PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १६औँ जित, टोटनहम ४-१ ले पराजित

    प्रिमियर लिग : म्यानचेष्टर सिटीको लगातार १६औँ जित, टोटनहम ४-१ ले पराजित

    टोटनहमलाई ४-१ ले पराजित गर्दै म्यानचेष्टर सिटीले यस सिजन प्रिमियर लिगमा लगातार १६औँ खेल जितेको छ। यस्तै सिटीले पहिलो चरणको एक खेल बाँकी रहदा १८ खेलसम्म अपराजित छ। घरेलु मैदानमा सिटीलाई शानदार जित दिलाउन रहिम स्टरलिङले २ तथा इकाए गुन्डागोन र केभिन डे ब्रुएनाले १-१ गोल गरे। टोटनहमका लागि क्रिस्टियन एरिक्सनले एक गोल फर्काए। जितपछि लिग लिडर सिटीले १८ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • फुटले दुवै राप्रपाको 'चुनावी पतन', चौथो ठूलो दल राष्ट्रिय पार्टी बन्न सकेन

    फुटले दुवै राप्रपाको 'चुनावी पतन', चौथो ठूलो दल राष्ट्रिय पार्टी बन्न सकेन

    काठमाडौँः दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट प्राप्त गरेको (राप्रपा नेपाल अहिले राप्रपा) राप्रपा योपटक राष्ट्रिय दल समेत बन्न सकेन। हिन्दु धर्मको एजेण्डा बोकेर संविधानसभामा उल्लेख्य उपस्थिति बनाएको राप्रपाले संविधान जारी गर्दा एजेण्डामा फरक मत राखे पनि फरक मतले जनमत जोगिन नसकेको चुनावी परिणामले देखाउँछ। समानुपातिकमा एक सिट पनि हासिल गर्न नसकेको राप्रपाले प्रत्यक्षमा भने एक स्थान हासिल गरेको छ। संविधानसभामा÷रुपान्तरित…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिकोको जितमा टोरेसको निर्णायक गोल, भ्यालेन्सिया आइबरसँग पराजित

    ला लिगा : एथ्लेटिकोको जितमा टोरेसको निर्णायक गोल, भ्यालेन्सिया आइबरसँग पराजित

    फर्नान्डो टोरेसको एक मात्र निर्णायक गोल मद्दतमा एथ्लेटिको मड्रिडले ला लिगामा गएराती अलाभेजलाई १-० ले पराजित गरेको छ। टोरेसले खेलको ७४ मिनेटमा गरेको गोल एथ्लेटिकोलाई जित दिलाउन प्रयाप्त बन्यो। जितपछि एथ्लेटिको दोस्रो स्थानमा उक्लेको छ। त्यसअघि दोस्रो स्थानको भ्यलेन्सिया आइबरसँग पराजित भएको थियो र त्यसैको फाइदा एथ्लेटिकोले उठायो। १६ खेलबाट अपराजित रहदै ३६ अंकका साथ एथ्लेटिको दोस्रो स्थानमा उक्लेको हो।…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडले जित्यो लगातार दोस्रो पटक फिफा क्लब वर्ल्ड कपको उपाधि

    रियल मड्रिडले जित्यो लगातार दोस्रो पटक फिफा क्लब वर्ल्ड कपको उपाधि

    क्रिस्टियानो रोनाल्डोको एक मात्र गोल मद्दतमा रियल मड्रिडले ग्रेमिओलाई १-० ले हराउँदै फिफा क्लब वर्ल्ड कपको उपाधि जितेको छ। युएईमा भएको फाइनल खेलमा रोनाल्डोले ५३औँ मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए। उक्त गोल नै रियललाई लगातार दोस्रो पटक उपाधि दिलाउन पर्याप्त बन्यो। उपाधिपछि रियल क्लव वर्ल्डकप लगातार जित्ने पहिलो क्लब समेत बनेको छ भने सर्वाधिक उपाधि जित्ने बार्सिलोनाको कीर्तिमान समेत…

    विस्तृतमा पढ्नुस्

  • सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो

    सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो

    टोरिनोलाई पराजित गर्दै नेपोली इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ। गएराती नेपोलीले टोरिनोलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको हो। नेपोलीको जितमा कालिडोउ काउलीबाली, पिओर जेलिन्स्की र मारेक हमसिकले एक एक गोल गरे। टोरिनोका आन्द्रे बेलोट्टीले एक गोल फर्काए। जितपछि १७ खेलबाट ४२ अंक जोड्दै नेपोली शीर्ष स्थानमा फर्किएको हो। समान खेलबाट ४० अंक रहेको इन्टर दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • जुम्ला पाँच महिनादेखि एलडिओविहीन

    जुम्ला पाँच महिनादेखि एलडिओविहीन

    जुम्ला: जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीबिहीन रहेको छ। गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उनी फर्किए न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो। अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधिकारी पाउन सकेको छैन। जिल्ला समन्वय समितिको गठन नहुँदै स्थानीय विकास अधिकारी बेल्वासे बाहिरिए यता अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक मतगणना: सर्लाहीको एक क्षेत्रको गणना जारी, एमाले ५० हजार मतले अगाडि

    समानुपातिक मतगणना: सर्लाहीको एक क्षेत्रको गणना जारी, एमाले ५० हजार मतले अगाडि

    काठमाडौँ: पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले एमालेको अग्रता कायमै छ। निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली कांग्रेस ३१ लाख ११ हजार ६४३, माओवादी केन्द्र १२ लाख ९५…

    विस्तृतमा पढ्नुस्

  • सात मुख्यमन्त्री पदका यी हुन् २३ आकांक्षी

    सात मुख्यमन्त्री पदका यी हुन् २३ आकांक्षी

    काठमाडौँ: संघीय संरचनामा पहिलोपटक भएको प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आइसकेको छ। परिणामसँगै प्रादेशिक सरकारको खाका र समीकरण पनि चर्चामा छ। अधिकार सम्पन्न प्रदेशको मुख्यमन्त्री को बन्छ? धेरैलाई चासोको विषय समेत छ। प्रदेशको मुख्यमन्त्रीको सम्भावित दावेदार बनेर कतिपय हेभिवेट नेताहरु प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका थिए। कतिपय नवप्रवेशीले पनि प्रदेशको मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन्। दलीय गठबन्धनका दौरान नै कतिपय प्रदेशमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित…

    विस्तृतमा पढ्नुस्

  • जाडोले कठ्याङग्रिएर कपिलवस्तुमा एकको मृत्यु

    कपिलवस्तु: कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ। दुई दिनअघिदेखि बढेको अत्याधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ। करिव तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने र सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • यू-१६ इस्टर्न रिजन क्रिकेट फाइनल : सिंगापुरलाई नेपालले दियो १८४ रनको लक्ष्य

    यू-१६ इस्टर्न रिजन क्रिकेट फाइनल : सिंगापुरलाई नेपालले दियो १८४ रनको लक्ष्य

    काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ। टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो। रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे।…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुली– रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने

    त्रिशुली– रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने

    काठमाडौं: गल्छी–त्रिशुली–रसुवागढी सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ। तीन महिनासम्म दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गल्छी–पिपलटार सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। त्रिशुली–मैलुङ सडकको कामलाई तीव्रता दिन सडक बन्द गर्न लागिएको हो। त्रिशुली–मैलुङ सडक आयोजनाको कामलाई तीव्रता दिन दैनिक ७ घण्टा…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुको सोलुदूधकुण्डमा आगलागीबाट ७० लाख बराबरको क्षति

    सोलुखुम्बुको सोलुदूधकुण्डमा आगलागीबाट ७० लाख बराबरको क्षति

    सोलुखुम्बु :  सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय तेण्डी शेर्पाको घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदीलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।  अपराह्न चिया पकाएर घरमा भएका…

    विस्तृतमा पढ्नुस्

  • पाल्पालीको माग : बुटवल नै ५ नम्बर प्रदेशको राजधानी

    पाल्पालीको माग : बुटवल नै ५ नम्बर प्रदेशको राजधानी

    कृष्ण दर्नाल  पाल्पा :  पाल्पाका राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देहीको बुटवल बनाउनुपर्ने बताएका छन्।  पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र पाल्पाली जनताले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको बताएका हुन्।  पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पियामा 'कविता उत्सव' सम्पन्न

    ओलम्पियामा 'कविता उत्सव' सम्पन्न

    काठमाडौं: ‘कविता उत्सव: ओलम्पिया पोइट्री स्ल्याम’ सम्पन्न भएको छI देशभरका बाह्र कविले वाचन गरेका अठार कविताहरुबाट उत्कृष्ट तीन कवि विजेता घोषित भए। ओलम्पिया वर्ल्ड स्कूलको आयोजनामा आइतबार भएको प्रतियोगितामा प्रकाश चन्द्र जिम्बा,प्रज्वल अधिकारी र शुभाषिस पराजुली ३ विजेता ठहरिएका हुन्। तीनै विजेताले नगद पुरस्कारसहित स्मार्ट फोन र प्रमाणपत्र प्रदान गरिएको थियो।  कवि तथा गीतकार दिनेश अधिकारी, कलाकार रविन्द्र सिंह बानिया,…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग वान : पिएसजीको जितमा नेमारको दुई गोल

    फ्रेन्च लिग वान : पिएसजीको जितमा नेमारको दुई गोल

    विश्वकै महँगा खेलाडी नेमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेनेसलाई ४-१ ले पराजित गरेको छ। पिएसजीका लागि केएलिन एमबापे र एडिनसन कभानीले एक एक गोल गरे। रेनेसका लागि फिर्मिउम एनडोम्बेले एक गोल फर्काए। दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। रेनेसका बेन्जिमन आन्द्रले ६३औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएका थिए भने पिएसजीका किमपेम्बेले ८९औँ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा गठन विधेयकका नाममा बखेडा नझिक्न प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह

    राष्ट्रियसभा गठन विधेयकका नाममा बखेडा नझिक्न प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह

    दमक :   नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त जनादेशलाई सम्मान गरी सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।  दमकमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाए। उनले नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। नेम्वाङले भने,‘राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट…

    विस्तृतमा पढ्नुस्

  • सबिता कार्की बनिन् 'इन्डियाज नेक्स्ट टप मोडल'को फस्ट रनर्स अप

    सबिता कार्की बनिन् 'इन्डियाज नेक्स्ट टप मोडल'को फस्ट रनर्स अप

    काठमाडौं: नेपाली मोडल सबिता कार्कीले भारतीय फेशन रियालिटी शो 'इन्डियाज नेक्स्ट टप मोडल'मा फस्ट रनर्स अपको उपाधी जितेकी छिन्। प्रतियोगिताको तेस्रो संस्करणमा शीर्ष विजेता अमदाबादकी रिया सुवोधले हात पारिन् । त्यस्तै उत्कृष्ट तीनमा रहेकी श्वेता राज सेकेन्ड रनर्स अप घोषित भइन्। काठमाडौं‌की २३ वर्षीय कार्की र्‍याम्प शो र म्यागजिन फोटो सुटका लागि निकै अगाडि छिन्। भिम्याग, एम एण्ड एस, टिएनएम…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीको अभियानः ‘अब लाइनमा बसेर गाडी चढ्नुस्’

    ट्राफिक प्रहरीको अभियानः ‘अब लाइनमा बसेर गाडी चढ्नुस्’

    अच्युत रेग्मी  काठमाडौँ :  तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ। सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो।  महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म लालपूर्जामा सौगात मल्लदेखि कुमार नगरकोटीसम्मको लुक्स

    फिल्म लालपूर्जामा सौगात मल्लदेखि कुमार नगरकोटीसम्मको लुक्स

    काठमाडौं: फिल्म 'लालपूर्जा'का कलाकारहरुको फिल्मी लुक्स रिलिज भएको छ। माघ ४ गते रिलिज हुने फिल्मको निर्माण युनिटले प्रचारका लागि डेब्यु कलाकार लेखक कुमार नगरकोटी, मुख्य कलाकार सौगात मल्ल, मिरुना मगर लगायतको लुक्स सार्वजनिक गरेको हो। लालपूर्जामार्फत 'छड्के' निर्देशक निगम श्रेष्ठले इन्डस्ट्रीमा कमब्याक गरेका छन्। त्यस्तै फिल्ममा फिक्सन डिजाइनर कुमार नगरकोटी पनि देखिंदैछ। फिल्म बारे उनले आफ्नो पछिल्लो किताबमा रमाइला प्रसङ्गहरु…

    विस्तृतमा पढ्नुस्

  • आणविक हतियार बेच्ने उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

    आणविक हतियार बेच्ने उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

    सिड्नी:  एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा सिड्नीमा पक्राउ परेका छन्।  उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए।  उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको सिड्नीको प्रहरीले जानकारी दिएको छ।  हाल संयुक्त राष्ट्रसंघको नै प्रस्तावमा उत्तर कोरियामाथि यस्ता सामाग्रीहरु बेच्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell