PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • साउदी अरबका महिलाले अब ट्रक र मोटरसाईकल चलाउन पाउने

    साउदी अरबका महिलाले अब ट्रक र मोटरसाईकल चलाउन पाउने

    रियाद :  साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था गरेको छ।  देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।  साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।  यसअघि साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको…

    विस्तृतमा पढ्नुस्

  • राहुल गान्धीद्वारा भारतीय कांग्रेसको अध्यक्षको पदभार ग्रहण

    राहुल गान्धीद्वारा भारतीय कांग्रेसको अध्यक्षको पदभार ग्रहण

    नयाँदिल्ली :  राहुल गान्धीले आजदेखि भारतीय कांग्रेसको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।  गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन्।  उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेकी थिइन्। भारतको पुरानो पार्टी कांग्रेसमा उनले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिने बताएकी छन्।  कांग्रेसको सबैभन्दा माथिल्लो पदका लागि…

    विस्तृतमा पढ्नुस्

  • पोखरेलको विजयोत्सवमा ओली किन अनुपस्थित?

    पोखरेलको विजयोत्सवमा ओली किन अनुपस्थित?

    पासाङ ठकुल्ला काठमाडौं :  आफू निर्वाचित भएपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मतदातालाई धन्यवाद दिन शनिबार चियापान कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने तय भएको थियोे।  दिउँसो साढे एक बजे सुरु हुने भनिएको कार्यक्रम ढिला गरी सुरु भयो। माओवादी अध्यक्ष प्रचण्ड आइपुगे। कार्यक्रममा कार्यकर्ता र मतदातामात्र हैन एमाले अध्यक्ष ओली…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशलाई हराउँदै नेपालले जित्यो अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेटको उपाधि

    बंगलादेशलाई हराउँदै नेपालले जित्यो अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेटको उपाधि

    काठमाडौं : प्रथम अन्तर्राष्ट्रिय ह्वीलचेयर टी-२० क्रिकेटको उपाधि आयोजक नेपालले जितेको छ। शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा १६१ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई घरेलु टोली नेपालले १०६ रनमा अलआउट गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले डिगम चेम्जोङ र नवीन राईको अर्धशतक मद्दतमा पहिले ब्याटिङ गर्दै १६० रन बनाएको थियो। नेपालका…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१५ वुमन्स च्याम्पियनसिप : नेपाल पहिलो खेलमा बंगलादेशबिरुद्ध खेल्दै

    साफ यू-१५ वुमन्स च्याम्पियनसिप : नेपाल पहिलो खेलमा बंगलादेशबिरुद्ध खेल्दै

    ढाका : भोलीदेखी सुरु हुने साफ यू–१५ महिला फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक बंगलादेश विरुद्व खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ। खेलअघि शनिबार भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले टोलीले निरन्तर अभ्यास गरेको र डिफेन्स बलियो भएकोले नेपाल फाइनल पुग्ने बताएकी छन्। सहभागि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रचण्डबीच नयाँ सरकार गठनकाबारेमा छलफल

    राष्ट्रपति र प्रचण्डबीच नयाँ सरकार गठनकाबारेमा छलफल

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन्।  राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनीहरुबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा छलफल भएको छ ।  राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकियो, सुनसरी र सर्लाहीका केही क्षेत्रको मतगणना जारी

    समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकियो, सुनसरी र सर्लाहीका केही क्षेत्रको मतगणना जारी

    काठमाडौँः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी छ। सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको छ।  आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९३…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : शीर्ष स्थानको इन्टर पराजित, अपराजित यात्रा टुङ्गियो

    इटालियन सिरी ए : शीर्ष स्थानको इन्टर पराजित, अपराजित यात्रा टुङ्गियो

    इटालियन सिरी ए को अंक तालिकामा शीर्ष स्थानमा रहेको इन्टर मिलानले सिजनको पहिलो हार बेहोरेको छ। शनिबार भएको खेलमा इन्टरलाई घरेलु मैदानमै उडिनेसीले ३-१ पराजित गरेको हो। उडिनेसीको जितमा केभिन लासाग्ना, रोड्रिगो डे पउल र एन्टोनिन बाराकले एक एक गोल गरे। इन्टरका लागि कप्तान माउरो इकार्डीले एक गोल गरे। हारपछि पनि १७ खेलबाट ४० अंक रहेको इन्टर शीर्ष स्थानमा यथावत…

    विस्तृतमा पढ्नुस्

  • आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

    आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

    काठमाडौं : नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८औं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन्। नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • दुई किलो चरेशसहित रसियाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

    दुई किलो चरेशसहित रसियाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

    काठमाडौँः नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ ।  काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।  प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा चरेश फेला पारेको हो।रासस   

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी र आर्सनलको साँघुरो जित

    प्रिमियर लिग : चेल्सी र आर्सनलको साँघुरो जित

    प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी र आर्सनलले साँघुरो जित हात पारेका छन्। दुवै लण्डन क्लबले घरेलु क्लबमा खेल्दा पनि ३ अंक जोड्न मेहनत गर्नुपर्‍यो। साविक विजेता चेसीले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा आर्सनलले पनि न्यूकासल युनाइटेडमाथि १-० कै जित निकाल्यो। चेल्सीलाई घरेलु मैदानमा जित दिलाउन मार्को एलोन्सोले पहिलो हाफको इन्जुरी टाइममा गरेको गोल निर्णायक बन्यो। यसैगरी एमिरेट्स स्टेडियममा…

    विस्तृतमा पढ्नुस्

  • गल्छी–त्रिशूली सडक आजदेखि दैनिक आठ घण्टा बन्द हुने

    गल्छी–त्रिशूली सडक आजदेखि दैनिक आठ घण्टा बन्द हुने

    नुवाकोट :  गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिन आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ।  गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो।  योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत

    अमेरिका नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत

    काठमाडौँ :  संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ।  अमेरिकी राजदूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ,‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ।’…

    विस्तृतमा पढ्नुस्

  • शशांकले भने–सिटमा तलमाथि भएपनि विचार र सिद्धान्तमा कांग्रेस नम्बर वान पार्टी हो

    शशांकले भने–सिटमा तलमाथि भएपनि विचार र सिद्धान्तमा कांग्रेस नम्बर वान पार्टी हो

    नवलपरासी :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली कांग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।  बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद व्यक्त गर्दै यस्तो कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन्। नेपाली कांग्रेस समृद्ध राष्ट्रको पक्षमा रहेको र कांग्रेसले प्रतिपक्षमा बसेर सकारात्मक भूमिका खेल्ने कोइरालाले उल्लेख गरे।  सिटमा…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ एमाले ५२ हजार मतले अगाडि, सुनसरी र सर्लाहीको मतगणना जारी

    समानुपातिकतर्फ एमाले ५२ हजार मतले अगाडि, सुनसरी र सर्लाहीको मतगणना जारी

    काठमाडौँ :  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मत अन्तरले नेकपा एमालेको अग्रता कायमै छ।  निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली कांग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत…

    विस्तृतमा पढ्नुस्

  • धादिङको जोगिमारामा बस ट्रक ठोक्किएर दुर्घटना, ४१ जना घाइते, ६ को अवस्था गम्भीर

    मलेखु :  धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना घाइते भएका छन्।  इलाका प्रहरी कार्यालय गजुरीका अनुसार टीकापुरबाट गइरहेको ना ४ ख ४४२० नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको ना ४ ख १६७४ न को ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो।  दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक सहमतिबिना नियुक्ति नगर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

    राजनीतिक सहमतिबिना नियुक्ति नगर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक सहमति बिना कुनै पनि  नियुक्ति नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री  देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले गभर्नरलगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। निर्वाचनले नयाँ जनादेश दिएको भन्दै प्रचण्डले  कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति गर्न नहुने बताएका प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ इस्टर्न रिजन क्रिकेट : मलेसियालाई नेपालले दियो १२८ रनको लक्ष्य

    यू-१६ इस्टर्न रिजन क्रिकेट : मलेसियालाई नेपालले दियो १२८ रनको लक्ष्य

    काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइद्दलमा नेपालले मलेसियालाई १२८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको हो। NEP (U-16) finish with an under-par 127/8 in their 34 overs. Very good effort from the MAL (U-16) boys to restrict them #NEPvMAL #ACC — AsianCricketCouncil (@ACCMedia1)…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको पूर्वखोलामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, ४ घाइते

    पाल्पा :  पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरेको मृत्यु भएको हो। तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नम्बरको ट्याक्टर दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • प्रमोदले पहिलो पटक गाए देउडा गीत

    प्रमोदले पहिलो पटक गाए देउडा गीत

    काठमाडौं : सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलले पहिलोपल्ट देउडा गीत गाएका छन्। गायिका अनिता चलाउने सँग प्रमोदले ‘देउडा खेल्छु चट्टै’ बोलको गीमा स्वर दिएका हुन्। डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको गीतको म्युजिक भिडियो शुक्रवार रिलिज भएको छ। गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी फिचरिङ छन्। शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell