PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • आर्यन अधिकारी : म टाइगर श्रफ जस्तो होइन, टाइगर चाहिँ म जस्तो हो

    आर्यन अधिकारी : म टाइगर श्रफ जस्तो होइन, टाइगर चाहिँ म जस्तो हो

    काठमाडौं : अभिनेता आर्यन अधिकारीलाई अभिनेता टाइगर श्रफको 'फोटोकपी' भनेर दाँजिन्छ। उनको शारीरिक बनावट टाइगरसँग मिल्न गएकाले पनि उनलाई बलिउडका 'टाइगर' जस्तै देखिन्छ भन्नेहरु छन्। सुरुमा टाइगर जस्तै लाग्छ भन्नेहरुसँग आर्यन सकरात्मक हुन्थे। तर, उनको परिचयसँगै टाइगरको नाम हावी हुन थालेपछि भने उनलाई टाइगरको 'फोटोकपी' भन्दा चित्त दुख्छ। दर्शकले कहिले पनि आफूलाई टाइगरको फोटोकपी नभन्ने दावी गर्छन् आर्यन। उनले भने, ‘पत्रकारले भन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : भुटान विरुद्ध नेपाललाई अग्रता, अनन्त तामाङले गरे गोल

    साफ च्याम्पियनसिप : भुटान विरुद्ध नेपाललाई अग्रता, अनन्त तामाङले गरे गोल

    काठमाडौँ : साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा भइरहेको भुटान विरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। नेपालको लागि अनन्त तामाङले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • युएईलाई २ विकेटले हराउँदै हङकङ एसिया कपमा छनोट, समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने

     युएईलाई २ विकेटले हराउँदै हङकङ एसिया कपमा छनोट, समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने

    युएईलाई हराउँदै हङकङ एसिया कपमा छनोट भएको छ। मलेसियामा भइरहेको एसिया कप छनोट प्रतियोगिताको फाइनलमा युएईलाई डिएल मेथडमा २ विकेटले पराजित गर्दै हङकङ एसिया कपमा छनोट भएको हो। किनरारा ओभलमा भएको फाइनलमा २४ ओभरमा घटाइएको खेलमा हङकङले युएईले दिएको १७९ रनको लक्ष्य ३ लब अगावै ८ विकेट गुामाएर पुरा गरेको हो। त्यसअघि युएईले २४ ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : विराज, नवयुग र भरत पहिलो रोजाईँमा परेनन, भुटान विरुद्ध किरणले कप्तानी गर्दै

    साफ च्याम्पियनसिप : विराज, नवयुग र भरत पहिलो रोजाईँमा परेनन, भुटान विरुद्ध किरणले कप्तानी गर्दै

    काठमाडौँ : साफ च्याम्पियनसिप अन्तर्गत भुटान विरुद्धको खेलमा नियमित कप्तान विराज महर्जन पहिलो रोजाईँमा छैनन्। यस्तै फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ पनि पहिलो ११ मा छैनन्। विराजको स्थानका गोलकिपर किरण चेम्जोङले नेपालको कप्तानी गर्दैछन्। किरणले पहिलो पटक नेपालको सिनियर टोलीको कप्तानी गरेका हुन्। पहिलो खेलमा यी तीनै खेलाडीले पहिलो रोजाईँमा खेलेका थिए। भरत, नवयुग र विराजको स्थानमा विशाल राई,…

    विस्तृतमा पढ्नुस्

  • झोलामा पोको पारी खोलामा कसले फाल्यो पाँच महिने बालक?

    झोलामा पोको पारी खोलामा कसले फाल्यो पाँच महिने बालक?

    काठमाडौं : थापाथलीस्थित बाग्मती र धोबी खोलाको दोभानमा एक करिब पाँच महिने बालकको शव फेला परेको छ। प्रहरीले आज बिहान करिब ९ बजेतिर बालकको शव फेला पारेको हो। रातो रङ्गको झोलामा पोको पारेर फालिएको अवस्थामा बालकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले बताए। एसपी जोशीले भने, 'खोलाको किनारमा झोलामा पोको पारेर फालिएको अवस्थामा भेटिएको हो। थप…

    विस्तृतमा पढ्नुस्

  • सेलेना : मानव बेचबिखन एकदम अचम्म लाग्छ

    सेलेना : मानव बेचबिखन एकदम अचम्म लाग्छ

    हलिउड गायिका सेलेना गोमेज मानव बेचबिखनविरुद्धको सेवामुलक संस्थामा आबद्ध भएकी छिन्। हालै उनी संस्थामा आबद्ध भएकी हुन्। यस विषयबारे धेरै कुरा बाहिरिएको छैन। तर हलिउड मिडियालाई सेलेनाले भनिन् ‘यस विषयमा धेरै कुरा त भन्न चाहन्नँ। तर मलाई मानव बेचबिखन एकदम अचम्म लाग्छ।’ उनले संस्थामा काम पनि थालेकी छिन्। गायक जस्टिन बिबरसँग ब्रेकअप भएपछि सेलेना सेवामुलक कार्यमा सक्रिय हुन थालेकी छिन्। सेलेना गायनमा पनि…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलिया केन्द्रित ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’

    अस्ट्रेलिया केन्द्रित ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’

    काठमाडौं : पछिल्लो समय अवार्ड आयोजकहरु विदेश केन्द्रित हुन थालेका छन्। आगामी भदौ २३ मा ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’ पनि अस्ट्रेलियामा हुने भएको छ। राप्ती अञ्चल भित्रका कलाकारहरुलाई मात्र दिइने यो अवार्डका लागि कलाकार अस्ट्रेलिया उडेका छन्। बुधबार राती अभिनेता पल शाह, लोक गायिका राधिका हमाल, सिन्धु मल्ल लगायत अस्ट्रेलिया उडेका हुन्। अवार्ड कार्यक्रममा राधिका हमालको प्रस्तुती रहने छ। अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • शाहिदलाई दोब्बर खुशी

    शाहिदलाई दोब्बर खुशी

    बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपुतलाई पुत्रलाभ भएको छ। दोश्रो पटक सन्तान शुख प्राप्त गरेका शाहिद र मीरालाई बधाइ दिनेको ‌ओइरो छ। शाहिदले पत्नी मीरासँग अस्पतालमा खिचेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। तस्वीरमा दुबैजना निकै खुशी देखिएका छन्। शाहिदले केही दिनअघि मात्र मुम्बईमा नयाँ घर किनेका थिए। परिवारको नयाँ सदस्यलाई नयाँ घरमा स्वागत गर्न घर किनेका कुरा भारतीय मिडियामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसर, सेनाले माग्यो एकैपटक दुई सय अधिकृत

    सरकारी सेवाको अवसर, सेनाले माग्यो एकैपटक दुई सय अधिकृत

    काठमाडौँः नेपाली सेनाले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि एकैपटक दुई सय अधिकृत (क्याडेड) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। दरखास्त आह्वान गर्दै सेनाले असोज १९ गतेसम्म दरखास्त पेस गर्न सकिने जनाएको छ। दोब्बर दस्तुरमा असोज २६ गतेसम्म दरखास्त दिन सकिनेछ।  खुला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुलातर्फ ११० जनाको कोटा निर्धारण गरिएको छ। यस्तै, समावेशी अन्तर्गत महिला १८, आदिवासी…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट खेलेको नेपाली क्रिकेट टोली शुक्रवार काठमाडौँ आइपुग्ने, सन्दीप पनि सँगै आउने

    एसिया कप छनोट खेलेको नेपाली क्रिकेट टोली शुक्रवार काठमाडौँ आइपुग्ने, सन्दीप पनि सँगै आउने

    काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोट खेलेको नेपाली क्रिकेट टोली भोली काठमाडौँ आइपुग्ने भएको छ। नेपाली टोलीका म्यानेजर रमन शिवाकवटीका अनुसार नेपाली टोली शुक्रवार दिउँसो सवा १२ बजे मालिन्डो एअरबाट स्वदेश आइपुग्नेछन्। सन्दीप लामिछाने पनि नेपाली टोलीसँगै स्वदेश फर्कने छन्। क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आबद्ध भएका कारण सन्दीप सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सका लागि ५ खेल खेलेर मलेसिया…

    विस्तृतमा पढ्नुस्

  • शेयर कारोबार गर्ने श्रेष्ठको रहस्यमय मृत्यु, स्वयम्भुमा पार्किङ गरिएको कारमा शव फेला

    शेयर कारोबार गर्ने श्रेष्ठको रहस्यमय मृत्यु, स्वयम्भुमा पार्किङ गरिएको कारमा शव फेला

    काठमाडौँः स्वयम्भु हाइटमा गाडीभित्र शव फेला परेको छ। पार्किक क्षेत्रमा राखिएको बा. ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव फेला परेको हो। मृतक काठमाडौँ नैकापका श्याम श्रेष्ठ भएको खुल्न आएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी निरीक्षक हेमप्रसाद आचार्यले बताए। आचार्यले भने,'बुधबार राति गस्तीमा हिँडेको प्रहरीले शंका लागेर हेर्दा शव भेटिएको हो।' कार श्रेष्ठको आफ्नै भएको खुलेको छ। उनी शेयर कारोबारी समेत हुन्। श्रेष्ठको केही दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप: भुटानसँग भिड्दै नेपाल, ऐतिहासिक उपलब्धिसामु कप्तान विराज

    साफ च्याम्पियनसिप: भुटानसँग भिड्दै नेपाल, ऐतिहासिक उपलब्धिसामु कप्तान विराज

    काठमाडौँ: बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो। सेमिफाइनल सम्भावना कायमै राख्न आज भुटान विरुद्धको खेलमा जित्नैपर्ने दबाब नेपाललाई छ। नेपालले अहिलेसम्म भुटानसँग खेलेको सबै १२ खेल जितेको कारण पनि भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न नेपाललाई चुनौती छ। समूह बी मा नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको लापरबाही देवानी कि फौजदारी दायित्व? सर्वोच्च भन्छ ‘गम्भीर गल्ती भए फौजदारी तर शंकारहित पुष्टि हुनुपर्छ’

    चिकित्सकको लापरबाही देवानी कि फौजदारी दायित्व? सर्वोच्च भन्छ ‘गम्भीर गल्ती भए फौजदारी तर शंकारहित पुष्टि हुनुपर्छ’

    काठमाडौँः नयाँ मुलुकी संहिता लागू भएपछि संहिताका केही प्रावधानलाई लिएर चिकित्सक आन्दोलित छन्। चिकित्सकले गरेका काम कारबाही र त्यसका धेरै परिणामलाई मुलुकी अपराध संहिताले फौजदारी दायित्व मानेपछि चिकित्सक आन्दोलित भएका हुन्।  संहिताले इजाजत नभई स्वास्थ्य सेवामा संलग्न भएमा, बदनियत वा हेलचक्रयाइँ गरी उपचार गरी बिरामीको ज्यान गएमा वा अंगभंग भएमा त्यस्ता कसुरलाई फौजदारी दायित्व मानेको छ। चिकित्सकले बदनियत वा लापरबाही…

    विस्तृतमा पढ्नुस्

  • दिनेश हेन्जनको कप्तानीमा यू-१८ टिम छनोट

    दिनेश हेन्जनको कप्तानीमा यू-१८ टिम छनोट

    काठमाडौँ : यही सेप्टेम्वर २० देखि ३० सम्म भारतको आग्रामा हुने एसियन स्कुल यू-१८ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ। दिनेश हेन्जनको कप्तानीमा बुधवार २० सदस्यीय टोली चयन गरिएको एन्फाले जनाएको छ। विराटनगरमा भएको बन्द प्रशिक्षक अन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको छ। बाँकी ४ खेलाडीलाई भने वैकल्पिक सूचीमा राखिएको छ। नेपाली टोलीको प्रशिक्षकमा चेत…

    विस्तृतमा पढ्नुस्

  • बङ्लादेशका पूर्वप्रधानमन्त्री जियालाई ढाका जेलमा स्थानान्तरण

    बङ्लादेशका पूर्वप्रधानमन्त्री जियालाई ढाका जेलमा स्थानान्तरण

    ढाकाः बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ। भ्रष्टाचारमा दोषी ठहर भई जेल सजाय भोगिरहेकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो। ७३ वर्षकी उनले पाँच वर्षे जेल सजाय भोगिसकेकी छन्। उनलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो। राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड आज भारत जाँदै, असोज १ मा चीन जाने तयारी

    प्रचण्ड आज भारत जाँदै, असोज १ मा चीन जाने तयारी

    काठमाडौं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन्। उनी स्वदेश फर्किएपछि पार्टीको सचिवालय बैठक डाकिएको छ।  दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गरेका प्रचण्ड सुरुमा भारत जान लागेका हुन्। उनी भदौ २३ गते नै स्वदेश फर्किने कार्यक्रम छ। यसअघि उनको सचिवालयले प्रचण्ड २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएको थियो।  प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • बढ्यो ग्यास, पेट्रोल र डिजेलको भाउ

    बढ्यो ग्यास, पेट्रोल र डिजेलको भाउ

    काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधवार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य क्रमश: एक रुपैयाँ, तीन रुपैयाँ र २५ रुपैयाँ बढाएको हो। यो मूल्यवृद्धि पछि पेट्रोल १ सय १२ रुपैयाँ, डिजेल/मट्टितेल ९८ रुपैयाँ र ग्यास १४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य बढाउँदा पनि निगमलार्इ १५ दिनमा ११ करोड…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : भारतको यू-२३ टोलीले श्रीलंकन राष्ट्रिय टिमलाई हरायो

    साफ च्याम्पियनसिप : भारतको यू-२३ टोलीले श्रीलंकन राष्ट्रिय टिमलाई हरायो

    सिनियर टोली एसिया कपको लागि तयारी अवस्थामा रहेका कारण भारतले बंगलादेशमा साफ च्याम्पियनसिप खेल्न यू-२३ टोली पठाएको थियो। साफ अघि त्यो टोलीले अष्ट्रेलियामा प्रशिक्षण गरेको थियो। र भारतको उक्त युवा टोलीले नै ढाकामा चलिरहेको साफ च्याम्पियनसिपमा श्रीलंकाको राष्ट्रिय टोलीलाई हराएर विजयी सुरुवात गरेको छ। भारतले श्रीलंकालाई २-० ले पराजित गरेको हो। भारतका लागि कुरुनियान र चान्गटेले एक-एक गोल गरे। भारतले…

    विस्तृतमा पढ्नुस्

  • बेकहमको क्लबको नाम सार्वजनिक, २०२० बाट एमएलएस खेल्ने

    बेकहमको क्लबको नाम सार्वजनिक, २०२० बाट एमएलएस खेल्ने

    इंग्लिस टोलीका पूर्व कप्तान डेभिड बेकहमको नयाँ फुटबल क्लबको नाम सार्वजनिक भएको छ। अमेरिकाको मेजर सकर लिग (एमएलएस) खेल्ने उक्त क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी (इन्टर मायमी सिएफ) राखिएको छ। यस क्लबले सन् २०२० को सिजनबाट एमएलएस खेल्नेछ। नयाँ क्लबको नाम र क्रेस्ट घोषणा गर्न पाउनु आफू र आफ्नो टिमको लागि खुशीकों कुरा भएको माइमीका मालिक बेकहमले बताएका…

    विस्तृतमा पढ्नुस्

  • 'इन्टु मिन्टु लण्डनमा'को प्रचार अश्त्रमा बलिउड फ्लेभर

    'इन्टु मिन्टु लण्डनमा'को प्रचार अश्त्रमा बलिउड फ्लेभर

    काठमाडौं : फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनको नजिक छ। निर्माण टिमले  फिल्मको प्रचार सुरु गरेको छ। टिमले हालै मोफसल प्रचार पनि सकेको छ। टिमले सार्वजनिक गरेका दुई गीतलाई दर्शकले रुचाएका छन्। निर्माण टिमले फिल्मको प्रचार अस्त्र अर्को गीत पनि सार्वजनिक गरेको छ। कोरियोग्राफर रेनशा बान्तवा राईले फिल्मलाई निर्देशन गरेकी हुन्। गीतको भिडियोमा बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ। गीतको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell