PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • पोखरामा 'फाइनप्रिन्ट फिभर'

    पोखरामा  'फाइनप्रिन्ट फिभर'

    काठमाडौं : फाइनप्रिन्टले भाद्र २ गते पोखरामा 'फाइनप्रिन्ट फिभर' आयोजना गर्ने भएको छ। एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको प्रकाशन संस्था फाइनप्रिन्टले पोखरामा 'फाइनप्रिन्ट फिभर' गर्ने भएको हो। पोखरामा हुने उक्त उत्सवले पठन संस्कृति प्रवद्र्धन, लेखक र पाठकबीचको आत्मियता प्रगाढ बनाउने आयोजक टिमले जनाएको छ। पोखराको उत्सवमा २०७४ सालमा छापेका 'महको म'का लेखक मदनकृष्ण श्रेष्ठ, 'रजगज'का लेखक हरिबहादुर थापा, 'माङ्गेना'का…

    विस्तृतमा पढ्नुस्

  • जयपृथ्वी राजमार्ग बन्द

    जयपृथ्वी राजमार्ग बन्द

    बैतडीः केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आइतवार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ। बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरमा आज बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् । सडक अवरुद्ध हुदाँ यात्रु अलपत्र परेका छन्। बन्द सडक डोजरको सहयताले खुलाउने…

    विस्तृतमा पढ्नुस्

  • म्यूजिक भिडियोमा डान्स क्रुको बाहुल्यता

    म्यूजिक भिडियोमा डान्स क्रुको बाहुल्यता

    काठमाडौं :  पछिल्लो समय म्यूजिक भिडियोहरुमा डान्स क्रुको बाहुल्यता देख्न सकिन्छ। 'कार्टुन क्रु' र 'भीमफेदी गाइज' लगातार म्यूजिक भिडियोहरुमा देखिने डान्स समुहरु हुन्। अन्य डान्स क्रुले पनि म्यूजिक भिडियोमा करियोग्राफी थालेका छन्।  पारू ढकालको 'चुन सुपारी' बोलको गीतको भिडियोमा पनि 'भीमफेदी गाइज' फिचर्ड छन्। भिडियोमा जुना सुन्दास पनि देखिएकी छिन्। निर्मल लामाको निर्देशनमा बनेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र पवन…

    विस्तृतमा पढ्नुस्

  • स्पेनका लागि १०२ खेल खेलेर पाँच गोल गरेका डिफेण्डर पिकेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    स्पेनका लागि १०२ खेल खेलेर पाँच गोल गरेका डिफेण्डर पिकेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    स्पानिस डिफेण्डर जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३१ वर्षिय सेन्टर ब्याक पिकेले स्पेनिस टोलीका लागि सन् २००९ देखि २०१८ सम्म १०२ खेल खेल्दै पाँच गोल समेत गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उपाधि स्पेनले जित्दा पिके टिममका महत्वपूर्ण सदस्य थिए। उनले सन् २०१२ मा पनि स्पेनलाई युरोकप जिताउन योगदान गरे। पिकेले गत जुलाईमा रसियामा…

    विस्तृतमा पढ्नुस्

  • मोफसलमा 'जय शम्भु', 'ब्ल्याक' र 'मिस्टर भर्जिन'

    मोफसलमा 'जय शम्भु', 'ब्ल्याक' र 'मिस्टर भर्जिन'

    काठमाडौं : प्रचारका लागि मोफसलमा छन् फिल्म 'जय शम्भु' टिम। शुक्रबार बेलुका टिम पोखरा पुग्यो। टिमले शनिबार बिहान पोखरामा पत्रकार भेटघाटको आयोजना गर्‍यो।   फिल्मका लाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायतको टिमले त्यहाँ फिल्मबारे जनाकारी दिए। टिमले बुटवलको यात्रा सुरु गरिसकेको छ। त्यससँगै चितवन र हेटौंडा हुँदै काठमाडौं फर्कनेछन्। पछिल्लो समय फिल्म निर्माण टिम प्रचारका लागि मोफसल जानेक्रम बढ्न थालेको छ।…

    विस्तृतमा पढ्नुस्

  • इनार सफा गर्ने क्रममा राजधानीमा दुई जनाको मृत्यु

    इनार सफा गर्ने क्रममा राजधानीमा दुई जनाको मृत्यु

    काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामा रहेको प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको घटना छानबिन गर्न प्रदेश सरकारले बनायो कार्यदल

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको घटना छानबिन गर्न प्रदेश सरकारले बनायो कार्यदल

    सुर्खेतः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ। कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो। गठित कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र…

    विस्तृतमा पढ्नुस्

  • सीपीएलको दोस्रो खेलमा सन्दीपको १ विकेट, एसकेएन प्याट्रिओट्सको पहिलो जित

    सीपीएलको दोस्रो खेलमा सन्दीपको १ विकेट, एसकेएन प्याट्रिओट्सको पहिलो जित

    काठमाठौँ : नेपाली स्टार खेलाडी सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को दोस्रो खेलमा १ विकेट लिएका छन्। सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटका लागि सुरुवाती दुई ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रन मात्र खर्चिएका सन्दीपले पुरा ४ ओभर बलिङ गर्न भने पाएनन्। उनले आफ्नो पहिलो ओभरमै ट्रिनबागो नाइट राइडर्सका क्रिस लिनलाई आउट गर्दै विकेट मेडन राखेका थिए। आफ्नो दोस्रो ओभरमा पनि…

    विस्तृतमा पढ्नुस्

  • ‘अब अपराध गर्नेले नै पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने’

    ‘अब अपराध गर्नेले नै पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने’

    काठमाडौँः फौजदारी मुद्दाका पीडितहरूले अब कसुरदारबाटै क्षतिपूर्ति पाउने भएका छन्। कसुरदारले क्षतिपूर्ति भर्न नसकेमा राज्यबाट स्थापित कोषबाट क्षतिको रकम पाउने छन्। सरकारले संसदमा आइतबार दर्ता तयारी गरेको विधेयकमा अपराध पीडितले क्षतिपूर्तिसँगै सामाजिक पुनर्स्थापनाको हक पाउने छन्। विधेयकले कसुरको मात्रा र प्रकृतिमा कुनमा कति क्षतिपूर्ति भन्ने व्यवस्था गरेको छैन। कानुन बमोजिम क्षतिपूर्ति र सामाजिक पुनर्स्थापनाका लागि सरकारले मौलिक हकको व्यवस्था कार्यान्वयनका…

    विस्तृतमा पढ्नुस्

  • नोबेल पुरस्कार विजेता लेखक नायपालका निधन

    नोबेल पुरस्कार विजेता लेखक नायपालका निधन

    नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको ८५ वर्षको उमेरमा निधन भएको छ। नायपालको लण्डनस्थित निवासमा निधन भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। उनले सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार पाएका थिए। त्रिनिडाडमा सन् १९३२ मा जन्मिएका नायपालका ३० भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उनका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ विश्व चर्चित कृति हुन्।…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयको सुझाव 'प्रदेश ७ को नाम दशरथचन्दको नामबाट'

    स्थानीयको सुझाव 'प्रदेश ७ को नाम दशरथचन्दको नामबाट'

    बैतडीः प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ। प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन्। सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव दिए। प्रतिष्ठानको २४औँ…

    विस्तृतमा पढ्नुस्

  • बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। विनयी…

    विस्तृतमा पढ्नुस्

  • अरहान्त र भावना च्याम्पियन

    अरहान्त र भावना च्याम्पियन

    काठमाडौँ : अरहान्तकेशर सिम्ह र भावना सुनुवार तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्। सिंगल्सको पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेश्रो पटक हो। सातदोबाटोमा भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरे। महिला फाइनलमा भावनाले कृष्णा थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : हडर्शफिल्डको पोष्टमा चेल्सीको ३ गोल

    प्रिमियर लिग : हडर्शफिल्डको पोष्टमा चेल्सीको ३ गोल

    प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-० ले पराजित गरेको छ। चेल्सीको सहज जितमा यसै सिजन क्लब भित्रिएका जर्जिन्होले पनि गोल गरे। नयाँ प्रशिक्षक सार्रीको पहिलो प्रिमियर लिग खेलमा चेल्सीले प्रभावशाली प्रदर्शन गर्‍यो। नयाँ खेलाडीद्वय गोलकिपर केपा र मिडफिल्डर जर्जिन्होले पिन प्रिमियर लिगमा डेब्यु गर्दै जित हात पारे। चेल्सीका लागि एन गोलो कान्टे र पेड्रो रोड्रिगेजले पनि…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ४-० ले हराउँदै नेपाल सेमिफाइनलमा

    साफ यू-१५ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ४-० ले हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौँ : भुटानमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल यू-१५ एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ। भुटानको थिम्पुस्थित चाङलिमियाथाङ मैदानमा नेपाल यू-१५ ले पाकिस्तान यू-१५ लाई ४-० ले पराजित गरेको छ। नेपालको जितमा सविता राना मगरले २ तथा अनुस्का शर्मा र रजनी थोकरले १-१ गोल गरे। समूह बी मा जितपछि नेपालले ३ अंक जोडेको छ। नेपालसँग हारेपछि पहिलो पटक सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमको विजयी सुरुवात

    प्रिमियर लिग : टोटनहमको विजयी सुरुवात

    टोटनहम हट्सपरले नयाँ सिजन २०१८-१९ को प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा टोटनहमले न्यूकासल युनाइटेडलाई २-१ ले हरायो। जितपछि टोटनहमले ३ अंक जोडेको छ। टोटनहमको लागि जन भर्टोङ्गन र डेली अलीले एक-एक गोल गरे। खेलको २० मिनेटभित्रै सबै गोल भएको हो। आठौँ मिनेटमा भर्टोङ्गनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। त्यसको ३ मिनेटपछि नै जोसुलुले न्यूकनसलका…

    विस्तृतमा पढ्नुस्

  • 'पहिलो महिला शंकराचार्य' ले भेट्न पाइनन् राष्ट्रपति र प्रधानमन्त्री, पुगिन् रिपोटर्स क्लब

    'पहिलो महिला शंकराचार्य' ले भेट्न पाइनन् राष्ट्रपति र प्रधानमन्त्री, पुगिन् रिपोटर्स क्लब

    काठमाडौं : पहिलो महिला जगतगुरु शंकराचार्य भन्दै चर्चामा आएकी हेमानन्द गिरीले आफूलाई सरकारले साथ नदिएको भन्दै पत्रकार सम्मेलन गरेकी छिन्। उनले सबै आफूविरुद्ध उभिएको दावीसमेत गरिन्। अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वर्ल्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरेको भनिएकी हेमानन्द गिरीले आफ्नाबारे गलत प्रचार भइरहेकोमा आपत्ति जनाइन्।  रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर घोषिद शंकराचार्य गिरीले केही…

    विस्तृतमा पढ्नुस्

  • कम्बोडियामा प्रधानमन्त्रीकै दललाई प्रचण्ड बहुमत

    नोम्पेन्ह : कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ। गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक परिणामअनुसार प्रधानमन्त्री हुनसेन कै सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी)लाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ। गएको जुलाई २९ मा सम्पन्न भएको आमनिर्वाचनको परिणाम शनिबार मात्र सार्वजनिक भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • नरदेवीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

    नरदेवीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

    काठमाडौं: अवैध लागुऔषधिको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले बिहीबार नरदेवीबाट ललितपुर इमाडोल घर भएका ३५ वर्षीय अमूल्य प्रधान र  जुम्ला तातोपानी गाउँपालिका घर भएका २४ वर्षीय मनोज कार्कीलाई पक्राउ गरेको हो। शंका लागेर जाँच गर्ने क्रममा प्रधानले बोकेको कालो झोलामा ९ ग्राम ब्राउन सुगर  फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले बताए। प्रधानको…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओली र डाक्टर केसी भेटघाट : प्रमले भने स्वास्थ्य क्षेत्र सुधार्न नेतृत्व नै लिनुस्

    प्रम ओली र डाक्टर केसी भेटघाट : प्रमले भने स्वास्थ्य क्षेत्र सुधार्न नेतृत्व नै लिनुस्

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डाक्टर गोविन्द केसीलाई उनीसँग सरकारले गरेको सम्झौतामात्र होइन, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न थप काम गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका गोविन्द केसी र उनका सहयोगीहरुसँग अनौपचारिक रुपमा प्रस्तुत भएका ओलीले सुरुमा केसीका कुरा सुनेका थिए। त्यसपछि उनले डाक्टर केसीलाई नेपालको चिकित्सा क्षेत्र सुधारका लागि नेतृत्व नै लिन समेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell