PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • एनसेल लाभकर विवादः हेर्दाहेर्दैको मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाइ

    एनसेल लाभकर विवादः हेर्दाहेर्दैको मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाइ

    काठमाडौँः एक वर्षअघिदेखि सर्वोच्च अदालतमा विचाराधीन दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवाद प्रकरणको मुद्दामा अन्तिम सुनुवाइ जारी छ। यसअघि तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले हतारमा मुद्दा सक्ने प्रयत्न गरे पनि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिदामा बसेपछि सुनुवाइ नै स्थगित भएको थियो। साप्ताहिक रूपमै दुई पटकसम्म पेसी पाएको मुद्दाका ‘लिड जज’ शारदाप्रसाद घिमिरेले पुस २२ मा अवकाश पाएपछि अहिले नयाँ बेञ्चले मुद्दा हेरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • विहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु

    विहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु

    भारतको विहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विहारको जोगबनीबाट दिल्लीका लागि छुटेको सीमाञ्चल एक्सप्रेसको रेलको डिब्बा छुट्टिएर दुर्घटनामा परेको हो।  पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारका अनुसार बिहान करिब ४ बजे भएको दुर्घटनामा धेरै यात्रु घाइते भएका छन्। उनीहरूको उद्धार जारी छ। रेलका ९ डिब्बा लिकबाट बाहिर बाहिर उछिट्टिएका छन्। केही यात्रुहरू डिब्बामा फसेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • नेपाल र युएईबीचको टी २० सिरिजको आज अन्तिम खेल, कसले जित्ला उपाधि?

    नेपाल र युएईबीचको टी २० सिरिजको आज अन्तिम खेल, कसले जित्ला उपाधि?

    नेपाल र युएईबीच भइरहेको टी २० इन्टरनेशनल सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। यसअघिका दुई खेलमध्ये नेपाल र युएईले एक-एक जितेका कारण आजको खेल निर्णाक र महत्वपूर्ण छ। आजको खेल जित्नेले टी २० सिरिज जित्नेछ। खेल आज दिउँसो नेपाली समय अनुसार २:४५ बजे दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुनेछ। तीन खेलको ओडिआई सिरिजमा पनि नेपालले पहिलो खेल हारेर बाँकी दुई…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसीले दुई गोल गरेपछि बार्सिलोनाको हार टर्‍यो

    ला लिगा : मेसीले दुई गोल गरेपछि बार्सिलोनाको हार टर्‍यो

    कप्तान लियोनल मेसीले दुई गोल फर्काएपछि बार्सिलोनाले भ्यालेन्सियासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। दुई गोलले पछि परेको अवस्थामा घरेलु मैदानमा मेसीले पेनाल्टीमार्फत दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए। मेसीले दुवै हाफमा १-१ गोल गरेका थिए। केभिन गमेइरोले २४औँ र डानी परेजोले ३२औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई २-० को अग्रता दिलाएका थिए। तर मेसीले ३९औँ मिनेट र ६४औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहम दोस्रो स्थानमा उक्लियो

    प्रिमियर लिग : टोटनहम दोस्रो स्थानमा उक्लियो

    हेउन मिन सनको निर्णायक गोल मद्दतमा टोटनहम हट्सपर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ। सनले ८०औँ मिनेटमा गरेको एक मात्र गोलको मद्दतमा टोटनहमले न्यूकासललाई १-० ले पराजित गरेको हो। जितपर५ २५ खेलबाट ५७ अंक जोडेको टोटनहमले म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको हो। एक खेल कम खेलेको सिटि ५६ अंकसहित तेस्रो स्थानमा छ। २४ खेलबाट ६१ अंक जोडेको लिभरपुल तेस्रोमा…

    विस्तृतमा पढ्नुस्

  • ८२ हजार नगदसहित १२ जुवाडे पक्राउ

    ८२ हजार नगदसहित १२ जुवाडे पक्राउ

    साँखुः महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित १२ जुवाडे पक्राउ गरेको छ। शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानएको छ। पक्राउ पर्नेमा काठमाडौँ शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ट्याक्टर दुर्घटनाः दुईको मृत्यु, पाँच जना घाइते

    मकवानपुरमा ट्याक्टर दुर्घटनाः दुईको मृत्यु, पाँच जना घाइते

    हेटौँडा मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना ६ त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिए। दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईको उपचारका लागि हेटौँडातर्फ…

    विस्तृतमा पढ्नुस्

  • #मीटू मुभमेन्टमा सोनमको स्वर : दोष लगाउनुअघि योजना तय गरौं

    #मीटू मुभमेन्टमा सोनमको स्वर : दोष लगाउनुअघि योजना तय गरौं

    बलिउड हिरोइन सोनम कपुरको पछिल्लो फिल्म हो एक लड्कीको देखा तो ऐसा लगा। यतिखेर उनको फिल्मको चर्चा पनि चलेकै छ। सोनम त्यतिमै सीमित छैनन्। उनी #मीटू मुभमेन्टको विषयमा पनि आफ्ना धारण दिइरहन्छिन्। यसपटक भने उनको स्वर #मीटू अभियन्तातिर पनि तेर्सिएको छ। पूर्व घटनालाई स्मरण गर्नेमात्र कामबाट कुनै प्रतिफल नआउने सोनमको टिप्पणी छ। जुमटिभीसँग कुरा गर्दै सोनमले धेरै मेहनतबाट आएको #मीटू…

    विस्तृतमा पढ्नुस्

  • बसभित्र अश्लिल हर्कत गर्ने युवकमाथि के गर्दैछ प्रहरी?

    बसभित्र अश्लिल हर्कत गर्ने युवकमाथि के गर्दैछ प्रहरी?

    काठमाडौँ : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ।  शुक्रबार बिहान महानगरीय अपराध महाशाखामा पुगेर विभिन्न संघसस्थामा आवद्ध महिलाहरुले लिखित उजुरी दिएका थिए। ती पुरुषका भिडियोहरु सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। सोसल मिडियामा भाइरल बस काण्ड : प्रहरीले अश्लील हर्कत गर्ने युवकको खोजी थाल्यो महाशाखाले युट्युव, फेसबुकमा कसले,…

    विस्तृतमा पढ्नुस्

  • एएफसी एसियन कप : सर्वाधिक ४ पटकको विजेता जापानलाई हराउँदै कतार बन्यो एसियाको नयाँ च्याम्पियन

    एएफसी एसियन कप : सर्वाधिक ४ पटकको विजेता जापानलाई हराउँदै कतार बन्यो एसियाको नयाँ च्याम्पियन

    सन् २०२२ को विश्वकप आयोजक कतारले पहिलो पटक एएफसी एसियन कपको उपाधि जितेको छ। सर्वाधिक चार पटक उपाधि जितिसकेको जापानलाई शुक्रवार ३-१ ले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। युएईमा भएको खेलमा कतारका लागि अलमोएज अली, अब्दुलाजिज हातेम र अक्रम अफिफले एक-एक गोल गरे। जापानका लागि ताकुमी मिननमिनोले एक गोल फर्काए। कतारले पहिलो पटक फाइनल खेल्दै उपाधि जित्दा जापान भने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-युएई टी २०आई सिरिज : बलर र दिपेन्द्रले जिताए नेपाललाई

    नेपाल-युएई टी २०आई सिरिज : बलर र दिपेन्द्रले जिताए नेपाललाई

    बलरहरुको उत्कृष्ट प्रदर्शन अनी दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले दोस्रो टी-२०आईमा युएईलाई ४ विकेटले पराजित गरेको छ। पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेल जितेपछि ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। अब आइतवार हुने तेस्रो तथा निर्णायक खेलबाट सिरिज जित्ने टिमको टुङ्गो लाग्नेछ। सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहराले उत्कृष्ट बलिङ गरेपछि नेपालले…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीलाई अनसन फिर्ता लिन नागरिक अगुवाको अपिल

    डाक्टर केसीलाई अनसन फिर्ता लिन नागरिक अगुवाको अपिल

    काठमाडौँ: नागरिक समाजका अगुवा तथा पूर्वन्यायधिश सुशीला कार्की लगायतको समूहले अनसनरत डाक्टर गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन्। शुक्रवार दिउँसो  शिक्षण अस्पताल पुगेर उनीहरूले डाक्टर केसीको कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसन फिर्ता लिन आग्रह गरेका हुन्। तर डाक्टर केसीले भने आफ्ना माग सम्बोधन नगरेसम्म अनसन जारी राख्ने बताएका छन्। समाजले जारी गरेको अपिलमा भनिएको छ, ‘सत्याग्रह जस्तो…

    विस्तृतमा पढ्नुस्

  • यसकारण भुवन केसीले पाएनन् 'कुसुमे रुमाल'को पारिश्रमिक

    यसकारण भुवन केसीले पाएनन् 'कुसुमे रुमाल'को पारिश्रमिक

    काठमाडौँ: अभिनेता भुवन केसीले केही दिनअघि  एक टेलिभिजन कार्यक्रममा 'कुसुमे रुमाल'को पारिश्रमिक नपाएको कुरा खुलासा गरेका थिए। उनले भनेका थिए 'कुसुमे रुमालकै पैसा मैले पाएको छैन। सुपर डुपर हिट फिल्मको पैसा अहिलेसम्म पाएको छैन,पाएको छैन।' किन भुवनले दुई दशकभन्दा अगाडि रिलिज भएको फिल्मको पारिश्रमिक पाएनन् त? तर भुवनले पारिश्रमिक नपाउनुको कारण भने रोचक रहेछ। कलाकार केसीले राम्रो भूमिका पाएका कारण…

    विस्तृतमा पढ्नुस्

  • राणा र लोहनी नेतृत्व राप्रपा एकता कार्यक्रमा देखिएका दृष्य

    राणा र लोहनी नेतृत्व राप्रपा एकता कार्यक्रमा देखिएका दृष्य

    काठमाडौँः पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकता भएको छ। बिहीबार दुई दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। शुक्रबार राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच एकता घोषणा गरेका छन्। एकीकृत पार्टीको नाम राप्रपा (संयुक्त) राख्ने सहमति दुई दलबीच भएको छ। वर्तमान अध्यक्षद्वय राणा र लोहनीको पदीय हैसियत बराबर…

    विस्तृतमा पढ्नुस्

  • 'म मेस्सीको ठूलो फ्यान हुँ, किनकी म केसी हुँ' : अनमोल केसी

    'म मेस्सीको ठूलो फ्यान हुँ, किनकी म केसी हुँ' : अनमोल केसी

    काठमाडौँ: फिल्म क्याप्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ। अनमोल केसी अभिनित फिल्मको ट्रेलरमा देशको लागि गोल्ड मेडल जित्न चाहने एक युवाको फुटबल खेलप्रतिको प्रेम र जिवनमा आएका उतारचढावलाई देखाउन खोजिएको छ।   आगामी फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा अनमोलसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नव-अभिनेत्रीहरु प्रियांका एमभी र उपसाना सिंह ठकुरी चरित्र भुमिकामा देखिएका छन्। सुपर काजोल फिल्मसको यो…

    विस्तृतमा पढ्नुस्

  • कुटनीतिक टकराव मत्थर पार्ने प्रयासमा सरकार, नियोगका प्रमुखहरूलाई ब्रिफिङ

    कुटनीतिक टकराव मत्थर पार्ने प्रयासमा सरकार, नियोगका प्रमुखहरूलाई ब्रिफिङ

    काठमाडौँ : पछिल्लो समय कूटनीतिक नियोग र सरकारबीच टकराब चलिरहँदा सरकारले कूटनीतिक नियोगका प्रमुखहरूलाई ब्रिफिङ गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीतिका विषयमा ब्रिफिङ गरेका हुन्।  त्यस्तै नेपाल सरकारको प्राथमिकता, नेपालको विकास प्रक्रियाका विषयमा समेत परराष्ट्र मन्त्रीले ब्रिफिङ गरेका थिए। सो कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडासमेत सहभागी थिए। नेपालको आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • हड्ताल गर्ने चिकित्सकलाई कैद गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    हड्ताल गर्ने चिकित्सकलाई कैद गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरूमा सेवा यथावत् सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ। विरोध फिर्ता नलिए आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारबाही गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। ऐनमा स्वास्थ्य संस्था, अस्पताल बन्द गरी वा…

    विस्तृतमा पढ्नुस्

  • 'कोरियाना कफीगफ' फेब्रुअरी दोस्रो साता

    'कोरियाना कफीगफ' फेब्रुअरी दोस्रो साता

    नारायण वाग्लेको तेश्रो कृति 'कोरियाना कफीगफ' फेब्रुअरी दोस्रो साता सार्वजनिक हुने भएको छ। समाचार कक्षबाटै उनले सुरुगरेको चर्चित स्तम्भ ‘कफीगफ’ लाई नै निरन्तरता दिँदै यसपटक उनले पुस्तक ‘कोरियाना कफीगफ’ तयार गरेका हुन्।  वाग्लेले अघिल्ला दुई उपन्यास भन्दा यो पुस्तक बेग्लै हुने बताएका छन्। भने,'यो ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुनेछ। तैपनि आफूले पाएको स्वाद अनुसार यसको विधा वर्गीकरण गर्ने जिम्मा भने पाठककै…

    विस्तृतमा पढ्नुस्

  • चोरी नियन्त्रणमा प्रहरीको एक्सनः १ सय २४ जना चोर प्रहरी नियन्त्रणमा

    चोरी नियन्त्रणमा प्रहरीको एक्सनः १ सय २४ जना चोर प्रहरी नियन्त्रणमा

    काठमाडौँ: राजधानीमा चोरी तथा पाकेटमारी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोसाकमा खटिएको विशेष टोलीले १२४ जना पकेटमार तथा चोरहरूलाई पक्राउ गरेको हो।  पक्राउ परेका मध्ये २० जना धरौटीमा छुटेका, ८३ जनाको अनुसन्धान भइरहेको र २४ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। पक्राउ पर्नेमा ५ जना महिला समेत…

    विस्तृतमा पढ्नुस्

  • ने क पाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन : पार्टीको नीति अनुसार चल्नुस

    ने क पाका सांसदलाई प्रधानमन्त्रीको निर्देशन : पार्टीको नीति अनुसार चल्नुस

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन्।  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसदहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताए। प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसद्मा प्रस्तुत हुन आग्रह गरे।  पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरूलाई निर्देशन दिए। ‘पार्टीको एकता प्रक्रिया…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell