PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • पहाडीले जिताएका मधेशी र मधेशीले जिताएका पहाडी अनुहार

    पहाडीले जिताएका मधेशी र मधेशीले जिताएका पहाडी अनुहार

     प्रकाश सिलवाल  काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन्।  मत परिणाम हेर्दा भित्री मधेशमासमेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन्।  मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेश आन्दोलनको…

    विस्तृतमा पढ्नुस्

  • यु-१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान

    यु-१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान

    काठमाडौँ :  बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ।  आगामी पुस २ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारीलगायतले बिदाइ गरे।  पुस ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत र भुटान सहभागी छन्।…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर बास्कोटासहित ७ जनालाई ठगी मुद्दामा अनुसन्धान

    क्रिकेटर बास्कोटासहित ७ जनालाई ठगी मुद्दामा अनुसन्धान

    काठमाडौः क्लव डेजाभु संचालकसहित किक्रटर पृथु बास्कोटासहित ७ जनालाई प्रहरीले ठगीको आरोपमा अनुसन्धान अघि बढाएको छ। शुक्रवार दिउँसो काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उनीहरु सबैलाई उपस्थित गराइएको हो। क्लब डेजाभुमा बुधवार भएको घटनालाई लिएर महानगरीय अपराध महाशाखाले पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारवाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतका पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा रेल र बस आपसमा ठक्कर खाँदा चार बालबालिकाको मृत्यु, २० घाइते

    फ्रान्समा रेल र बस आपसमा ठक्कर खाँदा चार बालबालिकाको मृत्यु, २० घाइते

    फ्रान्स :  दक्षिण फ्रान्समा बस र रेल आपसमा ठक्कर खाँदा कम्ती चार बालबालिकाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।  बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा दुर्घटना भएको हो। बसले रेलको लिगबाट पार गर्न खोज्दा दुर्घटना भएको थियो।  दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास् सहरबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने स्थानमा भएको थियो। दुर्घटनास्थलबाट उद्धारका लागि…

    विस्तृतमा पढ्नुस्

  • स्वासप्रस्वासजन्य रोगबाट  विश्वमा वर्षेनी साढे ६ लाख मानिसको मृत्यु

    स्वासप्रस्वासजन्य रोगबाट  विश्वमा वर्षेनी साढे ६ लाख मानिसको मृत्यु

    जेनेभाः विश्व स्वास्थ्य संगठन, (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे ६ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ।  विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे ६ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ।  मौसमी इन्फ्लुएन्जाका कारण स्वासप्रस्वासजन्य रोगको प्रकोप बढ्ने गरेको र यस्तो रोगबाट वर्षेनी ठूलो संख्याका…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्री प्रधानले भने–निर्वाचनमा कांग्रेसले हारेपनि देशले जितेको छ

    रक्षामन्त्री प्रधानले भने–निर्वाचनमा कांग्रेसले हारेपनि देशले जितेको छ

    काठमाडौँ :  रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन्।  शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले  जनताको हक, अधिकार र मुलुकको विकासका लागि सहादत प्राप्त गरेका शहीदहरुको सपना संविधान कार्यान्वयन भएसँगै पूरा हुने बताए। निर्वाचनमा कांग्रेसले हारेर पनि देशले जितेको भन्दै प्रधानले…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठन र पार्टी एकता सँगसँगैः महासचिव पोखरेल

    सरकार गठन र पार्टी एकता सँगसँगैः महासचिव पोखरेल

    काठमाडौँ :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा महासचिव पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे।  वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भएपनि औपचारिक निर्णयपछि…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनकाबारेमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच छलफल

    सरकार गठनकाबारेमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच छलफल

    काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। भेटमा ओली र प्रचण्डबीच सरकार गठन, पार्टी एकतालगायतकाविषयमा कुराकानी भएको छ।  वर्तमान सरकारको नीति, उसको अधिकारको क्षेत्र र नयाँ सरकार गठन प्रक्रियालगायतका विषयमा छलफल भएकाे ओलीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  नयाँ सरकार गठनकाबारेमा सरकारले अनावश्यक स‌ंवैधानिक र कानुनी बखेडा झिकेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीको मुद्दा सर्वोच्चले गर्‍यो दरपिठ, आफैं उपस्थित हुनुपर्ने

    रेशम चौधरीको मुद्दा सर्वोच्चले गर्‍यो दरपिठ, आफैं उपस्थित हुनुपर्ने

    काठमाडौं :  चुनाव जिते पनि प्रमाण पत्र पाउन नसकेका कैलाली क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतले दरपिठ गरेको छ। प्रमाणपत्र पाउनु पर्ने मागसहित चौधरीका भाइले सर्वोच्चमा रिट निवेदन दिएका थिए। तीन दिनअघि निवेदन दिएपनि शुक्रबार सर्वोच्चले निवेदन अस्वीकार गरेको हो। यस किसिमको मुद्दा वारेसमार्फत दर्ता हुन नसक्ने भन्दै सर्वोच्चले दरपिठ गरेको हो। चौधरी स्वयम् उपस्थित भएको खण्डमा विचार हुन…

    विस्तृतमा पढ्नुस्

  • यातायात कार्यालय एकान्तकुनाका नायब सुव्वा ५० हजार घुससहित पक्राउ

    यातायात कार्यालय एकान्तकुनाका नायब सुव्वा ५० हजार घुससहित पक्राउ

    काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेका बेला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका नायब सुव्वालाई पक्राउ गरेको छ। आयोगको टोलीले भूकम्प पीडितको ट्याक्सी दर्ता शाखाका नायब सुव्वा ईश्वरबन्धु गौतमलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरेको हो। गौतमले भूकम्प पीडित विनोद कार्कीको नाममा ट्याक्सी नामसारी दर्ता गर्न ५० हजार घुस मागेका थिए। उनका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा

    निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पार्टीको परिणामलाई निराशाजक भनेको छ। पार्टी अध्यक्ष कमल थापाले विज्ञप्ती जारी गरी निर्वाचनको परिणाम अकल्पनिय एवं अत्यन्त निरशाजनक रहेको बताएका हुन्। उनले निर्वाचन परिणाम पार्टीका लागि प्रतिकुल रहेपनि जनताको मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप शिरोधार्य गर्ने बताए।  उनले कार्यकर्ताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिनेमसेत बताएका…

    विस्तृतमा पढ्नुस्

  • 'कृ'को ट्रेलरमा अनमोल केसीको भिलेन अनुप बिक्रम शाही

    'कृ'को ट्रेलरमा अनमोल केसीको भिलेन अनुप बिक्रम शाही

    काठमाडौं: प्रतिक्षित भनिएको फिल्म 'कृ'को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देख्न सकिन्छ। अनमोलसँगै अभिनेत्री अदिती बुढनथोकी र अनुप बिक्रम शाहीको फिचरिङ् रहेको छ। जसमा अनुप भिलेनको रुपमा प्रस्तुत भएका छन्। ट्रेलरले फिल्मको थिम भन्छ। पटकपटक रिलिज टार्गेट सारेर फिल्म प्रदर्शनको टुङ्गो नलागे पछि डेढ वर्षदेखि अनमोल कृकै लागि मात्र काम गरिरहेका छन्। अन्तत फिल्म युनिटले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेट, समसामयिक विषयमा छलफल

    राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेट, समसामयिक विषयमा छलफल

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपतिलाई भेट्नुअघि अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विकसित पछिल्लो राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल गरेका थिए। …

    विस्तृतमा पढ्नुस्

  • नेपाल र बंगलादेश ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपको फाइनलमा, भारत बाहिरियो

    नेपाल र बंगलादेश ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपको फाइनलमा, भारत बाहिरियो

    काठमाडौं : नवीन राईको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनमा भारतलाई पराजित गर्दै नेपाल प्रथम ट्राई सिरिज ह्वीलचेयर टी-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गरेको नेपालले शुक्रबार भारतलाई ६५ रनले पराजित गरेको हो। यस्तै शुक्रबारै बंगलादेशले भारतलाई हराउँदै फूइनलमा स्थानमा स्थान बनाएको छ। एकैदिन दुई खेल हारेको भारत भने फाइनल पुग्न असफल भयो। कीर्तिपुर्स्थित टीयू ग्राउण्डमा भएको दिनको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका विपक्षी नेता इमरान खान विरुद्धको मुद्धा खारेज

    पाकिस्तानका विपक्षी नेता इमरान खान विरुद्धको मुद्धा खारेज

    इस्लामावादः पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तानका विपक्षी दलका नेता इमरान खान विरुद्ध लागेको मुद्धा खारेज गरिदिएको छ ।  पूर्व क्रिकेट खेलाडीसमेत रहेका खानका विरुद्धमा घुस लिएर भ्रष्टाचार गरेको अभियोगसहित मुद्धा दर्ता भएको थियो।  पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मुद्धा लगाएर बर्खास्त गरिएको केही महिनापछि प्रतिपक्षी दलका नेता इमरानलाई पनि आम निर्वाचन आउन एक वर्ष अगाडि मुद्धा लगाइएको थियो।  उनले अवैधानिक रूपमा…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप

    फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप

    मनिला: फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ। उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत गरिएको थियो। यसैसँगै फिलिपिन्समा राष्ट्रपति रोड्रिगो डुटेर्तेको अर्को जित भएको रूपमा उनका समर्थकहरूले लिएका छन्। एक वर्षभन्दा लामो समयदेखि संसदमा चर्चामा रहेको यो…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला न्यायाधीशको पदपूर्ति अव खुला प्रतिस्पर्धाबाट, न्याय सेवा आयोगले दरखास्त माग्यो

    जिल्ला न्यायाधीशको पदपूर्ति अव खुला प्रतिस्पर्धाबाट, न्याय सेवा आयोगले दरखास्त माग्यो

    काठमाडौँ: न्यायिक इतिहासमै पहिलोपटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने गरी न्याय सेवा आयोगले दरखास्त आह्वान गरेको छ। संवैधानिक व्यवस्था अनुसार आन्तरिक खुला र खुला प्रतिस्पर्धा लिखित तथा मौखिक रुपमा हुनेछ। न्याय सेवा आयोगले तयार पारेको पाठ्यक्रम अनुसार कानुन व्यवसायी र योग्यता पुगेका कानुन, न्याय तथा सरकारी वकिल समूहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन्। आयोगले बुधबार सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १५औँ जित, स्वान्सीको पोष्टमा ४ गोल

    प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १५औँ जित, स्वान्सीको पोष्टमा ४ गोल

    लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै लगातार १५ खेल जितेको छ। गएराती स्वान्सी सिटीलाई ४-० ले पराजित गर्दै सिटीले यस सिजन लिगमा अपराजित यात्रालाई १७ खेलसम्म निरन्तरता दिएको छ। यस सिजन सिटिले एक खेल मात्र बराबरी खेलेको छ। स्वान्सीलाई उसैको मैदानमा हराउन सिटीका लागि डेभिड शिल्भाले २ तथा केभिन डे ब्रुएना र सर्जियो एगुएरोले १-१ गोल…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा १६ हजारभन्दा बढी मत बदर 

    बाँकेमा १६ हजारभन्दा बढी मत बदर 

    नेपालगन्ज: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके जिल्लामा ६ दशमलव ३१ प्रतिशत मत बदर भएको छ। तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ७१ प्रतिशत मत खसेको थियो।  निर्वाचन क्षेत्र नम्बर १ मा ९८ हजार ३२० मतदाता रहेकामा ६९ हजार ८३५ मत खसेको थियो। जसमा तीन हजार ५९२ मत बदर भएको छ। क्षेत्र नम्बर २ मा ८२ हजार ९४७ मतदाता…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो, ‘पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित’

    समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो, ‘पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित’

    काठमाडौं: मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना सकिएको छ। १७ जिल्लामा मतगणना भइरहेको छ। निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखामा बिहीबार बिहान १० बजेसम्म प्राप्त विवरण अनुसार ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ। प्राप्त मतपरिणाम अनुसार, नेकपा एमालेले २६ लाख ३१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell