PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • प्रदीपको स्टारडमले हिट होला 'रोजी' ?

    प्रदीपको स्टारडमले हिट होला  'रोजी' ?

    काठमाडौँ:  प्रदर्शन टार्गेट नजिकिँदै जाँदा 'रोजी' निर्माण युनिटले प्रचार थालेको छ। निर्माण टिमले हालै प्रचार सामाग्री गीतसँगै म्यूजिकल्ली प्रतिस्पर्धा घोषणा गर्‍यो। कलाकारको टिमले संचारकर्मीसँग अन्तरक्रिया पनि सुरु गरेको छ। भदौ २२ फिल्मको प्रदर्शन टार्गेट हो। क्राइम थ्रीलर फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणाको मुख्य अभिनय छ। करिव७ बर्ष अगाडीको रोजी महर्जन हत्याकाण्डमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको खोजी सूचीमा रहेका राज्यमन्त्री शर्माले गरे आत्मसमर्पण

    प्रहरीको खोजी सूचीमा रहेका राज्यमन्त्री शर्माले गरे आत्मसमर्पण

    काठमाडौँ : प्रहरीको खोजी सुचिमा रहेका प्रदेश २ को प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्मसमर्पण गरेका छन्। उनले सोमवार बिहान अदालत पुगेर आत्मसमर्पण गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले पहिलोपोस्टलाई जानकारी दिए। केही दिन अगाडी उच्च अदालत जनकपुरले प्रदेश २ का राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र ‘शाही'लाई पक्राउ गर्न परमादेश जारी गरेको थियो। २०७२ भदौमा…

    विस्तृतमा पढ्नुस्

  • हुने भयो 'सोसल मिडिया फिल्म अवार्ड २०७५'   

    हुने भयो 'सोसल मिडिया फिल्म अवार्ड २०७५'   

    काठमाडौँ:  'सोसल मिडिया फिल्म अवार्ड २०७५' आयोजना हुने भएको छ। 'ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स'को आयोजनमा अवार्ड हुने भएको हो। छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ-संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष एवम् निर्देशक सवनम मुखियाले बताइन्। उनले भनिन् 'आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    पाल्पाः तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ। युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो। तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च…

    विस्तृतमा पढ्नुस्

  • वर्षातका कारण जलेश्वर कारागार डुबानमा

    गौशालाः भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ। जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो। एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले…

    विस्तृतमा पढ्नुस्

  • दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालार्इ नै ल्याउने तयारी, पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा

    दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालार्इ नै ल्याउने तयारी, पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौँः नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालार्इ नै नियुक्तिको तयारी भएको छ। झालाई पुनर्नियुक्ति गर्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरिसकेको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा झालार्इ पुनर्नियुक्ति गर्न लागिएको हो। स्रोतका अनुसार झालार्इ पुनर्नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक छैनन्। ओली सकारात्मक नभएका कारण केही दिनअघिको मन्त्रिपरिषदमा झा नियुक्तिको निर्णय…

    विस्तृतमा पढ्नुस्

  • अनुमति विपरीत ईआइए प्रतिवेदन कार्यान्वयन गरे २५ लाखसम्म तिर्नुपर्ने, पाँच गुणा जरिवाना बढाउन प्रस्ताव

    अनुमति विपरीत ईआइए प्रतिवेदन कार्यान्वयन गरे २५ लाखसम्म तिर्नुपर्ने, पाँच गुणा जरिवाना बढाउन प्रस्ताव

    काठमाडौँः सरकारले स्वीकृति विपरीत वातावरणीय मूल्याङ्कन प्रतिवेदन कार्यान्वयन गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। परीक्षण प्रतिवेदन हेरेर सरकारले त्यस्तो प्रस्ताव कार्यान्वयनमा रोक समेत लगाउन सक्नेछ।  विधेयक सरकारले संघीय संसदमा दर्ता गरेकाे छ। मौलिक हकको व्यवस्था कार्यान्वयन समेतका लागि मौजुदा वातारण संरक्षण ऐन संशोधन प्रस्ताव गर्दै सरकारले प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग वान : डिफेण्डिङ च्याम्पियन पिएसजीको विजयी सुरुवात, नेमारको गोल, ४० वर्षीय बुफोनको डेब्यु

    फ्रेन्च लिग वान : डिफेण्डिङ च्याम्पियन पिएसजीको विजयी सुरुवात, नेमारको गोल, ४० वर्षीय बुफोनको डेब्यु

    पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा विजयी सुरुवात गर्दा स्टार खेलाडी नेमारले पनि गोलको खाता खोलेका छन्। खेलको दशौँ मिनेटमै नेमारले गोल गरेको खेलमा पिएसजीले साएनलाई ३-० ले हरायो। घरेलु मैदान पार्क डे प्रिन्सका नेमारले सुरुवाती अग्रता दिलाएपछि ३५औँ मिनेटमा एड्रिएन र्‍यावियटले गोल गर्दै पहिलो हाफमा पिएसजी अग्रता दोब्बर पारे। नेमारको स्थानमा मैदान छिरेका टिनएजर टिमोथी वेहले ८८औँ मिनेटमा गोल गरेपछि पिएसजीले…

    विस्तृतमा पढ्नुस्

  • सिरियाको हतियार भण्डारण केन्द्रमा विस्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु

    सिरियाको हतियार भण्डारण केन्द्रमा विस्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु

    सिरियाको उत्तर पश्चिमस्थित इदलिव प्रान्तको एक हतियार भण्डारण केन्द्रमा भएको विस्फोटमा परी ३९ जनाको ज्यान गएको छ। मारिनेमा १२ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ। इदलिव विद्रोहीहरुको पकड रहेको क्षेत्र हो। हतियार तस्करहरूले हतियार भण्डारण गरेको स्थानमा विस्फोट भएको सञ्चारमाध्यहरुले जनाएका छन्। विस्फोटमा परी केही मानिस हराइरहेको बताइएको छ। विस्फोटबाट भवन भग्नावशेषमा परिणत भएको छ। उक्त भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट…

    विस्तृतमा पढ्नुस्

  • लेवान्डोस्कीको ह्याट्रिकमा वायर्न म्युनिख च्याम्पियन

    लेवान्डोस्कीको ह्याट्रिकमा वायर्न म्युनिख च्याम्पियन

    रोवर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेपछि वायर्न म्युनिखले इनट्राच फ्रायंकफर्टलाई ५-० ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ। जितसँगै वायर्नले जर्मन कपको फाइनलमा फ्रायंकफर्टसँग बेहोरेको हारको बदला समेत लिएको छ। जर्मन बुण्डेसलिगा र जर्मन कप जित्ने टिमबीच नयाँ सिजन सुरु हुनुअघि जर्मन सुपर कप खेलाइन्छ। वायर्नले लगातार तेस्रो पटक जर्मन सुपर कपको उपाधि जितेको हो। समग्रमा वायर्नको यो सातौँ सुपर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र राजपा नेताबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न माग

    प्रधानमन्त्री ओली र राजपा नेताबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न माग

    काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ। राजपा अध्यक्ष मण्डलका सदस्यले आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिए। भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय शिक्षा आयोगले गठन गर्‍यो आठ विज्ञ समूह

    राष्ट्रिय शिक्षा आयोगले गठन गर्‍यो आठ विज्ञ समूह

    काठमाडौँः उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेको छ। आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको तेस्रो बैठकले शिक्षाका आठ वटा विषयगत कार्यक्षेत्र तोकी विज्ञ समूह गठन गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए।   बैठकले उच्च शिक्षाको बारेमा सुझाव दिनका लागि पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधार,…

    विस्तृतमा पढ्नुस्

  • मार्क टेर स्टेगनले इन्जुरी टाइममा पेनाल्टी रोकेपछि बार्सिलोनाले जित्यो स्पानिस सुपर कपको उपाधि

    मार्क टेर स्टेगनले इन्जुरी टाइममा पेनाल्टी रोकेपछि बार्सिलोनाले जित्यो स्पानिस सुपर कपको उपाधि

    गोलकिपर मार्ट टेर स्टेगनले खेलको अन्तिम समायमा पेनाल्टी बचाएपछि बार्सिलोनाले सेभियामाथि पुनरागमन जितसहित स्पानिस सुपर कपको उपाधि जितेको छ। बार्सिलोनाले सेभियालाई २-१ ले पराजित गरेको हो। बार्सालाई उपाधि जिताउन ७८ औँ मिनेटमा ओसमान डेम्बेलेले निर्णायक गोल गरे। गोलकिपर स्टेगनले इन्जुरी टाइममा सेभियाका विसम वेन येडरको पेनाल्टी रोके। स्टेड डे टाङगरमा भएको खेलको १०औँ मिनेटमै पाब्लो सराबियाले गोल गर्दै सेभियालाई पहिले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको विजयी सुरुवात, आर्सनल २-० ले पराजित

    प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको विजयी सुरुवात, आर्सनल २-० ले पराजित

    डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले प्रिमियर लिग २०१८-१९ सिजनमा विजयी सुरुवात गरेको छ।  सिटीले अवे मैदानमा आर्सनललाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान थालेको हो। आर्सनलको मैदान एमिरेट्समा भएको खेलमा सिटीले दुवै हाफमा एक-एक गोल गरेको हो। जितपछि सिटीले ३ अंक जोडेको छ। खेलको १४औँ मिनेटमै रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। प्रिमियर लिगमा स्६र्लिङको यो ५०औँ गोल हो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको प्रभावशाली जितमा मानेको दुई गोल, मैदान प्रवेश गरेको २४ सेकेण्डमै स्टुरिजको गोल

    प्रिमियर लिग : लिभरपुलको प्रभावशाली जितमा मानेको दुई गोल, मैदान प्रवेश गरेको २४ सेकेण्डमै स्टुरिजको गोल

    लिभरपुल नयाँ सिजन २०१८-१९ को प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। लिग अन्तर्गत आफ्नो पहिलो खेलमा प्रभावशाली जित हात पार्ने क्रममा एनफिल्ड क्लबले वेष्टहम युनाइटेडलाई ४-० ले हरायो। लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे भने मोहमद सलाह र ड्यानिएल स्टुरिजले एक-एक गोल गरे। घरेलु मैदान एनफिल्ड स्टेडियममा भएको खेलको २१औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफको…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अध्यक्ष शेर्पा स्वाफको कार्यसमिति सदस्यमा निर्वाचित

    एन्फा अध्यक्ष शेर्पा स्वाफको कार्यसमिति सदस्यमा निर्वाचित

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा दक्षिण पश्चिम एसियाली फुटबल महासंघ (स्वाफ)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। साउदी अरबको जेद्दामा आइतवार भएको पहिलो साधारण सभामार्फत शेर्पा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। एन्फा अध्यक्ष शेर्पासहित उपाध्यक्ष वीर बहादुर खड्का र महासचिव इन्द्रमान तुलाधर उक्त सभामा भाग लिन गत शुक्रवार त्यतर्फ गएका थिए। स्वाफको अध्यक्षमा डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • मलेसियन प्रिमियर लिग : सागर र आसिफ सम्मिलित टिम च्याम्पियन

    मलेसियन प्रिमियर लिग : सागर र आसिफ सम्मिलित टिम च्याम्पियन

    नेपाली खेलाडीद्वय सागर पुन र आसिफ शेख सम्मिलित क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि जितेको छ। आइतवार भएको फाइनलमा युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुर च्याम्पियन बनेको हो। १०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५.३ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्‍यो। क्वालालम्पुरको जितमा कप्तान अहमद फैजले नटआउट ४५ रन बनाउँदा आसिफ शेख ३३ रनमा नटआउट रहे। आसिफले २६औँ ओभरको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • फणिन्द्रलाई 'एसियाली युवा प्रोत्साहन अवार्ड २०१८'

    फणिन्द्रलाई 'एसियाली युवा प्रोत्साहन अवार्ड २०१८'

    काठमाडौं :  गायक फणिन्द्र ठकुरी एसियाली युवा प्रोत्साहन अवार्डबाट सम्मानित भएका छन्। गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको हो। शनिबार ‘एसियन युथ एसेम्ब्ली २०१८’को कार्यक्रममा सभामुख महराले गायक ठकुरीलाई एसियन युथ इन्स्प्रियसन अवार्ड २०१८ बाट सम्मान गरिएको हो। कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेल उपस्थित थिए। कार्यक्रममा गायक ठकुरी लगायत अन्य…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो पटक एसियन गेम्स खेल्दैछन् यी ३ नेपाली फुटबलर

    दोस्रो पटक एसियन गेम्स खेल्दैछन् यी ३ नेपाली फुटबलर

    काठमाडौँ : इन्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबल सुरु भइसकेको छ। यसमा नेपाली टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। थाइल्याण्डमा १० दिनको भ्रमणपछि नेपाली टोली आजै जाकार्ता पुग्दैछ। गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको नेपाल यू-२३ टोलीले समूह डी मा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ। २० सदस्यीय नेपाली टोलीमा २३ वर्षमाथिका ३ खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • प्राविधिक कारण देखाउँदै सारियो 'सुश्री सम्पति'को प्रदर्शन मिति

    प्राविधिक कारण देखाउँदै सारियो 'सुश्री सम्पति'को प्रदर्शन मिति

    काठमाडौं :  विभिन्न कारण देखाउँदै फिल्मको रिलिज मिति सार्ने काम अब नेपाली फिल्मकर्मीको लागि नयाँ कुरा रहेन। फिल्मको मिति पोस्टपोन्ड र प्रिपोन्डमा गर्नुमा प्राविधिक कारण देखाउँदै आएका छन् फिल्मकर्मी। फिल्म 'सुश्री सम्पति'को पनि प्रदर्शन मिति सारिएको छ। निर्माण टिमले भाद्र २२ मा प्रदर्शन गर्ने भनिएको फिल्मलाई मङ्सिर २८ मा पुर्‍याएको हो। केही समयअघि मात्रै टिमले ‍'हुकुम' बोलको गीत सार्वजनिक गरेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell