काठमाडौ : जगदम्बा लुम्बिनी फुटबल क्लब सिएमजी संकटा क्लबले दोस्रो ललित स्मृती यू-१८ च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्। च्याम्पियनसिप अन्तर्गत आइतबार भएको समूह सी को खेलमा खेलमा लुम्बिनीले न्यूरोड टिम एनआरटीलाई २-० ले हरायो। यस्तै समूह डी को खेलमा दश खेलाडीमा झरेको संकटाले पनि मोरङ फुटबल क्लबलाई २-० ले नै पराजित गरेको छ। एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा लुम्बिनीलाई जित…
काठमाडौं : बजेट निर्माणमा जुटेका अर्थमन्त्री कृष्णबहादुर महरा सुक्खा रोटी र फलफूलका भरमा राति ११ बजेसम्म अर्थ मन्त्रालयमा बस्नेगरेका छन्। विहान ६ बजेदेखि नै बजेट निर्माणमा सक्रिय भएका महरालाई सरकार परिवर्तनपछि पनि दोहोर्याउने मुडमा बजेट निर्माणमा जुटेका हुन्। उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत अर्थमन्त्रीका रुपमा निरन्तरता दिन प्रचण्डले ग्रिनसिग्नल दिइसकेका छन्। 'उहाँ विरामी हुनुभएकोले सुक्खा रोटी, तरकारी र फलफूल…
काठमाडौं : आइतवार बिहान काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम घोषणा भयो। वडा सदस्यदेखि मेयरसम्मका विजेता हँसिलो अनुहार लिएर घोषणा सभामा सहभागी भए। त्यही भिडको एक कुनामा उज्यालो अनुहार बनाएर हातमा खादा लिएर उभिएकी थिइन् एक युवती। अनुमान गरिहाल्नुभयो होला, त्यो को थियो? हो, तिनी तिनै रञ्जु दर्शना थिइन् जो यसपटकको चुनावमा सबैभन्दा चर्चामा रहिन्। मतमा तेस्रो र मनमा पहिलो छाप…
पोखराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको बाधक नेपाली कांग्रेस भएको आरोप लगाएका छन्। प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राजनीतिक सममतिका लागि अरु दल तयार भएको अवस्थामा कांग्रेसले मधेसीलाई उक्साएर सहमतिमा भाँजो हालेको आरोप लगाएका हुन्। आफूले राजनीतिक गतिरोधको निकासका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्दा कांग्रेस झस्किएको बताए। उनले सहमतीय सरकारमा आफ्नो पार्टीले…
पोखरा : पोखरा लेखनाथ महानगरपालिकामा मेयर र उपपमेयर पदमा विजयी भएपछि शनिबार नेकपा एमाले पोखरा लेखनाथ महानगर कमिटीले विजयोत्सव मनाएको छ। पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको विजयउत्सव र्याली पोखराको अमरसिंह चोकमा पुगेर सभामा परिणत भएको थियो। सभामा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख उपप्रमुखमा विजयी तथा वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र अबिरले सम्मान…
भारतको कश्मीरमा सुरक्षाबलको अप्रेसनमा दुर्इ आतंकवादी र एक आम नागरिकको मृत्यु भएको छ। मारिएका आतंकवादीमा हिज्बुल मुजाहिदीनका कमान्डर सबजार अहमद बट र फैजान मुजफ्फर रहेका छन्। सबजार बुरहान वानीका विशेष विश्वासिला मानिस मनिन्थे तर, बुरहान मारिएपछि सबजारले यस आतंकवादी संगठनमा बुरहानको ठाउँ लिएका थिए। यो अप्रेसनमा एक आम नागरिक जसको नाम मौलवी आकिब अहमद भएको बीबीसीले बताएको छ। प्रहरीको…
भरतपुर : पहिलो चरणमा स्थानीय निर्वाचन भएको चितवनको भरतपुर महानगरपालिका नेकपा एमालेले १४ सय ३० मतको अग्रता कायम गरेको छ। महानगरको मेयर पदमा एमालेका देवी ज्ञवाली माओवादीकी केन्द्रकी रेणु दाहाल भन्दा १४ सय ३० मतले अगाडि छन्। ज्ञवालीले ३८ हजार ५ सय ६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालले ३७ हजार १ सय ३७ मत ल्याएकी छिन्।…
शनिबार भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका को पाइलटको पनि उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना पश्चात जीवितै उद्दार गरिएपनि गम्भिर घाइते भएका को पाइलट सृजन मान्नधरको उपचार गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए। त्यसअघि जीवितै उद्दार गरिएका पाइटल पारशकुमार राईको पनि उपचारकै क्रमम मृत्य भएको हो। मौसम खराबीका कारण घाइतेलाई समयमै…
काठमाडौं : जर्मनीमा हुने विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार जर्मनीको दसलदर्फ प्रस्थान गरेको छ। मे २९ देखि जुन ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा शिवसुन्दर गोथे र अमरलाल मल्ल तथा महिलामा नवीता श्रेष्ठ र स्वेच्छा नेम्वाङ रहेका छन्।…
राजेन्द्र आचार्य भरतपुर : भरतपुर महानगरपालिकाको वडा नम्वर १७ मा मत गणना गर्ने क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ। शनिबार बिहान ७ बजेदेखि मतगणना अबरुद्ध बनेको हो। मतणना भईरहेका बेला १ सय २५ प्रति मतपत्र अर्धकट्टिसहित फेला परेको र सो मतपत्रमा सुर्यमा छाप लगार्इएको भेटिएको छ। जसका कारण अहिले भरतपुरको मतगणना स्थलको माहाेल तनावग्रस्त रहेको छ। मतगणना स्थगित भएपछि…
काठमाडौं : युवा गायक तुल साम्सुहाङ राईले गाएका आधुनिक तथा पप गीतहरुको एल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा लोकार्पण गरिएको छ। वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन्। विगत चार वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका गायक राईको यो पहिलो एल्बम हो। एल्बममा माया, दिन बित्छ पखाईमा, चञ्चले कान्छीको, लाखौं…
काठमाडौं : हाँस्यकलाकार हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’लाई आममानिससम्म पुर्याउने उद्धेश्यले गरिएको ‘हरिबहादुर किताब यात्रा’को शुक्रबार शुभारम्भ गरिएको छ। ग्राण्ड होटल ताहचलमा आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई बिदाइ गर्दै हरिबहादुर किताब यात्राको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भने, ‘पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पुर्याउने काम त्यति व्ववस्थित रुपमा गरिँदैन। यस यात्राले…
राजेन्द्र आचार्य भरतपुर : भरतपुर महानगरको मतगणना पुन: सुरु भएको छ। वडा नम्वर १७ मा मत गणना गर्ने क्रममा अधकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो। तर रुजु गरेर विवाद मिलेपछि मतगणना गर्ने सहमति भएको हो। मतणना भईरहेका बेला १ सय २५ प्रति मतपत्र अधकट्टीसहित फेला परेको र सो मतपत्रमा सूर्यमा छाप लगार्इएको भेटिएपछि मतगणना रोकिनुका साथै मतगणनास्थलमा केहीबेर तनाव भएको…
काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं– २० मा नेपाली कांग्रेसका राजेन्द्र मानन्धरको समूह निर्वाचित भएको छ। मानन्धर ८७६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विजयकृष्ण श्रेष्ठले ८४९ मत प्राप्त गरेका थिए। महिला सदस्यमा शोभादेवी मानन्धर ९३३ र दलित महिला सदस्यतर्फ मञ्जु मकैयाले एक हजार ५३ खुला सदस्यद्वयमा अनेश चित्रकारले एक हजार २०६ र रशेल श्रेष्ठले…
काठमाडौं : गोमा एयर दुर्घटना परेर ककपिटभित्रै रहेका पाइलटलाई उद्दारकर्ताले बाहिर निकालेका छन्। सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकीले जानकारी दिए अनुसार दिउँसो १:३० बजे काठमाडौंबाट कार्गो लिएर उडेको विमान लुक्ला विमानस्थल नजिकै दुर्घटना भएको हो। विमानमा सवार एक परिचालिका र दुई पाइलटको उद्दार गरिएको छ। परिचालिकालाई आधा घन्टाअघि नै उद्दार गरिए…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागमा संसद्ले स्थानीय तह निर्वाचन धाँधली छानविन समिति गठन गरेको छ। एमाले सांसद राजेन्द्र पाण्डेले धादिङ र दोलखा जिल्लामा धाँधली भएको भन्दै छानविनका लागि संसदीय समिति गठनको माग गरेका थिए। उनको मागलाई नेकपा एमालेले पार्टीगतरुपमा नै प्रतिष्ठाको विषय बनाएपछि आज विहान सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलको बैठकमा छानविन समिति गठनका लागि सहमति भएको…
काठमाडौं : फास्ट बलर जितेन्द्र मुखियाले शानदार बलिङ गर्दै ६ विकेट लिएपछि त्रिभुवन आर्मीले प्राइम मिनस्टर कप क्रिकेटमा शनिबार सुदूरपश्चिमलाई ८ विकेट पराजित गरेको छ। ५१ रनको झिनो लक्ष्य आर्मीले ६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। समूह चरणमा लगातार दोस्रो जितपछि आर्मी एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। यस अघि नै लगातार दुई खेल जितेको नेपाल पुलिस सेमिफाइनल…
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिले मुख्य प्रायोजन गरेको छ। शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार प्रतियोगिता ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामबाट सञ्चालन हुनेछ। मुख्य…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आयोगको १७ औं वार्षिकोत्सवका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताए। उनले प्रत्येक वर्ष सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट बृद्धि गरेको, आरोपित व्यक्तिलाई विभागीय कारवाही गरिएको जानकारी समय समयमा आयोगलाई प्रेषित गरिरहेको बताए। लोकतन्त्र, मानवअधिकार र…
काठमाडौं : गायक नवीन के भट्टराईको गाएको 'तिमिलाई…' भन्छु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको आजै युट्युवमार्फत वर्ल्ड प्रिमियर गरिएको हो। गीतमा गायक भट्टराईलाई अतृप्त ब्याण्डले साथ दिएको छ। गीतको भिडियोमा होम दवाडी र ज्याती दवाडीले अभिनय गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्मा र जीवन रसाइँलीले खिचेका हुन् भने निशान घिमिरेले स्मपादन गरेका छन्। भिडियोको निर्देशन पनि रसाइँले नै गरेका हुन्।…