PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • यशकुमारले बनाएको फिल्ममा निमा रुम्बा हिरो

    यशकुमारले बनाएको फिल्ममा निमा रुम्बा हिरो

    काठमाडौं :  फिल्म 'छिरिङ'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'तिमीले त मायामा' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। फिल्ममा दुई गायक निमा रुम्बा र यशकुमारको अभिनय रहेको छ। गीतमा यशकुमार संगीत, शब्द र स्वर रहेको छ। विन्दु परियारले पनि गीतमा स्वर दिएकी छिन्। कामना भुजेलले यसै फिल्म मार्फत डेब्यू गरेकी हुन्। निमाले कागबेनीपछि गरेको फिल्म हो।  फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

    फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

    काठमाडौं : यस साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म रहेका छन्। ‘कहीँ कतै’, 'टिनएज' र 'प्रिरिम पर्‍या छन्' प्रदर्शनमा आएका फिल्महरु हुन्। फिल्म ‘कहीँ कतै’मा नवकलाकार सोनम बरफुङ्पा र शिवानी गिरीको मुख्य अभिनय छ। फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा सोनम र शिवानीसँगै दीलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी लगायतको अभिनय छ। फिल्ममा बाबु श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन,…

    विस्तृतमा पढ्नुस्

  • प्रकाण्ड पक्राउबारे गृहमन्त्री भन्छन्, 'विधि र नियमको उल्लङ्घन गर्नेलाई हामी अपराधी भन्छौँ'

    प्रकाण्ड पक्राउबारे गृहमन्त्री भन्छन्, 'विधि र नियमको उल्लङ्घन गर्नेलाई हामी अपराधी भन्छौँ'

    काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले सोमबार भक्तपुरमा भएको प्रहरी 'इन्काउन्टर'बारे छानबिन हुने बताएका छन्। शुक्रबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले नियमित प्रक्रिया भएकाले छानबिन अगाडि बढ्ने बताएका हुन्। थापाले भने,' एक हदसम्म छानबिनको प्रक्रिया टुंगिएको छ। तर केही छानबिन छन् त्यो हुन्छ।' सोमबार प्रहरीको गोली लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको मृत्यु भएको थियो। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ‘अब सरकारी र गैर सरकारी संस्थामा स्तनपान कक्ष अनिवार्य’

    ‘अब सरकारी र गैर सरकारी संस्थामा स्तनपान कक्ष अनिवार्य’

    काठमाडौँः दुई वर्षभन्दा कम उमेर भएका शिशु रहेका महिला कर्मचारी कार्यरत सरकारी, गैर सरकारी वा निजी संघ–संस्थाले अनिवार्य रूपमा कार्यालयमा स्तनपान कक्ष तयार गर्नुपर्ने भएको छ। त्यस्ता कार्यालयले महिला कर्मचारीका लागि शिशुलाई स्तनपान गराउने प्रबन्ध मिलाउनु पर्नेछ। सरकारले हालै संसद्मा दर्ता गरेको मौलिक हक कार्यान्वयनसम्बन्धी ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरेको हो। अहिले केही सरकारी कार्यालयहरूमा…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा दुई हजार ६ सय परिवारले गरे स्वास्थ्य बिमा

    म्याग्दीमा दुई हजार ६ सय परिवारले गरे स्वास्थ्य बिमा

    म्याग्दीः डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन्। विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ। अघिल्लो आवमा बिमा गरेका…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा प्रदर्शन निखार्दै सागर पुन

    मलेसियामा प्रदर्शन निखार्दै सागर पुन

    काठमाडौँ : सागर पुन नेपालका अलराउण्डर। राष्ट्रिय टिममा लगातार खराब प्रदर्शनपछि गत फेब्रुअरीमा नामिबियामा भएको आइसीसी डब्लुसिएल डिभिजन टू यता उनी नेपाली राष्ट्रिय टोली भन्दा बाहिर छन्। अगष्ट अन्तिम साताबाट मलेसियामा सुरु हुने एसिया कप छनोटका लागि क्याम्पमा बोलाइएको १९ सदस्यी सूचीमा सागरले यस पटक पुनरागमन गरेका छन्। राष्ट्रिय टिमका भेट्रान स्पिनर शक्ति गौचनको सन्यास तथा चोटका कारण शरद भेषावरकर टिमबाट…

    विस्तृतमा पढ्नुस्

  • ‘न्यायाधीश नियुक्ति विवादको अन्त्य, न्याय परिषदको पुनर्संरचना’

    ‘न्यायाधीश नियुक्ति विवादको अन्त्य, न्याय परिषदको पुनर्संरचना’

    राजेन्द्र पाण्डेय- सन् १९९० मा स्वीट्जरल्याण्डमा एउटा रोचक घटना घट्यो। प्रसंग थियो न्यायाधीश पदका लागि निर्वाचन। जसमा एकजना न्यायाधीश सुचुबार्थ जे’ले चुनाव बहिष्कार गरेका थिए। अर्का लिउ जे’ले भाग लिने निधो गरे। चुनाव सकियो र लिउ जे’ ल्याउनुपर्ने मत ११६ भन्दा २ मत धेरै ल्याएर विजयी भए। त्यतिकैमा एकजना विधायकले नौलो तथ्य बाहिर ल्याए त्यो के थियो भने निर्वाचित जेले…

    विस्तृतमा पढ्नुस्

  • सीपीएल डेब्युमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, गुएना अमेजनविरुद्ध लिए २ विकेट

    सीपीएल डेब्युमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, गुएना अमेजनविरुद्ध लिए २ विकेट

    काठमाडौँ: नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्। क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिसबाट खेलेका सन्दीपले गुएना अमेजन वारियर्सविरुद्ध बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिए। उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन कटिङको हातबाट क्याचआउट गराउँदै शानदार सुरुवात गरे। पहिलो ओभरमा सन्दीपले ३ रन खर्चेर १ विकेट…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने

    बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने

    काठमाडौँ : बंगलादेशमा हुने बंगबन्धु गोल्डकप २०१८ आगामी अक्टोबर १ देखि आयोजना हुने भएको छ। प्रतियोगितामा ६ राष्ट्रको सहभागिता हुने र अहिलेसम्म नेपाल, फिलिपिन्स र प्यालेष्टाइनले टिम पठाउने सहमती गरेको बंगलादेश फुटबल फेडेरेसनको अध्यक्ष काजी सलाहुद्धिनले बताएका छन्। बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजिवर रहमानको सम्झनामा हुने प्रतियोगिता ढाकाको बंगबन्धु नेशनल स्टेडियम र सिलेट डिस्ट्रिक स्टेडियममा हुनेछ। यसअघि नै बंगलादेश…

    विस्तृतमा पढ्नुस्

  • शरद भेषावकर : टिममा नपर्दा निराश छु, एसिया कप छनोटमा नेपाललाई घरबाटै समर्थन

    शरद भेषावकर : टिममा नपर्दा निराश छु, एसिया कप छनोटमा नेपाललाई घरबाटै समर्थन

    काठमाडौँ: नेपाली क्रिकेट टिममा फिनिसरको उपनाम पाएका ब्याट्म्यान शरद भेषावकर एसिया कप छनोट खेल्ने नेपाली टिममा परेनन्। नेदरल्याण्ड्स विरुद्ध ओडिआई खेल्ने क्रममा औँलामा चोट लागेपछि उनले अझै ४ साता विश्राम लिनुपर्ने भएको छन्। पहिलो ओडिआई खेल्ने क्रममा घाइते भएका शरदले दोस्रो ओडिआई भने खेलेनन्। त्यसैका कारण उनलाई एसिया कप छनोका लागि नेपालको प्रारम्भिक सूचीमै राखिकएन। नेपालले खेलेको पहिलो ओडिआईमा नेदरल्याण्ड्स…

    विस्तृतमा पढ्नुस्

  • सीपीएल : सन्दीप सम्मिलित एसके एण्ड प्याट्रिओट्सको खेल शुक्रवार बिहान ३:४५ बजे

    सीपीएल : सन्दीप सम्मिलित एसके एण्ड प्याट्रिओट्सको खेल शुक्रवार बिहान ३:४५ बजे

    काठमाडौँ : आइपीएल, आइसीसी वर्ल्ड-११ र ग्लोबल टी-२० क्यानडापछि नेपाली युवा स्टार सन्दीप लामिछानेले अब क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आफ्नो बलिङ जादु देखाउँछन्। वेष्टइन्डिजमा हुने सीपीएल अन्तर्गत आज रातीको दोस्रो खेलमा सन्दीप सम्मिलित सेन्ट किट्स एण्ड प्याट्रिओट्सले गुएना अमेजन वारियर्ससँग खेल्दैछ। सन्दीप रहेको टिमको कप्तानी टी-२० का लेजेण्ड क्रिस गेलले गर्दैछन्। यस्तै उक्त टिममा एभिन लेविस, कार्लोस ब्रेतवेइटे, बेन कटिङ,…

    विस्तृतमा पढ्नुस्

  • किस्तामा दिँदा पनि बिकेन जग्गा, कारोबारीको भयो बेहाल

    किस्तामा दिँदा पनि बिकेन जग्गा, कारोबारीको भयो बेहाल

    काठमाडौं : विगत लामो समयदेखि संचारमाध्यममा एउटा विज्ञापन छापिरहेको छ- ‘किस्ताबन्दीमा जग्गा! अहिले पनि नकिने कहिले किन्ने?’   किस्ताबन्दीमा मासिक ३२ हजार रुपैयाँ तिर्ने गरी १२ लाख रुपैयाँ दिएर पास गर्न सकिने भएपनि जग्गा किन्न सोचेजस्तो पुगेनन्। जग्गा भएको ठाउँ गोदावरी नगरपालिकास्थित बज्रबराही मन्दिरको पछाडी पट्टि छ।जग्गाको छेउसम्म पिचबाटो पनि छ। आफ्नै साधन हुनेहरु रत्नपार्क  एक घण्टामा त्यहाँ पुग्न सक्छन्।…

    विस्तृतमा पढ्नुस्

  • त्रिशक्ति सिमेन्टमा गुणस्तर विभागको कारवाही, गुणस्तर नपुगेको भन्दै एनएस चिन्ह खारेज

    त्रिशक्ति सिमेन्टमा गुणस्तर विभागको कारवाही, गुणस्तर नपुगेको भन्दै एनएस चिन्ह खारेज

    काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले नारायणी सिमेन्ट उद्योगको नेपाल गुणस्तर चिन्ह स्थगन गरेको छ। यो उद्योगले त्रिशक्ति ब्राण्डमा ‌ओपिस र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर अनुसार अघुलनशील पदार्थ नरहेको बताउँदै एक महिनाका लागि एनएस स्थगन गरेको बताए। यो उद्योगका संचालक बाबुलाल चाचान हुन्।   विभागले  नारायणी माइक्रो पाइप उद्योगले उत्पादन गर्ने एचडीपीर्इ…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हुने यू-१९ एकदिवीय सिरिज एसिया कपको लागि राम्रो तयारी : विनोद दास

    भारतमा हुने यू-१९ एकदिवीय सिरिज एसिया कपको लागि राम्रो तयारी : विनोद दास

    काठमाडौँ : आगामी सेप्टेम्वरमा भारतमा हुने यू-१९ एकदिवसीय सिरिज नेपालको लागि यू-१९ एसिया कपको तयारी हुने प्रशिक्षक विनोद दासले बताएका छन्। 'हामी सेप्टेम्वर २४ देखि बंगलादेशमा यू-१९ एसिया कप खेल्दैछौँ। भारतमा हुने सिरिज त्यसको लागि लागि तयारी गर्ने ठूलो अवसर हो। हामीले बिसिसिआईलाई धन्यवाद दिनुपर्छ।' दासले बिहीवार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने। 'हाम्रै व्यवस्थापनले गर्दा चाँही उक्त अवसर नगुमोस्।' भारतीय…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ क्रिकेट : भारतमा हुने सिरिज र एसिया कपको लागि टिम तयार पार्न ओपन ट्रायल गरिने

    यू-१९ क्रिकेट : भारतमा हुने सिरिज र एसिया कपको लागि टिम तयार पार्न ओपन ट्रायल गरिने

    काठमाडौँ : भारतमा हुने यू-१९ एकदिवसीय सिरिज र बंगलादेशमा हुने यू-१९ एसियाका कपका लागि टिम निर्माण गर्न प्रशिक्षक विनोद दासले युवा खेलाडीको ओपन ट्रायल गर्ने भएका छन्। यू-१९ टिमका मुख्य प्रशिक्षक दासले बिहीवार पत्रकार सम्मेलन गर्दै आफ्नै सक्रिएतामा यही साउन अन्तिममा खेलाडी छनोटका लागि ट्रायल गर्न लागेका जानकारी दिए। 'यू-१९ सिरिज र यू-१९ एसिया कपलाई मध्यनजर गर्दै यही साउन २८…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षमै करोडौं रकम भ्रष्टाचार गरेको अभियोगमा समातिएका लेखा अधिकृत पुर्पक्षका लागि थुनामा

    दुई वर्षमै करोडौं रकम भ्रष्टाचार गरेको अभियोगमा समातिएका लेखा अधिकृत पुर्पक्षका लागि थुनामा

    काठमाडौं : करोडौं रकम भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीशहरु चण्ढीराज ढकाल, प्रमोद बैद्य र नारायणप्रसाद पोखरेलले इजलासले अधिकृत ढकालललाई थुनामा पठाउने आदेश दिएको हो।   नगरपालिकाको सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी सबै आफ्नो खातामा रकमान्तर गरी केही दिनअघि बेपत्ता…

    विस्तृतमा पढ्नुस्

  • पहिलो गीतबाट नकरात्मक चर्चामा आएको 'कथा काठमाडौं'को अर्को गीत

     पहिलो गीतबाट नकरात्मक चर्चामा आएको 'कथा काठमाडौं'को अर्को गीत

    काठमाडौं :  पहिलो गीतबाट नै नकारात्मक चर्चामा आएको फिल्म हो 'कथा काठमाडौं'। गीतमा देखाइएको प्रमोद अग्रहरी र प्रियांका कार्कीको उत्तेजक दृश्यका कारण फिल्मको स्क्याण्डल मच्चियो। निर्माण टिमबाट फिल्ममा प्रमोद र प्रियांकाको अभिनय नै त्यस्तो रहेको भनेसँगै स्क्याण्डल सेलाउँदै गएको थियो। फिल्मको पहिलो प्रचार सामाग्रीले नकात्मक नै भए पनि चर्चा बटुल्यो। अब फेरी निर्माण टिमले फिल्मको अर्को प्रचार अस्त्र सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • छोरा अपहरण गरेको भन्दै प्रहरीकहाँ उजुरी, गलत सूचना दिएको भन्दै समातिए बालककै बावु

    छोरा अपहरण गरेको भन्दै प्रहरीकहाँ उजुरी, गलत सूचना दिएको भन्दै समातिए बालककै बावु

    काठमाडौँ : गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बैतडी पाटन नगरपालिका स्थायी घरभइ हाल कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई पक्राउ गरेको हो। विष्टले बुधवार बिहान प्रहरीलाई फोन गरी आफ्नो २० वर्षीय छोरा नरेशको अपहरण भएको जानकारी दिएका थिए। प्रहरीले अनुसन्धान गर्दा बावु विष्टले गलत सूचना दिएर प्रहरीलाई भ्रममा पार्न खोजेको महाशाखाले…

    विस्तृतमा पढ्नुस्

  • कुलचन्द्र गौतमको जीवनी विमोचित

    कुलचन्द्र गौतमको जीवनी विमोचित

    काठमाडौं: कुलचन्द्र गौतमको जीवनी ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक भएको छ। मंगलबार सत्यमोहन जोशीले पुस्तक विमोचन गरेका हुन्। दुर्गममा जन्मे हुर्केका गौतम अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमको सम्झनामा उनको योगदानको समेत चर्चा भयो। ‘पुस्तक पढ्दा महिला तथा वालवालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर बाबुराम भट्टराईको युरोप अनुभव, भन्छन् : जताततै बैकल्पिक शक्तिको बहस

    डाक्टर बाबुराम भट्टराईको युरोप अनुभव, भन्छन् : जताततै बैकल्पिक शक्तिको बहस

    काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई हिजो साँझ स्वदेश फर्किएका छन्। भ्रमणबाट फर्किएपछि उनले वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा पनि देखिएको बताउँदै त्यसमा सतर्क हुनुपर्ने बताए। 'अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको नै हामीले पाउँछौं। युरोपका कतिपय देशहरुमा पनि नयाँ नयाँ शक्तिहरुको उदय हुँदै गएको र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell