PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • समलिङ्गी भुमिकामा रुबी, टुइटर डिलेट ?

    समलिङ्गी भुमिकामा रुबी, टुइटर डिलेट ?

    हलिउड अभिनेत्री रुबी रोज अभिनित 'द मेग' हालै प्रदर्शनमा आयो। रुबी हालै अर्को प्रोजेक्ट 'ब्याटवुमन'मा अनुबन्धित भएकी छिन्। टिभी सिरिजमा अनुबन्धित हुनासाथ उनले सामाजिक सञ्जाल टुइटर अकाउन्ट डिलेट गरेकी छिन्। उनले शनिबार नै टुइटर डिलेट गर्ने निर्णय लिएकी थिइन्। उनको भुमिकालाई लिएर फ्यानले कमेन्ट गर्न थालेपछि उनले टुटर डिलेट गर्ने निर्णय गरेकी हुन्। सिरिजमा रुबीले समलिङ्गीको भुमिका गर्नेछिन्। हलिउड मिडियाका…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ता अदालत कमजोर बनाएको भन्दै सांसद आक्रोसित

    उपभोक्ता अदालत कमजोर बनाएको भन्दै सांसद आक्रोसित

    काठमाडौं : सांसदहरुले उपभोक्ता अदालतलाई कमजोर बनाउने गरी उपभोक्ता संरक्षण विधेयक २०७५ ल्याइएको भन्दै विरोध गरेका छन्। उनीहरुले गुणस्तरहीन र मिसावट खाद्य सामग्री बिक्री गर्नेलाई कडा कारवाही सहित अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था ऐनमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधवार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसद पुष्पा भुसालले विधेयकमा महानिर्देशक र निरीक्षण अधिकृतलाई सजायको अधिकार दिँदा उपभोक्ता…

    विस्तृतमा पढ्नुस्

  • नजरबन्द पर्नेको परिवारले २४ घण्टाभित्र जानकारी पाउने, पारित भयो सार्वजनिक सुरक्षा विधेयक 

    नजरबन्द पर्नेको परिवारले २४ घण्टाभित्र जानकारी पाउने, पारित भयो सार्वजनिक सुरक्षा विधेयक 

    काठमाडौं : कुनै व्यक्ति नजरबन्दमा परेको २४ घण्टाभित्र परिवारजनलाई जानकारी दिनुपर्ने व्यवस्था सार्वजनिक सुरक्षा ऐनमा गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकबाट पारित भएको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ मा उक्त व्यवस्था गरिएको छ। पारित विधेयकमा भनिएको छ, ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिएमा स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस घण्टाभित्र त्यस्तो व्यक्तिको स्थितिबारेमा निजको परिवारको सदस्य वा नजिकको नातेदारलाई जानकारी दिनु पर्नेछ।’…

    विस्तृतमा पढ्नुस्

  • परिनिती चोपडाको गायन क्रेज

    परिनिती चोपडाको गायन क्रेज

    बलिउड अभिनेत्री परिनिती चोपडा अभिनयसँगै गायनमा पनि उत्तिकै रुची राख्छिन्। आफू अभिनित फिल्मको गीत गाउन पनि अगाडि नै हुन्छिन्। उनले क्लासिकल संगीत सिकेकी छिन्। गायनमा उनको लगाव छ। फिल्म 'मेरी प्यारी बिन्दु'को एक गीतमा उनले स्वर दिएकी थिइन्। सोनु निगमसँग मिलेर उक्त गीत गाएकी थिइन्। अब भने उनले अर्को गीतमा स्वर दिएकी छिन्। र्‍यापार बादशाहको नयाँ गीतमा उनले पनि गाएकी छिन्। 'हर्टलेस' बोलको…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीका समस्या समाधान गर्न मन्त्री विष्टको ध्यानाकर्षण

    वैदेशिक रोजगारीका समस्या समाधान गर्न मन्त्री विष्टको ध्यानाकर्षण

    काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले वैदेशिक रोजगारका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएको छ।  बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री विष्टसँग समितिका सदस्यहरूले छलफल गरेका थिए। समितिका सदस्यहरूले मन्त्री विष्टसँग वैदेशिक रोजगारी नेपालीहरू ठगिएको, नेपालमा रोजगारीको अवसर सिर्जना गर्न सुझाव दिए।  ‘वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्यका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • 'रोजी'मा प्रदीपका चार अवतार

    'रोजी'मा प्रदीपका चार अवतार

    काठमाडौं :  फिल्म 'रोजी'मा अभिनेता प्रदीप खड्का र मिरुना गुरुङको मुख्य अभिनय छ। भदौ २२ देखी प्रदर्शनमा आउने फिल्म ७ वर्षअघि रोजी महर्जन हत्यकाण्डमा आधारित भएर बनेको हो। फिल्मले सार्वजनिक गरेको पहिलो गीतको भिडियोबाट प्रदीप र मिरुनाको केमेस्ट्रीको चर्चा सुरु भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार पनि सुरु गरेको छ। साथै निर्माण टिमले फिल्ममा भएको प्रदीपको…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा पिकअपको ठक्करले एक वृद्धको गयो ज्यान

    राजधानीमा पिकअपको ठक्करले एक वृद्धको गयो ज्यान

    काठमाडौं : काठमाडौंको घट्टेकुलोमा आज दिउँसो पिकअपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। ७६ वर्षीय पैदल यात्री कृष्णप्रसाद नेपालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए। हिँडिरहेको अवस्थामा बा ७ प ३६९४ नम्बरको पिकअपले ठक्कर दिएको थियो। घाइते वृद्धको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा चलखेल भएको डा केसीको आरोप

    शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा चलखेल भएको डा केसीको आरोप

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा भइरहेको चलखेलप्रति ध्यानाकर्षण भएको जनाएका छन्। न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याइ बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीले शिक्षण अस्पतालको कार्यकारी निर्देशकको नियुक्तिमा चलखेल गरेको डा केसीको आरोप छ। कार्यकारी निर्देशक नियुक्तिका लागि सर्च कमिटी बनाउँदा खेरी वरिष्ठ प्राध्यापक मध्येबाट बनाउनुपर्नेमा त्यसो नगरिएको उनको आरोप छ। सो सर्च…

    विस्तृतमा पढ्नुस्

  • प्रकाण्डलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    प्रकाण्डलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं : अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।   जिल्ला अदालत काठमाडौंबाट आज पुन: दुईको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। सर्वोच्च अदालतले गत सोमवार हिरासतमा राख्नुको कारण बन्दीसहित उपस्थित गर्न आदेश दिएको छ। नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • 'मह संचार'ले बनाउने भयो 'दाल भात तरकारी'

    'मह संचार'ले बनाउने भयो 'दाल भात तरकारी'

    काठमाडौं :  मह संचारको प्रस्तुतिमा फिल्म 'दाल भात तरकारी' बन्ने घोषणा भएको छ। किरण केसी 'रातामकै'का छोरा सुदन केसीको निर्देशनमा फिल्म बन्ने भएको हो।  सुदनले हलिउडका २ फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। फिल्मको प्रदर्शन लक्ष वैसाख १३ गते रहेको छ। फिल्मका लागि २ करोड २६ लाख लगानी गर्नलाई ११ जना निर्माताहरु तयार भएका छन्। रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कशंकर,…

    विस्तृतमा पढ्नुस्

  • रंगशाला निर्माणमा खटिएका एक नेपालीको कतारमा मृत्यु

    रंगशाला निर्माणमा खटिएका एक नेपालीको कतारमा मृत्यु

    काठमाडौंः सन् २०२२ मा विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ।  कतारको गल्फ टाइम्सका अनुसार अल वक्राह स्टेडियम प्रोजेक्टमा काम गरिरहेका एक नेपालीको सोमबार मृत्यु भएको त्यहाँको डेलिभरी एण्ड लिगेसी सम्बन्धि उच्च कमिटी (एससी) ले जानकारी दिएको छ।  मृतकको बारेमा उनका आफन्त, कतारस्थित नेपाली अधिकारी र कतारका अधिकारीहरुलाई जानकारी गराइएको कमिटीले जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहार गरी बालक छोरा र भाइको हत्या, दुई छोरा घाइते

    खुकुरी प्रहार गरी बालक छोरा र भाइको हत्या, दुई छोरा घाइते

    काठमाडौँ: रुकुममा एक जनाले अन्धाधुन्ध खुकुरी प्रहार गरी छोरा र भाइको हत्या गरेका छन्। रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ का ३६ वर्षीय शंकर विष्टले खुकुरी प्रहार गर्दा ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी सुमित खड्काले जानकारी दिए। खुकुरी प्रहारबाट दुई छोरा घाइते भएका छन्। घाइते दुई छोराहरू प्रकाश विष्ट…

    विस्तृतमा पढ्नुस्

  • ‘शारीरिक सम्बन्धबाट शिशु जन्मिएमा स्वतः विवाह भएको मानिने’

    ‘शारीरिक सम्बन्धबाट शिशु जन्मिएमा स्वतः विवाह भएको मानिने’

    काठमाडौँः अब शारीरिक सम्बन्धबाट शिशु जन्मेमा महिला र पुरुषबीच स्वतः विवाह भएको मानिने भएको छ। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिताले शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने व्यवस्था गरेको हो। देवानी संहिताको दफा ७४ मा स्वतः विवाहको प्रावधान समेटेको छ। तर, जवर्जस्ती करणीका कारणले महिला गर्भधारण गरी शिशु…

    विस्तृतमा पढ्नुस्

  • इटालीमा पुल भत्किँदा ३५ जनाको मृत्यु

    इटालीमा पुल भत्किँदा ३५ जनाको मृत्यु

    रोमः इटलीको उत्तर पश्चिममा रहेको जेनोवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। मोरान्डी पुलको २०० मिटर खण्ड एक्कासी भत्किएर खसेको थियो। सो समयमा ३० देखि ३५ सवारी साधान सो पुलमा थिए। घटनामा गम्भीर घाइते भएका पाँच जनाको उपचार अस्पतालमा भइरहेको इटालीको समाचार संस्था आन्सले जनाएको छ। धेरै मानिसहरू कुच्चिएका गाडीभित्रै छन्। चार जनालार्इ जीवितै…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा कालीगण्डकी नदीले विद्यालय बगायो

    म्याग्दीमा कालीगण्डकी नदीले विद्यालय बगायो

    म्याग्दीः कालीगण्डकी नदीले विद्यालय बगाएको छ। अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय कालीगण्डकीले बगाएको हो। व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काका अनुसार कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको हो। कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्। केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ। कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ। बाढीले लगातार जग्गा कटान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

    नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

    बनियानीः पूर्वी नाका काँकरभिट्टाबाट दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतीस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुबै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो। प्रहरीले सतीसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाले विदेशी कामदारको भर्ना एउटै प्रणालीबाट गर्ने, नेपालसँग छिट्टै एमअाेयुमा हस्ताक्षर हुने

    मलेसियाले विदेशी कामदारको भर्ना एउटै प्रणालीबाट गर्ने, नेपालसँग छिट्टै एमअाेयुमा हस्ताक्षर हुने

    काठमाडौंः मलेसिया सरकारले विदेशी कामदार भित्राउनका लागि एकै प्रणालीको विकास गर्ने भएको छ। मलेसियामा काम गर्न आउने विभिन्न देशका कामदारहरूलाई देशका आधारमा समान व्यवहार गर्ने परिपाटीको अन्त्य गर्दै समान प्रणालीको विकास गर्ने त्यहाँका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले बताएका हुन्। अघिल्लो सरकारले विदेशी कामदारका लागि लागु गरेको बायोमेट्रिक स्कृनिङका कारण हाल मलेसियामा कामदारको समस्यामा उत्पन्न भएको छ। मलेसिया सरकारले लागु गरेको…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमकी प्रबन्ध निर्देशक पदमुक्त, तीन विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

    टेलिकमकी प्रबन्ध निर्देशक पदमुक्त, तीन विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

    काठमाडौँ : सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलार्इ पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। त्यस्तै सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ। बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय…

    विस्तृतमा पढ्नुस्

  • पारश खड्का एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको ब्रान्ड एम्बेस्डर, शक्तिलाई १ लाख ५० हजार

    पारश खड्का एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको ब्रान्ड एम्बेस्डर, शक्तिलाई १ लाख ५० हजार

    काठमाडौं : एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले क्रिकेटका राष्ट्रिय टीम कप्तान पारश खड्कालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। आज राजधानीको अन्नपूर्ण होटलमा फ्यान मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गर्दै खड्कालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।     यस्तै भेट्रान क्रिकेटर शक्ति गौचनले संचालन गरेको स्टार क्रिकेट एकेडेमीलाई १ लाख ५० हजार रुपैया सहयोगसमेत गरेको छ। नेपाललाई वन डे इन्टरनेसनल हैसियत…

    विस्तृतमा पढ्नुस्

  • रणवीर र दीपिकाको बिहे मिति बाहिरियो

    रणवीर र दीपिकाको बिहे मिति बाहिरियो

    बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाहको चर्चाले नयाँ रुप लिएको छ। भारतीय मिडियाले उनीहरुको बिहेको मिति सार्वजनिक गरेका छन्। आगामी नोभेम्बरको २० तारिखमा उनीहरुको बिहे गर्दैछन्। इटालीमा बिहे हुने जनाइएको छ। विवाहका लागि सम्पुर्ण तयारी सकिसकेको समाचारमा उल्लेख छ। साथै फिल्मकर्मीले यो जोडीलाई बधाई दिन थालेका छन्। अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको विवाहको चर्चाले पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell