प्रदीप गिरि – वर्ष गन्तीका हिसाबले हेर्ने हो भने दुर्गा सुवेदीलाई भेटेको ठ्याक्कै ४७ वर्ष भयो। त्यसबेला मैले काशी विश्वविद्यालय (वनारस हिन्दु विश्वविद्यालय) बाट बिए पास गरेको थिएँ। मेरा सहपाठीहरु चक्रप्रसाद बाँस्तोला, निरन्जन बराल, गोविन्द रेग्मी आदिले एमएमा भर्ना गराए। मैले भने अब सक्रिय राजनीति गर्ने टुङ्गो गरिसकेको थिएँ। हामीले विराटनगरमा प्रजातान्त्रिक समाजवादी युवा दलको सम्म्लेनको तयारी बैठक गर्यौं। बैठकको…
काठमाडौं: राजधानीमा गहना तथा सुनको सिक्री लुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले ३२ वर्षीय सबिर मगर र २६ वर्षीय सेलेष्टि मगरलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। उनीहरूले गत बुधवार दिउँसो करिब १ बजेतिर नरदेवीबाट सुन सिक्री लुटेर फरार भएको प्रहरीमा उजुरी परेको थियो। उनीहरूको साथबाट प्रहरीले सिक्री…
काठमाडौँ : चिकित्सक गोविन्द केसी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। आफ्नो १५ औँ अनसनका क्रममा सरकारसँग भएका सम्झौताको कार्यान्वयनको अवस्था बुझ्नका लागि चिकित्सक केसी शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच वान अन वान वार्ता भएको छ। स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार…
फ्रेन्च लिग वान अन्तर्गत नयाँ सिजनको पहिलो खेलमै भिएआर प्रविधि प्रयोग भएको छ। भिएआरको मद्दतमा फ्रेन्च लिगमा मार्सेका दिमित्री पायटले पहिलो गोल गरे। पायटकै दुई गोल मद्दतमा मार्सले सिजनको पहिलो खेलमा टुलुसलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको हो। घरेलु मैदानमा पायटले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमार्फत पहिलो गोल गरे। रेफ्रीले सुरुमा टुलुसका खेलाडीले बल बाहिर हानेको भन्दै कर्नर…
प्रिमियर लिग २०१८-१९ को सिजनको पहिलो खेलमै म्यानचेष्टर युनाइटेडले ३ अंक जोडेको छ। कार्यवाहक कप्तान पउल पोग्वा र डिफेण्डर लुक शाले गोल गरेपछि युनाइटेडले गएराती भएको खेलमा लेस्टर सिटीलाई २-१ ले हरायो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको तेस्रो मिनेटमै पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। दोस्रो मिनेटमै लेस्टमार ड्यानिएल अमार्टीले डि एरियाभित्र बल ह्याण्ड गरेपछि युनाइटेडले पेनाल्टी…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको कार्यशैली बिधान विपरित रहेको भन्दै एन्फाकै पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरी दिएका छन् । दक्षिण एसियाली फुटबल संघका उपाध्यक्षसमेत रहेका कुँवरले शुक्रवार दुई निकायमा ज्ञापनपत्र बुझाएका हुन्। उजुरीमा मुख्य गरी पाँच बुँदामा आरोप लगाइएको छ। जसमा आफ्नो अभिष्ट पूरा गर्न संसारमै…
स्पानिस जायन्ट बार्सिलोनाको नयाँ कप्तानमा अर्जेन्टाइन लियोनल मेसी नियुक्त भएका छन्। बार्सिलोनाले शुक्रवार नयाँ सिजनका लागि कप्तान चयन गर्ने क्रममा मेसीलाई पहिलो कप्तानको जिम्मेवारी दिएको जनाएको छ। गत सिजनका कप्तान आन्द्रे इनेष्टाले क्लब छाडेपछि मेसी नयाँ कप्तान बनेका हुन्। ३१ वर्षीय स्टार मेसी अर्जेन्टिनाको राष्ट्रिय टिमको समेत कप्तान हुन्। बार्सिलोनाका लागि डेढ दशक भन्दा बढी समय खेलिसकेका मेसीले क्लबका लागि…
काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरणको प्रस्तावमा पर्यटन मन्त्रालयले हेलिकोप्टरको इजाजत रोक्ने भएको छ। धेरै हेलिकोप्टर कम्पनी हुँदा अनुगमन गर्न कठिन हुने भन्दै प्राधिकरणले पर्यटन मन्त्रालयमा प्रस्ताव गरेको छ। यही प्रस्तावलार्इ टेकेर मन्त्रालयले हेलिकोप्टर कम्पनीको इजाजतमा रोक लगाउन लागेको हो। अहिले १० वटा हेलिकोप्टर कम्पनी संचालनमा छन् भने दुर्इ वटा कम्पनीले इजाजत पाइसकेका छन्।पर्यटनमन्त्री रविन्द्र अधिकारीले मुस्ताङ र आरएस हेलिकोप्टरलार्इ…
काठमाडौं : रेडियो नेपालबाट प्रसारण हुने साहित्यिक कार्यक्रम साहित्य संसारका स्रोताले सुन्ने एउटा साहित्यिक स्वरसँग जदौ जोडिन्थ्यो। दाहाल यज्ञनिधिको त्यो साहित्यिक कार्यक्रमबाट उनको आवाज विलिन भएको पनि लामै समय भइसकेको छ। जदौ भन्दै सम्बोधन गर्ने साहित्यकार दाहाल यज्ञनिधि जीवनबाट अब जदौ भएका छन्। उनका आवाज अब रेडियोमा गुन्जिने छैन। आज साँझ उनको निधन भएको हो। किड्नीको समस्याबाट लामो समयदेखि पीडित…
काठमाडौँ : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली महिला पौडी खेलाडी बैदेशिक प्रशिक्षणका लागि शुक्रवार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ। २ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबारै बिदाइ गरे। ओलम्पियन गौरिका सिंह र टीसा शाक्यसहित प्रशिक्षकमा ओङडेन लामा थाइल्याण्ड प्रस्थान गरेका हुन्। भदौ २ देखि सुरु हुने एसियाडको पौडीमा…
काठमाडौँ : एसियन गेम्सको तयारीका लागि हाल थाइल्याण्डमा रहेको नेपालले दोस्रो मैत्रीपूर्ण खेल पनि हारेको छ। नेपाली राष्ट्रिय फुटबल टोली थाई यू-२३ टोलीसँग ४-० ले पराजित भएको हो। शुक्रवार थाइल्याण्डको बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा भएको खेलमा नेपाल थाई युवा टोली सामु निरिह बन्यो। पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा ३ गोल खायो। नेपालको यू-२३ टोली पहिलो खेलमा थाइल्याण्डको…
काठमाडौँ : अखिल नेपाल फुटल संघ (एन्फा) को नयाँ कार्यसमिति निर्वाचित भएको ३ महिनापछि एन्फाले औपचारिक रुपमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। साथै आगामी दिनमा हुने/गरिने कार्य पनि सार्वजनिक गरेको छ। शुक्रवार एन्फा कम्प्लेक्स सातोबाटोमा एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईको उपस्थितमा एन्फा सुचना समितिले कार्यक्रम गरेको हो। गत वैशाख २२ गत कर्मा छिरिङ शेर्पाको…
काठमाडौँ : नेपालले आगामी नोभेम्वर १४ मा अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको प्रवक्ता किरण राईले शुक्रवार भएको पत्रकार सम्मेलनमा नेपालले र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिए। 'नोभेम्वर १४ मा काठमाडौँमै नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण फुटबल हुनेछ।' एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहाकार नविन पाण्डेको पहलमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुन लागेको राईले बताए। अफगानिस्तानले सन् २०१३ मा…
प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन्। लामो समयदेखि राजनीतिइतरको जीवन विताइरहेका उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु समेटिएको छ। बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाइजहाज अपहरणको विचार आयो। म विस्तारमा भनुँ कि…
काठमाडौं : आर्थिक वर्ष २०७३/७४ को पत्रपत्रिका वर्गीकरणका लागि परेका ९ सय ५३ आवेदनमध्येबाट प्रेस काउन्सिलले ११ वटालाई राष्ट्रिय क प्लस वर्गको हैसियत दिएको छ। राष्ट्रिय क प्लस वर्गमा पर्ने पत्रिकाहरुमा ५ वटा दैनिक, ५ वटा साप्ताहिक र एउटा मासिक पत्रिका रहेको प्रेस काउन्सिलले जनाएको छ। क प्लस वर्गमा मुलुककै सबैभन्दा पुरानो पत्रिका गोरखापत्र दैनिकसँगै कान्तिपुर, नागरिक, नयाँ पत्रिका र…
काठमाडौं : एलिना बिष्ट जापानमा पढ्दै छिन्। जापानमा बसे पनि नेपालको गीत संगीत सुन्न भुलेकी छैनन्। संगीतमा उनको रुची सानैदेखीको हो। विदाको समय मिलाएर नेपालमा गीत रेकर्ड गर्न आइपुग्छिन्। हालै उनले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन्। यसअघि उनले दुई गीत सार्वजनिक गरेकी थिइन्। उनको स्वरमा 'छोएर मलाइ' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा एलिनालाई हर्कुलस बस्नेत र उनको…
काठमाडौं : गत असार २९ गते पक्राउ परेका ओडिसी नेपालका सञ्चालक सीमान्त गुरुङ हिरासतबाट छुट्न नपाउँदै फेरि पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई बलिउड कलाकार सलमान खान लगायतका स्टार नेपाल ल्याउने भन्दै झुक्क्याएर टिकट बिक्री गरी ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानपछि अदालतमा बुझाएका गुरुङलाई जिल्ला अदालत काठमाडौंले बिहीवार धरौटीमा छुट्न आदेश दिएको थियो।…
काठमाडौं : फिल्म निर्माण टिम प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउने गर्छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म 'रोजी'को टिमले पनि प्रचारको अस्त्र म्युजिकल्लीलाई बनाएको छ। 'रोजी' निर्माण कम्पनीद्वय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले शुक्रबार म्युजिकल्ली प्रतिस्पर्धाको घोषणा गरेको हो। संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन्। विजयी…
विश्वकै सबैभन्दा चर्चित, प्रतिक्षित र धेरैले हेर्ने क्लब फुटबल लिग प्रिमियर लिग आवबाट इंग्ल्याण्डमा सुरु हुँदैछ। आज राती १२:४५ बजे पहिलो खेलमा म्यानचेष्टर युनाइटेड र लेस्टर सिटी भिड्दैछन्। दुवै टोली पहिलो खेलमा सुदख नतिजा निकाल्ने दाउमा छन्। रसिया विश्वकपमा सहभागी भएका कारण दुवै टोलीका केही खेलाडी अझै पनि लिगका लागि तयार भएका छैनन्। युनाइटेडले पछिल्लो पटक २०१२-१३ मा लिग जितेको थियो।…
न्यूयोर्क : अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए। नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन्। ट्रम्पले आप्रवासन नीतिमा…