PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • न्यायाधीशमाथि न्याय परिषद्को एक्सनः आत्रेय र उपाध्यायमाथि छानबिनका लागि बन्यो समिति, काफ्ले र आजादलाई सात दिने स्पष्टीकरण

    न्यायाधीशमाथि न्याय परिषद्को एक्सनः आत्रेय र उपाध्यायमाथि छानबिनका लागि बन्यो समिति, काफ्ले र आजादलाई सात दिने स्पष्टीकरण

    काठमाडौँः न्यायाधीशविरुद्धका उजुरीको छानबिन गरिरहेको न्याय परिषद्ले गम्भीर उजुरी परेका दुई न्यायाधीशमाथि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ। परिषद्को बुधबारको बैठकले सर्वोच्चका न्यायाधीश डा आनन्द मोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समिति सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र न्यायाधीश टेकप्रसाद ढुंगाना सदस्य छन्।      गम्भीर उजुरी परेका न्यायाधीशद्वय विश्वमंगल आत्रेय र ओमकार उपाध्यायका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    रत्ननगरः भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति करिब १०ः३० बजे ना ५३ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए। रासस

    विस्तृतमा पढ्नुस्

  • संसद्का दुबै सदनको बैठक बस्दै, अवरोधको रणनीतिमा प्रतिपक्ष कांग्रेस

    संसद्का दुबै सदनको बैठक बस्दै, अवरोधको रणनीतिमा प्रतिपक्ष कांग्रेस

    कामाठाडौँः संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ। अवरोधबीच चिकित्सा विधेयक पारित भएको झण्डै एक सातापछि प्रतिनिधिसभा बैठक बस्न लागेको हो। यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो। प्रतिनिधिसभातर्फ बुधबारसम्म कार्यसूचीको यकिन भइसकेको छैन। बुधबार सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध जारी राख्ने संकेत गरेपछि कुनै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-युएईबीचको टी २० सिरिजको आज पहिलो खेल

    नेपाल-युएईबीचको टी २० सिरिजको आज पहिलो खेल

    काठमाडौँः ऐतिहासिक ओडिआई सिरिज जितेको नेपालले दुई दिनको विश्रामपछि युएईसँग तीन खेलकै टी २० सिरिज आजबाट खेल्दैछ। नेपालर युएईबीच पहिलो टी२० आज हुँदैछ। तीन खेलको ओडिआई सिरिज नेपालले २-१ ले जित्दै पहिलो ओडिआई सिरिज जितेको थियो। टी २० आईको पहिलो खेल आज दिउँसो युएईको स्थानिय समयअनुसार १ बजे र नेपाली समयअनुसार २:४५ बजे हुनेछ। खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : सेभिया विरुद्ध दोस्रो लेग ६-१ ले जित्दै बार्सिलोना सेमिफाइनलमा

    कोपा डेल रे : सेभिया विरुद्ध दोस्रो लेग ६-१ ले जित्दै बार्सिलोना सेमिफाइनलमा

    पहिलो लेगमा २-० ले पराजित भएको बार्सिलोना दोस्रो लेगमा सेभियामाथि ६-१ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा शानदार जितपछि बार्सिलोना समग्रमा ६-३ को जितहित अन्तिम चारमा पुगेको हो। बार्सिलोनालाई जिताउन फिलिप काउटिन्होले २ तथा कप्तान लियोनल मेसी, लुइस सुअरेज, इभान राकिटिकर र सर्जि रोवर्टोले १-१ गोल गरे। सेभियाको लागि लोपेजले एक गोल फर्काए…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, टोटनहमको पुनगमन जित, चेल्सी बर्नमाउथसँग ४-० ले पराजित

    प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, टोटनहमको पुनगमन जित, चेल्सी बर्नमाउथसँग ४-० ले पराजित

    प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिँदा टोटनहम हट्सपरले पुनरागमन जित हात पारेको छ। चौथो स्थानको चेल्सी भने एएफसी बर्नमाउथसँग पराजित भएपछि पाँचौ स्थानमा झरेको छ।  लेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएपछि लिभरपुलले शीर्ष स्थानमा अग्रता फराकिलो गर्ने मौका गुमाएको हो। खेलको तेस्रो मिनेटमै साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो (#WhoKilledNirmala शृङ्खला २०)

    जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो (#WhoKilledNirmala शृङ्खला २०)

    उमेश श्रेष्ठ/सविन ढकाल - ढक! ढक! भदौ २ गते मध्य रातमा होटल ओपेराको एउटा कोठामा दुई प्रहरीले ढोका ढकढकाए। काठमाडौँबाट कञ्चनपुर खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी कोठाभित्र थिए।   ‘सर, निर्मलाको हत्यारा गरेको हुँ भन्ने मान्छे फेला पर्‍यो,' ढोका खोल्ने बित्तिकै हड्बडाउँदै एक जनाले भने।  ‘धत् मुला, कुन चाहिँ पागल उठायौ फेरि,’ उनले जवाफ फर्काए। हुन पनि हो,…

    विस्तृतमा पढ्नुस्

  • सीसीयुबाट बाहिरिए पूर्व युवराज पारस, सुध्रियो अवस्था

    सीसीयुबाट बाहिरिए पूर्व युवराज पारस, सुध्रियो अवस्था

    काठमाडौं : पूर्व युवराज पारस शाहलाई सीसीयुबाट क्याबिनमा सारिएको छ। नर्भिक हस्पिटलमा उपचाररत शाहको अवस्था सुधार भएपछि क्याविनमा सारिएको हो। गत सोमवार हर्ट अट्याक भएपछि नर्भिक अस्पताल पुर्याोइएका शाहको स्वास्थ्य अवस्थाबारे दिँदै अस्पतालले जारी गरिएको विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था सुधारउन्मुख र स्थिर भएको उल्लेख छ। आज अपरान्ह सीसीयुबाट क्याविनमा सारिएको हो। सोमवार दिउँसो ४ बजे उनलाई हर्ट अट्याक भएपछि अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • यस कारण मोदीलाई चुइगम गिफ्ट गर्न चाहन्छन् मनोज बाजपेयी

    यस कारण मोदीलाई चुइगम गिफ्ट गर्न चाहन्छन् मनोज बाजपेयी

    बलिउड अभिनेता मनोज बाजपेयीलाई भारत सरकारले 'पद्मश्री'बाट विभूषित गर्ने निर्णय गरेको छ। यसअघि उनले दुई पटक राष्ट्रिय अवार्ड जितिसकेका छन्। बलिउडमा उनको अभिनयको निकै प्रशंसा हुनेगर्छ। हालै, अवार्डका विषयमा अन्तर्वाता दिने क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुइगम उपहार दिन चाहेको बताए। उनले भने 'मैले यो सम्मान पाउँदा मेरो परिवारले खुशी मनाइरहेको छ। म चाँडै पार्टी आयोजना गर्नेछु। मोदी दिनरात जनताको…

    विस्तृतमा पढ्नुस्

  • गोपाल श्रेष्ठका लागि एकल साँझमा गुञ्जिँदै कर्ण दास

    गोपाल श्रेष्ठका लागि एकल साँझमा गुञ्जिँदै कर्ण दास

    काठमाडौं : लोकप्रिय गायक कर्ण दास एकल साँझमा गुञ्जिँदैछन्। एचआइभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सहयोगार्थमा एकल साँझ हुने भएको हो। लायन्स अफ काठमाडौं टेम्पलले फागुन १ गते काठमाडौंमा ‘कर्ण दास एकल साँझ मनोरञ्जनात्मक रात्रीभोज कार्यक्रम’ आयोजना गर्दैछ। विगत २५ वर्षदेखि एचआइभी संक्रमित पूर्व फुटबल खेलाडीसमेत रहेका श्रेष्ठलाई सगरमाथा आरोहणका लागि करिव ४३ लाख पर्ने बताइएको छ। एचआईभीसम्बन्धी जनचेतना जगाउँदै हिँड्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको फोन नम्बर १०० को दुरुपयोग : गाली गलौज गर्ने परे प्रहरी नियन्त्रणमा

    प्रहरीको फोन नम्बर १०० को दुरुपयोग : गाली गलौज गर्ने परे प्रहरी नियन्त्रणमा

    काठमाडौं : प्रहरीलाई अनावश्यक रूपमा फोन गरी जथाभाबी बोल्ने केही युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको सिन्धुली जिल्ला कमलामाई नगरपालिका ६ घर भएका ३५ वर्षीय राजु लामा र धनकुटा हिलेकी २२ वर्षीय सरिता बस्नेतलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। उनीहरूले प्रहरीको १०० नम्बरमा फोन गरी जथाभावी बोल्ने तथा गलत सूचना दिने गरेका थिए। एसपी उप्रेतीले भने, ’१०० नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • गीत लेखेको ६ वर्षपछि बन्यो 'शहिद': प्रमोद खरेल

    गीत लेखेको ६ वर्षपछि बन्यो  'शहिद': प्रमोद खरेल

    'मेरै रगतले देशै भिजेथ्यो, म सहिद भएँ रे आमा म शहिद भएको धेरै भयो, मेरो देश उस्तै छ रे आमा' गायक प्रमोद खरेलले शहिदहरुप्रति समर्पित गरेर सार्वजनिक गरेको नयाँ गीत हो यो। 'शहिद'बोलको गीतलाई प्रमोदकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीत लेखेको ६ वर्षपछि प्रमोदले भिडियोसहित यसलाई सार्वजनिक गरेको बताउँछन्। उनले भने '६ वर्ष भयो शब्द लेखेको। कम्पोजिसन सकिएर पनि…

    विस्तृतमा पढ्नुस्

  • 'कुसुमे रुमाल' कलाकारको दु:ख, उदित नारायणलाई पारिश्रमिक थोरै, भुवनले त पाएकै छैनन‍्

    'कुसुमे रुमाल' कलाकारको दु:ख, उदित नारायणलाई पारिश्रमिक थोरै, भुवनले त पाएकै छैनन‍्

    अभिनेता भुवन केसीले आफूले फिल्म 'कुसुमे रुमाल'मा काम गरेको पारिश्रमिक अहिलेसम्म नपाएको बताएका छन्। उनले कमेडी सो 'ह्वाट द फ्लप'मार्फत् यस्तो खुलासा गरेका हुन्। प्रस्तोता सन्दीप क्षेत्रीले गरेको 'तपाईंलाई कुनै निर्माताले पैसा दिन बाँकी छ?' भन्दै गरेको प्रश्नमा उनले भनेका छन्, 'कुसुमे रुमालकै पैसा मैले पाएको छैन। सुपर डुपर हिट फिल्मको पैसा अहिलेसम्म पाएको छैन,पाएको छैन।' उनले फिल्म निर्माताले फिल्म…

    विस्तृतमा पढ्नुस्

  • रक्तचन्दन मिलाइदिने भन्दै चिनियाँ नागरिकबाट ६० लाख बैना बुझेर डिएफओ फरार, अख्तियारले जारी गर्‍यो ३० दिने सूचना

    रक्तचन्दन मिलाइदिने भन्दै चिनियाँ नागरिकबाट ६० लाख बैना बुझेर डिएफओ फरार, अख्तियारले जारी गर्‍यो ३० दिने सूचना

    काठमाडौँः चिनियाँ नागरिक चाई लुलाई रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ६० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र सम्पर्कविहीन भएका छन्। शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो। ३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • अधिकारका लागि अब शहीद हुनु पर्दैनः प्रधानमन्त्री

    अधिकारका लागि अब शहीद हुनु पर्दैनः प्रधानमन्त्री

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताएका छन्। प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको…

    विस्तृतमा पढ्नुस्

  • धनगढी प्रिमियर लिगः विराटनगर किङ्ग्समा दुई भारतीय खेलाडी अनुबन्धित

    धनगढी प्रिमियर लिगः विराटनगर किङ्ग्समा दुई भारतीय खेलाडी अनुबन्धित

    काठमाडौँः रुस्लान धनगढी प्रिमियर लिगको टिम विराटनगर किङ्ग्सले दुई विदेशी खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।  भारतीयका प्रथम श्रेणीको दुई क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन्। अभिनाश यादबले बायाँ हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला बायाँ हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले प्रथम श्रेणी २५ खेलमा ७६ विकेट लिइसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • टिकट नदिई बढी भाडा असुल्छन् सार्वजनिक यातायात

    टिकट नदिई बढी भाडा असुल्छन् सार्वजनिक यातायात

    काठमाडौँः कानुनी रुपमा सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले टिकट पाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन्। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा छोटो एवं लामो दूरी दुबैमा टिकट दिनुपर्ने प्रावधान राखिए पनि व्यवसायीले यसलाई बेवास्ता गर्दै आएका छन्। टिकट नदिएपछि यात्रुसँग बढी भाडा असुल्न पाइने भएकाले यातायात व्यवसायीले टिकट नदिएका हुन्। यसलाई कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

    प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। शहीद दिवसका अवसरमा आज सन्देश दिँदै उनले विगतमा शहीदले गरेको योगदानको फलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको जनाउँदै नेपालको संविधानबमोजिम पहिलोपटक स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन भई प्राप्त ऐतिहासिक उलपब्धिलाई…

    विस्तृतमा पढ्नुस्

  • मुख्य रजिस्ट्रार निरौलाद्वारा पदभार ग्रहण

    मुख्य रजिस्ट्रार निरौलाद्वारा पदभार ग्रहण

    काठमाडौँः सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले पदभार ग्रहण गरेका छन्। न्याय सेवा आयोगको सिफारिस अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले निरौलालाई मुख्य रजिस्ट्रारमा बढुवा गरेको थियो। त्यसअघि उनी न्याय परिषद सचिव थिए। मंगलबार उनले पदभार ग्रहण गरेका हुन्। २०५२ साल मंसिरदेखि न्याय सेवामा प्रवेश गरेका निरौला २०७३ साल माघ ६ गतेदेखि सर्वोच्चमा रजिस्ट्रार नियुक्त भएका थिए। त्यसपछि उनलाई बेपत्ता पारिएका व्यक्तिको…

    विस्तृतमा पढ्नुस्

  • सत्य निरुपण तथा बेपत्ता आयोगका पदाधिकारी किन फेर्दैछ सरकार? संशोधन विधेयक संसदमा

    सत्य निरुपण तथा बेपत्ता आयोगका पदाधिकारी किन फेर्दैछ सरकार? संशोधन विधेयक संसदमा

    काठमाडौँः सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याथ चैत मसान्तबाट थप नगर्नेगरि मौजुदा ऐन संशोधन विधेयक संसद्मा पेस गरेको छ। राष्ट्रियसभामा पेस विधेयकले दुबै आयोगको कार्यकाल एक वर्ष बढाउन प्रस्ताव गरेको छ। थपिएको समयमा आयोगको काम सम्पन्न नभएमा थप एक वर्ष म्याद थप्न मिल्नेगरी विधेयक पेस गरेको हो। राष्ट्रियसभामा मंगलबार पेस विधेयक औपचारिक रुपमा दर्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell