PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • एसिया कप छनोटको लागि प्रारम्भिक टोली घोषणा : चोटका कारण शरद बाहिरिए, नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेल्ने

    एसिया कप छनोटको लागि प्रारम्भिक टोली घोषणा : चोटका कारण शरद बाहिरिए, नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेल्ने

    काठमाडौँ : यही अगष्टको अन्तिमदेखि मलेसियामा हुने एसिया कप छनोटका लागि १९ सदस्य प्रारम्भिक नेपाली टोली घोषणा भएको छ। प्रशिक्षक जगत टमाटा र पारस खड्का सम्मिलित दुई सदस्यीय छनोट समितिले १९ खेलाडी क्याम्पका लागि छनोट गरेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेका १५ मध्ये १३ खेलाडी क्याम्पका लागि स्वत छनोट भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडलको दोश्रो संस्करण बिहीबारबाट

    नेपाल आइडलको दोश्रो संस्करण बिहीबारबाट

    काठमाडौं : टिभी सो नेपाल आइडलको दोश्रो संस्करण विहिबारबाट प्रशारणमा आउने भएको छ। इन्टरनेश्नल फ्रेन्चाइज गायन रिलायटी सो एपी वान मार्फत प्रशारणमा आउने भएको हो। सोका निर्णायकमा न्हयु बज्रचार्य, काली प्रसाद बास्कोटा, ईन्दिरा जोशी नै दोहरिने भएका छन्। प्रस्तोतामा भने रिमा विश्वकर्मासँग निर्माता, गायक तथा अभिनेता आसिफ शाह देखिने भएका छन्। सोको पहिलो संस्करणमा पोखराका बुद्धलामा पहिलो भएका थिए। दोश्रो भने निशान भट्टराई…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाको सिनेटले गर्भपतनको अधिकार रोक्यो

    अर्जेन्टिनाको सिनेटले गर्भपतनको अधिकार रोक्यो

    ब्युनस आयर्स : अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ। यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ। यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ। गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो।  उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीवारको सिनेटको मतदानपछि भने निराश…

    विस्तृतमा पढ्नुस्

  • यू-१५ महिला साफ आजदेखि : नेपालको पहिलो खेल शनिवार, यस्तो छ खेल तालिका

    यू-१५ महिला साफ आजदेखि : नेपालको पहिलो खेल शनिवार, यस्तो छ खेल तालिका

    थिम्पु (भुटान) : दोस्रो संस्करणको यू-१५ महिला साफ च्याम्पियजसिप आजदेखि भुटानमा सुरु हुँदैछ। दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा आज उद्घान खेलमा समूह ए मा रहेको भारत र श्रीलंका भिड्दैछन्। खेल थिम्पुको चालीमिथाङ रंगशालामा स्थानीय समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ। भारत गत वर्ष बंगलादेशमा भएको पहिलो संस्करणको उपविजेता हो भने श्रीलंकाले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता बनाउँदा उमेरमा त्रुटि भयो?, ‘अब सच्याउन पाउनुहुन्छ’

    नागरिकता बनाउँदा उमेरमा त्रुटि भयो?, ‘अब सच्याउन पाउनुहुन्छ’

    काठमाडौँः नागरिकता बनाउँदा शैक्षिक प्रमाणपत्र अनुसार उमेर मिलेन? वा अन्य कुनै कारणले त्रुटि भयो? वा नागरिकतामा अन्य सानातिना त्रुटि भए? यदि त्यस्तो भएमा अब तपाईँले सच्याउने सुविधा पाउनुहुनेछ। सच्याउनका लागि तपाईँले पेस गर्नुभएको निवेदन हेरेर सम्बन्धित अधिकारीले प्रमाण मूल्याङ्कनपछि नागरिकताको उमेर समेत सच्याउन मिल्ने व्यवस्था सरकारले प्रस्तावित गरेको छ। बुधबार प्रतिनिधिसभामा दर्ता भएको नागरिकता ऐन संशोधन विधेयकमा सानातिना त्रुटिसँगै उमेर…

    विस्तृतमा पढ्नुस्

  • मौलिक हक कार्यान्वयन विधेयक धमाधम संसदमा, ४० दिनमा नियमित प्रक्रियाबाट पारित होलान?

    मौलिक हक कार्यान्वयन विधेयक धमाधम संसदमा, ४० दिनमा नियमित प्रक्रियाबाट पारित होलान?

    काठमाडौँः संविधानले तोकेको समयसीमा सकिन लाग्दा सरकारले मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक धमाधम संसदमा पेस गरेको छ। संवैधानिक व्यवस्था अनुसार संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयन कानुन बनिसक्नु पर्ने व्यवस्था छ। सरकारले तोकिएको समय सकिन डेढ महिनाभन्दा कम समय बाँकी रहँदा धमाधम विधेयक संसद्मा दर्ता गरेको हो। कानुन मन्त्रालयले ३१ मौलिक हक कार्यान्वयमध्ये १५ वटा नयाँ कानुन बनाउनुपर्ने निक्र्यौल…

    विस्तृतमा पढ्नुस्

  • २० दिनमै केपाले तोडे एलिसनको रेकर्ड, विश्वकै महँगा गोलकिपर बन्दै चेल्सीमा अनुबन्ध

    २० दिनमै केपाले तोडे एलिसनको रेकर्ड, विश्वकै महँगा गोलकिपर बन्दै चेल्सीमा अनुबन्ध

    इंग्लिस क्लब चेल्सीले स्पानिस क्लब एथ्लेटिको विल्वाओबाट गोलकिपर केपा अरिजागाबालालाई विश्वकीर्तिमानी रकममा स्टानफोर्डब्रिज भित्र्याएको छ। युवा खेलाडीका लागि चेल्सीले ७१ मिलियन पाउण्ड खर्चिएपछि केपा विश्वकै महँगा गोलकिपर बनेका छन्। उनले यसअघिका विश्वका महँगा गोलकिपर बनेका लिभरपुलको एलिसन बेकरको रेकर्ड १ महिना पनि टिक्न दिएनन। २० दिनमै एलिसनको रेकर्ड तोड्दै २३ वर्षी केपा महँगा गोलकिपर बने। एलिसन रोमाबाट ६६ मिलियन पाउण्डमा लिभरपुल पुगेका…

    विस्तृतमा पढ्नुस्

  • डिफेन्डिङ च्याम्पियन भावना र कृष्णा सेमिफाइनलमा

    डिफेन्डिङ च्याम्पियन भावना र कृष्णा सेमिफाइनलमा

    काठमाठौँ : डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा बुधवार सेमिफाइनलमा प्रवेश गरेका छन्। भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३-० को नतिजामा पराजित गरे। सोही स्पर्धामा स्वास्थानी श्रेष्ठले सपना ब्लोनलाई ३-० तथा विपना ब्लोनले मुस्कान राउतलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए। पुरुष सिंगल्समा राकेश गुप्ताले…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सअघि हंगेरीमा बुढापेस्ट ग्राण्ड प्रि खेल्ने

    एसियन गेम्सअघि हंगेरीमा बुढापेस्ट ग्राण्ड प्रि खेल्ने

    काठमाडौँ : लामो प्रक्रियापछि अन्तत: नेपाली जुडो टोलीले हंगेरीमा प्रशिक्षण लिने पक्का भएको छ। सुरुमा जर्मन एम्बेसीले भिसा दिन आनाकानी गरेपनि कुटनीतिक पहलमार्फत जर्मन दुतावासले भिसा दिएपछि नेपाली जुडो टोली अन्तत: हंगेरी प्रस्थान गरेको छ। एसियन गेम्समा सहभागि हुने खेलाडीको लागि मध्यनजर गर्दै हंगेरीमा हुने जुडो प्रतियोगिता र प्रशिक्षणका लागि ८ सदस्यीय नेपाली जुडो टोली बुधवार हंगेरीको बुढापेष्ट प्रस्थान गरेको हो। बुढापेस्ट…

    विस्तृतमा पढ्नुस्

  • यू-१५ महिला साफ च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

    यू-१५ महिला साफ च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

    थिम्पु (भुटान) : यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ। बंगलादेशमा गतवर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने दाउमा   छन्। यो दोस्रो संस्करणको प्रतियोगिता हो। विगतमा भन्दा यसपटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्स : वैदेशिक प्रशिक्षणका लागि नेपाली लनटेनिस टोली मलेसिया प्रस्थान

    एसियन गेम्स : वैदेशिक प्रशिक्षणका लागि नेपाली लनटेनिस टोली मलेसिया प्रस्थान

    काठमाडौं : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधवार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ। खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन्। त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ। पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन्। महिलामा मायांका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो 'शिरफूल'को ट्रेलर

    यस्तो बन्यो 'शिरफूल'को ट्रेलर

    काठमाडौं :  फिल्म 'शिरफूल'को ट्रेलर सार्वजनिक भएको छ। कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा कलाकार रुपा राणा, राज थापा, मरिश्का पोख्रेल, देवराज आले मगर, नियोना गुरुङ, किरण मगर लागयतको अभिनय छ। फिल्ममा मरिश्काको अतिथि भुमिका रहेको बताइएको छ। फिल्ममा निरोज श्रेष्ठको छायाँकन, देवको कथा, अजय स्याङ्तानको कोरियोग्रोफी रहेको छ। फिल्ममा नव कलाकारको बाक्लो सहभागिता देख्न सकिन्छ।   

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटको लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउने

    एसिया कप छनोटको लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउने

    काठमाडौँ : नेपाली क्रिकेट टोलीलाई सहयोग गर्न भारतीय ब्याटिङ प्रशिक्षक अपुर्व देसाई नेपाल आउने भएका छन्। यही अगष्ट अन्तिम देखि हुने एसिया कप छनोटका लागि देसाई नेपाल आउन लागेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले पहिलोपोस्टलाई जानकारी दिए। 'एसिया कप छनोटका लागि उनी आउन लागेका हुन्। हामी आइसीसीलाई आग्रह गरेका थियौँ। आइसीसीले अप्रुभ गरेपछि उनी आउनेछन्।' टमाटाले भने। बिसिसिआईको नेशनल क्रिकेट एकेडेमी…

    विस्तृतमा पढ्नुस्

  • करुणा निधिको निधन, रजनीकांतको ट्विट 'बिर्सन नसक्ने कालो दिन'

    करुणा निधिको निधन, रजनीकांतको ट्विट 'बिर्सन नसक्ने कालो दिन'

    बलिउड कलाकार एवं राजनीतिज्ञ करुणा निधिको ९४ वर्षको उमेरमा निधन भएको छ। पाँच पटकसम्म तामिलनाडूको मुख्यमन्त्रि रहेका करुणाको निधनले बलिउड शोकमा परेको छ। चेन्नाइको काभेरी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय मिडियाले जनाएको छ। रक्तचापका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता रजनीकांतले करुणाको निधनको दिनलाई कालो दिन भनेर ट्विट लेखेका छन्। साथै उनको अन्तिम संस्कारका लागि भइरहेको विवादमाथि पनि…

    विस्तृतमा पढ्नुस्

  • सञ्चय कोषका बचतकर्ताको बोनसबाट बेतन कर्णाली जलविद्युतको सेयर

    सञ्चय कोषका बचतकर्ताको बोनसबाट बेतन कर्णाली जलविद्युतको सेयर

    काठमाडौं : कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई दिने बोनस रकम बेतन कर्णाली जलविद्युत आयोजनामा परिवर्तन गर्ने भएको छ। सुर्खेतमा निर्माण हुने ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोषको ४० प्रतिशत शेयर रहने गरी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी दर्ता भइसकेको छ। सञ्चयकोष सञ्चालक समितिको बैठकले सबै सञ्चयकर्ताले पाउने बोनस रकमलाई शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको छ। यसरी आउने बोनस रकम…

    विस्तृतमा पढ्नुस्

  • आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले थालिन् मोडलिङ

    आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले थालिन् मोडलिङ

    काठमाडौं :  सुनिक्षा मैनालीले अमेरिकामा मोडलिङ सुरु गरेकी छिन्। सानैदेखी डान्सर बन्ने ईच्छा बोकेकी सुनिक्षाले नेपाली  म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छिन्। आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले आफ्नो मोडलिङ गर्ने सपनालाई पनि पढाइसँगै एकसाथ अगाडी बढाइरहेकी छिन्। उनले अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आएको १० वर्ष भयो। अमेरिकामा हुने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा उनले प्रस्तुती दिन थालेकी थिइन्। उनले दिलिप रायमाझी र…

    विस्तृतमा पढ्नुस्

  • रोबर्ट रेडफर्डको अभिनयबाट सन्यास, अन्तिम फिल्म सेप्टेम्बरमा

    रोबर्ट रेडफर्डको अभिनयबाट सन्यास, अन्तिम फिल्म सेप्टेम्बरमा

    हलिउड स्क्रिन लिजेन्ड तथा अस्कर विजेता रोबर्ट रेडफर्डले अभिनयबाट सन्यास घोषणा गरेका छन्। ८१ वर्षको उमेरमा उनले रिटायर्ड जिन्दगी बिताउने निर्णय गरे। अब ‘वल्ड म्यान एण्ड द गन’ उनको अन्तिम फिल्म हुनेछ। फिल्म प्रदर्शन भएको छैन। ६० वर्ष अघि हलिउड इन्ट्री गरेका रोबर्टले अभिनेता, निर्देशक, निर्माताको रुपमा काम गरे। उनको सन डान्स फिल्म इन्स्टिच्युट छ जसले फिल्म महोत्सव समेत आयोजना…

    विस्तृतमा पढ्नुस्

  • 'मिस्टर एण्ड मिस एम्पेरर'को फिनाले श्रावण ३१ मा

    'मिस्टर एण्ड मिस एम्पेरर'को फिनाले श्रावण ३१ मा

    काठमाडौं :  'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को  काठमाडौं ग्राण्ड फिनाले श्रावण ३१ गते हुने भएको छ। पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको राष्ट्रिय सभागृहमा फिनाले हुने भएको हो। फिनालेमा चर्चित मोडल निती शाह, नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटा निर्णायक रहनेछन्। आयोजक टिममा कलाकारद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन्। काठमाण्डौं फिनालेपछि देशभरका…

    विस्तृतमा पढ्नुस्

  • नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको सिफारिस धरापमा, प्रमाणीकरण भएन मन्त्रिपरिषदको निर्णय

    नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको सिफारिस धरापमा, प्रमाणीकरण भएन मन्त्रिपरिषदको निर्णय

    काठमाडौँ: भारतका लागि राजदूत सिफारिसमा परेका पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको सिफारिस अन्यौलनमा परेको छ। गत असार ३२ गतेको मन्त्रिपरिषद्ले भारतका लागि नेपाली राजदूतमा उप्रेतीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। उनीसँगै मलेसियाका लागि राजदूतमा पूर्व राजदूत उदयराज पाण्डेलाई मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको थियो। सोही दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी राजदूत नियुक्तिका लागि सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडाको ओमम्याक्स हलमा आगलागी

    हेटौँडाको ओमम्याक्स हलमा आगलागी

    काठमाडौः हेटौँडास्थित ओमम्याक्स हलमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत परिचालित भएका छन्। इलाका प्रहरी कार्यालय हटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरी टोलीले आगो नियन्त्रण लिने प्रयास गरिहरेको प्रहरीले जनाएको छ।  चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आगलागी अझै नियन्त्रणमा नआएको जनाए। विद्युत लाइन सर्ट हुँदा बिहान १० बजेतिर आगोलागी भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell