PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल रोल्पामा हुने

    सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल रोल्पामा हुने

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको लिवाङमा हुने भएको छ। प्रतियोगिता बैशाख २९ देखि जेठ २ गतेसम्म हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए। प्रतियोगिताको पुरुष-महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको…

    विस्तृतमा पढ्नुस्

  • पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडियाको साथ

    पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडियाको साथ

    बैशाख : नेपाल खेलकुद पत्रकार मञ्चले आगामी जेठ ३ मा गर्न लागेको पल्सर स्पोर्ट्स अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेड पनि जोडिएको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा मञ्च र डिस मिडियाबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भयो। डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गरे। प्रायोजन सम्झौतापछि अवार्डको नाम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ ईन एशोसियसन…

    विस्तृतमा पढ्नुस्

  • ओलीको नारालाई मोदीको साथ

    ओलीको नारालाई मोदीको साथ

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट प्रधानमन्त्री केपी ओलीको भिजन 'समृद्ध नेपाल, सुखी नेपाली' लाई सहयोग गर्ने बताएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पदबहालका क्रममा सिंहदरबारमा गरेको पहिलो घोषणा नै - 'समृद्ध नेपाल, सुखी नेपाली' हो। मोदीले त्यसैलाई साथ दिने फेसबुक स्टाटस र ट्विटमार्फत् जानकारी गराएका छन्। बिहीवार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई मन फुकाएर स्वागत र सत्कार किन?

    मोदीलाई मन फुकाएर स्वागत र सत्कार किन?

    लेखनाथ अधिकारी -  नलेखुम् भनेको लेखुम लेखुम लाग्यो। सामाजिक सञ्जाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमय भएको छ। नाकाबन्दीबाट हामी नेपालीले  भयानक दुःख पाएको कटु सत्य हो। त्यो अमानवीय काम थियो। त्यसमा कुनै इफ, बट, किन्तु वा परन्तु हुनै सक्दैन। यस्तो क्रम अब दोहोर्‍याउन पाइँदैन। नदोहोर्‍याउनका लागि हामी आफैं पनि आत्मनिर्भर बन्दै जानुपर्छ। यो दुःखलाई 'इख'का रुपमा लिएर हामीले समृद्धि हासिल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेहा धूपियाले कसिन् लगन गाँठो

    नेहा धूपियाले कसिन् लगन गाँठो

    २०१८ बलिउडको लागि विवाह वर्षजस्तै भएको छ। अनुश्का शर्माको क्रिकेटर बिराट कोहलीसँग विवाह भयो। केही महिनाको अन्तरालमै सोनाम कपूर र आनन्दले विवाह गरे। लगत्तै विहीबार बलिउड अभिनेत्री नेहा धूपियाको विवाहको खबर सार्वजनिक भएको छ। उनले प्रेमी अंगदसँग लगन गाँठो कसेकी हुन्। मिडिया र सामाजिक सञ्जालमा नेहाको विवाह चर्चाको विषय नबनेपनि बलिउड फ्यानले उनलार्इ चिन्छन्। फिल्ममा गरेको उनको अभिनय नोटिस योग्य हुने गर्छ। जसका कारण इन्स्टाग्राममा नेहाले सार्वजनिक गरेको फोटोमा शुभकामना…

    विस्तृतमा पढ्नुस्

  • मोदी आउँदा जनकपुरमा हेलमेट निषेध 

    मोदी आउँदा जनकपुरमा हेलमेट निषेध 

    जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा सर्वसाधारणले मोटरसाइकलमा हेलमेट लगाएर हिँडे पक्राउ पर्ने भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार सूचना जारी गर्दै प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा शुक्रवार विहान १० बजेदेखि जानकी मन्दिर तथा बाह्र बिगाहको सय मिटर क्षेत्र तथा विमानस्थलदेखि बाह्र विगहाको सडक छेउछाउमा धरिलो चिज बस्तु, मोटरसाइकलको हेलमेट, झोला पोका लिइ हिँड्न तथा माक्स लगाएर आवतजावत…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल फिल्म प्रतियोगिता 'दृश्यांश'को विजेता घोषण हुँदै

    मोबाइल फिल्म प्रतियोगिता 'दृश्यांश'को विजेता घोषण हुँदै

    काठमाडौं : सर्वनाम थियटरले ३ मिनेट लघु चलचित्र प्रतियोगिता 'दृश्यांश'को विजेता घोषण गर्ने भएको छ। वैशाख २८ मा सर्वनामले ३ फिल्मलाई विजेता घोषण गर्दै उत्कृष्ट १० फिल्म प्रदर्शन तथा सम्मान पनि गर्ने भएको हो। प्रतियोगितामा करिव पाँचसय फिल्म सहभागी रहेको  आयोजक टिमका राज शाहले जनाए। प्रतियोगीतामा पहिलो पुरस्कार नगद रु ७५,००० दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन…

    विस्तृतमा पढ्नुस्

  • उद्योगपति सांसद विनोद चौधरी संसदमा भने : सरकारले व्यापार गर्ने होइन

    उद्योगपति सांसद विनोद चौधरी संसदमा भने : सरकारले व्यापार गर्ने होइन

    काठमाडौं : उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारलाई व्यापार नगर्न आग्रह गरेका छन्। सरकारले व्यापार गरे घाटामा जाने उनले सुनाए। संसदमा जारी बजेटको सैद्धान्तिक एवं प्राथमिकतामाथिको छलफलमा बोल्दै चौधरीले भने, ‘नेपालको अर्थतन्त्रमा ७० प्रतिशत लगानी निजी क्षेत्रको हो। निजी क्षेत्र र नीति निर्माताबीच विश्वासको वातावरण छैन।’ उनले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि वातावरण बनाइदिने बताए। चौधरीले भने,…

    विस्तृतमा पढ्नुस्

  • मोदी भ्रमण : शुक्रवार र शनिवार राजधानीमा यसरी हुनेछ यातायात प्रभावित

    मोदी भ्रमण : शुक्रवार र शनिवार राजधानीमा यसरी हुनेछ यातायात प्रभावित

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर शुक्रवार र शनिवार दुई दिन राजधानीको यातायात व्यवस्था प्रभावित हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदी सवार हुने समयभन्दा अगाडिदेखि नै सडक खाली गरिने तयारी छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी मुकुन्द मरासिनीले छोटो समयका लागि सार्वजनिक सवारी अवरुद्ध हुने बताए। मोदी आउने समयमा सडक दुई तर्फी बन्द हुनेछ। मोदी शुक्रवार बिहान साढे…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विश्वविद्यालयमा ‘लम्फू’ टिम

    त्रिभुवन विश्वविद्यालयमा ‘लम्फू’ टिम

    काठमाडौं : फिल्म प्रचारका लागि ‘लम्फू’ टिम त्रिभुवन विश्वविद्यालय पुगेको छ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले आयोजना गरेको 'कला, साहित्य एवंम् साँस्कृतिक' कार्यक्रममा फिल्मका मुख्य कलाकार कबीर खड्का, सञ्जित भण्डारी र आयान खड्का पुगेका हुन्। त्याँहा उनिहरुले यहि शुक्रवारदेखि प्रदर्शनमा आउँने ‘लम्फू’ को प्रचार गरेका थिए। पाँच सय बढी विद्यार्थीहरुको उपस्थिति रहेको त्रिविमा नेपाली फिल्मको प्रचार गर्न पाएकोमा कलाकार सञ्जितले खुशी व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

    बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

    काठमाडौं: प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७५/०७६ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ। छलफलमा निकै ठूलो संख्यामा सांसदहरु सहभागी रहेको सभामुख कृष्ण बहादुर महराले बताएका छन्। यसअघि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले बजेट सबैलाई खुशी पार्ने खालको भएकोले फोकस नरहेको बताएका थिए। विशेष समयमा बोल्ने सांसदहरुले पनि बजेटप्रति ध्यानकर्षण गराएका थिए। बजेटमाथिको छलफलको सुरुमा…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई अभिनन्दन गर्नु र साँचो बुझाउनु दुवै परम्परा: राजन भट्टराई

    मोदीलाई अभिनन्दन गर्नु र साँचो बुझाउनु दुवै परम्परा: राजन भट्टराई

    काठमाडौं: नेपाल भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले त्रिदेशीय साझेदारीका विषयमा साझेदारीका विषयहरु पहिचान गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्। पछिल्लो समय त्रिदेशीय साझेदारीका विषयमा चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै छन्। सोही अवस्थामा सोधिएको प्रश्नमा उनले भने, ‘त्रिदेशीय साझेदारी गर्नुपर्छ। तर त्यस भन्दा अगाडि कुन कुन क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • 'कोन्ज्योसोमको कसम' खाँदै गायक सन्तोष

    'कोन्ज्योसोमको कसम' खाँदै गायक सन्तोष

    काठमाडौं : दोश्रो नेपाली तारा सन्तोष लामाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सन्तोषले पहिलोपटक आफ्नै शब्द र संगीतमा 'कोन्ज्योसोमको कसम' सार्वजनिक गरेका हुन्। सुमन लामाको निर्देशनमा बनेको भिडियोमा कलाकार छुल्ठिम गुरुङ, कुमार मोक्तान, विशाल लामा र अनिता गोले फिचर्ड छन्। ज्ञानेन्द्र शर्माकको छायाँकनमा बनेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • मोदीको स्वागतमा कन्जुस्याई नगरौं : बाबुराम भट्टराई

    मोदीको स्वागतमा कन्जुस्याई नगरौं : बाबुराम भट्टराई

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपाल दुई देशबीचको तरुल नभएर दुई महासागरबीचको टापु भएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, ‘पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन्। अब हामीले दुवै देशबाट लाभ लिनुपर्छ।’ छिमेकी मुलुकसँगको सम्बन्ध सुधार नगरी सम्वृद्ध मुलुक बनाउन नसकिने उनले बताए। त्यसमा भारतसँग विशेष…

    विस्तृतमा पढ्नुस्

  • चन्द्र खड्कालाई विशेष राष्ट्रिय सम्मान

    चन्द्र खड्कालाई विशेष राष्ट्रिय सम्मान

    काठमाडौं : आस्था आर्ट्स एकेडेमीको आयोजनामा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पेशा अभिकर्ता संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा समितिको सह-आयोजनामा राष्ट्रियनाच घर जमलमा कार्यक्रम सम्पन्न भएको हो। गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पहिलो नेपाली अभिनेत्री भुवन चन्द उपस्थित  थिइन् l कार्यक्रममा अन्य सामाजिक व्यक्तित्वहरु पनि उपस्थित थिए। कार्यक्रममा वरिष्ठ समाजसेवी तथा बिमाविज्ञ चन्द्र खड्कालाई विशेष…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा भारी हिमपातः मोदीको भ्रमण के होला?

    मुस्ताङमा भारी हिमपातः मोदीको भ्रमण के होला?

    मुस्ताङ: उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ। साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन्। करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : सर्वाधिक अंक र गोलमा सिटीको कीर्तिमान, टोटनहम विजयी, आर्सनल हार्‍यो

    प्रिमियर लिग : सर्वाधिक अंक र गोलमा सिटीको कीर्तिमान, टोटनहम विजयी, आर्सनल हार्‍यो

    प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा च्याम्पियन म्यानचेष्टर सिटीले ब्राइटनलाई ३-१ ले पराजित गर्दै एकै सिजन सर्वाधिक अंक जोड्ने र सर्वाधिक गोल गर्ने रेकर्ड बनाएको छ। घरेलु मैदानमा ३ ल गरेको सिटीले यस सिजन १०५ गोल गरिसकेको छ। सिटीका लागि डानिलो, बर्नान्डो शिल्भा र फर्नान्डिन्होले गोल गरे। यसअघि नै प्रिमियर लिगको ट्रफी उचालिसकेको सिटीले ३७ खेलबाट ९७ अंक जोड्दै चेल्सीले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको फराकिलो जित, सेभियासँग हार्‍यो रियल

    ला लिगा : बार्सिलोनाको फराकिलो जित, सेभियासँग हार्‍यो रियल

    स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले भियारियाललाई ५-१ ले पराजित गरेको छ। यसअघि नै उपाधि पक्का गरिसकेको बार्सिलोनाका लागि घरेलु मैदानमा ओसमान डेम्बेले २ तथा फिलिप काउटिन्हो, पाउलिन्हो र लियोनल मेसीले १-१ गोल गरे। भियारियालका लागि निकोला सानसोनले एक गोल फर्काए। भियारियालले बार्सिलोनालाई खेलअघि गार्ड अफ अनर समेत प्रदान गरेको थियो। जितपछि बार्सिलोनाले यस सिजन अपराजित यात्रालाई…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा मोहम्मद महाथिरको पुनरागमन, ९२ वर्षमा प्रधानमन्त्री बन्ने निश्चित

    मलेसियामा मोहम्मद महाथिरको पुनरागमन, ९२ वर्षमा प्रधानमन्त्री बन्ने निश्चित

    मलेसियाका पूर्व प्रधानमन्त्री मोहम्मद महाथिरको विपक्षी दलले आम निर्वाचनमा बहुमत हासिल गरेको छ। ६० वर्षसम्म सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई पराजित गर्दै विपक्षी गठबन्धनले बहुमत हासिल गरेको हो। जितसँगै २२ वर्ष मलेसियालाई नेतृत्व दिएका महाथिरको सत्ता यात्रा पुनरागमन भएको छ।  विपक्षी गठबन्धनले बहुमत हासिल गरेसँगै ९२ वर्षीय महाथिर प्रधानमन्त्री बन्ने निश्चित बनेको छ। निर्वाचन आयोगलाई उद्रृत गर्दै बीबीसीले जनाए…

    विस्तृतमा पढ्नुस्

  • रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

    रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

    उर्लाबारीः मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन्। घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell