PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • नेपाल यू-२३ फुटबल टिमले आज थाइल्याण्डको पुलिस तेरोसँग खेल्दै

    नेपाल यू-२३ फुटबल टिमले आज थाइल्याण्डको पुलिस तेरोसँग खेल्दै

    काठमाडौँ : एसियन गेम्सको तयारीका लागि हाल थाइल्याण्डमा विशेष प्रशिक्षण गरिरहेको नेपाली यू-२३ टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। खेल स्थानिय समयअनुसार ५ बजे हुनेछ। एसियन गेम्स खेल्ने नेपालको यू-२३ ओलम्पिक टोलीले थाइ क्लब पुलिस तेरोसँग खेल्नेछ। पुलिस थाइल्याण्डको पहिलो श्रेणीको लिग लिग वानको क्लब हो। यस क्लबको कप्तान फ्रेन्च खेलाडी माइकल एन' ड्री हुन्। एसियन गेमासको लागि नेपाली टोलीको…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारमा नयाँ प्रमुख आयुक्त छनोटको बाटो खुल्यो, सर्वोच्चले चारै आयुक्तलाई दियो योग्यता मुद्दामा सफाइ

    अख्तियारमा नयाँ प्रमुख आयुक्त छनोटको बाटो खुल्यो, सर्वोच्चले चारै आयुक्तलाई दियो योग्यता मुद्दामा सफाइ

    काठमाडौँः सर्वोच्च अदालतले अवकाशप्राप्त तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातसहित चार आयुक्तलाई योग्यतासम्बन्धी मुद्दामा सफाइ दिएको छ। तत्कालीन अन्तरिम संविधानले तोकेको योग्यता चार आयुक्तमा नरहेका भन्दै २०७३ मंसिर १ गते सर्वोच्चमा सार्वजनिक सरोकारको रिट दायर भएको थियो। रिट दायर भएको करिब दुई वर्षपछि सर्वोच्चले सोमबार खारेज गरिदिएको हो। विपक्षीमध्ये एक तत्कालीन प्रमुख आयुक्त बस्न्यातले भने अवकाश पाइसकेका छन्। कायम मुकायम प्रधानन्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • सुनुवाइ समितिको आरोपमा जोशीको दोस्रो प्रष्टीकरण, भन्छन् ‘राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइयो’

    सुनुवाइ समितिको आरोपमा जोशीको दोस्रो प्रष्टीकरण, भन्छन् ‘राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइयो’

    काठमाडौँः संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका कायम मुकामय प्रधानन्यायाधीश दीपकराज जोशीले समितिमा आफूलाई अयोग्य घोषित गर्नेगरि पेस भएका पाँचबुदे आरोपको पुनः खण्डन गरेका छन्।  यसअघि शनिबार समितिको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै वक्तव्य जारी गरेका जोशीले सोमबार साँझ पुनः दोस्रो प्रष्टीकरण जारी गर्दै समितिले पेस गरेका आधार र कारणमथि टिप्पणी गरेका हुन्। जोशीले समितिले आफूलाई कार्ययोजना पेस गर्न नसकेको भनेर लगाएको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा भदौ १ देखि खुल्ला पुरुष बिच भलिबल हुने

    पोखरामा भदौ १ देखि खुल्ला पुरुष बिच भलिबल हुने

    पोखरा : पोखरामा 'प्रथम खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता २०७५' हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजनामा भदौ १ देखि हुने बिच भलिबलका लागि तयारी तिब्र पारिएको आयोजकले जनाएको छ। पोखरा फेवातालको किनार बाराही घाटमा भदौ १ देखि ३ गतेसम्म हुने प्रतियोगितामा २५ टिम भन्दा बढीको सहभागिता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम र दोस्रव…

    विस्तृतमा पढ्नुस्

  • चार नेपाली खेलाडी टी-२० वरीयतामा

    चार नेपाली खेलाडी टी-२० वरीयतामा

    काठमाडौँ : नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरीयतामा समावेश भएका छन्। बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ  कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्। आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरीयतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन्। बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ।…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सका लागि विशेष प्रशिक्षण गर्न कुस्ती खेलाडी भारत प्रस्थान

    एसियन गेम्सका लागि विशेष प्रशिक्षण गर्न कुस्ती खेलाडी भारत प्रस्थान

    काठमाडौँ : इन्डोनेसियामा हुने १८औं एसियन गेम्समा सहभागि हुने नेपाली कुस्ती टोली १० दिने विशेष प्रशिक्षणका लागि सोमवार भारत प्रस्थान गरेको छ। एसियन गेम्स खेल्ने तीन खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहितको टोलीलाई नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले बिदाइ गरे। नेपाली टोलीले भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर स्पोर्टस कम्प्लेक्समा विशेष प्रशिक्षण गर्नेछ। नेपाली खेलाडीले भारतका ओलम्पियन खेलाडीहरुसँग पनि प्रशिक्षण गर्नेछ। एसियन…

    विस्तृतमा पढ्नुस्

  • हत्या काण्डमाथि बनेको फिल्मको प्रेमिल गीत

    हत्या काण्डमाथि बनेको फिल्मको प्रेमिल गीत

    काठमाडौं : करिव ७ बर्ष अगाडीको रोजी महर्जन हत्याकाण्डमा आधारित भएर बनेको फिल्म 'रोजी' प्रदर्शनको तयारीमा छ।  निर्माण टिमले फिल्मको प्रचार अस्त्र पनि सार्वजनिक गरेको छ। प्रताप दास र प्रविशा अधिकारीले स्वरमा फिल्मको 'फूल हैन...' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  भिडियोमा प्रदीप खड्का र मिरुना मगर फिचर्ड छन्।  गीतलाई टर्कीका रमणीय स्थान इस्तानबुल, साल्टलेक र कोनियामा छायाँकन गरिएको हो। गीतमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै पहिलो पटक भलिबलको लेभल टू कोचिङ कोर्स सुरु

    नेपालमै पहिलो पटक भलिबलको लेभल टू कोचिङ कोर्स सुरु

    काठमाठौँ : राष्ट्रिय खेल भलिबलको लेभल टू कोचिङ कोर्स सोमवारबाट काठमाडौंमा सुरु भएको छ। नेपालमा पहिलो पटक आयोजना भएको पाँच दिने विशेष कोर्समा नेपाल भारत र सिरियाका प्रशिक्षार्थी सामेल छन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले सोमवार काठमाडौँमा प्रशिक्षण शिविरको उदघाटन गरे। ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएका कारण यसको…

    विस्तृतमा पढ्नुस्

  • यू-१५ साफ गर्ल्स च्याम्पियनसिप : नेपाली टोली मंगलवार भुटान जाने

    यू-१५ साफ गर्ल्स च्याम्पियनसिप : नेपाली टोली मंगलवार भुटान जाने

    काठमाडौं : यही अगष्ट ९ देखि १८ सम्म भुटानमा आयोजना हुने यू-१५ गर्ल्स साफ च्याम्पियनसिपको लागि नेपाली टोली मंगलवार त्यतर्फ प्रस्थान गर्ने भएको छ। भुटान जाने २३ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। टोलीलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव मोहन कृष्ण थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले बिदाइ गरेका हुन्।  च्याम्पियनसिपको…

    विस्तृतमा पढ्नुस्

  • रगंमञ्चमा नेप–ग्याजम लाइभ

    रगंमञ्चमा नेप–ग्याजम लाइभ

    नेप ग्याजमले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको सहकार्यमा संयुक्त स्टयाण्ड अप कमेडी शो आयोजना गर्‍यो। लाइभ स्टयाण्ड–अप कमेडी शोको यो तेस्रो अङ्क थियो। कालिकास्थानस्थित सर्वनाम थिएटरमा कार्यक्रम सम्पन्न भएको हो। रगंमञ्चमा सम्भवत पहिलोपटक स्ट्यान्ड अप कमेडी भएको हो। सिजन १ र सिजन २ को चर्चा पछि आयोजना भएको तेश्रो सिजनमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • पहिलो ओडिआई सिरिज खेलेर फर्केपछि के भने कप्तान र प्रशिक्षकले?

    पहिलो ओडिआई सिरिज खेलेर फर्केपछि के भने कप्तान र प्रशिक्षकले?

    काठमाडौँ : नेदरल्याण्ड्स विरुद्ध ऐतिहासिक ओडिआई सिरिज नेपाली राष्ट्रिय क्रिकेट टोली सोमवार स्वदेश फर्किएको छ। टोली बिहान काठमाडौँ आइपुगेको हो। नेदरल्याण्ड्स विरुद्ध ओडिआई सिरिजको पहिलो खेल हारेपनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेपछि नेपालले सिरिज १-१ ले बराबरी गर्‍यो। गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन भित्र परेपछि नेपालले आगामी चार वर्षको लागि ओडिआई…

    विस्तृतमा पढ्नुस्

  • सृष्टि र आर्यनका करियरमा कति महत्व 'बाँध मायाले'

    सृष्टि र आर्यनका करियरमा कति महत्व  'बाँध मायाले'

    काठमाडौं: मिस नेपाल २०१२ एवम् अभिनेत्री सृष्टि श्रेष्ठ फिल्म लगातार फिल्महरु गरिरहेकी छिन्। 'गाजलु'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी सृष्टिको हिजोआज निकै चर्चा छ। उनी अभिनित फिल्म 'रोमियो एण्ड मुना' हालै प्रदर्शनमा आयो। फिल्ममा उनले गरेको अभिनयलाई दर्शकदेखी समीक्षकले प्रशंसा गरे। उनी अहिले दर्शकको प्रतिक्रिया बटुल्न व्यस्त छिन्। मिस नेपाल सृष्टिको अभिनयले चर्चा त बट्ल्यो तर फिल्मले व्यवसायिक सफल्ता हात पारेन। सृष्टिलाई फिल्मको व्यवसायिक विषयको सरोकार पनि…

    विस्तृतमा पढ्नुस्

  • 'महको म’ माथि अमेरिकामा अन्तरक्रिया

    'महको म’ माथि अमेरिकामा अन्तरक्रिया

    कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अमेरिकाको मेरिल्याण्डस्‍थित जर्मन टाउनमा पुस्तक विषयक छलफल भएको हो। कार्यक्रम नेपा पास पुचः अमेरिकाय (एनपीपीए ) ले गरेको हो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र पाठकहरुबीच सहजिकरण पत्रकार प्रेम बानियाँले गरेका थिए। कार्यक्रमको प्रारम्भमा श्रेष्ठले 'अरबै मान्छेमा तिमि एक , मन मिल्ने मान्छे' बोलको गीत गाएका थिए। साथै उनको पुर्खौली…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा कोठा भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने दुई  युवती प्रहरी फन्दामा

    राजधानीमा कोठा भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने दुई  युवती प्रहरी फन्दामा

    काठमाडौं : राजधानीका विभिन्न स्थानमा यौन धन्दा सञ्चालन गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर पाटन स्थाई घर भएकी  २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका ८ की १८ वर्षीय मन्दिरा तामाङलाई आइतवार महानगरीय प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको डिएसपी मोहनकुमार थापाले जानकारी दिए। उनीहरूले विभिन्न स्थानमा फ्ल्याट भाडामा लिएर यौन धन्दा गर्ने गरेको उनीहरूविरुद्ध मान बेचबिखन ऐन अन्तर्गत अदालतबाट…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले अवरुद्ध नारायणगढ मुग्लिङ सडक खुल्यो, एकतर्फी सवारी सञ्चालनमा

    पहिरोले अवरुद्ध नारायणगढ मुग्लिङ सडक खुल्यो, एकतर्फी सवारी सञ्चालनमा

    चितवनः निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो। जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद् पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

    पूर्व सांसद् पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौँः राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ। बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए। पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए। ऐतिहासिक जनआन्दोलन २०४६ र…

    विस्तृतमा पढ्नुस्

  • पोखराबाट बाग्लुड जाँदै गरेको बस पर्वतको बेतनीमा दुर्घटनाः १५ जना घाइते, ६ को अवस्था गम्भीर

    पोखराबाट बाग्लुड जाँदै गरेको बस पर्वतको बेतनीमा दुर्घटनाः १५ जना घाइते, ६ को अवस्था गम्भीर

    पोखराः पोखराबाट बाग्लुङको लागि छुटेको बस पर्वतको बेतनीमा दुर्घटना भएको छ। पोखराबाट बिहान बाग्लुङको लागि छुटेको ग १ ख ५५९८ बस पर्वतको मोदी गाउँपालिका वडा नं ६ बेतनीमा दुर्घटना भएको हो। दुर्घटनामा परी १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ६ जना यात्रुको अवस्था गम्भीर छ। बाँकीको सामान्य रहेको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन प्रतिवन्धित भारुको कारोबारः १३ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

    रोकिएन प्रतिवन्धित भारुको कारोबारः १३ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

    काठमाडौँः प्रतिवन्धित भारतीय रुपैयाँको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ मैपी घर भएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्की मादी गाउँपालिका ७ बस्ने ४३ वर्षीय सुरज मल्ललाई आइतबार महानगरीय प्रहरी वृत्त दरवारमार्गको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले एक हजार र पाँच सयका भारु नोट गरी जम्मा १२ लाख ७० हजार भारतीय रुपैयाँ बरामद गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • हिट सिरिजसँग 'रेनी'ले' प्रतिष्पर्धा गर्नुपर्ने

    हिट सिरिजसँग 'रेनी'ले' प्रतिष्पर्धा गर्नुपर्ने

    काठमाडौं:  फिल्म 'रेनी' निर्माण टिमले प्रचार अस्त्र ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा दीपक ढकाल र सनम मल्ल र सरोज खनाल फिचर्ड छन्। फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ।  फिल्म भने आगामी भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ।   बिमला मल्ल र संजीव मल्ल फिल्मका निर्माता हुन्।  गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा दीपक, सरोज,…

    विस्तृतमा पढ्नुस्

  • सक्रिय भए मिनी पार्लियामेन्ट, दशवटै समितिको आज पहिलो बैठक

    सक्रिय भए मिनी पार्लियामेन्ट, दशवटै समितिको आज पहिलो बैठक

    काठमाडौँः संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको ५ महिनापछि गठित संसदीय समितिहरू सक्रिय भएका छन्। नियमावली पारितको करिब दुई महिनापछि साउन १७ गते संसदीय समितिहरू गठन भएका हुन्। संघीय संसदका दुबै सदनका समिति एकै दिन गठन भएका हुन्। मिनी पार्लियामेन्टका रुपमा चिनिने समिति गठनसँगै सोमबारबाट सक्रिय भएका छन्। सोमबार प्रतिनिधिसभाका दशवटै विषय गत समितिले सोमबार पहिलो बैठक बोलाएका छन्। यसअघि गत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell