वरुण धवन र प्रेमिका नताशा दलाल २०१९ मा बिहे गर्दैछन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विवाहको तयारीमा रहेको खबर फिल्मीबिटमा उल्लेख छ। विवाहको मिति र स्थान भने अझै बाहिरिएको छैन। सन् २०१८ मै उनीहरुबीच विवाह हुने हल्ला चलेको थियो। यद्यपि पारिवारिक कारणले उनीहरुको विवाह ढिला हुन गएको हो। नताशासँगको सम्बन्धका कारण वरुण र उनको बुवा डेभिड धवनबीच मनमुटाव भएको खबर…
काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म 'रणवीर'को नयाँ गीत सार्वजनिक भएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको 'मायामा'बोलको नयाँ गीत सार्वजनिक भएको हो। गीतको भिडियोमा फिल्मका कलाकार सुशील सिटौला र शुभेच्छा खड्का फिचर्ड छन्। पोखरामा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत छ। गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ। फिल्ममा सुशील र…
काठमाडौं : नेपाल चिकित्सक सङ्घमा आवद्ध चिकित्सकहरु डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालमा रिले अनशन सुरु गरेका छन्। सरकारले डाक्टर केसीसँगको सम्झौता विपरीत शुक्रवार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसीले अनशन तोडेका छैनन्। उनको अनशनलाई एक्येवद्धता जनाउनका लागि सङ्घले रिले अनशन बसेको हो। सङ्घले गत १० गते विज्ञप्ति जारी गर्दै ७२ घण्टा भित्र डा गोविन्द केसीको जीवन…
उमेश श्रेष्ठ/सविन ढकाल- काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विज्ञहरु सहितको टोलीले अनुसन्धान गरी दिएको प्रतिवेदनमा डिएनए संकलन र परीक्षण प्रक्रियामै प्रश्न उठाउँदै त्यसमा संलग्न प्राविधिकहरुलाई समेत आवश्यक छानबिनको दायरामा ल्याउन सिफारिस गरेको छ। आयोगले सरकारलाई दिएको चार बुँदे सिफारिसको दोस्रो बुँदामा 'प्राप्त डिएनएको अटोजोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै पनि सो नगरी Y-STR प्रविधिबाट मात्र परीक्षण…
काठमाडौँः दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलिरहेको नेपालले आज युएईविरुद्धको सिरिजको अन्तिम खेल खल्दैछ। तीन खेलको श्रृखला १–१ को अवस्थामा छ। आजको खेल निर्णायक हुनेछ। आजको खेलको विजेताले एक दिवसीय सिरिजको उपाधि जित्नेछ। पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो। दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले हराएको थियो। जसमा सोमपाल कामीले ५ र सन्दीप…
काठमाडौँः विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनियर सरोज पण्डित ८० लाख रुपैयाँ धरौटी राखेर तारिखमा छुटेका छन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पण्डितलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठका अनुसार पण्डित आइतबार विशेष अदालतमा हाजिर भएका थिए। बहसपछि थुनछेकको आदेश अनुसार ८० लाख…
बलिउड अभिनेता ऋषि कपूर उपचारका लागि अमेरिकामा छन्। पछिल्लो समय केही मिडियाले उनलाई क्यान्सर भएको समाचार छापेका थिए। तर, अहिलेसम्म उनलाई के भएको हो, त्यो बाहिरिएको छैन। हालै, उनले मेडिकल ट्रिटमेन्टका लागि लामो समय लाग्ने बलिउड हंगामालाई जनाएको छ। उनले भनेका छन् 'मेरो उपचार भइरहेको छ। भगवानले चाहे म चाँडै निको हुन्छु र घर फर्कन सक्ने हुन्छु। उपचारको प्रक्रिया लामो छ।' अहिले…
काठमाडौं: काठमाडौं प्याराग्लाइडिङ पुन: सञ्चालनमा आएको छ। सन् २००७ मा सुरु भएको यो एड्भेन्चर स्पोर्ट २०१५ मा गएको भूकम्पका कारण बन्द भएको थियो। गत महिना कम्पनीले फेरी उडान सुरु गरेको हो। 'पर्यटन विकासका लागि यो आकर्षक अवधारणा हो', व्यवस्थापक नारायण अर्याल भन्छन्,'हामीले भिजिट नेपाल २०२० का लागि यो सेवाले विशेग भूमिका खेल्ने विश्वास राखेका छौं।' गोदावरीको चापाखर्कबाट गरिने प्याराग्लाइडिङमार्फत पाँचभन्दा…
काठमाडौं : नेप-ग्याजमले हास्य कलाकारहरुबीच स्टयाण्ड-अप कमेडी सम्पन्न गरेको छ। हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, फुटबलका स्ट्राइकर रोहित चन्दलाई नेप-ग्याजमले हँसाएको हो। नेप-ग्याजमका डोरेस खतिवडा, लेखमणी त्रिताल, बिवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारीले कार्यक्रममा हाँस्य प्रस्तुती दिएका थिए। नेप-ग्याजम टिमले मदनकृष्ण श्रेष्ठ र किरण केसीलाई सम्मानपत्र पनि प्रदान गरे। कार्यक्रममा किरणले प्रस्तुती दिने कलाकारको तारिफ पनि…
काठमाडौँः शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना…
काठमाडौं : अनुप बिक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म 'कप्स'को प्रदर्शन मिति तय गरिएको छ। फिल्म चैत ८ गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। फिल्ममा अनुपसँगै सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापालगायतको अभिनय छ। ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को ब्यानरमा निर्माण भएको फिल्ममा सुशान्त प्रजापतिको छायांकन,…
काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाह मधेस यात्रामा जाँदैछन्। आज दिउँसो ४ बजे काठमाडौँबाट बाहिरिन लागेका हुन्। करिब एक महिना मधेशमा बस्नेछन्। शाह आज बाराको सिमरा पुग्दैछन्। एक साता सिमरा बसेपछि २० गते झापाको दमक जाने कार्यक्रम छ। दमकपछि प्रदेश २ का केही जिल्ला पनि जाने तयारी छ। शाहको निजी सचिवालयका अनुसार मधेसका जिल्लाहरूमा पूर्वराजासँग भेटघाट गर्न धेरैले इच्छा व्यक्त गरेको त्यसतर्फ जान…
काठमाडौँः शनिबार सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा…
काठमाडौँ बाक्लो हुस्सुका कारण बिहानैदेखि अस्तव्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान अवतरण सुचारु भएको छ। आइतबार बिहानैदेखि बाक्लो हुस्सु लागेर विमानस्थलको भिजिबिलिटी कम देखिएपछि 'भिजुअल फ्लाइट रुल्स' अन्तर्गतका आन्तरिक उडान ठप्प भएका थिए। अतर्राष्ट्रियतर्फको उडान र अवतरण पनि प्रभावित थिए। घाम लाग्न सुरु भएपछि १६ सयभन्दा माथि भिजिबिलिटी देखिएको र विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाको विमानस्थलका प्रवक्ता प्रतापबाबु…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेका क्रिकेटर रोहितकुमार पौडेललाई बधाई दिएका छन्। नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा पौडेलले ५८ बलमा ५५ रन बनाउँदै कीर्तिमान रचेका थिए। १६ वर्ष १४६ दिनको उमेरमा रोहितले ५५ रन बनाएर विश्व कीर्तिमान बनाएका हुन्। प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई हर्षित बनाएको बताएका छन्। ट्विटरमा बधाई दिँदै…
काठमाडौँः मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ। काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो। बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेर अघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए। तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।…
काठमाडौँः विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहोर्याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ। शनिबार सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता र प्रतिबद्धता व्यक्त गरेको छ। पार्टी विभाजनलाई शिक्षाका रुपमा ग्रहण गर्दै विवेकशील साझा पार्टीले एकता, ऊर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पका रुपमा स्थापित गर्ने सामूहिक प्रतिबद्धतासमेत…
अमरगढीः शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ। डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन्। डडेल्धुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करिब ३ फिट बाक्लो हिउँ जमेको थियो। राजमार्गमा जमेको हिउँ हटाउन…
नेपालका रोहित कुमार पौडेलले आज संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाए। यसैंसँग उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका छन्। ५५ रन बनाउने क्रममा उनले ७ चौका प्रहार गरेका थिए। यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन…
काठमाडौं : धारिलो बलिङसहित सोमपाल कामी र सन्दीप लामिछानले ब्याट्सम्यानलाई चल्न नदिएपछि घरेलु मैदानमा नै संयुक्त अरब इमिरेटसलाई नेपालले पराजित गरेको छ। तीन एक दिवशीय म्याचको दोस्रो खेलमा नेपालले जित हासिल गरेपछि सिरिज १-१ बराबरीमा पुगेको छ। १९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले जित हासिल गरेको हो। १ सय ४५ रनको ठूलो अन्तरले नेपालले खेल जितेको हो। सोमपाल कामीले…