PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • वाम गठबन्धनको पत्रकार सम्मेलनमा देखिएको ५ रोचक दृश्य

    वाम गठबन्धनको पत्रकार सम्मेलनमा देखिएको ५ रोचक दृश्य

    पासाङ ठकुल्ला - काठमाडौं : निर्वाचनबाट दुई तिहाई नजिक मत पाएपछि वाम गठबन्धनले मतदातालाई धन्यवाद दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्‍यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रममा पत्रकार र कार्यकर्ताको उपस्थिति पनि बाक्लो नै थियो। काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा भएको कार्यक्रमका केही रोचक दृश्य यस्ता थिएः १. एमालेका नेता राइट साइडमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आर्मी च्याम्पियन

    नेपाल आर्मी च्याम्पियन

    काठमाडौं : नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा टीम च्याम्पियन भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार सम्मपन्न च्याम्पियनसिपमा आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो। आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य तथा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्‍यो। नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दुतावासको आयोजनामा…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले बोलायो केन्द्रीय कार्यालयको बैठक, निर्वाचनको समीक्षा हुने

    माओवादीले बोलायो केन्द्रीय कार्यालयको बैठक, निर्वाचनको समीक्षा हुने

    काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ।  पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको उनले…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी चर्चमा आत्मघाती आक्रमण, आठ जनाको मृत्यु, ४४ जना घाइते

    पाकिस्तानी चर्चमा आत्मघाती आक्रमण, आठ जनाको मृत्यु, ४४ जना घाइते

    पाकिस्तान :  पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत् दिएको जानकारी अनुसार आत्मघाती आठजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। घटनामा थप केही जना गम्भीर घाइते भएकाले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : युभेन्ट्स दोस्रो स्थानमा उक्लियो, एसी मिलान पराजित

    सिरी ए : युभेन्ट्स दोस्रो स्थानमा उक्लियो, एसी मिलान पराजित

    साविक विजेता युभेन्ट्स इटालियन सिर ए को दोस्रो स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई ३-० ले पराजित गर्दै शीर्ष स्थानको नेपोलीसँग अंकदूरी १ मा झारेको छ। युभेन्टसलाई जित दिलाउन मिरालेम पिजानिक, मारियो मान्डुकिच र ब्लइस मटौडीले एक एक गोल गरे। जितपछि युभेन्ट्सले १७ खेलबाट ४१ अंक जोडेको छ। अंक तालिकामा शीर्ष तीन स्थानमा रहेका टोलीबीच १-१ अंकको मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टब्रोमलाज्ञ २-१ ले पराजित गरेको छ। युनाइटेडका लागि रोमेलु लुकाकु र जेस लिनगार्डले पहिलो हाफमा गरेको गोल नै जितमा निर्णायक बन्यो। लुकाकुले २७औँ र लिनगार्डले ३५औँ मिनेटमा गोल गरेका थिए। वेष्टब्रोमका लागि ७७औँ मिनेटमा गारेथ बेरीले एक गोल फर्काएपनि घरेलु टोलीको हार् टार्न सकेनन्। जितपछि १८ खेलबाट ४१ अंक जोडेको युनाइटेडले तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • २५ मिनेट मात्र खेलेर वर्ल्ड कप जितेका काकाले लिए सन्यास

    २५ मिनेट मात्र खेलेर वर्ल्ड कप जितेका काकाले लिए सन्यास

    ब्राजिलियन वर्ल्ड कप विनर काकाले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन्। सन् २००७ को फिफा बालोन डेओर अवार्ड विजेता काकाले सोमबार सामाजिक सञ्जाल ट्वीटर मार्फत सन्यासको घोषणा गरेका हुन्। उनले ‘आइ बिलङ टु जेसस’ नाम लेखेको जर्सी लगाएको फोटो पोष्ट गर्दै अब अर्को जर्नीको लागि तयार रहेको उल्लेख गरेका छन्। जेससलाई फादर सम्बोधन गर्दै काकाले आफूले अपेक्षा गरेको भन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • ९० लाख नगदसहित नक्कली लुटपाटका योजनाकार पक्राउ

    ९० लाख नगदसहित नक्कली लुटपाटका योजनाकार पक्राउ

    इलाम :  इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० का ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका–६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्दम्बे छन्। …

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था कार्यालयका दुई कर्मचारी ३२ हजार घुससहित पक्राउ

    यातायात व्यवस्था कार्यालयका दुई कर्मचारी ३२ हजार घुससहित पक्राउ

    काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई कर्मचारीलाई पक्राउ गरेको छ।  आयोगको टोलीले बागमती यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नायब सुव्वा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको हो।  उनीहरुले सेवाग्रहीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्वन्धि काम गरिदिने भन्दै ३२ हजार रुपैयाँ घुस लिइरहेका बेला पक्राउ गरेको हो।  

    विस्तृतमा पढ्नुस्

  • भिमफेदी गाइजको नजरमा प्रियंका

    भिमफेदी गाइजको नजरमा प्रियंका

    काठमाडौं : गायिका बिन्दु परियारको स्वर रहेको गीत ‘लाउनेले नजर लगाए...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य गरेकी छिन्।भिडियोमा उनलाई भिमफेदी गाइजले साथ दिएका छन्। फिल्म ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु...’ गीत लोकप्रिय भएपछि गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। गायनमा बिन्दुलाई संगीतकार तथा गायक आशिष अविरलले साथ…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति, आफ्नोतर्फबाट ज्यादति नभएको दावी

    रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति, आफ्नोतर्फबाट ज्यादति नभएको दावी

    याङ्गुन :  म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको प्रतिवेदनप्रति आपत्ति जनाएको छ।  गत अगष्ट महिनामा रोहिङ्ग्या मुसलमान समुदायकाविरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारबाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन बिहीबार मात्र सार्वजनिक भएको थियो।  म्यानमारमा यहाँको सेनाले रोहिङ्ग्याविरुद्ध गरिएको एक ठूलो ज्यादतिका रुपमा यसलाई लिइएको थियो। म्यान्माली सेनाले यस क्रममा बालबालिकाको पनि…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फको मतगणना अन्तिम चरणमाः दुई जिल्लाका ४ क्षेत्रको मतगणना जारी

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमाः दुई जिल्लाका ४ क्षेत्रको मतगणना जारी

    काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ ७५ जिल्लाको समानुपातिक मतगणना सकिएको छ। अब  सुनसरी क्षेत्र नम्बर ३ तथा सर्लाही २, ३ र ४ को मतगणना भइरहेको छ।  आयोगले दिएको जनकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ ९३ लाख ७२ हजार ५४४ मतगणना भएको छ। मतपरिणम अनुसार नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मतसहित पहिलो स्थानमा छ।  नेपाली कांग्रेस ३० लाख ७१ हजार ५१२…

    विस्तृतमा पढ्नुस्

  • चीनले आफूलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्‍याउला  ?

    चीनले आफूलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्‍याउला  ?

    एकराज पाठक काठमाडौं :  अबको चिनियाँ विकास कस्तो होला ? चीनको आर्थिक विकासले उसलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्याउला ? चीनले पूर्वाधार र प्रविधिमा गरेको प्रगतिले विश्वलाई कस्तो फाइदा पुग्ला तथा उसको महत्वाकांक्षी आयोजना बिआरआइको सञ्चालन कसरी होला भन्ने विषयमा यतिखेर विश्वमा नै बहस जारी छ।  विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ…

    विस्तृतमा पढ्नुस्

  • सन्नी लिओनीलाई नाच्न दिए आत्महत्याको चेतावनी

    सन्नी लिओनीलाई नाच्न दिए आत्महत्याको चेतावनी

    सन्नी लिओनीले लामो समयको प्रयसापछि सफलतापूर्वक बलिउडमा आफूलाई स्थापित गरेकी छिन्। यद्यपि उनलाई भारतमा नस्वीकार्नेहरु उत्तिकै छन्। वेङ्लोरमा उनको सहभागिताको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। न्यू इयर इभेन्टमा उनको सहभागिताको विषयलाई लिएर उनीविरुद्ध अभियान नै छेडिएको छ। सन्नी लियोनीले मान्यता टेक पार्कमा नयाँ वर्षमा प्रस्तुती दिने भएपछि त्यसको विरुद्धमा उत्रिएको छ कर्नाटक रक्षण वैदिक युवा सेना। उनीहरुले सन्नीका तस्बिरहरुमात्र…

    विस्तृतमा पढ्नुस्

  • बधाई दिन पुगेका राजेश हमाललाई ओलीले भने–मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन

    बधाई दिन पुगेका राजेश हमाललाई ओलीले भने–मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन

    काठमाडौ :  अभिनेता राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्।वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता एमाले अध्यक्ष ओलीलाई अभिनेता हमालले भक्तपुरको बालकोटस्थित निवासमा पुगेर बधाई दिएका हुन्।  हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता,शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिए। हमालले अध्यक्ष ओलीको  राष्ट्रियताको अडानले आमनेपाली उत्साहित भएको बताए। अध्यक्ष ओलीले देश र…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन् जनताले एमाले र माओवादीको फ्युजनलाई अनुमोदन गर्‍यो

    प्रचण्ड भन्छन् जनताले एमाले र माओवादीको फ्युजनलाई अनुमोदन गर्‍यो

    पासाङ ठकुल्ला - काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले पार्टी एकीकरणको विकल्प नरहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, 'हामीले बनाएको वाम गठबन्धन जनताद्वारा अनुमोदित भएको छ।' उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणको प्रकृया अगाडि…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने

    यू-१६ क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने

    काठमाडौं : प्रतिस जिसीको अलराउण्ड प्रदर्शन तथा सूर्य तामाङको उत्कृष्ट बलिङ मद्दतमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। नेपालले अब उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५  रनमा अलआउट भयो। मलेसियालाई कम स्कोरमा अलआउट गर्न नेपालका सूर्य तामाङ र…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकता गर्न बिलम्ब नगरौँ : माधव कुमार नेपाल

    पार्टी एकता गर्न बिलम्ब नगरौँ : माधव कुमार नेपाल

    पासाङ ठकुल्ला - काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्न ढिलाई गर्न नहुने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका एमालेका महासचिव ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेपालले भने 'अब पार्टी एकता गर्न बिलम्ब नगरौँ।' नेपालले निर्वाचनको परिणाम आएसँगै अब सरकार गठन को काम पनि अगाडि बढाउनुपर्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को सम्भावित राजधानी बुटवलमा भवन खोजी गर्दै सरकारी टोली

    प्रदेश ५ को सम्भावित राजधानी बुटवलमा भवन खोजी गर्दै सरकारी टोली

    बुटवल :  पाँच नम्बर प्रदेशको राजधानी बुटवल बनाउनका लागि मन्त्रालय रहने सम्भावित भवनको खोजी गर्न थालिएको छ। क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय सहप्रशासक बाबुराम गौतम नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्नसक्ने सम्भावित भवन र क्षेत्रको अध्ययन गरेको छ।  ‘बुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरु रहेका छन्,–बुटवलमा भवनको खोजीमा आएका क्षेत्रीय सहप्रशासक गौतमले भने–मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालयहरु बस्नका लागि आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • कथा : आकाश

     कथा : आकाश

    लिलाराज खतिवडा - काम विशेषले गोपाल सिंगापुर गएको छ। उसको घर कोटेश्वर पारी जडीबुटीमा पर्छ। घरमा उसका बुबाआमा, पत्नी, भाइ, बहिनी र दुई जना ससाना नानीहरु छन्। काठमाडौंमा उसको आयात निर्यातको व्यापार छ। ऊ कामको शिलशिलामा विदेश गइरहन्छ। सोही क्रममा यसपालीको माघ महिनामा ऊ सिंगापुर पुगेको छ। दिनभरि काम सकेर गोपाल साँझ होटल फर्किन्छ। खाना अर्डर गरेर आफ्नो कोठामा छिर्छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell