PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • आयशा टाकियाले भनिन्- मेरो सर्जरी बिग्रेको हल्ला बकवास

    आयशा टाकियाले भनिन्- मेरो सर्जरी बिग्रेको हल्ला बकवास

    केही समयअघि बलिउड अभिनेत्री आयशा टाकियाको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भयो। तस्विरसँगै चर्चा थियो उनको बिग्रदो प्लास्टिक सर्जरीको। उनले आफ्नो अनुहारको प्लास्टिक सर्जरी गरेको खबरले पनि मिडियामा ठाउँ पाएको थियो। बिबिसी हिन्दीसँगको विशेष संवादमा उनले सर्जरी गरेको खबरलाई बेतुकको भएको बताएकी छिन्। सन् २०१७को सुरुवातमा एउटा सार्वजनिक समारोहमा खिचेको उक्त तश्विर बारे ट्विटरमा पनि ट्रोल बन्यो। 'त्यो तश्विर बारे…

    विस्तृतमा पढ्नुस्

  • लोक संस्कृतिक प्रतिष्ठानमा नयाँ कार्य समिति गठन

    लोक संस्कृतिक प्रतिष्ठानमा नयाँ कार्य समिति गठन

    काठमाडौं: लोक सांस्कृतिक प्रतिष्ठान नेपालको नयाँ केन्द्रिय कार्य समिति गठन भएको छ। प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगर को अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा प्रथम उपाध्यक्ष लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा आनन्त प्रसाद अर्याल र महिला उपाध्यक्ष्मा कमला पोखरेल रहेका छन्। कृष्ण रानाभाट महासचिव, राज कुमार राई सचिव तथा मेनुका घिमिरेले…

    विस्तृतमा पढ्नुस्

  • एउटै कार्यक्रममा दुई फिल्मको काम फत्ते

    एउटै कार्यक्रममा दुई फिल्मको काम फत्ते

    काठमाडौं: सोमबार काठमाडौं रातोपुलको रकहाउस क्याफेमा आयोजित एक कार्यक्रममा दुई फिल्मको तर्फबाट फरक जानकारी दिइयो। कार्यक्रममा फिल्म ‘लखपति माग्ने’ घोषणा र पोस्ट प्रोडक्शन फेजमा रहेको फिल्म जुभिनाइलको गीत सार्वजनिक गरिएको हो।  हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको नयाँ प्रोजेक्ट घोषणा गरेएको हो। नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गरेकी थिइन्। सवनम मुखीयाको लेखन तथा निर्देशनमा बन्न…

    विस्तृतमा पढ्नुस्

  • राजेश हमालको निर्देशनमा श्रमजिवीको कथा

    राजेश हमालको निर्देशनमा श्रमजिवीको कथा

    काठमाडौं: अभिनेता राजेश हमालको निर्देशन रहने फिल्म छायांकनका लागि फ्लोरमा उत्रने तयारीमा छ। हमालले आफ्नो निर्देशन रहने फिल्म बारे स्वयंम जानकरी दिएका हुन्। स्क्रिप्टको खाका तयार भइसकेको फिल्मले श्रम गरेर खाने वर्गको कथा प्रस्तुत गर्ने हमालले जानकारी दिए। भने,'मनोरञ्जनसँगै संदेशपनि दिने फिल्म निर्माण गर्छु।' दर्शकले फिल्मको कथामा आफ्नो भावना र दैनिकी मेल खाएको भान गराउन उनलाई मन छ। फिल्मको पटकथा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको नाममा ठगी गर्ने पक्राउ

    प्रहरीको नाममा ठगी गर्ने पक्राउ

    काठमाडौः प्रहरी हुँ भन्दै सर्वसाधरणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु घर भई हाल कोटेश्वर बस्ने  २४ वर्षीय विश्वास पौडेललाई बानेश्वरबाट पक्राउ गरेको हो। पौडेलेले  नेपाल प्रहरीको अपराध अनुसन्धान व्युरोको नक्कली परिचय पत्र देखाई शरीर खानतलासी गर्छु भनी एक जनासँग रहेको नगद तथा सामान लुटी भाग्दै गरेको अवस्था प्रहरीले उनलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • कुमारीको 'धनपती' शोमा हुनेछ इङ्लिस सबटाइटल

    कुमारीको 'धनपती' शोमा हुनेछ इङ्लिस सबटाइटल

    काठमाडौं: फिल्म 'धनपती'मा इङलिस सबटाइटल पनि रहने खबर सार्वजनिक भएको छ। काठमाडौंको एकमात्र हलको स्क्रिनमा सब टाइटल राख्ने बारे निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका हुन्। काठमाडौंस्थित कुमारी हलमा फिल्म इङलिस सब टाइटल सहित प्रदर्शन हुने भएको हो। खनालले अङ्ग्रेजी भाषा मात्र बुझ्ने दर्शकको लागि सब टाइटलको व्यवस्था गरेको बताए। पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,'सामाजिक विषयको फिल्ममा विदेशी दर्शकहरुले पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीसँगको झडपमा घाइते भएका राजपा कार्यकर्ताको मृत्यु, शहीद घोषणा गर्न माग

    प्रहरीसँगको झडपमा घाइते भएका राजपा कार्यकर्ताको मृत्यु, शहीद घोषणा गर्न माग

    काठमाडौंः उम्मेदवारी मनोनयनलाई अवरोध पुर्याउने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका राष्ट्रिय जनता पार्टी नेपालका एक कार्यकर्ताको आज उपचारका क्रममा मृत्यु भएको छ।  सुनसरीमा प्रहरीसँगको झडपमा घाइते भएका सुनसरी डुमराहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा आज मृत्यु भएको हो। घाइते भएका साहको धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोमा आज मृत्यु भएको राजपाले जनाएको छ। राजपाले सरकारी दमनको विरोध गर्दै…

    विस्तृतमा पढ्नुस्

  • आर्मीको फुटबललाई बजाज पल्सरको साथ

    आर्मीको फुटबललाई बजाज पल्सरको साथ

    काठमाडौं : त्रिभुवन आर्मी क्लबको महिला र पुरुष फुटबल टिमलाई हंशराज हुलासचन्द्रको बजाज बाइकले मुख्य प्रायोजन गरेको छ। बजाजले आगामी तीन वर्षको लागि मुख्य प्रायोजक रहने गरी मंगलबार आर्मीसँग सम्झौता पत्र आदन प्रदान गरेको हो। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा आर्मीका तर्फबाट देव कुमार सुबेदी र बजाजको तर्फबाट योगेन गुरुङले सम्झौता पत्र आदान प्रदान गरेका हुन्। सम्झौता ३ वर्षको लागि…

    विस्तृतमा पढ्नुस्

  • एसभी एकेडेमी च्याम्पियन

    एसभी एकेडेमी च्याम्पियन

    काठमाडौं : सान्त्वना कप फुटबल प्रतियोगिताको उपाधि स्वप्न बाटिका (एसभी) एकेडेमीले जितेको छ। एन्फा टेक्निकल मैदान च्यासलमा मंगलबार भएको फाइनलमा एसभी एकेडेमीले भिमेश्वर एकेडेमीलाई १–० गोलले हरायो। एसभी एकेडेमीको जितमा अनिश कार्कीले निर्णायक गोल गरे। उपाधिसँगै एसभी एकेडेमीले ३० हजार रुपैयाँ पुरस्कार पायो। उपविजेता भिमेश्वर एकेडेमीले २० हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी भिमेश्वरका सपन बस्नेत घोषित भए। सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ताको दुर्घटनाबाट मृत्यु

    चुनाव प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ताको दुर्घटनाबाट मृत्यु

    काठमाडौं : नेपाली कांग्रेसको चुनाव प्रचारमा हिँडेका अर्जुन घिमिरेको मृत्यु भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पार्टीको चुनाव प्रचारबाट फर्कँदै गर्दा लु १ ज १९५८ नं. को जीप दुर्घटनामा परी २६ वर्षीय घिमिरेको मृत्यु भएको हो। जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो। जीपमा रहेका अन्य ९ जनाको अहिले पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था अहिले खतरामुक्त…

    विस्तृतमा पढ्नुस्

  • विश्व तेक्वान्दो च्याम्पियनसिपमा १० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    विश्व तेक्वान्दो च्याम्पियनसिपमा १० नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व च्याम्पियनसिहत तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली भोली दक्षिण कोरिया प्रस्थान गर्दैछ। पहिले चरणमा नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। त्यसमा नेपालबाट १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८…

    विस्तृतमा पढ्नुस्

  • एसियन क्लब प्रिमियर लिग : बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सको विजयी सुरुवात

    एसियन क्लब प्रिमियर लिग : बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सको विजयी सुरुवात

    काठमाडौं : काठमाडौंमा आजदेखी सुरु भएको एसियन क्लब प्रिमियर लिग (एसिपिएल)  क्रिकेटमा बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सले विजयी सुरुवात गरेका छन्। सोमबार औपचारिक उद्घाटन भएपनि खेल भने मंगलबारबाट सुरु भएको हो। सोमबार हुने तय भएको नेपाल स्ट्रोम्स र दुबई वारियर्सबीचको खेल पछिका लागि सारिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित…

    विस्तृतमा पढ्नुस्

  • विद्रोहीविरुद्धको हवाई आक्रमणमा यमनमा २४ सर्वसाधरणको मृत्यु

    विद्रोहीविरुद्धको हवाई आक्रमणमा यमनमा २४ सर्वसाधरणको मृत्यु

    साना: उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन्। यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको यमनी सुरक्षाकर्मीले नाम गोप्य राख्ने सर्तमा बताए। प्रायजसो मृतक साउदी अरबको सिमानामा रहेको सादा प्रान्तको मासनाक बजारमा काम गरिरहेका यमनी नागरिक रहेको बताइएको छ। सादा प्रान्त यमनी…

    विस्तृतमा पढ्नुस्

  • झिसमिसे उज्यालोमै बालुवाटार सरे प्रधानमन्त्री देउवा

    झिसमिसे उज्यालोमै बालुवाटार सरे प्रधानमन्त्री देउवा

    काठमाडौँ: प्रधानमन्त्रीमा निर्वाचित भएको दुई सातापछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा सोमबार बिहान ५ः२० बजेको साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि देउवा निवास बुढानिलकण्ठमा बस्दै आएका थिए।  सरकारी निवासको रङरोगन र मर्मतपछि देउवा सोमबार झिसमिसमै बालुवाटार सरेका हुन्। प्रधानमन्त्री निर्वाचित भएसँगै सरकारी निवास सर्ने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • फर्जी कागजातमा नागरिकता, प्रशासनले गर्‍यो रद्द

    फर्जी कागजातमा नागरिकता, प्रशासनले गर्‍यो रद्द

    नुवाकोट: जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ। किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिए। तामाङको नागरिकतामा उल्लेख भएअनुसार बाबु÷आमा नभएको र फर्जी कागजात…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बस्दै

    प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बस्दै

    काठमाडौँ: सर्वोच्चमा रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दैछ। गत शुक्रबार अन्तिम समयमा स्थगित भएको बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ। न्याय परिषदको रोष्टर अनुसार भावी प्रधानन्यायाधीश सिफारिस संवैधानिक परिषदको एजेण्डा छ। जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि न्यायलयको सर्वोच्च प्रशासन कायम मुकायमको भरमा छ। कायम मुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले गरिरहेका छन्। न्याय…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    उर्लाबारी: मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर झापामा एकजनाको मृत्यु

    करेन्ट लागेर झापामा एकजनाको मृत्यु

    दमक: करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ। मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो। करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए। रासस

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचनः उम्मेदवारविरुद्ध उजुरी दर्ता आज

    दोस्रो चरणको निर्वाचनः उम्मेदवारविरुद्ध उजुरी दर्ता आज

    काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरीको समय तोकिएको छ। उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सम्वन्धित नगर र गाउँपालिका केन्द्रमा उजुरी दिन सकिनेछ। उम्मेदवारका योग्यतामा उजुरी दिन सक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उजुरी दिने समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक नामावली आइतबार साँझ नै प्रकाशित भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा लागूऔषध कारोबारमा संलग्न तीन पक्राउ

    चितवनमा लागूऔषध कारोबारमा संलग्न तीन पक्राउ

    चितवनः प्रहरीले चितवनको रत्ननगरबाट लागूऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा कालिका नगरपालिका–१ का उमेश राई, सुनिल सुनार र गणेश लामालाई पक्राउ गरेको हो। प्रहरीले राईको घरमा लुकाइराखेको अबस्थामा डाईजेपाम १० थान, फेनारगन ९ थान, नुफिन ९ थान, सिरिन्ज ४ थानसमेत बरामद गरेको छ। उनीहरुले घरमा राखेर लागूऔषध प्रयोगकर्तालाई विक्रि गर्ने गरेको खुलेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell