PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • गन्न थालेको १४ औं दिन आउँदैछ काठमाडौंको पूरै मत परिणाम

    गन्न थालेको १४ औं दिन आउँदैछ काठमाडौंको पूरै मत परिणाम

    काठमाडौं : जेठ १ गतेबाट लगातार रुपमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। यो समाचार तयार पार्दासम्म ९ हजार चानचुन मतमात्र गन्न बाँकी छ। भोलि (आइतबार) बिहानदेखि बेलुकासम्ममा अन्तिम मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पहिलोपोस्टलाई जानकारी दिए।  उनले भने, 'हामी अन्तिम चरणमा छौं। आशा गरौं भोलिसम्म सबै मतपरिणाम आउँछ।'  महानगर भित्र रहेका ३२ वडा मध्ये १४ र…

    विस्तृतमा पढ्नुस्

  • जीवितै उद्दार गरिए पनि गोमा एअरका पाइलट राई रहेनन्

    जीवितै उद्दार गरिए पनि गोमा एअरका पाइलट राई रहेनन्

    काठमाडौं : दुर्घटना भएको लामो समयसम्म विमानको ककपिटमा अड्किएका पाइलटको जीवितै उद्दार गरेर अस्पताल पुर्‍याउन उद्दारकर्मी सफल भए पनि गोमा एयरका क्याप्टेन पारशकुमार राईको ज्यान जोगिएन। उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले पुष्टि गरेका छन्। अर्को को पाइलट गम्भीर अवस्थामै छन्। विमानका परिचालिकाको भने अवस्था केही सन्तोषजनक रहेको छ। प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए…

    विस्तृतमा पढ्नुस्

  • सलमान खानलाई चिठी लेख्ने मनिषाको चाहना

    सलमान खानलाई चिठी लेख्ने मनिषाको चाहना

    फिल्म 'डियर माया' बलिउड स्टार मनिषा कोइरालाको लामो समयपछिको कमब्याकका कारण पनि चर्चामा छ। महत्त्वकांक्षी रुपमा मनिषा कोइरालाले लिएकी छिन् यो प्रोजेक्टलाई।  एउटा अज्ञात व्यक्तिको पत्रले लिड क्यारेक्टर मायादेवीको जीवनमा खुशी छाउँछ। चिठ्ठीकालीन संचारको युगलाई सम्झाउने छ फिल्मले। यही सन्दर्भमा उनलाई कुन हिरोलाई मनिषा कोइराला वास्तवमै पत्राचार गर्न चाहन्छिन् त? उनलाई एउटा भेटमा सोध्यौं। उनले नअल्मलिकन फिल्म खामोसीका को-स्टार सलमान…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृती यू-१८ फुटबल : आर्मीको विजयी सुरुवात, झापा र च्यासलले बाँडे अंक

    ललित स्मृती यू-१८ फुटबल : आर्मीको विजयी सुरुवात, झापा र च्यासलले बाँडे अंक

    काठमाडौं : डिफेण्डिङ च्याम्पियन नेपाल आर्मीले ललित स्मृती यू-१८ च्याम्पियनसिपमा शनिबार विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा रमपम झापा-११ फुटबल क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा कमप्लेक्स सातदोवाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिम फुटबल क्लबलाई २-० ले पराजित गर्‍यो। आर्मीको जितमा विश्वास उदासले खेलको १४औं र दोर्जे तामाङले ६५औं मिनेटमा गोल गरे। जितपछि मसूह बीमा आर्मीले…

    विस्तृतमा पढ्नुस्

  • एमाले जस्केला, फस्केला बाटोबाट सरकारमा जाँदैन : नेता ओली

    एमाले जस्केला, फस्केला बाटोबाट सरकारमा जाँदैन : नेता ओली

    नरहरि पौड्याल - पोखरा : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले आफ्नो बहुमत ल्याएपछि मात्र सरकारमा जाने बताएका छन्। उनले एमाले कुनै जस्केला, फस्केला बाटो रोजेर सरकारमा नजाने बताएका हुन्। ‘अनेक प्रकारका कागज, अनेक प्रकारका सम्झौता गरेर नचाहिने अनावश्यक कुराहरु स्वीकारेर सरकारमा जाने हैन,’ उनले भने, ‘एमाले जनताको विश्वास जितेर बहुमतका साथ सरकारमा जान्छ।’ नेकपा एमाले पोखरा…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    इनरुवा: सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन्। बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हुँदा सजार…

    विस्तृतमा पढ्नुस्

  • पोखराको ३० र ३१ वडामा एमाले विजयी

    पोखराको ३० र ३१ वडामा एमाले विजयी

    पोखरा: पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन्। वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गरे। वडाको महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली, खुला सदस्यद्वय सोमलाल कँडेल…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचनमा रातो मसी प्रयोग हुने, ३२ लाखमा मसी खरिद

    दोस्रो चरणको निर्वाचनमा रातो मसी प्रयोग हुने, ३२ लाखमा मसी खरिद

    काठमाडौँ : निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतसंकेतका लागि रातो मसीको प्रयोग गर्ने भएको छ। पहिलो चरणको निर्वाचनमा नीलो रङको मसी प्रयोग भएको थियो।  आयोगले ३२ लाख १० हजार ५४० रुपैयाँ खर्च गरेर मसी र स्ट्याम्प प्याड खरिद गरेको छ। नीलो मतपत्रमा सोही रङको मसी प्रयोग गरेका कारण मतगणनामा अप्ठेरो परेपछि आयोगले रातो मसी प्रयोग गर्ने निर्णय गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् भोटो जात्राको रमझम, यसरी देखाइयो राष्ट्रपतिलाई भोटो

    फोटोमा हेर्नुस् भोटो जात्राको रमझम, यसरी देखाइयो राष्ट्रपतिलाई भोटो

    काठमाडौँ : वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो राष्ट्रपति विद्यादेवी भण्डारीसहितका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा बिहीबार ललितपुरमा देखाइएको छ। जावलाखेलमा एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की तथा संवैधानिक निकायका प्रमुखहरुले भोटो अवलोकन गरेका थिए।  भोटो अवलोकनपछि विशिष्ठ व्यक्तिलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसादसहित विदा गरेका थिए।  विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका…

    विस्तृतमा पढ्नुस्

  • पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी

    पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी

    पोखरा: पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी भएका छन्। यस्तै उपमेयरमा एमालेकै मञ्जु गुरुङ विजयी भएकी छन्।  जिसी ६० हजार ११८ मतसहित विजयी भएका हुन्। यस्तै, उपमेयरमा गुरुङले ५६ हजार ४४८ मत पाएकी छन्।  १३ हजार ७०२ को भारी मतान्तरसहित जिसी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका छन्।  उपमेयरमा मञ्जुले…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदीमा बेपत्ता दुई युवाको शव फेला 

    गैँडाकोट : गैँडाकोट १ को बृटिश क्याम्प नजिकै फोटो खिच्न जाँदा नारायणी नदीमा बेपत्ता दुई युवाको शव फेला परेको छ। बिहीबार दिउँसो साढे तीन बजेदेखि बेपत्ता उनीहरुको शव शुक्रबार बिहान ९ बजेतिर बेपत्ता भएकै स्थानमा फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। बिहीबार दिउँसो साथीहरुसँग बृटिश क्याम्प नजिकै पौडी खेल्न गएका गैँडाकोट २ का आशीष…

    विस्तृतमा पढ्नुस्

  • इंगलिस टिममा परेनन् सर्वाधिक गोलकर्ता तथा नियमित कप्तान रुनी

    इंगलिस टिममा परेनन् सर्वाधिक गोलकर्ता तथा नियमित कप्तान रुनी

    विश्वकप छनौट अन्तर्गत आगामी जुनमा हुने खेलका लागि घोषणा गरिएको इंगल्याण्डको टोलीमा नियमित कप्तान एवं सर्वाधिक गोलकर्ता वायन रुनी अटायनन्। भर्खरै म्यानचेष्टर युनाइटेडबाट युरोपा लिगको च्याम्पियन बनेका रुनीलाई बाहिर राख्दै प्रशिक्षक ग्यारेथ साउथगेटले टोली घोषणा गरेका हुन्। अर्को वर्ष रसियामा हुने विश्वकप छनौट अन्तर्गत इग्ल्याण्डले जुन १० मा स्कटल्याण्ड र जुन १३ मा फ्रान्ससँग खेल्दैछ। ३१ वर्षीय फरवार्ड रुनीले इंगल्याण्डका लागि…

    विस्तृतमा पढ्नुस्

  • बन्दीपुरबाट सुरु भयो रेखा र आर्यनको ‘रुद्र प्रिया’

    बन्दीपुरबाट सुरु भयो रेखा र आर्यनको ‘रुद्र प्रिया’

    रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्र प्रिया’ को बिहिबारदेखि बन्दिपुरबाट छायाँकन सुरु भएको छ। त्यहाँ रहेको खड्गादेवी मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्माता समेत रहेकी रेखाले जानकारी दिइन्। ‘बन्दीपुरमा दुई साता जति बस्छौं’ रेखाले भनिन्, ‘त्यसपछि पोखरा, काठमाण्डौं र जिरीमा जान्छौं।’ कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्र प्रिया’ को सुटिङ चालिस दिनमा सक्ने…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई नेपाली फिल्म पर्व र हिटलर भिड्दै

    फ्राइडे रिलिज : दुई नेपाली फिल्म पर्व र हिटलर भिड्दै

    काठमाडौ : फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली फिल्म 'पर्व' र 'हिटलर' रिलिज भएका छन्। दिनेश राउतले निर्देशन गरेको पर्व थ्रिलर जानराको हो भने शौरभ ढकालको निर्देशनमा रहेको हिटलर रोमान्टिक कमेडी फिल्म हो। गोपिकृष्ण टिभी फिल्मी र सुवास इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको पर्वमा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, जेविका कार्की, माला लिम्बुको मुख्य अभिनय रहेको छ। बनिस शाहले सम्पादन गरेको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कपको लागि पोर्चुगलको टोली घोषणा

    कन्फेडेरेसन कपको लागि पोर्चुगलको टोली घोषणा

    रसियामा आगामी जुनमा हुने कन्फेडेरेसन कप फुटबलका लागि पोर्चुगलको टोली घोषणा भएको छ। प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको टोलीमा युरोकपको फाइनलमा गोल गर्ने एडर र युवा खेलाडी रेनाटो सान्चेज भने अटायनन्। युरो च्याम्पियन पोर्चुगल आयोजक रसियासँगै न्गूजिल्याण्ड र मेक्सिको रहेको समूह ए मा छ। पोर्चुगलले जुन १७ मा मेक्सिकोसँग पहिलो खेल खेल्नेछ भने जुन २१ मा रसिया तथा जुन २४…

    विस्तृतमा पढ्नुस्

  • एमालेले आज पनि बोल्दै नबोली रोक्यो संसद

    एमालेले आज पनि बोल्दै नबोली रोक्यो  संसद

    काठमाडौंं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि पनि बोल्दै नबोली संसद् बैठक अवरुद्ध पारेकोफ छ। बिहीबार राष्ट्रपतिले आर्थिक वर्ष ०७४/७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद दिने प्रस्तावका लागि राखेको बैठकमासमेत अवरुद्ध पार्ने कारण नखोली अवरोध गरेको प्रतिपक्षी एमालले आज पनि त्यसलाई निरन्तरता दिएको हो।  दिउसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनासाथ एमाले सांसदहरु उठेर विरोध…

    विस्तृतमा पढ्नुस्

  • थपिएका २२ स्थानीय तहले पाए वैधानिकता

    थपिएका २२ स्थानीय तहले पाए वैधानिकता

    काठमाडौं : सरकारले थप गरेका २२ स्थानीय तह सहित स्तरोन्नती गरिएका नगरपालिका तथा महानगरपालिकाको विवरण राजपत्रमा प्रकाशित गरको छ। मंगलबार मन्त्रिपरिषद्‍ले गरेको निर्णय सरकारले बिहीबार नै राजपत्रमा प्रकाशित गरेको हो।  मन्त्रिपरिषदको निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जान्छ। आगामी ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेका कारण सरकारले निर्वाचन आयोगलाई सहज बनाउन हतारमै काम सकेर राजपत्रमा प्रकाशित गरेको हो। निर्वाचन आयोगले…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरमा एमाले १६४१ मतले अगाडि

    भरतपुर महानगरमा एमाले १६४१ मतले अगाडि

    चितवनः पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ।  पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले ३५००९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३३३६८ मत ल्याएकी छन् । दाहाल भन्दा ज्ञवाली १६ सय ४१ मतले अगाडि छन् । मतगणनाको क्रम अन्त्यतिर…

    विस्तृतमा पढ्नुस्

  • जथाभावी बाटो काट्दै हुनुहुन्छ? होसियार ! दुई सय तिर्ने कि तीन घण्टा थुनिने?

    जथाभावी बाटो काट्दै हुनुहुन्छ? होसियार ! दुई सय तिर्ने कि तीन घण्टा थुनिने?

    काठमाडौं : जेठ १६ गतेबाट उपत्यकाभित्रका सडकमा जथाभावी पैदल यात्रुले बाटो काटे दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेठ १ गतेदेखि यस्तो व्यवस्था लागू गर्ने भने पनि पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण लागू हुन सकेको थिएन। महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी १६ गतेबाट नियम लागू हुने जानकारी गराएको छ। दुर्घटनामा प्रत्येक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • चुनाव होइन, आन्दोलनमा उत्रिँदै राजपा

    चुनाव होइन, आन्दोलनमा उत्रिँदै राजपा

    काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचन आउन १९ दिन बाँकी रहँदा चुनावमा नभएर आन्दोलनमा जाने निर्णय गरेको छ।  लिम्बुवान तथा विभिन्न जातीय पार्टीहरुको साथ लिएर आन्दोलनको घोषणा गरेको राजपाले आज पत्रकार सम्मेनल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।  भोलिबाट सुरु हुने घोषित आन्दोलनका कार्यक्रम पहिलो चरण अन्तर्गत आगामी १९ गतेसम्मका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell