PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • हर्टयाट्याक भएर अस्पताल पुगेका पूर्वयुवराज पारस चारदिनपछि डिस्चार्ज

    हर्टयाट्याक भएर अस्पताल पुगेका पूर्वयुवराज पारस चारदिनपछि डिस्चार्ज

    काठमाडौः हर्टयाट्याक भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाह आज डिस्चार्ज हुने भएका छन्। अस्पतालले दिएको जानकारी अनुसार शाहलाई आज दिउसो साढे १ बजे डिस्चार्ज गरिने भएको हो। गत मङ्गलवार पाटनको मन्दिर पूजा गरेर फर्कने क्रममा उनलाई हर्टयाट्याक भएको थियो। नर्भिकको आइसियूमा ७२ घण्टा राखेपछी उनलाई सिसियुमा सारिएको थियो। पारसको स्वास्थ्य अवस्थामा सुधार आएर बोल्न, खान र…

    विस्तृतमा पढ्नुस्

  • चीनसँगको व्यापार वार्तामा उल्लेखनीय प्रगति, राष्ट्रपति सीको 'सुन्दर पत्र' ट्रम्पलाई

    चीनसँगको व्यापार वार्तामा उल्लेखनीय प्रगति, राष्ट्रपति सीको 'सुन्दर पत्र' ट्रम्पलाई

    वासिङ्टन : संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन्। चीन र अमेरिकाबीचको 'व्यापार युद्ध' नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै…

    विस्तृतमा पढ्नुस्

  • सेवा शुल्क खोसिएपछि रेष्टुरेन्टका मजदुर आक्रोशितः मंगलबारदेखि देशभरका रेष्टुरेण्ट बन्द गर्ने घोषणा

    सेवा शुल्क खोसिएपछि रेष्टुरेन्टका मजदुर आक्रोशितः मंगलबारदेखि देशभरका रेष्टुरेण्ट बन्द गर्ने घोषणा

    काठमाडौः रेष्टुरेण्ड एण्ड वार एशोसिएसनको १० प्रतिशत सेवाशुल्क खारेज निर्णय विरुद्धमा तीनवटा मजदुर संघको संयोजकत्वमा देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने भएको छ। नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले संयुक्त छलफलपछि शुक्रबार यस्तो निर्णय गरेका हुन्।  'सन् २००८ मा रेवान र फाष्टफुड…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन विमानस्थलबाट हुने सुन तस्करी: वैदेशिक रोजगारमा गएका युवा तस्करीको पासोमा

    रोकिएन विमानस्थलबाट हुने सुन तस्करी: वैदेशिक रोजगारमा गएका युवा तस्करीको पासोमा

    काठमाडौँ: केही व्यक्ति त्रिभुवन विमानस्थलबाट बाहिरिँदै थिए। उनीहरु खाडी मुलुक वैदेशिक रोजगारीमा गएर फर्किएका थिए। विमानस्थलको गेटबाहिर आइपुग्नसाथ प्रहरीले उनीहरुलाई रोक्यो। उनीहरु माथि प्रहरीलाई शंका लागेको थियो। प्रहरीले अवैध रुपमा सुनको कारोबार भइरहेको सुचना पाएको थियो। उनीहरुको शरीर जाँच गर्‍यो। प्रत्येकको शरीरबाट ५० ग्राम सुन फेला पार्‍यो। तर त्यो सुन उनीहरुको थिए। सुन तस्करले प्रलोभन देखाएर विदेशबाट सुन बोकाएर पठाएका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज, तीन नेपाली फिल्म र एक लड्कीको देखा तो ऐसा लगा भिड्दै

    फ्राइडे रिलिज, तीन नेपाली फिल्म र एक लड्कीको देखा तो ऐसा लगा भिड्दै

    काठमाडौँ: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'गोपी', 'रणवीर' र 'सयकडा दश' प्रदर्शनमा आएका फिल्महरु हुन्। 'सय कडा दश'ले भ्रष्टाचार भर्सेस प्रेमको कथा समेटेको बताइएको छ। उता, दीपेन्द्र लामा निर्देशित 'गोपी'ले एमए पढेर गाई पालनमा सक्रिय एक युवाको कथा समावेश गरेको छ। 'रणवीर'ले प्रेम द्वन्द्व एवं समाजको विसंगतीलाई देखाउन खोजिएको बताइएको छ। फिल्ममा सुशील सिटौला र शुभेच्छा खड्काको…

    विस्तृतमा पढ्नुस्

  • कलाकार बिएस राणाको निधन

     कलाकार बिएस राणाको निधन

    काठमाडौँ: कलाकार बिएस राणाको शुक्रवार बिहान निधन भएको छ। त्रिभुवन शिक्षण अस्पताल महाजगञ्जमा उपचाररत राणा निधन भएको चलचित्र कलकार सङ्घका सदस्य सानु ताम्राकारले पुष्टि गरेका छन्। राणा सङ्घका आजीवन सदस्य रहेको सानुले बताए। सानुले भने 'उहाँ एकदम भलादमी व्यक्ति हुनुहुन्थ्यो। सङ्घको आजीवन सदस्य हुनुहुन्थ्यो। उहाँको पार्थिव शरीरलाई पशुपतिमा लगेर कलाकार सङ्घको झन्डा ओढाएर हामी श्रद्धाञ्जली दिन्छौँ।' तीन दशक भन्दाबढि कलाकारितामा…

    विस्तृतमा पढ्नुस्

  • लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी र ने क पाबीच साझेदारीको समझदारी, उपराष्ट्रपतिसँग पूर्वप्रधानमन्त्री नेपालको भेट

    लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी र ने क पाबीच साझेदारीको समझदारी, उपराष्ट्रपतिसँग पूर्वप्रधानमन्त्री नेपालको भेट

    काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लाओासका उपराष्ट्रपति फांखाम भिफाभान्हसँग भेटवार्ता गरेका छन्। ने क पाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लाओस पुगेका नेता नेपालसहितको प्रतिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपतिसँग आज त्यहाँको राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको ने क पाका केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • डोटीको पूर्वीचौकीमा एक युवतीको मृत्यु

    डोटीको पूर्वीचौकीमा एक युवतीको मृत्यु

    कैलालीः डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर ५ काँडामाण्डौंमा महिनावारी भएकी एक युवतीको मृत्यु भएको छ। २१ वर्षीया पार्वती बोगटी महिनावारी भएको ५ दिन भएको थियो। घरमा कोही नभएका कारण जेठानीको घरमा खाना खाई आफ्नो घरको तल्लो कोठामा सुतेकी बोगटी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक लाल वहादुर धामीले जानकारी दिए। अनुसन्धानको क्रममा मृतक बोगटीको…

    विस्तृतमा पढ्नुस्

  • निर्माणाधीन ‘फोरलेन’ सडकका पुलको डिजाइनमा त्रृटि

    निर्माणाधीन ‘फोरलेन’ सडकका पुलको डिजाइनमा त्रृटि

    सुर्खेतः वीरेन्द्रनगरमा निर्माणाधीन फोरलेन सडक अन्तर्गतका दुई वटा पुलको डिजाइन फल्ट देखिएको छ। धुलियाबिट–बांगेसिमल सडकखण्ड अन्तर्गत खोर्केखोला र इत्राम खोला पुलको डिजाइनमै फल्ट देखिएको हो। सडक डिभिजन कार्यालय सुर्खेतले पुलको डिजाइन गरी निर्माण कार्य अघि बढाएको थियो। डिजाइनमा त्रृटि भेटिएपछि काममा अन्योलता बढेको छ। निर्माण कम्पनीले रि–डिजाइन गर्नुपर्ने माग अघि सारेको छ।  निर्माण कम्पनी आशीष,  श्याम एण्ड शंकर जेभीका प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र युएईबीचको दोस्रो टी-२० आज, खेलमा फर्किएला नेपाल?

    नेपाल र युएईबीचको दोस्रो टी-२० आज, खेलमा फर्किएला नेपाल?

    काठमाडौँः युएईसँगको पहिलो टी–२० मा पराजित भएको नेपाल आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। खेलमा फर्कन नेपाललाई आजको श्रृखलामा जित आवश्यक छ। आजको खेलमा पनि युएई विजयी भएमा नेपालले एक खेलअघि नै श्रृखला गुमाउनेछ। शीर्ष क्रममा ब्याट्सम्यान सस्तोमै समेटिएपछि पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपालका लागि सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि जितको…

    विस्तृतमा पढ्नुस्

  • राणा र लोहनी नेतृत्वका राप्रपा एकीकृत हुँदैः दुई अध्यक्ष रहने, चुनाव चिह्न हलो

    राणा र लोहनी नेतृत्वका राप्रपा एकीकृत हुँदैः दुई अध्यक्ष रहने, चुनाव चिह्न हलो

    काठमाडौँः पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एक हुने भएको छ। बिहीबार दुई दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। शुक्रबार राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच एकता घोषणा गरिनेछ। एकीकृत पार्टीको नाम राप्रपा (संयुक्त) राख्ने सहमति दुई दलबीच भएको छ। वर्तमान अध्यक्षद्वय राणा र लोहनीको पदीय हैसियत बराबर…

    विस्तृतमा पढ्नुस्

  • युएइसँग २१ रनले नेपाल पराजित

    युएइसँग २१ रनले नेपाल पराजित

    काठमाडौं : संयुक्त अरब इमिरेटस् (युएइ)ले नेपाललाई पहिलो टी २० इन्टरनेसनलमा २१ रनले पराजित गरेको छ। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको युएइले पूरा २० ओभर खेल्दै ६ विकेट क्षतिमा १ सय ५३ रन जोडेको थियो। प्रत्युत्तरमा नेपालले ७ विकेट गुमाउँदै १ सय ३२ रनमात्र जोड्न सक्यो। नेपालका लागि सन्दीप जोराले अर्ध शतकसहित सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीले २७ र…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरबाट सुरु हुँदै दीपक बज्राचार्यको 'मन मगन यात्रा’

    भक्तपुरबाट सुरु हुँदै दीपक बज्राचार्यको 'मन मगन यात्रा’

    काठमाडौं: गायक दीपक बज्राचार्यले 'मन मगन यात्रा’ सुरु गरेका छन्। रश लाइट मिडियाको आयोजनमा माघ २६ गते उनले 'मन मगन भक्तपुर–२०७५'मा एकल गायन प्रस्तुति दिने भएका हुन्।  भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उनी गुञ्जिँदैछन्। 'कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत' भन्ने नारासहितको कार्यक्रममा दीपकलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ। आयोजक रमिता भण्डारीका अनुसार 'मन मगन यात्रा' भक्तपुरसँगै देशका प्रमुख शहरहरुमा…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको विषय टुंगियो, पिलो कोट्याएजस्तो नगरौं : सरकारका प्रवक्ता

    गोविन्द केसीको विषय टुंगियो, पिलो कोट्याएजस्तो नगरौं : सरकारका प्रवक्ता

    काठमाडौं : सरकारका प्रवक्ता सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राध्यापक डाक्टर गोविन्द केसीलाई संसदिय समितिमा छलफल गर्न पटकपटक बोलाउँदा पनि नआएको आरोप लगाएका छन्। डाक्टर केसी छलफलमा नआए पनि सरकारले उनको माग पूरा गरेको दावी गर्दै उनले अनशनको औचित्य सकिएको तर्क गरे। मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा डाक्टर केसीको हठले संसदीय प्रक्रियालाई बन्दक बनाउन नमिल्ने उनको दावी थियो।  'सरकारलाई बारम्बार औला ठहर्‍याउनु…

    विस्तृतमा पढ्नुस्

  • 'तुलसी'को गीतमा एकसाथ देखिए राजेश, करिश्मा र शिव

    'तुलसी'को गीतमा एकसाथ देखिए राजेश, करिश्मा र शिव

    काठमाडौं : अभिनेत्री ऋचा घिमिरेको निर्माणमा बनेको फिल्म 'तुलसी'को नयाँ गीत सार्वजनिक भएको छ। प्रदर्शनको तयारीमा रहेको फिल्मको 'आजको रमाइलो बेला'बोलको गीत सार्वजनिक भएको हो। गीतको भिडियोमा महानायक राजेश हमाल, करिश्मा मानन्धर, शिव श्रेष्ठ एकसाथ फिचर्ड छन्। लामो समयपछि यी पुराना कलाकारहरु एकसाथ देखिएका हुन्। गीतमा गोविन्द राईको नृत्य निर्देशन छ। गीतमा साधना सरगम र कुमार कान्छाको स्वर छ। फिल्ममा रञ्जित गजमेरको…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको अवस्थाबारे अस्पतालको ब्रिफिङ : आइसीयूमा नसारे जुनसुकै बेला जे पनि हुनसक्छ

    डा केसीको अवस्थाबारे अस्पतालको ब्रिफिङ : आइसीयूमा नसारे जुनसुकै बेला जे पनि हुनसक्छ

    काठमाडौं : २३ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ। दिउँसो ३ बजे अस्पतालले गरेको ब्रिफिङ अनुसार केसीलाई सास फेर्न गाह्रो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन सकेका छैनन्। उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको र सास फेर्न गाह्हो भएकाले आइसियूको जरुरत परिसकेको  डाक्टर प्रमेश श्रेष्ठले ब्रिफिङ गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो 'यात्रा अ म्यूजिकल भ्लग'को टिजर

    यस्तो बन्यो 'यात्रा अ म्यूजिकल भ्लग'को टिजर

    काठमाडौं : फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को अफिसियल टिजर सार्वजनिक भएको छ। टिजरमा प्रेम, द्वन्द्व र भ्लगसँगै सस्पेन्सका झलक समावेश छन्। टिजरमा फिल्मका मुख्य अभिनेता सलिनमान बनियाँ र प्रेक्षा बज्रचार्यलगायत अन्य कलकारको चरित्र भुमिका देखाइएको छ। फिल्ममा सलिनमानसँगै, सलोन बस्नेत, जय नन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई लगायतको अभिनय छ। फिल्मबाट छिमेकी राष्ट्र चीनका जुन…

    विस्तृतमा पढ्नुस्

  • युएई विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, सन्दीपले लिए पहिलो विकेट

    युएई विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल, सन्दीपले लिए पहिलो विकेट

    नेपाल र युएईबीच अहिले पहिलो टी २० आई खेल भइरहेको छ। युएईको दुवईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले १ विकेट गुमाइसकेको छ। नेपालको लागि सन्दीप लामिछानेले पहिलो सफलता दिलाए। उनले खेलको दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन्। सन्दीपले युएईको ओपनर अस्फाक अहेमदलाई बसन्त रेग्मीको हातबाट क्याचआउट गराएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मेल्वर्न कन्सर्टका लागि तयार नेपाल आइडल

    मेल्वर्न कन्सर्टका लागि तयार नेपाल आइडल

    काठमाडौं : मेल्वर्न कन्सर्टका लागि नेपाल आइडलको तयारी पुरा भएको छ। 'सिजन २'का विजेता रवि ओडसँगै अन्य पाँच जनाले फेब्रुअरी २ मा कन्सर्ट गर्ने भएको हो। कन्सर्टका लागि कलाकारहरु शनिबार मेल्वर्न पुग्ने आयोजक बिभुषण जोशीले बताए। यसअघि आइडलका शीर्ष ६ प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन्। कन्सर्टमा दर्शकको राम्रो साथ रहेको आयोजकले दाबी गरेका छन्। स्मार्ट एक्सेस ईन्टरटेन्टमेन्टले आयोजना गर्ने कन्सर्टमा…

    विस्तृतमा पढ्नुस्

  • 'रणवीर'को दोस्रो ट्रेलर आयो

    'रणवीर'को दोस्रो ट्रेलर आयो

    काठमाडौं : फिल्म 'रणवीर'को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको दोस्रो ट्रेलरमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का, प्रशान्त ताम्राकार  र सुपुष्पा भट्ट फिचर्ड छन्। ट्रेलरमा प्रेम, द्वन्द्वसँगै कलाकारका चरित्र भुमिका देखाउन खोजिएको छ। फिल्म भोलीबाट प्रदर्शनमा आउँदैछ। फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। गोविन्दले यसअघि साउथका फिल्ममा काम गरिसकेका छन्। मिस इन्टरनेश्नल २०१२ समेत रहेकी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell