PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

  • पिएम कप क्रिकेट : सौरभ खनालको ९० रन छायाँमा पार्दै एपीएफ डीएल मेथडमा विजयी

    पिएम कप क्रिकेट : सौरभ खनालको ९० रन छायाँमा पार्दै एपीएफ डीएल मेथडमा विजयी

    काठमाडौं : शौरभ खनालले नटआउट ९० रन बनाएपनि वर्षाले प्रभावित बनेको खेलमा ज्ञानेन्द्र मल्लले ३ विकेट लिएपछि एपीएफले प्राइममिनिस्टर कप क्रिकेटमा पश्चिमाञ्चललाई डीएल मेथडमा १६ रनले पराजित गरेको छ। समूह ए अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विभागी टोली एपीएफले ३७ ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो। वर्षा कारण एपीएफको इनिङ्स ३७ ओभरमा घटाइएको थियो। एपीएफका…

    विस्तृतमा पढ्नुस्

  • १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत

    १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट २१.९ प्रतिशतले बढाउँदै १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ पुर्‍याएको छ।   अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ छुट्याएका छन्।   पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याएका छन् भने बित्तीय व्यवस्थापनका लागि एक खर्ब ४०…

    विस्तृतमा पढ्नुस्

  • पोखराका मेयरको प्रतिवद्धताः १० दिनमै सुशासनको अनुभूति हुने गरी काम गर्छु

    पोखराका मेयरको प्रतिवद्धताः १० दिनमै सुशासनको अनुभूति हुने गरी काम गर्छु

    पोखराः पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरवासीले सुशासनको प्रत्याभूति गर्ने गरी काम गर्ने बताएका छन्।  दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा जिसीले १० दिनभित्र सुखी र समृद्ध महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।   उनले महानगरमा मौलाएको बेथितिको अन्त्य र गैरकानुनी कार्य गर्नेलाई कारबाही गरेर महानगरलाई सुरक्षित तथा नमुनायोग्य…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: प्रधान न्यायाधीश कार्कीको महाभियोग फिर्ता

    अन्तत: प्रधान न्यायाधीश कार्कीको महाभियोग फिर्ता

    काठमाडौं : प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव फिर्ता भएको छ। प्रधानन्यायाधीशविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५७ सांसद्ले दर्ता गरेको महाभियोग प्रस्तावलाई सर्बोच्च अदालतले तत्काल कार्वाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो। त्यसयता पेन्डिङमा रहेको महाभियोग राजनीतिक मुद्दाका रुपमा प्रतिपक्षका लागि गतिलो इस्यु बनिरह्यो।  न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले दिएको अन्तरिम आदेशसँगै प्रधान न्यायाधीशलाई सर्वोच्च अदालत फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा निकायमा बजेटको यस्तो छ सम्बोधन

    काठमाडौं : सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिबृद्धि, अधुनिकीकरण र व्यावसायिकरणलाई बजेटमा प्राथमिकता साथ उल्लेख गरेको छ। सरकारले जनशक्ति विकास, संगठनात्मक संरचना, समय अनुकूल सूचना मैत्री कार्य सम्पादन र सेवा प्रवाह तथा समयानुकुल यन्त्र र बन्दोबस्तीको व्यवस्था गर्ने योजना रहेको उल्लेख गरेको छ। नेपाली सेनालाई साधन र स्रोतको सम्पन्न र सक्षम बनाउँदै राष्ट्रिय सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • युवा तथा खेलकुदलाई २ अर्ब २४ करोड बजेट

    युवा तथा खेलकुदलाई २ अर्ब २४ करोड बजेट

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि घोषणा गरेको बजेटमा युवा तथा खेलकुद शीर्षकमा गरी कूल २ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ। सोमबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको बजेटमा खेलकुद र युवा दुवै शीर्षक जोडेर उक्त बजेट छुट्याइएको हो। काठमाडौंको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण प्रकियालाई प्रथामिकताका साथ अघि बढाइने बजेट भाषणमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • विश्व टेबल टेनिसमा नेपालको जित

    विश्व टेबल टेनिसमा नेपालको जित

    काठमाडौं : जर्मनीको दसलदर्फ जारी विश्व टेबलटेनिस च्याम्पियनसिपको मिक्स डबल्समा नेपालले जित हात पारेको छ। नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० ले पराजित गरेको अखिल नेपाल लनटेनिस संघले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • इंगल्याण्डले जित्यो सिरिज, सेकेण्ड वान डे मा दक्षिण अफ्रिका २ रनले पराजित

    इंगल्याण्डले जित्यो सिरिज, सेकेण्ड वान डे मा दक्षिण अफ्रिका २ रनले पराजित

    बेन स्टोकको शतक प्रेरित इंगल्याण्डले दक्षिण अफ्रिका विरुद्ध ३ खेलको वान डे सिरिज आफ्नो पक्षमा पारेको छ। मार्क उडले अन्तिम ओभरमा ४ रन मात्र दिएपछि इंगल्याण्डले दक्षिण अफ्रिकालाई सेकेण्ड वान डे मा २ रनले पराजित गरेको हो। ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दा ५ विकेट गुमाएर ३२८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई जितका…

    विस्तृतमा पढ्नुस्

  • आर्सनल कीर्तिमानी १३औं पटक एफएफ कप च्याम्पियन

    आर्सनल कीर्तिमानी १३औं पटक एफएफ कप च्याम्पियन

    आर्सनलले कीर्तिमानी १३औ पटक इंगलिस एफए कपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा प्रिमियर लिग च्याम्पियन चेल्सीलाई २-१ ले पराजित गर्दै आर्सनलले सर्वाधिक १३ पटक एफए कप जित्ने किर्तिमान बनाएको हो। वेम्ली स्टेडियममा भएको खेलमा एलेक्स सान्चेजले पाँचौ मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको चेल्सीका लागि ६८औं मिनेटमा भिक्टर मोसेसले दोहोरो पहेँलो…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे को उपाधि बार्सिलोनालाई, इनरिकेको सुखद बिदाइ

    कोपा डेल रे को उपाधि बार्सिलोनालाई, इनरिकेको सुखद बिदाइ

    स्पानिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। गएराति भएको खेलमा अलाभेजलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजनको एक मात्र उपाधि जितेको हो। भिनसेन्ट कालडेरोनमा भएको खेलमा बार्सिलोनलाई जिताउन लियोनल मेसी, नेमार र पाको अल्कासेरले गोल गरे। अलाभेजका लागि थियो हर्नान्डेजले एक गोल फर्काए। खेलको ३०औं मिनेटमा नेमारको पासमा मेसीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य, विजयी उम्मेद्वार नै नआएपछि परिणाम घोषणामा ढिलाई

    काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य, विजयी उम्मेद्वार नै नआएपछि परिणाम घोषणामा ढिलाई

    काठमाडौँ : काठमाडौँको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। यस्तै उपमेयरमा कांग्रेस उम्मेद्वार हरिप्रभा खड्गी विजयी भएकी छन्।  शाक्यले कांग्रेसका राजुराज जोशीलाई पराजित गरेका हुन्। यस्तै खड्गीले राप्रपा उम्मेद्वार राजाराम श्रेष्ठलाई पराजित गरेकी हुन्। औपचारिक मत परिणाम सार्वजनिक भएको छैन।  विजयी उपमेयर उम्मेद्वार खड्गी सभागृहमा पुगे पनि मेयरमा विजयी शाक्य पुगेका छैनन्।  निर्वाचन कार्यालयले मतगणना सकिएको जानकारी गराए…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर हमलामा संलग्न ‘आक्रमणकारी’को तस्विर सार्वजनिक

    म्यानचेष्टर हमलामा संलग्न ‘आक्रमणकारी’को तस्विर सार्वजनिक

    ब्रिटिस प्रहरीले म्यानचेष्टरमा भएको आत्मघाती हमलामा संलग्न भएका एक जनाको तस्विर सार्वजनिक गरेको छ। सिसिटिभी क्यामेरा फुटेजका आधारमा प्रहरीले आक्रमणकारीको तस्विर सार्वजनिक गरेको हो।  प्रहरीले सलमान आवदी नाम गरेका एक आक्रमणकारीको तस्विर सार्वजनिक गरेको हो। प्रहरीले शंकास्पद १४ स्थानमा छापा मारेर अन्य ११ जनालाई पनि हिरासतमा राखेको छ।  म्यानचेष्टर हमलामा २२ जना मारिएका थिए।  ब्रिटेनमा खतराको संकेत कम गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • २० हजार मतान्तरसहित काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

    २० हजार मतान्तरसहित काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

    काठमाडौँ : काठमाडौँको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। लगातार १४औँ दिनसम्मको मतगणनापछि देशकै सवैभन्दा धेरै मतादाता भएको महानगरको मेयरको नतिजा सार्वजनिक भएको हो।  १९ हजार ६४४ मतको भारी मतान्तरले मेयरमा शाक्य विजयी भएका हुन्। यस्तै, उपमेयरमा खड्गीले पनि  २४ हजार ९८ मतको मतान्तरसहित जित हासिल गरिन्।  शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • चाँगुनारायणमा कांग्रेसको अग्रता, वडा नं ५ मा कांग्रेस विजयी

    चाँगुनारायणमा कांग्रेसको अग्रता, वडा नं ५ मा कांग्रेस विजयी

    भक्तपुर: चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ। आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी भएका छन्। खड्काले एक हजार ६४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गरे। विजयी हुनेहरुमा नेपाली काँग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका नवनिर्वाचित मेयर शाक्य भन्छन् 'जे-जे काम गर्छु भनेको छु गर्छु'

    काठमाडौंका नवनिर्वाचित मेयर शाक्य भन्छन् 'जे-जे काम गर्छु भनेको छु गर्छु'

    काठमाडौः काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयरमा  विद्यासुन्दर शाक्यले घोषणापत्रमा उल्लेख गरेका सवै काम गर्ने प्रतिवद्धता गरेका छन्। महानगरको मेयरमा निर्वाचित भए लगतै पहिलोपोस्टसँगको कुराकानीमा शाक्यले भने 'जनतासामु गरेका सवै प्रतिवद्धता पूरा गर्छु। मैले पहिले नै भनिसकेको छु, जे-जे काम गर्छु भनेको छु गर्छु।' उनको घोषणापत्रमा तीन बर्षमा काठमाडौंमा मोनोरेल संचालन गर्नेदेखि सुन्दर काठमाडौं बनाउनेसम्मका योजना छन्। '२०४९ र ०५४ सालमा काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् २० वर्षपछि महानगरले नेतृत्व छान्दा कार्यकर्ताको उल्लास

    फोटोमा हेर्नुस् २० वर्षपछि महानगरले नेतृत्व छान्दा कार्यकर्ताको उल्लास

    काठमाडौं : देशकै पुरानो महानगरपालिका काठमाडौं महानगरले २० वर्षपछि नयाँ नेतृत्व पाउँदा कार्यकताले विजय उत्सव मनाए। गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेका विद्दासुन्दर शाक्य मेयर तथा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी उपमेयरमा अत्याधिक बहुमतले निर्वाचित भएका छन्।  दुई साता लामो मतगणनापछि आइतबार बिहान काठमाडौं महानगरको मतपरिणाम सार्वजनिक भएको हो। अन्तिम मत परिणाम सार्वजनिक भएसँगै एमाले र कांग्रेसका कार्यकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • थिएटर मलको नाटकघर बन्द हुने

    थिएटर मलको नाटकघर बन्द हुने

    काठमाडौं : सुस्केरा इन्टु दि आर्ट र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले विगत तीन वर्षदेखि काठमाडौं मल सुनधारामा सञ्चालन गरेको नाटकघर थिएटर मल तत्कालको लागि बन्द हुने भएको छ। नेपाली रंगमञ्च र नाटकघरले विभिन्न समस्या हरु सामना गरिरहेका बेला थिएटर मलले पनि त्यस्तै समस्या भोग्य बाध्य भएपछि बन्द गर्नुपरेको मलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। तीन वर्षमा करिब २० वटा…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रम पारित हुँदै, प्रधानमन्त्रीले जवाफ दिने

    नीति तथा कार्यक्रम पारित हुँदै, प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौँ: व्यवस्थापिका संसदमा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पारित हुँदैछ। शनिबारदेखि भएको छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि कार्यक्रम पारित हुनेछ।  नीति तथा कार्यक्रममा छलफल गर्न सांसद्हरुले शनिबार नै नाम लेखाएका छन्। प्रतिपक्ष दल एमालेका तर्फबाट शनिबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले धारणा राखेपछि अन्य सांसद्ले छलफलमा भाग लिन नाम टिपाएका छैनन्।  कांग्रेस, माओवादी…

    विस्तृतमा पढ्नुस्

  • यसरी स्वागत गरिंदै छ पोखरा महानगरका मेयर र उपमेयरलाई, मेयरलाई १५ वर्ष पुरानो गाडी

    यसरी स्वागत गरिंदै छ पोखरा महानगरका मेयर र उपमेयरलाई, मेयरलाई १५ वर्ष पुरानो गाडी

    पोखराः पोखरा लेखनाथ महानगरपालिकाका मेयर र उपमेयरलाई महानगरपालिकाले भब्य स्वागतको तयारी गरेको छ। महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले प्रशासन महाशाखा प्रमुख अनन्त कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति नै गठन गरी स्वागत व्यवस्थापनको तयारी गरेका छन्। महानगरपालिकाले चुनावी परिणाम घोषणा हुँदै गर्दा निर्वाचित मेयर र उपमेयरको कार्यकक्ष व्यवस्थापन द्रुत पारेको छ। सजिसजाउ पारिएको कार्यकक्षमा मेयर र उपमेयरलाई अन्माउने तयारीमा महानगरपालिका जुटेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर भिडन्त : देवीको अग्रता मात्र हजारको, रेणु पछ्याउँदै

    भरतपुर भिडन्त : देवीको अग्रता मात्र हजारको, रेणु पछ्याउँदै

    चितवन: नेकपा माओवादी केन्द्रकी भरतपुर महानगरकी मेयर उम्मेद्वार रेणु दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको दूरी छोट्याउँदै मात्र एक हजार ९ मतमा ल्याएकी छिन्। यो समाचार तयार पार्दासम्म जारी मत गणनामा रेणु दाहालको मत ३९ हजार १ सय ५८ छ। त्यस्तै एमालेका देवी ज्ञवालीको मत  ४० हजार १ सय ६७  छ। भरतपुरमा अब केवल ८ हजार ५ सय ३० मत गन्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell