चर्चित निर्देशक राजकुमार हिरानी विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेसँगै बलिउडमा उनको पक्ष र विपक्षमा फिल्मकर्मीहरु उभिएका छन्। अधिकांशले उनको पक्षमा बोलेका छन्। हालै, 'सञ्जु'को सहायक निर्दशक रहेकी एक महिलाले उनीविरुद्ध आरोप लगाएकी हुन्। 'सञ्जु'को पोस्ट प्रोडक्सनको समयमा सँगै काम गर्दा हिरानीले यौन दुर्व्यवहार गरेको मिडियालाई उनले खुलाएकी छिन्। आफ्नो करियरको डरले यौन दुर्व्यवहारबारे उनले पहिला मुख खोल्न नचाहेको बताएकी…
काठमाडौं : एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मुलुकहरुको सूचीमा नेपाल पनि थपिएको छ। पहिलो पटक इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाललाई वरियतामा सूचीकृत गरेको हो। संयुक्त अरब इमिरेट (युएई) मा ३ एक दिवशीय प्रतियोगितामा २-१ को जित हासिल गरेसँगै आइसीसीले नेपाललाई सूचीकृत गरेको हो। आइसीसीको सूचीमा नेपाल १५ औं स्थानमा छ। नेपालभन्दा माथि युएइ रहेको छ। पहिलो पटक वरियतामा परेको नेपालको…
काठमाडौँ: ठगी गरेर फरार एक जनलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हेमबहादुर घलेलाई पक्राउ गरेको हो। घलेले विदेशमा आफ्ना आफन्त भएको र काम लगाइदिने भन्दै ठगी गरेका थिए। अस्ट्रेलियामा पानी जहाजको कामको लागि मासिक १८ सय अमेरिकी डलर पारिश्रमिक हुने वैदेशिक रोजगारको लागि ३/४ जनालाई ठगी गरेको खुलेको हो। उनले एकजनाबाट ९ लाख रुपैयाँसमेत लिएको प्रहरीको दाबी…
काठमाडौँ : श्यामकृष्ण च्वामु श्रेष्ठ बिरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले मंगलवार १४ करोड ६१ लाख २४ हजार विगो दावी सहित मुद्धा दर्ता भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत उनीविरुद्ध अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोग लागेको थियो। २०७३ पुस २७ गते निलम्वित श्रेष्ठ रेडियो…
काठमाडौं : सुबिन भट्टराईको उपन्यास 'समर लभ'मा आधारित रहेर बनेको फिल्म प्रदर्शनको तयारीमा छ। माघ २५ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'समर लभ' मा सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीको अभिनय छ। आशिष र रेवतीको यो डेब्यू फिल्म हो। फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्। हलिउड र बलिउडमा उपन्यासमा आधारित रहेर धेरै फिल्महरु बनेका छन् र व्यवसायिक सफलता समेत…
काठमाडौं : स्टेज कार्यक्रममा व्यस्त रहने गायिका हुन् ज्योति मगर। हाल, उनी मलेसियामा स्टेज प्रस्तुती दिने तयारीमा छिन्। बुधवार तनहुँमा उनको स्टेज प्रस्तुति छ। उनी कहिले काहीँ गसिपमा पनि छाइरहन्छिन्। उनले लगाउने छोटा लुगालाई लिएर सामाजिक सञ्जालमा पनि निकै चर्चा हुने गर्छ। ज्योति ती कुरालाई त्यति वास्ता गर्दिनन्। स्टेजमा आफूलाई सहज हुने लुगा लगाउने गरेको उनी बताउँछिन्। केहीदिनअघि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी…
काठमाडौं : अभिनेत्री छुल्ठिम गुरुङले ओमानमा बलिउड अभिनेता सोनु सुदलाई भेटेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा सोनुसँगको तस्वीर पनि पोस्ट गरेकी छिन्। 'ओमान सेलेब्रेटी क्रिकेट लिग'मा उनले सोनुसँग फोटो खिचाएकी हुन्। तस्वीरमा सोनु क्रिकेट जर्सीमा देखिन्छन्। सोनु पछिल्लो समय 'सिम्बा'मा देखिएका थिए। उनी प्राय: भिलेन भुमिकामा देखिन्छन्। अभिनेत्री छुल्ठिम अभिनित 'न यता न उता' प्रदर्शनको तयारीमा छ। फिल्ममा छुल्ठिमसँगै समिर…
काठमाडौँ शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएको छ। संघीय शासन व्यवस्था अनुकूल हुनेगरि विधेयक ल्याइएको सरकारको दाबी छ। तर, विधेयक सङ्घीय संचरनाभन्दा पनि केन्द्र सरकारको मातहतमा हुने प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य र अधिकारमा बढी केन्द्रित छ। प्रमुख जिल्ला अधिकारीले प्रदेश गृह मन्त्रालयको समन्वयमा आन्तरिक शान्ति सुरक्षा कायमबारे परामर्श गर्नेछ। आन्तरिक शान्ति सुरक्षा…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज जितेकोमा राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन्। ट्वीटरमा बधाई दिँदै प्रधानमन्त्रीले टिमले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रुपमा देखिएको बताएका छन्। खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन्। बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन् 'एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय…
काठमाडौंः हृदयघात भई नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। नर्भिक अस्पातालका अनुसार शाहको अवस्था स्थिर छ। तर, खतरामुक्त भने छैन। उनी केही दिन अस्पतालमै रहने पनि जनाइएको छ। छातीमा पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपराह्न ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको थियो। तत्कालै उनलाई क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गरिएको थियो। उनको मुटुको धमनी पूर्णरुपमा…
काठमाडौँ: सरकारले २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा निर्णय गरेका हो। सरकारले शहीद घोषणा गरेका सुरक्षाकर्मीमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट रहेका छन्। १ हजार ४४८ नेपाल प्रहरी, १ हजार १८ नेपाली सेना र ३१८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन्। १८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा…
लाहोर (पाकिस्तान) : पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट श्रृखंला २०१९ को ट्रफी सार्वजनिक भएको छ। नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीले खेल्ने उक्त सिरिजमा कूल ५ खेल हुनेछ। सोमवार लाहोरमा एक विशेष कार्यक्रममा दुई देशका कप्तानले ट्रफी अनावरण गरेका हुन्। नेपाली महिला नेत्रहीन क्रिकेट टिमकी कप्तान भगवती बराल भट्टराई र पाकिस्तान महिला क्रिकेट टिमकी कप्तान…
काठमाडौं: प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गरेका छन्। प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा लामो छलफलपछि शपथ गराएको हो। प्रदेशसभा मनाङेले शपथ ग्रहणका लागि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए। गण्डकी प्रदेशसभाका उपसचिव विष्णु पौडेलले मनाङेलाई शपथको लागि बोलाइसकेको जानकारी दिए। पहिलोपोस्टसँग कुराकानीमा पौडेलले भने, ’उहाँको शपथ…
काठमाडौं : पूर्व युवराज पारस शाह हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो। अस्पताल स्रोतका अनुसार अहिले उनको आइसीयूमा उपचार भइरहेको छ। मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ।…
काठमाडौं : चीन सरकारले चक्रपथ निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। सोमवार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले सडक हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताए। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लागि छिमेकी देशरुबाट बहुआयामिक रुपमा सहयोग आवश्यक भएको बताए। ‘नेपाल विकास र उन्नतिका लागि चीनले उदार…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघमा आवद्द चिकित्सकहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिले अनशन सुरु गरेपछि अस्पतालले त्यसको विरोध गरेको छ। अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पतालमा कुनै पनि धर्ना, विरोध र बन्दहड्तालका कार्यक्रम नराख्नसमेत अनुरोध गरेको छ। 'अस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शनले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुने' भन्दै अस्पतालले ध्यानाकर्षण…
काठमाडौँ : वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला भएको छ। प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको हो। संशोधन आज राजपत्रमा प्रकाशित भएको छ। नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १५ जना एसएसपी दरबन्दी खाली रहेको थियो। प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो। अब…
उमेश श्रेष्ठ/सविन ढकाल- काठमाडौ : आइतबार राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आफूले गठन गरेको विज्ञसहितको टोलीको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदनले प्रहरीको प्राविधिक अनुसन्धान मै प्रश्न उठाएको छ। आयोगले प्रतिवेदनमा डिएनए संकलन र परीक्षण प्रक्रियामै प्रश्न उठाउँदै त्यसमा संलग्न प्राविधिकहरुलाई समेत आवश्यक छानबिनको दायरामा ल्याउन सिफारिस गरेको छ। अनुसन्धानमा त्रुटि भएको खबर छरपष्ट भएपछि प्रहरीले…
काठमाडौं : नेपाल फेसन सिटीको आयोजनामा सौन्दर्य प्रतियोगिता 'बेष्ट मोडल अफ द इयर'को दोस्रो सिजन सुरु भएको छ। प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ। प्रतियोगिताको पहिलो अडिसन माघ १७ गते टेकुमा हुने आयोजक टिमले जनाएको छ। काठमाडौंबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवनमा हुनेछ। १४ देखि ३२ वर्ष उमेर समुहका युवायुवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा विभिन्न चरणको…
काठमाडौं : फिल्म 'सयकडा दश'को वर्ल्ड प्रिमियर थाइल्याण्डमा भएको छ। नेपाल प्रदर्शनको मिति नजिकिदै गर्दा फिल्म युनिटले बैंककको मेजर सिनेप्लेक्स हलमा पहिलो सो गरेको हो। सो हाउसफुल रहेको पब्लिसिटी डिरेक्टर किरण आचार्यले जनाए। फिल्मले दर्शकको सकारात्मक साथ बटुलेको छ। फिल्म निर्माण टिम यतिखेर नेपाल आइपुगेका छन्। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ। रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचार भर्सेस प्रेमको कथा समावेश गरेको बताइएको छ। फिल्ममा…