काठमाडौं : संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुको सभापतिको निर्वाचन भदौ ३ गते हुने भएको छ। राष्ट्रिय सभा नियमावलीको दफा १५० बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले निर्वाचनको मिति घोषणा गरेका हुन्। निर्वाचन तालिका आजै सार्वजनिक गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको छ। राष्ट्रिय सभाका चार समिति छन्। दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा…
काठमाडौं : पुस्तक 'नेपालका मन्त्री र सांसदहरु' को परिमार्जित तेस्रो संस्करण सार्वजनिक भएको छ। वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले 'खोजीनिती' गरेर तयार पारिएको पुस्तकमा २००७ सालदेखि २०७५ सालसम्म भएका मन्त्री र सांसदको सूची उपलब्ध छ। यस संस्करणमा प्रदेशका मन्त्री र सांसदहरुसमेत समेटिएको छ। रिसालको ९१ औं जन्मोत्सवका अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमाथि प्राध्यापक कृष्ण खनाल र डाक्टर देवेन्द्रराज पाण्डेले…
काठमाडौँ : वादी समुदायको कथामा आधारित भएर बनेको फिल्म 'पण्डित बाजेको लौरी'लाई लिएर संसदमा कुरा उठेको छ। राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले फिल्मको विषयमा छानबिन गरी प्रदर्शनमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको छ। साउन ४ देखि प्रदर्शनमा आएको फिल्मले वादी महिलाको अस्तित्वमाथि ठूलो आघात पुगेकोले सरकारको ध्यानाकर्षण गराएको सिंहले बताएका छन्। आजको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद सिंहले कार्वाहीको माग समेत गरे। उनले…
काठमाडौँ : भदौ १ गतेदेखी प्रदर्शनमा आउने फिल्म हो 'मिस्टर भर्जिन'। यसै मितिबाट प्रदर्शनमा आउने अन्य फिल्ममा 'भैरे' र 'ब्ल्याक' रहेका छन्। एकै मितिमा तीन फिल्म प्रदर्शनमा आउने भएपछि फिल्मका निर्माण टिमबीच प्रचारमा प्रतिस्पर्धा सुरु भएको छ। 'भैरे' र 'ब्ल्याक'ले काठमाडौंमा प्रचार थाल्दा 'मिस्टर भर्जिन' टिम पनि काठमाडौं फर्केको छ। मोफसल प्रचारका लागि टिम पोखरा, बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक पुगेको…
काठमाडौँ : 'इन्टु मिन्टु लण्डनमा'को टिमले फिल्मको प्रचार सुरु गरेको छ। यसअघि टिजर, पोस्टर, गीत मार्फत टिमले प्रचार थालेको थियो। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको अर्को प्रचार अस्त्र सार्वजनिक गरेको छ। यसपटक 'लण्डनमा' बोलको गीतको भिडियोलाई प्रचारका लागि सार्वजनिक गरेको हो। सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको गीतमा संगीत नविन राई र कुमार बस्नेतको रहेको छ। प्रमोद…
काठमाडौः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण लामो दुरीमा यात्रा गर्ने यात्रुहरु मार्कामा परेका छन्। पहिरोको कारण तिन दिनदेखी कर्णाली हाइवेमा अलपत्र परेका दर्जनौँ सवारी साधन बन्दको कारण अलपत्र परेका हुन्। तिन दिनपछि बाटो खुले पनि विप्लवको बन्दले अर्को एक दिन सास्ती भोग्नु परेको यात्रुहरु बताउँछन्। ' तीन दिन बाटोको कारण दुख पाइयो। आज बन्द…
काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको प्रभाव राजधानीमा सामान्य देखिएको छ। केही निजी विद्यालय तथा कलेजहरू बन्द भए पनि सवारीसाधन, बजार, उद्योगधन्दाहरू खुलेका छन्। राजधानीको शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाइएको प्रहरीले जनाएको छ। बन्द गराउँदै हिँडेका दुई जना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जमलबाट दुई जनालाई बमसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर…
दमकः झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ। ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए। बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए। प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि…
काठमाडौँः एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले हालै बिरामी नजाँच्नेसम्मका चेतावनी दिएका छन्। चिकित्सकहरूले आफूहरूलाई अपराधी सरह व्यवहार गर्नेगरि फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका हुन्। फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदैछ। उक्त व्यवस्था संशोधन नगरी कार्यान्वयनमा आए बिरामी नजाँच्ने उनीहरूको चेतावनी छ। तर, फौजदारी संहिताले भने…
काठमाडौँः संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका दश विषयगत समितिमा सभापति चयनको सूचना सोमबार सार्वजनिक गरेको छ। समिति गठनको दुई सातापछि सभापति चयनको प्रक्रिया अघि बढेको हो। सभामुख कृष्णबहादुर महराको निर्देशन अनुसार सभापति चयनको कार्यतालिका सचिवालयले मंगलबार प्रकाशित गर्दैछ। समिति सभापतिमा भागबन्डा खोज्दै कांग्रेसले केही समय नाम दिन अस्वीकार गरेकाले समिति गठनमा ढिलाई भएको थियो। तर, कांग्रेसले नाम दिएपछि साउन १७ गते…
भक्तपुरः सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ। सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो। दुबै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार…
काठमाठौँ : क्रिकेट संघ नेपाल (क्यान)को विवाद समाधानतर्फ अगाडी बढेपनि क्यान फुकुवा हुन भने अझै ६ महिना लाग्ने भएको छ। आइसीसीले बनाएको मनिटरिङ कमिटीको सोमवार बसेको बैठक सकारात्मक रहेपनि क्यान निलम्वन फुकुवा हुन भने समय लाग्ने भएको हो। आइसीसीले बनाएको ५ सदस्यीय मनिटरिङ कमिटीको बैठकपछि नेपाली क्रिकेट विवादको जालो तोड्न सबै सकारात्मक भएको कमिटिका एक सदस्य एल बी क्षेत्रीले पहिलोपोस्टलाई बताए।…
काठमाडौँ : भुटानमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह बी अन्तर्गत सोमवार भएको खेलमा साविक विजेता बंगलादेशसँग नेपाल ३-० ले पराजित भएको हो। यसअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपाल हारपछि समूह बी को उपविजेता बन्यो। बंगलादेश भने समूहको दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइनल पुग्यो। नेपाल र बंगलादेश दुवैले पहिलो…
काठमाडौं : नेकपा क्रान्तिकारी माआोवादीले बन्द हड्ताल निषेध गर्ने कानुनहरुको खारेज गर्न माग गरेको छ। पार्टीका महासचिव मोहन वैद्य किरणले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई समाधान गर्न गम्भीर नभएको आरोप समेत विज्ञप्तिमा लगाईएको छ। ‘वर्तमान सरकार एकातिर राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान गर्नेतर्फ गम्भीर देखिदैन भने अर्कोतिर यस प्रकारका समस्याहरुलाई…
सहरी क्षेत्रका युवा तथा किशोरकिशोरी ‘डेटिङ हिंसा’को जोखिममा रहेको एक अध्ययनले देखाएको छ। युवालय नामक संस्थाले १२ अगस्त, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्य देखिएको हो। अध्ययनका अनुसार प्रेम सम्बन्धमा रहेकाहरूमध्ये करिब आधा युवायुवतीले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोग्नुपरेको देखिएको हो। संस्थाले सम्बन्धित विषयमा नेपालमा पहिलोपटक औपचारिक अध्ययन भएको दाबी गरेको छ। सार्वजनिक प्रतिवेदनमा युवाहरु प्रेमी प्रेमिकाबाट…
पहिलो पटक आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०१८’ को ताज मोनिका घलेले जितेकी छिन्। न्यूयोर्कस्थित मेलरोज बलरुममा सम्पन्न फिनालेमा अन्तिम १६ प्रतियोगीहरुलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन्। सुजाता लामा फर्स्ट रनर्सअप तथा श्रीजना राई सेकेन्ड रनर्सअप घोषित भए। १७ जनाबाट दोस्रो चरणमा १० जना पुगेका थिए भने अन्तिम चरणमा ५ जना पुगेका हुन्। प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ…
काठमाडौँ : नेपालका ३ क्रिकेटर आइसीसी वान डे इन्टरनेशनल (ओडिआई) को नयाँ सार्वजनिक वरियतामा समावेश भएका छन्। आइसीसीले सोमवार सार्वजनिक गरेको ओडिआईतर्फको नयाँ वरियतामा नेपालबाट बलिङतर्फ युवा स्टार सन्दीप लामिछाने तथा ब्याटिङमा अलराउण्डर सोमपाल कामी र उपकप्तान ज्ञानेन्द्र मल्ल परेका छन्। २२ वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेदरल्याण्ड्ससँग २ खेलको पहिलो ओडिआई सिरिज खेलेपछि नेपाली खेलाडी पनि वरियतामा समावेश भएका हुन्।…
काठमाडौँ : महिला भलिबल आयोजना गरेर छुट्टै पहिचान बनाएको ढोरपाटन क्लबको अब पुरुष भलिबललाई पनि निरन्तरता दिने भएको छ। ढोरपाटनले नेपालकै चर्चित महिला भलिबल प्रतियोगिता ढोरपाटन डबल महिला भलिबल लिगको १३ संस्करण आयोजना गरिसकेको छ। नेपाल भलिबल संघ (एनभीए)सँगको सहकार्यमा ढोरपाटन क्लबले पाँचौ पुरुष भलिबल प्रतियोगिता भदौ ३० देखि असोज ६ गतेसम्म आयोजना गर्ने जनाएको छ। ८ दिनसम्म सञ्चालन हुने उक्त…
काठमाडौँ : एक खेल जित्दै सेमिफाइनल यात्रा तय गरिसकेको नेपाल र बंगलादेशको महिला टोली भुटानमा जारी दोस्रो साफ यू–१५ महिला च्याम्पियनसिपमा आज खेल्दैछ। नेपालर बंगलादेश दुवै समूह बी को विजेता बन्ने होडमा छन्। यो खेलको विजेता समूह विजेता बन्नेछ भने पराजित हुने टोली समूह उपविजेताको हैसियतमा सेमिफाइनल पुग्नेछ। नेपाल र बंगलादेशबीचको खेल राती पौन ७ बजे थिम्पुमा हुनेछ। यसअघि शनिबारको…
काठमाडौँ : मोफसल प्रचारमा गएको 'जय शम्भु' टिम काठमाडौं फर्केको छ। पोखरा, बुटवल र चितवनमा प्रचार सकेर टिमले काठमाडौंमा सुरु गरेको छ। फिल्मका कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी फिल्मको प्रचारमा देखिए। भदौ १ फिल्मको रिलिज टार्गेट हो। फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्। फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी…