काठमाडौंः पहिलो चरणको निर्वाचन भएका २८३ स्थानीय तह मध्ये अहिलेसम्म २८० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र(जेइओसी) बाट प्राप्त जानकारी अनुसार २८० स्थानीय तहबाट १३ हजार ३३ उम्मेदवार निर्वाचित भएका छन्। आयोगका अनुसार अब तीन स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नगरप्रमुख वा अध्यक्षमा २८०, उपाध्यक्ष/उपप्रमुख २८०, वडा…
नरहरि पौड्याल - पोखरा : पोखरा लेखनाथ महानगरपालिकाको आगामी पाँच वर्षे कार्यकालका लागि अत्याधिक मतकासाथ एमालेका मानबहादुर जिसी विजयी भएका छन्। कांग्रेस, माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार रामजी कुँबरलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। उपमेयरमा पनि एमालकै मञ्जु गुरुङ कांग्रेसकी सरस्वती गुरुङलाई पराजीत गर्दै विजयी भएकी छन्। प्रमुखमा जिसी ६० हजार १ सय १८ मत ल्याएर वियजी भए भने निकतम…
काठमाडौं : दोस्रो इनिङमा वर्षा बाधक बनेपछि प्राइममिनिस्टर कप क्रिकेट अन्तर्गत पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल बीच शुक्रबार भएको खेल रद्ध भएको छ। खेल रद्ध भएसँगै समूह बी मा रहेका दुवै टोलीले १/१ अंक बाँडेका छन्। पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाएर २२ रन बनाउँदा पानी पर्न सुरु भएपछि खेल रोकिएको थियो। त्यसपछि निरन्तर वर्षा बाधक बनेपछि दुवै टोलीले अंक बाँडेका हुन्।…
काठमाडौं : नेपाली महिला फुटबलमा संरचनागत परिवर्तन गर्ने उद्देश्यका साथ यही जेठ १६ गतेबाट एन्फा महिला लिग च्याम्पियनसिप फुटबल आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाल्पा र स्याङ्जामा प्रतियोगिता गर्ने जानकारी गराएको हो। जेठ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कूल २८ जिल्लाका टिमले भाग लिनेछन्। जसमध्ये १४ टीमले स्याङ्जा तथा १४ टिमले पाल्पामा खेल्नेछ।…
काठमाडौंः प्रतिवन्धित भारतीय नोटको कारोबारमा संलग्न दश जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले प्रतिवन्धित भारतीय पाँच सय र एक हजार दरका नोटको कारोबारमा संलग्न दशजनालाई पक्राउ गरेको हो। प्रहरीले धादिङका विमल गुरुङ, ऋषु गिरी, राजु थापा, काठमाडौंका सन्तोष खत्री, सुनसरीका नवराज बस्नेत, कैलालीका कैया चौधरी, बाराका रामेश्वर चौधरी, काठमाडौं बुढानिलकण्ठका नरेन्द्रबहादुर महरा, रामेछापका बेलकुमारी कार्की…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा दोस्रो संस्करणको ललित स्मृती यू-१८ कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुँदैछ। एन्फाको पूर्व कार्यवाहक अध्यक्ष ललित श्रेष्ठको स्मृतीमा गतवर्ष देखि यू-१९ फुटबल हुन थालेको हो। शुक्रबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेनलमा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए। नेपाली फुटबलमा उहाँ (ललित) पुर्याएको योगदानको कदर गर्दै यो प्रतियोगिता गर्न…
न्यूह्यामसर : अमेरिकाको न्यूह्यामसर राज्यमा लामो समयदेखि स्थापित नेपालीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजको अध्यक्षमा सोम गुरुङ चयन भएका छन्। समाजको हालै सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि गुरुङसहित अन्य पदाधिकारी निर्विरोध चयन गरेको हो। सन् २०१७-२०१९ कार्यकालका लागि निर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्ष शान्ता विष्ट, महासचिव राम भण्डारी, कोषाध्यक्ष कमल ढुंगाना र सह–सचिव माधव गुरुङ छन्। यस्तै कार्य समिति सदस्यमा…
काठमाडौं : मनिता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा बाउट जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्। हङकङमा भइरहेको च्याम्पियनसिपमा मनिताले महिला ५७ केजी तौल मूनी समूहमा आयोजक राष्ट्रकी के क्वोकलाई पराजित गर्दै ऐतिहासिल उपलब्ध हात पारेकी हुन्। नेपाली खेलाडीले एसियन च्याम्पयनसिपमा जित हासिल गरेको २९ वर्षयता यो पिहलो पटक हो। सन् १९८८ मा ऋषी राम प्रधानले सिरियामा भएको च्याम्पियनसिपमा मकाउका खेलाडीलाई…
काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप गर्ने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो। त्यसलगत्तै सामाजिक सञ्जालमा त्यसका विषयमा बहस छेडियो। बहससँग व्यङ्ग्यहरु पनि थपिए। ट्वीटर प्रयोगकर्ता प्रदीप अर्यालले लेखेका छन्, नौ महिना पुरा भको गर्भवती लाई बच्चा नजन्माउन अन्तरिम आदेश त दिएको छैन नि अति सम्माननिय सर्वोच्च अदालत ले? — ? (@pradeeparyal) May 26, 2017…
काठमाडौँ : नेकपा एमालेको अवरोधका कारण संसद बैठक शनिबार १ बजेसम्मका लागि स्थगित भएको छ। नेकपा एमालेले शुक्रबारका संसदका दुवै बैठकमा अवरोध गरेको हो। शुक्रबार १ बजेको बैठकमा मौन रुपमा अवरोध गरेको एमालेले दोश्रो ४ बजेको बैठकमा भने आफ्ना माग राखेको थियो। एक बजे देखि ४ बजेको बीचमा सभामुख ओनसरी घर्तीले संसद चलाउने विषयमा दलका नेताहरुसँग परामर्शको प्रयास गरेपनि नेताहरु…
काठमाडौँ : नेकपा एमालेले प्रदेश नम्बर ५ का चार उपमहानगरपालिको उम्मेद्वारको टुङ्गो लगाएको छ। एमाले स्थायी समिति बैठकले जेठ ३१ गते हुने निर्वाचनका लागि उम्मेद्वार तोकेको हो। एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्दिन सिद्दिकी, उपप्रमुखमा शान्ता ढकाललाई उम्मेद्वार चयन गरेको छ। नेपालगञ्ज क्षेत्रमा मुसलमान बाहुल्य रहेकाले एमालेले मेयरमा मुसलमान उम्मेद्वार छानेको हो। त्यस्तै दाङको तुलसीपुर उपमहानगरको प्रमुखमा घनश्याम पाण्डेलाई उम्मेद्वार बनाउने…
काठमाडौँ : नागरिक तप्काबाट गालीको भारी वर्षा खाँदै गत वर्षको साउन १९ मा दोस्रो पटक सत्तारोहण गरेका माओवादी अध्यक्ष प्रचण्डले जेठ १० गते भने तालीको वर्षा पाउँदै सत्तात्याग गरे। देशलाई २०५४ पछि पहिलोपटक नयाँ संरचनाअनुसारको संघीय गणतन्त्र नेपालको चुनाव सम्पन्न गराएर क्रान्तिकारी बाम नायकको प्रजातान्त्रिक निष्ठालाई व्यवहारमा सिद्ध गरे। कसैले राजिनामा नमागेको बेला, अविश्वास प्रस्ताव पनि दर्ता नहुँदै, संसदमा बहुमत…
काठमाडौं : सरकारको वार्षिक नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्नेछिन्। नीति तथा कार्यक्रम पेसका लागि अपरान्ह ४ बजे संसद् बैठक बोलाइएको छ। चुनावी आचारसंहिताका कारण यो पटक बजेट र वार्षिक नीति कार्यक्रममा कुनै नयाँ विषय समेटिएका छैनन्। नयाँ कार्यक्रमभन्दा पुरानै कार्यक्रमको निरन्तरता र विस्तारमात्र गरी नीति तथा…
रोम: लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटना भएको बेला डुङ्गामा झन्डै पाँच सय जना यात्रु रहेका थिए। दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन्। रासस÷सिन्ह्वा
दमक: कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेका छन्। राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल पुस ८ गते हत्या गरी फरार रहेको आरोप छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार साँझ पक्राउ गरिएको जिप्रका…
इनरुवा: सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ। आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रजिअ पराजुलीका अनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना खटाइएको हो।…
चितवन : २९ वडा रहेको भरतपुर महानगरको मतगणना जारी छ। निर्वाचन भएको दश दिन बितिसक्दा पनि अन्तिम मत परिणाम आउन सकेको छैन। पहिलो चरणको स्थानीय तहको निर्वाचनको केन्द्रमा रहेको भरतपुरको मतगणनामा सबैको ध्यान केन्द्रित छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वार प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिष्पर्धा छ। १ लाख…
दोलखा : दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी भएका छन्। यस्तै उपाध्यक्षमा एमालेकै कल्पना भण्डारी विजयी भएकी छन्। कांग्रेस माओवादी संयुक्त गठबन्धनका उम्मेद्वार वर्मा लामालाई ८९ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। श्रेष्ठले चार हजार चार सय ७५ मत प्राप्त गरे। गठनबन्धका लामाले चार हजार तीन सय ८६ मत प्राप्त गरेका छन्। …
काठमाडौः चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकाको मतगणना सकिएपनि अन्य तीन महानगरपालिकाको मतगणना भने जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले तीनवटै महानगरमा अग्रता कायम राखेको छ । काठमाडौं महानगरमा एमालेको अग्रता सवैभन्दाबढी देखिएको छ । काठमाडौं महानगरपालिकामा करिव १ लाख ९० हजार मत खसेकोमा अहिलेसम्म १ लाख ४० हजारभन्दा बढी मतगणना भइसकेको छ । नेकपा एमालेका मेयरका उम्मेद्वार…
म्यानचेष्टर युनाइटेडले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ। गएराति भएको फाइनलमा डच क्लब अयाक्सलाज्ई २–० ले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो। सोही च्याम्पियनको हैसियतमा इंग्लिस क्लब युनाइटेडले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। प्रिमियर लिगमा छैटौँ स्थानमा लिग सकाएको युनाइटेडका लागि च्याम्पियन्स लिगमा स्थान बनाउन युरोपा लिगको फाइनल जित्नुको विकल्प थिएन। पउल पोग्वा र हेनरिख मिखातर्यायनले…