काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहे पनि प्रतिनिधि सभामा सभामुखले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा शुक्रबार गरेपछि सांसद गगन थापाले आक्रोशित प्रतिक्रिया दिएका छन्। उनले सभामुख कृष्णबहादुर महराले जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाए। 'आज हामीलाई बैठकमा बोलाएर निकास निकाल्ने र मुठभेड हुन दिन्नँ भन्नुभएको थियो। तर आज सदनमा जालझेलपूर्ण हिसाबले विधेयक पारित गराउनु…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास हुनुलाई क्रान्तिकारी फड्को भएको बताएका छन्। संसदमा बोल्दै भट्टराईले भने, 'देशले क्रान्तिकारी फड्को मार्यो। सबैले खुशीयाली मनाउनुपर्छ।' प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा प्रतिरोधका वावजुद आज प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ। कांग्रेसले विरोध जनाइरहँदा सत्तारुढ दलले विधेयक पास गरेको हो। भट्टराईले विधेयक पास…
काठमाडौँ : युएई विरुद्धको पहिलो ओडिआईमा नेपालको पुरानै समस्या दोहोरिँदा ११३ रनमै अलआउट भएको छ। ३ खेलाडीले ओडिआईमा डेब्यु गर्दा विनोद भण्डारीले ओपनिङको भूमिका निर्वाह गरेका थिए। तर ३ खेलको ओडिआई सिरिजअन्तर्गत शुक्रवारको पहिलो ओडिआईमा नेपालले ब्याटिङमा सुधार गर्न सकेन। दुबईस्थित आइसीसी एकेडेमी मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरदेखि नै विकेट गुमाएको थियो।…
काठमाडौः डाक्टर गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने दवाव दिन पुगेका विवेकशील नेपाल दलका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिउँसो व्यवस्थापिका संसद भवन अगाडिबाट ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विवेकशीलका संयोजक उज्वल थापा, मिलन पाण्डे, शशी विक्रम कार्की अजिता राई लगायतका छन्। 'भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन' भन्ने नारा लगाउँदै बानेश्वरमा उनीहरुले प्रदर्शन गरिरहेका छन्।…
काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि नेपाल राष्ट्र बैंकले व्यवसायी अजयराज सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिए पनि फिर्ताका लागि कानुनी जटिलता देखिएको छ। पाँच वर्षदेखि रोकिराखेको पैसा झिक्न दिन सर्वोच्च अदालतले गत १० गते मंगलबार आदेश दिएपछि सुमार्गीले एक साताभित्रै नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा झिकेर अन्य बैंकमा सारेका थिए। सुमार्गीको ७८ करोड रुपैयाँ (६९९९९८९ अमेरिकी डलर) बैंकमा फ्रिज…
काठमाडौँ : विकेटकिपर ब्याट्सम्मयान विनोद भण्डारी, स्पिनर ललित नारायण राजवंशी र युवा अलराउण्डर पवन सर्राफले नेपालको लागि ओडिआईमा डेब्यु गरेका छन्। युएई विरुद्ध पहिलो ओडिआईमा यी तीन खेलाडी पहिलो रोजाईमा परेका हुन्। राष्ट्रिय टिमका लामो समय खेलेपनि नेपालले यसअघि खेलेका ३ ओडिआईमा खेल्न नपाएका विनोद भण्डारीले युएई विरुद्धको पहिलो ओडिआईमा डेब्यु गर्दै ओपनर र विकेटकिपरको भूमिका निर्वाह गर्दैछन्। यसैंगरी नेदरल्याण्ड्स…
काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको तीन खेलको एकदिवसीय (ओडिआई) सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ। घरेलु टोली युएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ। केहीबेरमा नेपालले ब्याटिङ गर्दैछ। युएईको घरेलु मैदानमा हुने तीन एक दिवसीय र तीन ट्वान्टी २० सिरिज खेल्न नेपाली टोली मंगलाबार नै युएई पुगिसकेको छ। एकदिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेदरल्याण्डसँग…
रत्ननगरः मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ को एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो। बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ को जुगेडी बजारमा सञ्चालन गरेको क्रसर उद्योग, २९ नं वडाकै…
काठमाडौँः पूर्वप्रधानमन्त्रीद्वय गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघ मातहत रहनेगरी गठन आदेश निरन्तरताको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को अवरोधलाई जारी राखेको छ। अवरोधकै कारण एक सातादेखि राष्ट्रियसभा स्थगित छ। प्रतिनिधिसभा भने सोमबारको बैठकपछि स्थगित गरिएको थियो। सदनको कारबाही अवरुद्ध हुँदा विचाराधीन चिकित्सा विधेयक भने पेस हुन सकेको छैन। सोमबारको प्रतिनिधिसभाको बैठकमा अवरोधका बीच विधेयक…
लण्डन डर्बीमा टोटनहमलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै चेल्सी इएफएल कपको फाइनलमा प्रवेश गरेको छ। दुई लेगको सेमिफाइनलमा २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय सुटआउटबाट भएको हो। पहिलो लेगमा टोटनहम १-० ले विजयी भएको थियो। दोस्रो लेग चेल्सीले २-१ ले जितेपछि समग्रमा नतिजा २-२ को स्थितीमा पुगेको थियो। दोस्रो लेगमा चेल्सीका लागि एन गोलो कान्टे र एडेन हाजार्डले पहिलो हाफमा…
काठमाडौँ : अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने खेलाडीलाई दश हजार प्रदान गर्ने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए) र अजोडकाबीच बिहीबार भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ। सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी…
काठमाडौँ : नेपाल र युएईबीच भोलिबाट सुरु हुने ओडिआई र टि २० आईको प्रत्यक्ष प्रशारण अनलाइनबाट हुने भएको छ। एमिरेट्स क्रिकेट बोर्डले यसअघि नै ३ ओडिआई र ३ टि२०आई खेल प्रत्यक्ष प्रशारण हुने भनेर जनाएपनि कहाँबाट हुने निर्णय गरेको थिएन। अब भने बोर्डले अनलांइनमा खेल प्रत्यक्ष हेर्न सकिने जनाएको छ। बोर्डका अनुसार सबै खेलहरु पिचभिसजको वेवसाइटमा प्रत्यक्ष हेर्न सकिनेछ। #UAEvNEP…
काठमाडौँ : नेपाल र युएईबीचको ३ खेलको ओडिआई सिरिज अन्तर्गत पहिलो खेल शुक्रवार हुँदैछ। युएईको घरेलु मैदानमा हुने ३ खेलको ओडिआई र ३ खेलको टी२०आई सिरिज खेल्न नेपाली टोली मंगलावारै युएई पुगिसकेको छ। पहिलो खेलको लागि दुवै टोली तयार छन्। नेपाल पारस खड्का तथा युएई मोहम्मद नाभिदको कप्तानीमा खेल्दैछ। नियमित कप्तान रोहन मुस्ताफासहित ३ खेलाडी प्रतिवन्धमा रहेका कारण युए२को नेतृत्व…
काठमाडौं : २०७२ वैसाख १२ गतेको भूकम्पबाट मात्रै काष्ठमण्डप नढलेको विज्ञहरुकले बताएका छन्। काष्ठमण्डपको पुनर्निर्माण समितिले आज आयोजन गरेको कार्यक्रममा संरचनाविद् प्रेमनाथ मास्के, इन्जिनियर प्रा डा सुदर्शनराज तिवारीलगायतका वक्ताहरुले काष्ठमण्डप ढल्नुमा भूकम्पमात्रै प्रमुख कारण नरहेको बताएका हुन्। मास्केले काष्ठमण्डपको मर्मत सम्भारको कमी र त्यसमा प्रयोग भएका सामाग्रीहरुको आयू सकेकाले पनि काष्ठमण्डप ढलेको उनले बताए। भूकम्प जानुअघि विभिन्न चरणमा काष्ठमण्डपको पुनर्निमाण…
काठमाडौं : फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को पोस्टर सार्वजनिक गरिएको छ। तीन पोस्टरमा फिल्मका मुख्य अभिनेता सलिनमान बनियाँ र मालिका महत फिचर्ड छन्। फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय छ। फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ। सम्राट शाक्यको डेब्यू निर्देशनमा बनेको फिल्मलाई केशव…
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि पुनः प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ। पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरुको नाममा रहेका अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ। सोही विषयमा यसअघि कांग्रेसले दुई पटक प्रतिनिधि सभा अवरुद्ध गरिसकेको छ भने एक पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कांग्रेसको केन्द्रीय समितिले भोलिको…
काठमाडौँ : डा. गोविन्द केसीले आफूसित भएको सहमति अनुरुप विधेयक पारित गराउनु पर्ने माग राख्दै आमरण अनसन बसिरहेका बेला सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गराएरै छाड्ने सरकारको एकमात्र नीति रहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'विधेयकमा के छ भन्ने विषयमा छलफल नभई विरोध भएको छ।' 'मेडिकल कलेज खोल्न ३०० बेडको हुनुपर्ने, ३…
काठमाडौः सरकारले गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ। लामो समयदेखि बन्द उद्योगका सम्पूर्ण कर्मचारीलाई अवकाश दिने निर्णय पछिल्लो मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। नयाँ व्यवस्थापनका साथ उद्योग सञ्चालनका लागि तयारी भइरहेको पनि मन्त्री बास्कोटाले बताए। बास्कोटाले उद्योगका कर्मचारीले बुझाउनुपर्ने जिन्सी, नगद तथा कागजात फरफारक गरेपछि अवकाश पाउने कर्मचारीलाई सेवा सुविधा दिएर…
काठमाडौँ : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरु सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले पुरुषको खोजी सुरु गरिसकेको बताउँदै केही जानकारी भए सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। के छ भिडियोमा ? एउटा भिडियो २ मिनेट २० सेकेन्डको छ। तीन महिना अगाडि नै अश्लील भिडियो राख्ने वेबसाइटमा यसलाई राखिएको भए पनि…
काठमाडौं : नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक आयोजना हुन लागेको नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीबीचको सिरिज जित्ने लक्ष्य राखेको छ। बिहीवार भएको बिदाइ कार्यक्रममा टिमका प्रशिक्षक र कप्तानले पाकिस्तान विरुद्धको ५ खेलको सिरिज जित्ने बताएका हुन्। पाकिस्तान नेत्रहीन क्रिकेट परिषदले आयोजना गर्ने सिरिजमा ५ खेल हुनेछ। सिरिज माघ १३ देखि २३ गते सम्म पाकिस्तान तीन…