निर्वाध रुपमा पुस्तान्तरण हुँदै गइरहेको सम्पत्ति हस्तान्तरणमा एकाएक ठूलो मात्रामा कर लगाउने विषय अर्थमन्त्री डाक्टर युवराज खतिवडाको योजनाको सूचीमा परेपछि धेरै सशंकित भएका छन्। स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएसँगै नागरिकबाट मिलेसम्म कर असुल्नेक्रम बढेबाट आजित भएका मानिसहरुमा अब आफ्नो पैतृक सम्पत्ति र थातथलोको अवस्था कहाँ पुग्छ भन्ने चिन्ता बढ्न थालेको छ। संघीयताको कार्यान्वयनसँगै देशमा रकमको अभाव बढेको संकेत करमाथि कर…
काठमाडौँः सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसबीच शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको दुई दलको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।…